December 2013 Blog Posts (25)

यो के म पकाएर खाउँ?

युगाण्डामा बिरामी पर्नु अलि महङ्गै पर्ने रहेछ। म यहाँ आएको पहिलो महिना खानपिनको मेलोमेसो नमिल्दा भनौ वा यहाँ खाने खानासँग मेरो भुँडीको तालमेल नमिल्दा भनौ, म बिरामी परे। यहाँको प्रमुख खाना भनेको केराको डिढो (स्थानीय भाषामा माटोके), मकैको ढिडो (पोसो) हो। यहाँ 'भेजिटेबल करि' भनेर अर्डर गर्यो भने तपाईको प्लेटमा बन्दा गोबी र गाँजर पाकेर आइपुग्छ। साग भने काउलीको पात जस्तो 'सुकुमो विकि' भन्ने प्रमुख हो। एक भाषामा भन्ने हो भने केरा नभए यहाँ ठुलै खाद्य संकट पर्छ। 
 
किनकी,…
बाँकी

Added by Bishal Ranamagar on December 31, 2013 at 9:00pm — No Comments

दलित सवालमा बिचारहरु एकीकृत रुपमा प्रस्तुत हुने कहिले ?-गोपाल सिवा

"हिन्दु जात प्रथाको अन्त्य गराउ"

 " जात मुक्त नेपाल "

 "हिन्दु धर्म भित्रको बर्ण…

बाँकी

Added by Gopal siwa on December 28, 2013 at 11:33pm — No Comments

प्रतिपक्षमै बस्ने हिम्मत गरौं कमरेड

-रामकुमार एलन

संविधानसभा निर्वाचन भएको एक महिना बित्दा नेपाली कांग्रेसले बहुमतीय सरकारको पनि दाबी गर्दै आफ्नो पाँचदिने केन्द्रीय समिति बैठक सकाएको छ । मेरो गोरुको बाह्रै टक्का भन्दै उसले गरेको दाबी सतीदेवी मरेपछि बहुलाएका महादेव झैँ देखिन्छ । त्यतिखेर सत्ययुग थियो, बहुलाएका महादेवले लट्टा झारे पनि मन्दिर बन्थ्यो, सिँगानका लोप्रा फाले पनि धार्मिक कुण्ड बन्थ्यो ।

यो कलियुगको मध्यतिरको प्रसंग भयो,…

बाँकी

Added by RAMKUMARELAN.COM on December 26, 2013 at 12:37pm — No Comments

अछाममा यस बर्ष ३५ ओटा मानव अधिकार उलङघनका घटना घटे ।।

चन्द्रा बुढा ,अछाम पौष १०

अछाम जिल्लामा यसबर्ष ३५ ओटा मानव अधिकार उलङ्घनका घटना भएको पाईएको छ । मंगलबार जिल्ला सदरमुकाम मंगलसेनमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) अछामले मान अधिकार बर्ष पुस्तक सन २०१४ को बार्षीक समिक्षा कार्यक्रमका क्रममा सार्वजनिक गरेको तथ्याङ्कमा उक्त तथ्य फेला परेको हो । बर्ष पुस्तकको प्रतिवेदन प्रस्तुत गर्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) अछामका जिल्ला प्रतिनिधी शिवराज खत्रीले यस बर्ष गत पुस देखी अहिले सम्म अछाम जिल्लामा बलात्कार, बलात्कारको प्रयास,…

बाँकी

Added by Chandra Budha on December 25, 2013 at 6:13am — No Comments

अछाममा प्रतिबन्धित काठ बरामद ।।

चन्द्रा बुढा ,अछाम पौष १०

अछामको कुन्तिबण्डालीबाट सदरमुकाम मंगलसेन ल्याईदै गरेको प्रतिबन्धित काठ मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठ बरामद गर्ने क्रममा काठ तस्करीमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लीएको र उनिहरुको बारेमा अनुसन्धान कार्य भईरहेको जिल्ला बन कार्यालय अछामका जिल्लाबन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिनुभयो । राति करीव १० बजे उक्त काठ बरामद भएको सेत जिल्ला बन अधिकृत शर्माले बताउनु भएको छ । काठ ओसारपसारमा प्रयोग गरीएको ट्याक्टर र काठ जिल्लाबन कार्यालयले नियन्त्रणमा…

