December 2011 Blog Posts (187)

कलैयामा पनि ट्राफिक सप्ताहको आयोजना

अरुणकुमार साह

बारा, १७ पौष

“ट्राफिक नियमको पालना गरौं, सभ्य नागरिकको परिचय दिऔं भन्ने नाराका साथ बाराको कलैयामा शनिबार बारा ट्राफिक आयोजनामा जनचेतना मुलक र्याली निकालिएको थियो ।

र्यालीमा सरकारी स्कूल तथा बोडिङ्ग स्कूलका बिधार्थीहरु, खेलाडि, पुलिस तथा सर्वसाधारणको सहभागिता थियो…

बाँकी

Added by Aarun Kumar Sah on December 31, 2011 at 10:39pm — No Comments

हिन्दु स्वयमसेवक संघ द्धारा धर्म परिवर्तनको बिरोधमा र्याली

अरुणकुमार साह

बारा, १७ पौष

हिन्दु स्वयंम सेवक बाराले हिन्दु धर्म परिवर्तनको बिरोधमा आम जनतालाई जागृत गराउने उद्देश्यले शनिबार बाराको कलैयामा बिरोध र्याली निकालेका थिए । बिरोध र्यालीले कलैया नगर परिक्रमा गर्दै धर्म परिवर्तन गर्न पाइदैन धर्म बेच्नेहरु होसियार, धर्म परिवर्तन नै…

बाँकी

Added by Aarun Kumar Sah on December 31, 2011 at 10:38pm — No Comments

गणित विषयको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बनेपा/गणित शिक्षक समाज काभ्रेको आयोजनामा गणित विषयको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

पौष १५ गते बनेपा पोलिटेक्निक महाविद्यालयमा भएको प्रतियोगिताको उपाधि काभ्रे उमावि बनेपाले हात पारेको छ । गत बर्षदेखि आयोजना सुरु भएको यस्तो हाजिरीजवाफ प्रतियोगिता यस पटक देखि रनिङ् कपको रुपमा संचालन गरिएको हो । कुनै पनि विद्यालयले तीन पटक उपाधि जितेमा सो रनिङ् कप सोही विद्यालयको हुने नियम रहेको छ ।

गत बर्षको बिजेता पनि काभ्रे उमावि नै हो । ६ वटा सामुदायिक र २६ वटा संस्थागत…

बाँकी

Added by MadhuSudhan Guragain on December 31, 2011 at 7:54pm — No Comments

इन्द्रेश्वरी ‘क’ वनको साधारण सभा

खोपासी । इन्द्रेश्वरी थल्पु सामुदायिक वन उपभोक्ता समूह ‘क’ को वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभाले आगामी पाँच वर्षका लागि कार्ययोजना नवीकरणका निम्ति आवश्यक पर्ने विषयवस्तुहरुमा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सभामा खोपासी रेन्जपोष्टका वन प्राविधिक कृष्ण दाहालले नवीकरणको क्रममा रहेको कार्ययोजना र वनक्षेत्रमा समस्या आएमा त्यसको समाधानको निम्ति कार्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।…

बाँकी

Added by MadhuSudhan Guragain on December 31, 2011 at 7:50pm — No Comments

क्या दामी भो : स्मार्ट सेल सङ्गित उत्सवमा काभ्रेली झुमे



बनेपा, मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले यहाँ आयोजना गरेको ‘स्मार्ट सेल सङ्गित उत्सव’ तथा खाना महोत्सवमा काभ्रेली सङ्गितप्रेमी तथा खाना पारखीहरुले यथेष्ट मनोरन्जन लिएका छन् ।



बनेपाको व्यस्त गोमदामचोकमा आयोजित कार्यक्रममा चर्चित गायकहरु योगेश्वर अमात्य, शिव परियार, रेश्मा सुनुवार, अविनाश…

बाँकी

Added by MadhuSudhan Guragain on December 31, 2011 at 7:45pm — No Comments

अनाथ बालबालिकालाई सहकारीको सहयोग

बनेपा÷१६ पुस ः काभ्रे जनागालस्थित गरिब सुधार मञ्चमा संरक्षित सडक एवं अनाथ बालबालिकाको लागि बनेपास्थित एक सहकारीले लुगा, स्टेशनरी, खेलकुद तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।



