Featured Blog Posts – December 2012 Archive (32)

अछामको भागेश्वर गाविस सुदूरपश्चिमकै पहिलो छाउपडी मुक्त गाविस

अछाम जिल्लाको भागेश्वर गाविस सुदूर पश्चिमकै पहिलो छाउपडी प्रथा मुक्त गाविस घोषणा गरिएको छ । गाविसका छाउ हुने उमेर समुहका ३ सय ३२ सबै महिला तथा किशोरी घर बस्न थालेपछि गाविसलाई एक कार्यक्रमका वीच छाउपडी प्रथा मुक्त घोषणा गरिएको हो । २०५२ सालदेखि थालिएको यो अभियानले १७ बर्षपछि बल्ल सार्थकता पाएको हो । अभियानलाइ एक कार्यक्रमका बिच औपचारिक रुपमै घोषणा भएको हो ।

कार्यक्रमका प्रमुख अथिति निवर्तमान सभाषद शेर बहादुर कुँवरले अछाम जिल्लाको भागेश्वर गाविसलाई छाउपडि प्रथा मुक्त गाविस घोषणा गर्न…

बाँकी

Added by Tek Raj Bhandari on December 31, 2012 at 8:00pm — No Comments

थाँती छ पुनःनिर्माण

राज्यले ध्वस्त भौतिक संरचना पुनर्निमाणका लागि करोडौ रुपैयाँ खर्च भएको बताउँछ तर त्यो खर्च कहाँ गयो ? सोध्दै छन्, द्वन्द्वको चरममार खेपेको रुकुमका खण्डरजस्तै बनेका संरचनाले ।

रुकुम, द्वन्द्वकालमा जिल्लामा ध्वस्त भएका अधिकांश भौतिक पूर्वाधारको अवस्था उस्तै छ । राज्यले ध्वस्त भौतिक संरचना पुनर्निमाणका लागि करोडौ रुपैयाँ खर्च भएको बताउँछ तर त्यो खर्च कहाँ गयो ? सोध्दै छन्, द्वन्द्वको चरममार खेपेको रुकुमका खण्डरजस्तै बनेका संरचनाले । आधा दशक पहिल्यै विस्तृत शान्ति संझौता…

बाँकी

Added by megraj khadka on December 31, 2012 at 12:30pm — No Comments

हजारको लगानीमा मासिक १२ देखि १५ हजार सम्म आम्दानी ।।

जागिर खाए मासिक कति कमाईएला? १२ हजार देखि १८ हजार सम्म । तर हातमा सीप र शरीरमा जोश जाँगर भए यतिका पैसा कमाउन सरकारी जागिर र विदेशी भुमितिर मजदुरी गर्न दौड्नु पर्दैन् । पढाई लेखाई नभएपनि र लाखौ पैसा नभएपनि एक हजार रुपैयाको लगानीमै मासिक १५ हजार बढी कमाउन सकिन्छ अव स्वदेशमा । यस्तै उदाहरणीय रुपमा काम गर्दै मासिक १५ हजार बढी कमाउन सफल भएका छन् कोहलपुरमा सञ्चालित शैलुन व्यवसायीहरु । कोहलपुरमा सञ्चालित दुई दर्जन बढी कपाल काट्ने शैलुन व्यवसायीहरुले मासिक १२ देखि १५ हजार सम्म आम्दानी गर्दै आएका छन्…

बाँकी

Added by Keshav Rana on December 30, 2012 at 9:00pm — No Comments

अधिकारकर्मीहरुको आन्दोलनपछि प्रधानमन्त्रीको निर्देशन

महिलामाथि बढीरहेको हिंसा अन्त्यको माग गर्दै महिला अधिकारकर्मीहरुले आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिए । उनीहरुले प्रधानमन्त्री र सुरक्षाको जिम्मा लिने गृह मन्त्रालयले महिलामाथि बढ्दो हिंसाको जिम्मा लिनुपर्ने भन्दै सुरक्षा दिन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन् । 
विहान १० वजेदेखि सुरु भएको धर्ना कार्यक्रम दिउँसो १ वजेसम्म कायम रहेको महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले जनाएको छ । उनीहरुले महिलालाई सुरक्षित…
बाँकी

Added by Binod Sharma on December 30, 2012 at 6:00pm — No Comments

‘महिला हिंसा विरुद्ध शुन्य सहनशीलता’ खै ?