बाँकी

Added by Chandra Budha on December 25, 2013 at 6:12am — No Comments

मुक्त हलीयाहरुको स्पष्ट तथ्याङ्क सार्वजनिक हुनु पर्नेमा एक कार्यक्रमका सहभागीको जोड ।।

चन्द्रा बुढा ,अछाम पौष १०

मुक्त हलियाहरुको स्पष्ट तथ्याङ्क सार्वजनिक गरीनुपर्नेमा मंगलसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मंगलबार अछाममा मुक्त हलियाको मानव अधिकारको अवस्था अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रमका सहभागीहरुले जिल्लामा हलीयाहरुको स्पष्ट तथ्याङ्क नहुँदा उनिहरुलाई समस्या परेको बताएका थिए । कतिपय गैर हलीयाहरु समेत हलीयाको सुचिमा भएको भन्दै कार्यक्रमका सहभागीले पुरानै तथ्याङ्क निरन्तर रहनु र त्यसमा थपघट गरी बेला बेलामा तथ्याङ्क फेरबदल नगरीनुले त्रुटीपूर्ण…

बाँकी

Added by Chandra Budha on December 25, 2013 at 6:11am — No Comments

मोन्सान्टोको विरोध किन ?

मोन्सान्टोको विरोध किन गरियो ?

 
करिव दुई वर्ष अगाडि विसं. २०६८ मा मोन्सान्टो कम्पनीको मकैको जिएमओ विउ लगाउनको लागि नेपालको तीन जिल्लालाई छनौट गरिएको थियो । मोन्सान्टो परिक्षणको लागि छनौटमा परेका जिल्लाहरुमा नवलपरासी, चितवन र काभ्रे रहेका छन् । नवलपारासीको गैँडाकोटमा त तत्कालिन समयमा मोन्सान्टो कम्पनीको…
बाँकी

Added by आनन्द पोखरेल on December 24, 2013 at 7:51am — 1 Comment

युरोपमा शौचालय खोजी

'पर्ले फसेँ,' मैले यस्तै शब्दमात्र सुनेँ, अर्थ्याउन सकिनँ। अनि अनुरोध गरेँ, 'म फ्रेन्च बुझ्दिन, कृपया अंग्रेजीमा बोल्न सक्नुहन्छ?' मेरो आग्रहलाई बेवास्ता गर्दै एउटी अफ्रिकन मूलकी अधबैंसे महिलाले अन्य महिला पुरुषकै अगाडि ‘फसेँफसेँ’ भन्दै मेरो हात समातिन्। के भनेको होला भनेर बुझ्न नपाउँदै उनले हातै समातेर तान्न थालेपछि मेरो होसहवास उड्न थालेको थियो। अनुहारको ताप एक्कासि बढेको अनुभव भयो। लाजले गाला राता र ताता भए। के हुँदैछ यहाँ, के हुन लाग्यो मैले अनुमान लाउन नपाउँदै उनले मलाई तानेकी थिइन्। जब…

बाँकी

Added by Binaya Shekhar on December 23, 2013 at 10:13pm — No Comments

'How to use FEMALE CONDOM?'

Do you know the easiest way to protect yourself from HIV & other STIs & Unwanted pregnancy? Yes, off course its contraceptive 'Condom'. You have seen male condom, that is easily accessible but have you ever heard about 'Female Condom'? If yes, then do you know how to use it? Or, if you haven't seen it. Lucy Zhang, delegates from Beijing, China explains about 'How to use FEMALE CONMDOM?' at 11th International Congress on AIDS in Asia Pacific 2013 held at Bangkok, Thailand.…

बाँकी

Added by Sabin Singh on December 23, 2013 at 5:04pm — No Comments

मोन्सान्टो के हो र यो कसरी नेपालमा छिर्ने योजनामा थियो?

