Featured Blog Posts – December 2011 Archive (34)

False Internet character fuels Syrian Uprising: Story of Amina Abdallah Arraf al Omari

In 2006, an American man living in Edinburgh named Tom MacMaster decided to create a fictional Internet character named Amina Abdallah Arraf al Omari. The identity of Amina was presented as a Syrian-American blogger. She was made to be a lesbian, and in 2011 MacMaster started a popular blog named A Gay Girl…

बाँकी

Added by Divas Bhattarai on December 29, 2011 at 6:00pm — 2 Comments

सिण्डिकेटको मारमा यात्रु: सदरमुकाम जान तीनवटा बस चढ्नुपर्ने

काभ्रे जिल्लाका विभिन्न यातायात व्यवसायी संघले अझै पनि शहरी तथा ग्रामीण रुटहरुमा एकाधिकार जमाउँदै आएका छन् । यसैले पनि यात्रुहरु छोटो दूरीमा धेरै पटक बस फेर्दै यात्रा गर्न बाध्य हुनु परेको छ ।

जिल्ला सदरमुकाम धुलिखेल जानका लागि जहाँबाट आए पनि बनेपामा ओर्लेर अर्को बस चढ्नै पर्ने व्यवसायीहरुले बाध्यकारी नियम बनाएका छन् । यसले गर्दा ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङवेंशी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट सदरमुकाम धुलिखेल जानका…

बाँकी

Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:30pm — 1 Comment

न्यू मिडिया र परम्परागत मिडिया एकार्काका परिपुरक हुन्-कुन्द दीक्षित

नेपाली मिडियाको विकासबारे विश्वसित निरन्तर अन्तर्क्रियामा रहने पत्रकार कुन्द दीक्षितलाई सम्भवतः विश्वले पनि नेपाली मिडियाबारे आधिकारिक धारणा राख्नसक्ने व्यक्तिको रुपमा लिन्छ । अहिले उनी विशेषतः न्यू मिडिया भनिने इन्टरनेटमा आधारित सञ्चारमाध्यम विज्ञको रुपमा पनि चिनिन थालेका छन् । उनले विश्वका विभिन्न स्थानमा गएर न्यू मिडियाको प्रभाव र महत्वबारे प्रवचन पनि दिन्छन् । उनी कलेजमा पत्रकारिता प्राध्यापन पनि गर्छन् र पत्रकारिताबारे गहन सैद्धान्तिक ज्ञान पनि…

बाँकी

Added by Indra Dhoj Kshetri on December 29, 2011 at 4:00pm — No Comments

नेपालमा सर्वोच्च अदालतको अस्तित्व र दलहरुको अर्कमण्यता

नयाँ दिल्ली । नेपाली जनताको चाहना शान्ति र संविधान भएपनि राजनीतिक दलका नेताहरुको चाहना भने पद र प्रतिष्ठासँग मात्रै जोडिएको पछिल्ला उनिहरुका प्रयासले प्रमाणित गरेको छ । नेपालमा जनताको पूर्ण साथ पाएर मात्रै पछिल्लो– ०६२–०६३को जनआन्दोलन सफल भएको हो । त्यस अघि नेपाली काँग्रेस र सात दलले गरेको आन्दोलनको कुनै औचित्य देखिएको थिएन अझैं भनौं भने दलका नेताहरु र तीनका केही कार्यकर्ताहरु मात्रै सडकमा फाट्ट फुट्ट भेटिन्थे भने अर्को तर्फ सेना बनाएको शक्ति माओवादीको ताकतको पनि दश वर्ष सम्म कुनै निष्कर्ष…

बाँकी

Added by Basant Sharma on December 28, 2011 at 8:30pm — No Comments

चिसोले सुत्केरीको ज्यानै गयो

नागरिक दैनिक २०६८ ।९ ।१३

(मलाई एक दम घत परेको लेख)

रमेश पौडेल, चितवन, पुस १३- चार हात चौडा र पुगनपुग पाँच हात अग्लो छाप्रोभित्र घामपानी मुस्किलले छेकिन्छ। घरको भित्ता कच्ची भएकाले चिसो सिरेटो छिर्छ। त्यही सिरेटोले कृष्णबहादुर चेपाङ 'च्याङबा'की सुत्केरी पत्नी सोममायाको ज्यान लियो। चितवन शक्तिखोर गाविस-८ अजिंगरेकी सोममायाको मंसिर २२ गते मृत्यु भएको हो।