महिलामाथि जारी हिंसाको नैतिक रूपमा जिम्मेवारी लिई यसको छानविन र अन्त्यको लागि तत्काल प्रकृया थाल्न माग गर्दै महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले बिहीबार  प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेकै…
बाँकी

Added by Binod Sharma on December 28, 2012 at 4:00pm — No Comments

उमङ्गको मिडिया

मिडिया भनेपछि जो कोहीले पनि एक पटक उत्साहका साथ हेर्ने गर्दछ र काम गर्ने इच्छा जाहेर गर्दछ । सायद काम गर्न नचाहने कमै मान्छे हुन्छन र मन नपराउने पनि । जति जनि मिडिया खुल्दैछन उती उती काम गर्ने मान्छेहरुपनि बढ्दैछन । तर संचार माध्यमको अबस्था किन उस्तै छ । जतिधेरै मिडियाहरु भएपनि गुणस्तर भने कमै मात्रमा भेटिन्छन आखिर…

बाँकी

Added by Kamal Paudyal"बालक बबुरो " on December 28, 2012 at 12:30pm — No Comments

अछामको श्रीकोट स्वास्थ्य चौकीमा गर्भवती भेला

बिहिवार अछाम जिल्लाका श्रीकोट स्वास्थ्य चौकीमा प्राय ः महिलाहरु नै थिए, त्यसमा पनि भर्गवती । गर्भावस्था एक विशेष अवस्था हो भनिन्छ तर त्यसप्रति हाम्रो समाजका प्रायः अभिभावकले त्यती चाँसो दिंदैनन । कसैलाई थाहा नै हुँदैन भने कतिपय थाहा भएर पनि वास्ता गर्दैनन् । यही परिप्रक्ष्यमा त्यस क्षेत्रका सबै गर्भवती महिलालाई बोलाई गर्भावस्थामा गर्नुपर्ने स्याहार, परिवारका सदस्यको भूमिका, त्यो समयमा आईपर्ने समस्या तथा पूर्व सावधानीका उपायका बारेमा जानकारी गराउने उद्देश्यले गर्भवती भेलाको आयोजना गरीएको थियो…

बाँकी

Added by Tek Raj Bhandari on December 27, 2012 at 8:30pm — No Comments

एनजिओ आईएनजिओको लक्ष्मण रेखामा अल्झिएको नेपाल

 नयाँ दिल्ली भारत,

हिन्दु धर्ममा लक्ष्मण रेखाको अर्थ स्पष्ट छ । दोस्रो विश्व युद्धसँगसँगै उपनिवेशवादको अन्त्य भइसकेको भए पनि पश्चिमा मुलुकहरूले आफ्नो प्रभुत्व कायम राखिरहन गैर सरकारी संस्था अर्थात एनजिओको अवधारणा अघि सारे ।

गैर सरकारी संस्थाका नामले विभिन्न देशहरूमा सक्रिय रहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एनजिओहरू नेपालमा पनि निकै ठुलो संख्यामा भित्रिएका छन् । तिनिहरूलाई सघाउँदै सम्पन्नता हाँसिल गर्नदेश भित्रै केन्द्र देखि स्थानिय तहसम्म एनजिओहरू थुप्रैको संख्यामा दर्ता…

बाँकी

Added by Basant Sharma on December 26, 2012 at 9:00am — No Comments

Social networking: a boon or a bane?