मोन्सान्टो र सिजी सिड्स विरुद्ध कुराहरु हुन थालेपछि पहिलो विज्ञप्ती निकाल्दै चौधरी ग्रुपले भनेको थियो,– ‘यो जिएमओ प्रविधिको विउ होइन, त्यसैले नेपाली किसानहरु आतिनु पर्दैन ।’ सचेत बन्दै गएका नागरिकले यो कुरा स्विकार गरेनन् फेरि दास्रो पटक प्रेस विज्ञाप्ती जारी गर्‍यो चौधरी ग्रुपले, – ‘हामीसँग पुरानो विउ स्टक रहेको छ यसैलाई सकाउनको लागि विज्ञापन गरेका हौँ ।’ यो विज्ञप्तीबाट नेपालीहरु झन् आक्रोशित भए र चौधरीले केन्द्रमा पत्रकार…

बाँकी

Added by आनन्द पोखरेल on December 22, 2013 at 9:00pm — No Comments

दिवस र छोरी

एकाविहानै आमाको अलि ठुलो आवाजले मलाई एक्कासी झस्कायो ।

आमा: नानी, हैन तँ महिनावारी हुने समय त गैसक्यो नी, हैन र?

म: हो आमा ।

आमा: तेरी भाउजु त भईसकि त,... तँ खै किन अहिलेसम्म नभएकी हँ !

अब के गर्ने, कसरी आमालाई मेरो महिनावारी रोकिएको छ भनेर भन्नु ! अलमलमा परेँ म । झुट बोल्नु भन्दा अर्को कुनै विकल्प थिएन मसँग । 

म: अस्ती मामाघर गएको बेलामा भयो आमा, त्यहि भएर छ दिन उतै बसेको म, फेरी यसपाली…

बाँकी

Added by sabita Acharya on December 19, 2013 at 12:00pm — No Comments

दासताको भुमरी

मलाई लाग्छ हलिया र कमैया लगायतका समस्या समाधान गर्न अति नै सजिलो छ । हलीया र कमैया लगायत राख्न गैह्र कानुनी भई सकेपछि गैह्र कानुनी काम गर्नेलाई सजाय हुनु पर्ने कुरा सामान्य नै भयो । हलीया र कमैयाका रुपमा उसले वर्षौँ सम्म शोषण गरेको सजायका रुपमा पनुस्र्थापनाका लागि चाहिने जायज जग्गा र पैसा साहुबाटै असुली गर्दा सरकारलाई थप व्ययभार पनि नपर्ने र कमैया तथा हलीयाका नाममा राहतका लोभले लागेकाहरु पनि निरुत्साहित हुने थिए…
बाँकी

Added by Raman Paneru on December 16, 2013 at 2:59am — No Comments

जर्मनी र फोहरमैला व्यवस्थापन

आज भन्दा करिब दुई वर्षअघि जर्मनीबाट दाजु नवराज रोस्याराका साथमा नेपाल भ्रमणमा आएका जर्मन नागरिकहरुले सुदूरपश्चिम भ्रमणका बेला मलाई राजधानीको फोहरमैला व्यवस्थापनको दयनीय अवस्था औँल्याउँदै प्रश्न तेर्स्याएका थिए, ‘राजधानी किन त्यति फोहर? झन् त्यहाँका नदी त नदी जस्तै नलाग्ने । छेउमा उभिँदा समेत नाक नथुनी उभिनै नसकिने ।’ मैले उनीहरुलाई ‘जनसंख्याको अत्याधिक चापका कारण त्यहाँ फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र नदी (बागमती) पनि त्यही कमजोरीको सिकार भएको’ भनी बताएको थिएँ । उनीहरुलाई मेरो उत्तर…