च्याङबाले १३ वर्षअघि आफ्नो गाउँबाट दुई घन्टा पैदल दुरीको सिद्धि गाविस, मजवाङकी सोममायालाई बिहे गरेका थिए। पाँच वर्षअघि…

बाँकी

Added by Divas Bhattarai on December 28, 2011 at 3:00pm — 1 Comment

मेरो लेखनी

नशा आखिर नशा नै हुदो रहेछ । पत्रिका पढ्ने बानिको नशाले र्याखर्याख्ति पारिसकेको मैले थाहै पाउन सकिन र म पत्र पत्रिकाको नशामा चुर्ललम्म डुबिसकेको रहेछु । नशाको खुराक बढ्दै गए पश्चात, लेखनको नशाले पनि मलाई अपठ्यारो पार्न थाल्यो र ख्याल ख्यालैमा पाठक मञ्जबाट लेख्न शुरु गरेको लेखनले मात्र अब नपुग्ने भइयो । पत्रिकामा आएका लेखको चर्चा र लेखकको चर्चाले त्यस प्रति मोह जगायो र शुरु भयो मेरो अपुरो लेखन ।

हत्तेरिका एकपटक फेरी छापिएन कसरी लेखेर पठाउने हो । एक पटक मात्र पनि पत्रिकामा नाम सहितको…

बाँकी

Added by बिबेक बस्नेत on December 27, 2011 at 10:05am — 2 Comments

कुखुराको भाउ बढ्यो

बनेपा, पुस ११– कुखुरा व्यवसायीहरुले मङ्गलबारदेखि लागू हुने गरी ब्रोइलर कुखुराको भाउ १५ रुपैंयाले बढाएका छन् ।

कुखुरापालन व्यवसायसँग सम्बद्ध राष्ट्रिय कुखुरापालक किसान संघ, नेपाल दाना संघ उद्योग र नेपाल ह्याचरी उद्योग संघको राजधानीमा आइतबार सम्पन्न संयुक्त बैठकले भाउ बढाउने निर्णय गरेको कुखुरापालक किसान संघका अध्यक्ष हेमचन्द्र शाहले जानकारी दिए ।

‘अब कोल्ड स्टोरहरुले प्रति किलो जिउँदो ब्रोइलरको १२५ रुपैंया किसानलाई दिनेछन् । उपभोक्ताहरुले तयारी मासुको प्रति…

बाँकी

Added by MadhuSudhan Guragain on December 26, 2011 at 9:08pm — No Comments

मौरीकी डाक्टर

काभ्रे, पात्लेखेतकी जमुना तामाङले जिल्ला कृषि विकास कार्यालय, काभ्रेबाट मौरीपालन विषयमा प्रशिक्षक प्रशिक्षण लिएकी छिन् । आफूले तालिममा सिकेको ज्ञान र सीप गाउँलेहरुलाई बाँड्नका लागि गाउँकै अर्गानिक फार्ममा हरेक शनिबार आयोजित मौरी तालिममा प्रयोगात्मक तरिका सिकाउने गरेकीछिन् ।

यस शनिबारको तालिममा…

बाँकी

Added by MadhuSudhan Guragain on December 26, 2011 at 8:30pm — No Comments

सुनचाँदी पसलमा गैरकानुनी काम - यादव हुमागाईं

 केन्द्रीय बैंकको अनुमतिबिनै ‘सुन धितो’ कर्जा

काठमाडौं, १० पुस,सुनचाँदी व्यवसायीले वर्षौंदेखि गैरकानुनी रूपमा सुन धितोमा सर्वसाधारणलाई ऋण दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिबिना निक्षेप संकलन र ऋण लगानी गर्न नपाइने कानुनी व्यवस्था उल्लंघन गर्दै व्यापारीले सुन धितो राखेर ऋण दिँदै आएका हुन् । नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले बैंकको स्वीकृतीबिना निक्षेप तथा ऋण कारोबार गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति,…

बाँकी

Added by yadav humagain on December 26, 2011 at 2:30pm — 2 Comments

निस्वार्थ कलम चलाउनले गलत कृयाकलाप गर्नेलाई झुकाउँछ–नेता के.सि.

नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर के.सी. ले निस्वार्थ पत्रकारीतामा लाग्ने संचारकर्मिले गलत कृयाकलाप जुनसुकै शक्तिलाई झुकाउने कुरा बताउनु भएको छ ।

प्रेस यूनियन बाराको पाचौ साधारण सभाको उद्घाटन सत्रमा बोल्दै नेता के.सिले देशमा प्रजातन्त्र आएको ६१ बर्ष बितिसक्दा पनि प्रजातन्त्र संस्थागत हुन नसकेको कारण देशको पत्रकारीता क्षेत्र जोखिममा रहेको कुरा बताउनु भयो । अहिलेको परिस्थितीमा सबै दलहरु बीच मिल्नु बिकल्प नरहेको भएपनि माओवादी आफ्नो स्वार्थको लागि दलहरुलाई एकता…

बाँकी

Added by Aarun Kumar Sah on December 25, 2011 at 5:30pm — No Comments

And Tears Rolled Down

And tears rolled down.... He could do nothing to stop them. He rather loved seeing them soaking her cheeks. He thought those meant appreciation for what he had gone through in his life. He could not leave that moment let go like that. He tried…

बाँकी

Added by Raman Paneru on December 22, 2011 at 10:00pm — 2 Comments

काम कहिल्यै ठुलो सानो हुदैन - रंन्जिता क्षेत्री

२०४० साल साउन १५ गते चन्द्रनिगाहपुरमा बुवा गोपाल देवकोटा र आमा भगवती देवकोटाकी जेठि छोरीको रुपमा जन्मिनु भएकी रंन्जिता क्षेत्री एक मेहनती महिला हुनु हुन्छ।उहाँले ललितपुरको व्यस्त बजार कुमारीपाटीको गल्लि भित्र आफु डेरा गरेर बसेको घरको गेट बाहिर बासको रयाकमा साथिसँग सापटी मागेर ल्याएको एक हजार रुपैया बाट पसल सुरु गर्नु…

बाँकी

Added by Kabita on December 22, 2011 at 7:00pm — 4 Comments

पहिलेका फटाहा, अहिलेका आहा आहा !

सुरुमा आफ्नो धान रोप्ने खेतमा अलैंची रोप्दा मिर्गे–२, जैनालुका मान बहादुर तामाङका वारेमा गाँउघरमा कुरा काट्ने धेरै थिए । धान फल्ने खेतमा अलैंची लगाएर किन बुद्धि विगारेको होला ? यस्ता कुरा सुन्दा उनी कत्ति विचलीत भएनन र आफ्नो अभियानमा निरन्तर लागिरहे । यस वर्ष उनले आफ्नो मेहनतको स्वादिलो फल चाख्न पाए । धान रोप्दा ४ हजार पनि नआउने खेतमा उनले रोपेको अलैंचीवाट उनले साँढे चार लाख रुपैंया आर्जन गर्न सफल भए । यो देखेपछि उनले गरेको यो अलैंची…

बाँकी

Added by Arjun Apawad on December 22, 2011 at 6:30pm — 2 Comments

शितलहरले जनजिवन अस्तव्यस्त

यस वर्ष चिसो समय भन्दा केहि पहिले आएको छ । चिसोको साथसाथै शितलहरलले जनजिवनमा असर पारिरहेको छ । बिगत दुई साता देखी परिरहेको सितलहरका कारण जनजिवन कष्टकर बन्दै गईरहेको छ । जाडोका कारण मानिस आफनो दैनिक जिवनयापन बाहेकाका काममा जान गाह्रो भईरहेको छ । चिसोको कारण गृहणिहरुलाई पनि घर गृहस्थिको कामकाजमा अपठ्यारोको समना गर्नु परिरहेको छ झन् सुस्केरी तथा शिशुहरुको स्याहारमा ध्यान नपुर्याए विपतै आउन बेर छैन । शितलहरकै कारण सरकारी कार्यालयहरुमा सेवाग्रहिको संख्यामा कमि भईरहेको तथा सरकारी कर्मचारीहरुको पनि…

बाँकी

Added by बिबेक बस्नेत on December 21, 2011 at 2:30pm — No Comments

A Night to Remember

A Night To Remember



I have an unusual habit of sending friend request to all that were suggested by Facebook. And sometime…
बाँकी

Added by Raman Paneru on December 20, 2011 at 6:31pm — 3 Comments

लोडसेडिङ मा दोषी को ?