A psychological perspective

Some clarifications to start with: 1) I am no hater of social media; I am rather an avid user of Facebook and Twitter. Also, I have no intention of using 'social media' and 'Facebook and Twitter' interchangeably but they dominate the picture as I am ignorant to a host of other sites in the category 2) I am no expert in the field and my ideas may not be…
बाँकी

Added by Jiwan Kshetry on December 24, 2012 at 6:00pm — No Comments

पुरुष बन्ध्याकरण शिविरमा न्यून उपस्थिति

जिल्ला स्वास्थ्य कार्यालय अछाममा संचालन भईरहेको पुरुष बन्ध्याकरण भ्यासेक्टोमी अप्रेशन शिविरमा आइतवार ४ जनाले मात्रै भ्यासेक्टोमी अप्रेशन गरे । सन्तानको रहर पुगेकाहरुका लागि संचालन गरीएको पुरुष बन्ध्याकरण शिविरको दोस्रो दिन जम्मा ४ जनाले सेवा लिएका हुन् ।

शिविरको पहिलो दिन शनिवार कुनै पनि व्यक्ति सेवा लिन नआएको अस्पतालले जनाएको छ । सन्तानको रहर पुगेका पुरुषका लागि परिवार नियोजनको स्थायी उपाय भ्यासेक्टोमी अप्रेशन शिविर संचालन गरिएको हो । अप्रेशन गरे कमजोर भईन्छ भन्ने गलत मान्यताका कारण…

बाँकी

Added by Purna Bahadur Khadka on December 23, 2012 at 8:00pm — No Comments

आषा जगाउँदै “रुकुम उज्यालो कार्यक्रम”

“कछुवा गतिमा अगाडि बढको भन्दै अनेक टिकाटिप्पनी गरिएको रुकुम उज्यालो कार्यक्रमले पछिल्लो समयमा दुई बिद्युत आयोजना सम्पन्न गरेर बिजुली बलेपछि जनतामा केहि आषा जगाउँदै गएको हो ”

जिल्लाका सबै घरधुरीमा दुई बर्षभित्र बिद्युुत सेवा पु¥याउने गरी २०६५ सालमा सरकारी योजनाको रुपमा शुरु गरिएको रुकुम उज्यालो कार्यक्रम तोकिएको समयमा पुरा नभएपनि पछिल्लो समयमा भएका उपलब्धीले रुकुमेलीहरुमा केहि आषा जगाएको छ । कछुवा गतिमा अगाडि बढको भन्दै अनेक टिकाटिप्पनी गरिएको रुकुम उज्यालो कार्यक्रमले…

बाँकी

Added by megraj khadka on December 22, 2012 at 2:54pm — No Comments

अध्ययन र समाजसेवा सँगसँगै

उनीहरु न त कर्णाली पुगेका छन् न त उनीहरुले त्यहाँको रोग, भोक र शोकको अनुभव नै गर्नुपरेको छ । तर पनि उनीहरु कर्णालीका विभिन्न कारणले पछाडि पारिएका समुदायलाई सहयोग गर्न चाहन्छन् ।स्नातक तहमा समाजसेवा विषय पढेका कारणले उनीहरुलाई समाजसेवामा उत्पेरित गरेको हो । काठमाडौंको एक नीजि कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु कर्णालीका बिपन्न परिवारका लागि लत्ताकपडा र उनीहरुको बालबालिकाको शिक्षा दिक्षाका लागि सहयोग संकलन गरिरहेका छन् । …
बाँकी

Added by Binod Sharma on December 21, 2012 at 3:30pm — No Comments

नागरिकताको प्रमाणपत्र बनाउन पाँच हजार खर्च !