बाँकी

Added by Raman Paneru on December 13, 2013 at 6:00pm — No Comments

u/Lad"lv cfocfh{g k|ls|of / o;sf k|efj

IGA%20Process%20for%20success%20artcle.doc

u/Lad"lv cfocfh{g k|ls|of / o;sf k|efj

g]kfndf sl/a Ps ltxfO{ hgtf u/LaLsf] /]vf d'lg /x]sf 5g\ . b]zdf u/LaLsf sf/0fx?  tyf To;sf vf8nx? k'g{ ljleGg /fi6«sf sfo{s|d kl/of]hgf tyf g]kfnsf ljleGg cNk ∕…

बाँकी

Added by Shree Bhagavan Thakur on December 11, 2013 at 4:27pm — No Comments

u/Lad"lv cfocfh{g k|ls|of / o;sf k|efj

IGA%20Process%20for%20success%20artcle.doc

u/Lad"lv cfocfh{g k|ls|of / o;sf k|efj

g]kfndf sl/a Ps ltxfO{ hgtf u/LaLsf] /]vf d'lg /x]sf 5g\ . b]zdf u/LaLsf sf/0fx?  tyf To;sf vf8nx? k'g{ ljleGg /fi6«sf sfo{s|d kl/of]hgf tyf g]kfnsf ljleGg cNk ∕…

बाँकी

Added by Shree Bhagavan Thakur on December 11, 2013 at 4:27pm — No Comments

सबै दलितहरुको एकता र संघर्ष अपरिहार्य छ -गोपाल सिवा

धार्मिक , सास्कृतिक तथा जातीय छुवाछुतको कारणले गर्दा समाजमा परम्परा देखि चालिएको कुरीति र कुसस्कारले गर्दा देशका ६० लाख दलित असमानताको गहिरो खाडलमा पर्नुका साथै गरिबीको मारमा पिल्सिनु परेको छ ! परम्परागत चालचलन र अन्धबिश्वाश्का कारणले दलितहरु अन्याय , अत्याचार र शोषण बाट गुज्रनु परेको छ !…

बाँकी

Added by Gopal siwa on December 10, 2013 at 10:55pm — No Comments

मदिरा सेवनको कारण अछाममा महिला हिंसाका घटना बढ्दो ।।

टेकराज भण्डारी, अछाम मंसिर २५

मदिरा सेवनको कारण अछाम जिल्लामा महिला माथि हिंसाका घटना बढी रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । लैंगिक तथा महिला हिंसा समस्या र समाधानका विषयमा आज सदरमुकाम मंगलसैनमा आयोजित अन्तक्रिया कार्यक्रमका सहभागिहरुले पुरुषले मदिरा सेवन गरी महिलामाथी हिंसा तथा दुव्र्यबहार गर्ने गरेको बताएका छन् । नारी चेतना केन्द्रका अध्यक्ष मना भण्डारीले पुरुषले मदिरा सेवन गरी महिलामाथि हिंसा गरीरहेको र विभिन्न तवरले दुवर््वबहार गर्ने गरेको बताउनु भयो । महिला शशक्तिकरणमा…

बाँकी

Added by Tek Raj Bhandari on December 10, 2013 at 8:08pm — No Comments

'Sex work is WORK'

Recently, I got a media scholarship to attend the 11th International Congress on AIDS in Asia Pacific held on Bangkok, Thailand from 18-23 November 2013. There I met lots of the people & organization working in the area of HIV & AIDS such as PLHIV, Men Having Sex with Men, LGBTIQ, Drug users, experts, scientist and global leaders from the Asia Pacific and other corners of the world. They all had different stories to share that made us smile & cry. Among them, Raina was the one,…

बाँकी

Added by Sabin Singh on December 10, 2013 at 10:30am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service