मुलुकमा अहिले दैनिक १० घण्टा लोडसेडिङ्ग छ फागुनमा १८ पुग्छ भनेकाछन् सेवादाताहरुले । आमजनताहरु सरकार र बिधुत प्राधिकरणलाई सराप्दै बसेका छन् तर सराप्ने हामीहरुले कहिले सोचेका छौ हामीले के गर्न सक्छौ ? अहं यस प्रति हाम्रो ध्यान छैन । हामी त पैसा तिर्ने अनि सेवा लिने सेवाग्राही एक हिसावले हाम्रो दायीत्व पुरा भएको छ । हामीले सेवा लिएर पैसा नतिर्ने हो भने हाम्रो घर उधोगको लाईन काटिन्छ चाहे त्यो टेलिफोन, बिजुली वा अत्यावश्यक पानी नै किन नहोस (अपबाद अधिकांश सरकारी कार्यालय, केही सेना प्रहरी,…

बाँकी

Added by jitendra shah on December 19, 2011 at 7:00pm — 2 Comments

नाम मात्रको नाम

“मान्छेलाई केहिले शतप्रतिशत गलत प्रतिनिधित्व गर्छ भने त्यो मान्छेको नाम हो ।”

एलियस क्यानोटिको यो भनाईमा कति सत्यतता छ वा छैन थाहा भएन तर हाम्रो समाजमा यस्ता धेरै मानिस छन् कि उनिहरुको नामले उनिहरुको आचरण, व्यक्तित्व वा स्वभावको गलतका साथ साथै उल्टो प्रतिनिधित्व गरिरहेको भान् हुन्छ । यस्ता केहिको चर्चा गरौ, सुशिल नाम मात्रै भएर के गर्नु व्यवहार दुर्जनको हुन्छ । नाम राख्दैमा सुशिल हुने भए संसारमा सुशिलै सुशिल हुने थिए । बलबहादुर नाम मात्र हो बेस्सरी हावा आए, हावाले उडाउला भनि गोजिमा…

बाँकी

Added by बिबेक बस्नेत on December 19, 2011 at 9:30am — 1 Comment

उग्राउन अदालत

करिव डेढहप्ताअघि दाङमा भएको नेपाल वारको राष्ट्रिय पार्षद भेलामा कानुन मन्त्री वृजेशकुमार गुप्ताले, न्यायाधीश बनाइदिनुप-यो भन्दै कानुन ब्यवशायीहरु २०लाख सम्मको अफर दिन आइरहेछन् भन्नुभयो। हुन त वृजेशकुमारले कानुन ब्यवशायीका कुरा उनीहरुकै भेलामा भनेका थिए, तैपनि यस्तो गुह्य कुरो खोलिदिएकोमा अधिवक्ताहरु दुर्वाशा बने। फेरिपनि यस्तो हरकत दोहोरिएमा नाम सार्वजनिक गरिदिन्छु पनि भने।

  नेपालको न्यायिक क्षेत्रभित्र पूँजीको चलखेल धेरै पुरानो रोग हो। विगतमा यस बिषयमा जनस्तरबाट जति गुनासो,चर्चा र…

बाँकी

Added by Ananda Ram Paudel on December 19, 2011 at 7:00am — No Comments

Dhangadi's Got Talent : SWAGICAL RAPSTHA

A YOUNG GIRL FROM FAR-WESTERN PART OF NEPAL WHO IS FULL OF LIFE AND TALENT. LET'S SUPPORT HER!
AS ANY TEENAGE GIRL SHE LOVES TO SING AND DANCE. HOPE YOU WILL SUPPORT HER TALENT.
HERE I INTRODUCE YOU A SWEET AND COOL GIRL, RUCHI SHRESTHA AS 'SWAGICAL RAPSTHA'!!

http://limshaku.blogspot.com/2011/12/dhangadis-got-talent-ruchi-shrestha-as.html?m=1


Thank you

Added by Shaku Limbu on December 17, 2011 at 6:30am — No Comments

उच्च शिक्षा पश्चात नर्सरी संचालन विदेशको आम्दनी स्वदेशमा

दैनिक सयौको संख्यामा देशको मेरुदण्ड शिक्षित युवा वर्ग विदेश पलायन भईरहेका छन् तर देशमै पनि केहि गर्न सकिन्छ भन्ने सोच राख्ने युवाको जमात पनि यहाँ छन् । बारा बसतपुरमा विगत ४ वर्ष देखि मंगलकामना नर्सरी चलाएर बसेका उमेश कुश्वाहा यसको राम्रो उदाहरण हुन् । विज्ञानमा स्नातक कुश्वाह पौरखि हात र नविन विचारको साथ काम गरे स्वदेशमै पनि राम्रै आम्दनी गर्न सकिने र आफनो र्पुखौलि पेशालाई आधुनिकिकरण गरेर त्यसलाई व्यवसायिक बनाउन सकिन्छ भन्ने राम्रो उदाहरण बनेका कुश्वाहा स्नानोत्तर गर्दै छन् ।

विभिन्न…

बाँकी

Added by बिबेक बस्नेत on December 15, 2011 at 10:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service