डडेल्धुरामा एक जनालाई नेपाली नागरिकताको प्रमाण पत्र बनाउन पाँच हजार खर्च लागेको छ । नेपाली नागरिकताको प्रमाणपत्र बनाउन डडेल्धुरा सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय पुगेका जोगबुढा –२ का चन्द्र बहादुर डाँगीको नागरिकता बनाउने क्रममा पाँच हजार खर्च भएको हो ।

साथमा थप तीन जना ल्याउदा गाडीभाड, खाना र दुईदिनको बास खर्च पाँच हजार भएको डाँगीले बताउनु भयो । बुबा घरमा नहुदाँ दुईजना आफन्तलाई सिफारिसमा सर्जमिन गराउनु पर्ने भएका कारण यति खर्च भएको उहाँले बताउनु भयो । होटेलमा बस्दा लाग्ने खर्च…

बाँकी

Added by Purna Bahadur Khadka on December 20, 2012 at 4:00pm — No Comments

चितवनमा एकसठ्ठी हजार बढी निरक्षर

भरतपुर । चितवनमा अझै पनि झण्डै ६१ हजारभन्दा बढी मानिस निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । जसमध्ये २२ हजार पुरूष र ३९ हजार महिला रहेका छन् । जिल्ला शिक्षा कार्यालय चितवनले बुधबार आयोजना गरेको साक्षरता सम्बन्धी बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।



सबैलाई साक्षर बनाउनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ । बैठकमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता तथा तिनका परिवारलाई साक्षर बनाउने…
बाँकी

Added by अल्टर कान्छो’ on December 20, 2012 at 9:10am — No Comments

जिल्ला अस्पताल डोटीमा गुणस्तरहीन पिल्स भेटियो ।।

जिल्ला अस्पताल डोटीमा महिलाहरुले प्रयोग गर्ने गर्भनिरोधक पिल्स चक्कीहरु गुणस्तरहिन भएको फेला परेको छ । भारतको हैदराबादमा रहेको फार्मेसिया लिमिटेड प्लट नं. १४५ रहेको कम्पनीले उत्पादन गरेको पिल्स औषधी गुणस्तरहिन अवस्थामा फेला परेको हो । पिल्सका चक्कीहरुमा रहेका खैरा रङ्गका आईरन ट्याबलेटहरु अधिकांश मात्रामा गुणस्तरहिन रहेको जिल्ला अस्पताल डोटीका डक्टर सन्दिप श्रेष्ठ बताउनुभयो । उहाँका अनुसार ट्याबलेटहरुमा फेरस साल्ट अक्सिडाईज भएर बिग्रीने गरेको हुनसक्ने अनुमान छ ।  यस विषयमा क्षेत्रिय मेडिकल…

बाँकी

Added by Purna Bahadur Khadka on December 19, 2012 at 5:38pm — No Comments

रिक्त स्थानीय निकाय, हैरान सेवाग्राही ।

दोलखाको दक्षिणी भागमा पर्ने डाँडाखर्क गाविसबाट सदरमुकाम चरिकोट आईपुग्न १ दिन लाग्छ । गाँउ विकास समितिमा गर्नुपर्ने कामका लागि स्थानिय वासिन्दालाई चरिकोट नआई नहुने अवस्था छ । स्थानिय मोहन बहादुर खड्का भन्छन “गाविसमा गर्नुपर्ने सानो कामका लागि पनि स्थानिय जनता सदरमुकाम धाउनुपर्छ ।

गाविस सचिवहरु गाँउमा भेटिन्नन ।” ५ रुपैंया लाग्ने सिफारिस लिने कामका लागि चरिकोट आँउदा १ हजार सम्म खर्च हुने उनको भनाई छ । केही दिनअगडी चरिकोटमा भेटिएका उनले भने “गाँउमा गाविस भवन छ । सेवा लिन चरिकोट नआई…