स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार मञ्चमा संरक्षित ३६ बालबालिकाका लागि एक कार्यक्रमकाबीच अध्यक्ष कृष्णलाल श्रेष्ठलगायत संस्थाका पदाधिकारीले सो सामग्री तथा दुई बोरा चामल वितरण गरेका थिए । घरमा हाल काभे्र जिल्लाकै चारदेखि १३ बर्षसम्मका अनाथ एवं सडक बालबालिका संरक्षित छन् ।



संस्थाले… बाँकी

Added by MadhuSudhan Guragain on December 31, 2011 at 7:33pm — No Comments

राजनीतिक इमान्दारीताकै खडेरि

मुलुकको जारी इतिहासकै सबैभन्दा विशिष्ट मोडमा छ । विशिष्ट यो मानेमा कि जारी शान्ति प्रक्रिया पाँच बर्ष यताकै टुङ्गिने दिशातर्फ उन्मुख छ भने अर्कातर्फ संसदका प्रमुख शक्तिहरु मूल कार्यभार र एजेण्डामै विभाजित देखिन्छन् । त्यो वस्तुगत रुपमा पनि अनि मानसिक रुपमा पनि । वर्तमान बाबुराम सरकारको नेतृत्वमा पछिल्लो समयमा प्राप्त भएका केहि ठोस उपलब्धीले गतिहिन र दिशाहिन शान्ति प्रक्रियालाई सकारात्मक मोड दियो । त्यसै अनुरुप प्रमुख तीन शक्ति र मेधेसी मोर्चा इतिहासमै पहिलोपल्ट यति नजिक आइपुगे । अर्थात्,…

बाँकी

Added by Prabin Baniya on December 31, 2011 at 5:25pm — No Comments

आपसी सहयोगलाई नै सहकारी भनिन्छ–साह

अरुणकुमार साह

बारा, १७ पौष

बाराको कलैयामा शनिबार उन्नत बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारण सभा भएको सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुशिल साहको अध्यक्षतामा बसेको उक्त साधारण सभा कार्यक्रमका प्रमुख अथिती रमेश कुमार साहले दिप प्रज्वलीत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य सन्तु कुमार साह तथा रितेश कुमार साहले दिएका थिए भने कार्यक्रमका अथिती अरुणकुमार साह तथा नन्दन कुमार साहले पनि शुभकामना मनतब्य दिएका थिए ।

कार्यक्रममा उद्घोषण संस्था उपाध्यक्ष बिवेक…

बाँकी

Added by Aarun Kumar Sah on December 31, 2011 at 4:22pm — No Comments

आपसी सहयोगलाई नै सहकारी भनिन्छ–साह

अरुणकुमार साह

बारा, १७ पौष

बाराको कलैयामा शनिबार उन्नत बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारण सभा भएको सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुशिल साहको अध्यक्षतामा बसेको उक्त साधारण सभा कार्यक्रमका प्रमुख अथिती रमेश कुमार साहले दिप प्रज्वलीत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य सन्तु कुमार साह तथा रितेश कुमार साहले दिएका थिए भने कार्यक्रमका अथिती अरुणकुमार साह तथा नन्दन कुमार साहले पनि शुभकामना मनतब्य दिएका थिए ।

कार्यक्रममा उद्घोषण संस्था उपाध्यक्ष बिवेक…

बाँकी

Added by Aarun Kumar Sah on December 31, 2011 at 4:22pm — No Comments

आपसी सहयोगलाई नै सहकारी भनिन्छ–साह

अरुणकुमार साह

बारा, १७ पौष

बाराको कलैयामा शनिबार उन्नत बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारण सभा भएको सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुशिल साहको अध्यक्षतामा बसेको उक्त साधारण सभा कार्यक्रमका प्रमुख अथिती रमेश कुमार साहले दिप प्रज्वलीत गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य सन्तु कुमार साह तथा रितेश कुमार साहले दिएका थिए भने कार्यक्रमका अथिती अरुणकुमार साह तथा नन्दन कुमार साहले पनि शुभकामना मनतब्य दिएका थिए ।

कार्यक्रममा उद्घोषण संस्था उपाध्यक्ष बिवेक…

बाँकी

Added by Aarun Kumar Sah on December 31, 2011 at 4:22pm — No Comments

बिपी राजमार्गमा अझै अवैध सिण्डिकेट: सिण्डिकेट गर्दै आएका व्यवसायीवीचको हानाथापले यात्रुलाई कष्ट

बनेपा, पुस १५ । बिपी राजमार्ग(बनेपा–सिन्धुली–बर्दिवास)मा सिण्डिकेट कायम गर्दै आएका दुई यातायात व्यवसायी समितिवीचको झगडाबाट यात्रुहरु फेरि मर्कामा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण शुक्रबार विहान काठमाडौंबाट बनेपा हुँदै घुर्मीसम्म जाने एक बसमा यात्रुहरु चढेकै अवस्थामा एक्कासी तोडफोड हुनु रहेको छ ।



‘विहान साढे पाँच बजे चावहिलबाट बस छुटेको थियो । बनेपामा आइपुग्नासाथ बस रोकेर ढुंगा हान्न थाले । धन्न ज्यान जोगियो’, ओखलढुंगा जाँदै गरेका रमेशकुमार नेपालले भने ‘बस चलाउनेहरुवीच झगडा…

बाँकी

Added by MadhuSudhan Guragain on December 31, 2011 at 11:21am — No Comments

ठुलो रोटी

प्रचलीत ठुलो रोटी अछाम लगाएत सुदुर पश्चिममा पुष 15 मा ठुलो रोटी पकाईने चलन छ ।यस रोटी लाई स्थानिय भाषामा भुचाने रोटो ठुकठुके रोटो,निसाशिने रोटो , ठुलो रोटो भन्ने चलन छ । यो रोटी बिशेष किसिमले पुष 15को रात कटाउने उदेश्यले घर घरमा पकाउने गरिन्छ । यस रोटीका साथै तरुल , फर्सि उसिनेर खाने गरिन्छ । यो रोटी चामल घ्यु मास चिनी मिश्रण गरी आगोमा पकाई खाईन्छ । यो रात भरि खान पुग्ने गरी बनाएको हुन्छ ।सम्पूर्ण परिवार जम्मा भई यो चाँड मनाईन्छ । दिदी बैनी माईत जाने साथि संगति संग रात भर खेलमाल देउडा गानका… बाँकी

Added by Him Shah on December 30, 2011 at 6:00pm — No Comments

सभामुखसंग जिज्ञासा

श्री सम्माननीय सभामुख सुवाचन्द्र नेम्वाङ्ग ज्यू,

मैले प्राप्त गरेको एक इमेलमा सम्मानीय सभामुख भोटेकोशी नदीमा गरिएको र्‍याफ्टिङ सम्बन्धि तस्विर पदर्शनीमा तस्विर अवलोकन गर्दै गर्नु भएको पढें र फोटो पनि देखें । त्यो समाचारमा पर्यटन सचिव पनि त्यहां पुग्नु भएको अवगत भयो । त्यस पश्चात केही जिज्ञासाहरु उब्जिए,

१. पर्यटन प्रबर्द्धन गर्नु सरकारको, त्यसमा पनि पर्यटन मन्त्रालयको काम हो । संविधानसभा र ब्यवस्थापिका संसद संग जोडिएका विषय बस्तुमा यहांको अमुल्य समय खर्चन सकें, थपिएको म्यादमा…

बाँकी

Added by Kabindra Burlakoti on December 30, 2011 at 5:00pm — No Comments

गजलमा सवाल जवाफ

गजल–४७                               उसका प्रश्न

“छोडी गयौ एक्लै पारी म त अब मर्छु” भन्थी

“था‘छैन र तिम्लाई मैले धेरै माया गर्छु” भन्थी

 

“हामी दुई अटाउने साझा छाना बनाएर

त्यतै तिमीसँग नयाँ घर–डेरा सर्छु ” भन्थी

 

कुरा सँधै मीठै हुन्थे तर बानी भने बेग्लै

“सँधै साथ छुट्ने शंका हुँदा साह्रै डर्छु” भन्थी

 

धोका दियौ नभन्नु रे ! अर्कै साथीसँग हिँड्दा

“केही गर्न नसके‘छि अन्तै खोली तर्छु” भन्थी

 

घातै पीच्छे…

बाँकी

Added by Raman Paneru on December 30, 2011 at 12:00pm — 2 Comments

The art inside your eyes

Have you ever noticed how your eyes look like if you look closely enough?. Suren Manvelyan, shows us an impressive photography collection called “Your beautiful eyes” where the pupil and iris become art.…