बाँकी

Added by Arjun Apawad on December 17, 2012 at 9:30am — No Comments

व्यासासन आरोहण र अवरोहणले जन्माएका तीता प्रसंगहरू

पत्रकारिता अर्थात् समाचार बनाइने पेशा अर्थात् जिज्ञासु दृष्टि सर्तक मश्तिष्कमा छोइएपछि लेखेर सुसूचित गर्ने पेशा; सधैं अर्काका कुरा मात्र कति लेखिरहनु आज प्रवुद्ध पाठकका लागि यही पत्रकारिताका योद्धा पत्रकारका आफ्नै कुरा लेखिंइदै छ, पस्किंइदै छ । विषय र प्रसंग हो– हालै सम्पन्न पत्रकार महासंघ चितवन शाखाको साधारणसभा । “हाम्रा र राम्रा”को बीचमा निक्कै वर्षदेखि जुहारी खेल्दै गरेको प्रवुद्ध वर्ग पत्रकारहरूको साधारणसभा केही छचल्किएर र केही पोखिएर शुरू भएपछि सकिनु नै पर्ने नियतितर्पm उन्मुख भयो केही…

बाँकी

Added by Tika Raj Panta on December 15, 2012 at 12:15pm — 1 Comment

आरक्ष पिडितका बालबालिकाको कक्षा खुल्ला आकासमुनी

कञ्चनपुरको ढक्का शिविरमा बस्दै आएका आरक्षपिडितका बालबालिकाहरु भुइमै बसेर पढ्न बाध्य भएका छन । २०५८ सालमा आरक्ष क्षेत्रबाट विस्थापित गराइएका २४ सय ७३ परिवार आरक्षपिडित अहिले बसोबास गरिरहेको ढक्का चान्देवमा एउटा पनि विद्यालय नहुदा उनिहरुको शिक्षामा पहुच पुग्न सकिरहेको छैन ।

ढक्का चान्देवमा एउटा मात्र बालबाविकासको कोटा छ, अनि एक जना शिक्षिका मात्रै छिन । ७२ जना बालबालिकाहरु बालविकासको कक्षामा अध्ययन गरिरहेका छन । बालविकास केन्द्रमा भवन अभाव हुदा बालबालिकाहरु यो जाडो समयमा समेत खुला…

बाँकी

Added by mohan bist on December 12, 2012 at 8:00am — No Comments

पुरै वडा आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित

बाजुराको दहकोट गाबिसमा ८ पर्ने अन्द्राडी गाउँका महिला तथा बालबालिकाहरुले आधारभुत स्वास्थ्य सेवा नपाए स्थानिय बासिले दुखेसो पोखेका छन् । सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दुरीमा उक्त वडामा ३६ परिवारको बसोबास छ । यी परिवारमा रहेका महिला, बालबालिका तथा अन्य कसैले पनि सरकारी स्वास्थ्य सेवा नपाएको बताएका हुन् । अन्नराडी गाउँमा रहेका पाँच वर्षमूनिका करिब ६२ बढी बालबालिका रहेका छन् । ति मध्ये अधिकांशले खोप नपाएको दहकोट गाबिसकी डकाब सामाजिक परीचालक सिर्जना रोकायाले बताईन् । ‘महिलाले गर्भावस्थामा…

बाँकी

Added by Purna Bahadur Khadka on December 10, 2012 at 5:04pm — No Comments

जनगणनामा छुटेको भन्दै सुरेल समुदायद्धारा छानविनको माग

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा आफुहरुलाई छुटाइएको भन्दै दोलखाको सुरी गाविसका लोपउन्मुख सुरेल जातिहरुले आज दोलखाका प्रमुख जिल्ला अधिकारी समक्ष छानविनको माग गरेका छन् ।

नेपाल सुरेल जाति उत्थान संघको अगुवाईमा सदरमुकाम आएका सुरेलहरुले जनगणना २०६८ को क्रममा घरआँगनाका आएका गणकहरुलाई सुरेल जातिनै हो भनि लेखाएको भए पनि तथ्यांक सार्वजनिक हुँदा सुरेलहरुको पहिचान मेटाउँने काम भएको भन्दै गुनासो गरेका छन् । उनीहरु दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीलाई भेटेर राष्ट्रिय जनगणनामा…

बाँकी

Added by sherbhhadur bhujel on December 10, 2012 at 1:30pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service