बाँकी

Added by Divas Bhattarai on December 29, 2011 at 6:24pm — No Comments

False Internet character fuels Syrian Uprising: Story of Amina Abdallah Arraf al Omari

In 2006, an American man living in Edinburgh named Tom MacMaster decided to create a fictional Internet character named Amina Abdallah Arraf al Omari. The identity of Amina was presented as a Syrian-American blogger. She was made to be a lesbian, and in 2011 MacMaster started a popular blog named A Gay Girl…

बाँकी

Added by Divas Bhattarai on December 29, 2011 at 6:00pm — 2 Comments

काभ्रेका नगरपालिकामा सीमाना बिवाद चुलिँदो

 बनेपा । काभ्रेका तीनवटै पुराना नगरपालिकाहरुमा सीमाना विवादको समस्या चुलिएको छ । १५ वर्षपछि बनेपा, धुलिखेल र पनौती नगरपालिकामा यो समस्या आएको हो ।



नापी कार्यालयले बनेपा र धुलिखेल नगरपालिकाका सबै जग्गाहरुलाई डिजिटल प्रविधिबाट पुनः नापी गर्न थालेपछि सीमानाको विवाद चर्को रुपमा देखा परेको हो ।



‘तत्कालीन सुब्बागाउँ गाविसको पुण्यमाता खोलासम्मै हाम्रो सीमाना निर्धारण भएपनि बनेपा–पनौती सडकदेखि माथिको भूभागलाई हामीले पनौतीको मान्दै आएका थियौं । अब त त्यो भूभाग पनि धुलिखेलले…

बाँकी

Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:51pm — No Comments

बनेपामा स्मार्ट सेल सङ्गित उत्सव हुने

बनेपा । मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले मध्यपहाडका ग्राहकहरु लक्षित गर्दै आगामी शनिबार बनेपामा ‘स्मार्ट सेल सङ्गित उत्सव’ आयोजना गर्ने भएको छ ।



सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काभ्रे उद्योग वाणिज्य संघसँग मिलेर सङ्गित उत्सव गर्न लागिएको कम्पनीका इन्जिनियर अरुण मानन्धरले आइतबार आयोजित…

बाँकी

Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:41pm — No Comments

सिण्डिकेटको मारमा यात्रु: सदरमुकाम जान तीनवटा बस चढ्नुपर्ने

काभ्रे जिल्लाका विभिन्न यातायात व्यवसायी संघले अझै पनि शहरी तथा ग्रामीण रुटहरुमा एकाधिकार जमाउँदै आएका छन् । यसैले पनि यात्रुहरु छोटो दूरीमा धेरै पटक बस फेर्दै यात्रा गर्न बाध्य हुनु परेको छ ।

जिल्ला सदरमुकाम धुलिखेल जानका लागि जहाँबाट आए पनि बनेपामा ओर्लेर अर्को बस चढ्नै पर्ने व्यवसायीहरुले बाध्यकारी नियम बनाएका छन् । यसले गर्दा ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङवेंशी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट सदरमुकाम धुलिखेल जानका…

बाँकी

Added by MadhuSudhan Guragain on December 29, 2011 at 4:30pm — 1 Comment

न्यू मिडिया र परम्परागत मिडिया एकार्काका परिपुरक हुन्-कुन्द दीक्षित

नेपाली मिडियाको विकासबारे विश्वसित निरन्तर अन्तर्क्रियामा रहने पत्रकार कुन्द दीक्षितलाई सम्भवतः विश्वले पनि नेपाली मिडियाबारे आधिकारिक धारणा राख्नसक्ने व्यक्तिको रुपमा लिन्छ । अहिले उनी विशेषतः न्यू मिडिया भनिने इन्टरनेटमा आधारित सञ्चारमाध्यम विज्ञको रुपमा पनि चिनिन थालेका छन् । उनले विश्वका विभिन्न स्थानमा गएर न्यू मिडियाको प्रभाव र महत्वबारे प्रवचन पनि दिन्छन् । उनी कलेजमा पत्रकारिता प्राध्यापन पनि गर्छन् र पत्रकारिताबारे गहन सैद्धान्तिक ज्ञान पनि…

बाँकी

Added by Indra Dhoj Kshetri on December 29, 2011 at 4:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service