November 2016 Blog Posts (7)

सुदूरका पाँच जिल्ला स्वास्थ्यमा देशकै उत्कृष्ट !

बिगत ३ बर्षदेखि सुदूरपश्चिमका विभिन्न जिल्ला स्वास्थ्य सूचकको आधारमा देशभरमै उत्कृष्ठ बन्दै आएका छन् । यो बर्ष सुदूरपश्चिमकै पहाडी जिल्ला अछाम देशभरमै उत्कृष्ठ बन्न सफल भएको छ भने अन्य पाँच जिल्ला उत्कृष्ठ दशमा पर्न सफल भएका छन् । भौगोलिक रुपमा बिकट भएर पनि यस क्षेत्रका जिल्लाले स्वास्थ्य क्षेत्रमा सफलता पाउँदै गएका छन् ।

आर्थिक बर्ष २०७२÷७३ को कार्यसम्पादन मूल्यांकनमा अछाम जिल्ला स्वास्थ्य कार्यालय देशभरमै उत्कृष्ठ बनेको छ । स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य सेवा प्रवाह र…

बाँकी

Added by Tek Raj Bhandari on November 27, 2016 at 5:30pm — No Comments

सुत्केरीकाे ज्यान गयाे

बढि रक्तश्रावका कारण रगनीमा सुत्केरीको मृत्यु

विवेश श्रेष्ठ, मंशिर ७,ओखलढुङ्गा

ओखलढुङ्गाको रगनी गाविसमा राम्रो उपचार नपाउदा सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा रगनी गाविस वडा नं. ७ का गोपाल बहादुर मगरका २४ वर्षिय श्रीमती रीता मगर रहेकी छन् ।

गए राति ३बजे तिरवाट सुत्केरी हुने ब्यथा लागेकी रिता बाट करिब ९ बजे तिर राम्रै सग बच्चा पैदा भएको थियो ।

बच्चा जन्मेको झण्डै ३ घण्टा सम्म पनि साल९बच्चाको साथी० बाहिर नझरेपछि सुत्केरीलाई नजिकैको स्वास्थ्य चौकीमा लैजाने प्रयास…

बाँकी

Added by वि एन (बोध नारायण श्रेष्ठ) on November 24, 2016 at 6:47am — No Comments

एमाले अछाम फागुन मसान्त सम्म वडा वडा सम्म परिचालन हुने ।।



टेकराज भण्डारी, अछाम मंसिर ५

नेकपा एमाले अछामले आगामी फागुन मसान्त सम्म संविधान कार्यन्वयनका लागी जिल्ला तहदेखी गाउ वडा सम्म जनपरिचालन अभियान संञ्चालन गर्ने भएको छ । पार्टिले आईतबार पत्रकार सम्मेलन मार्फत आफ्ना निर्णय तथा गतिवीधीका बारेमा जानकारी गराएको हो । एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरको…

बाँकी

Added by Tek Raj Bhandari on November 21, 2016 at 5:48pm — No Comments

राहत शिक्षक अछामको अध्यक्षमा स्वार ।

टेकराज भण्डारी, अछाम मंसिर ५

नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति अछामको अध्यक्षमा तपेन्द्र स्वार सर्वसम्मत चयन हुनुभएको छ । नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति अछामको तेस्रो जिल्ला अधिबेशनको बन्द सत्रले षोडशादेवि उच्च माविमा कार्यरत शिक्षक स्वारको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो…

बाँकी

Added by Tek Raj Bhandari on November 21, 2016 at 5:19pm — No Comments

राज्यले शिक्षकवीचको विभेद हटाउनुपन ः अध्यक्ष रोकाया ।।

टेकराज भण्डारी, अछाम मंसिर ५

नेपाल राहत शिक्षक केन्द्रीय अध्यक्ष गोकुल रोकायाले राज्यले शिक्षकहरुवीच विभेद गरी शिक्षा क्षेत्रलाई माथि उठ्न नदिएको आरोप लगाउनु भएको छ । हाल नेपालमा स्थायी, अस्थायी, राहत, पीसीएफ, करार, सट्टा लगायतका शिक्षकका नाम राख्दै शिक्षकवीच विभेद र शिक्षा क्षेत्रलाई माथि उठ्नबाट…

बाँकी

Added by Tek Raj Bhandari on November 21, 2016 at 5:16pm — No Comments

तिहारमा बिरुवा उपहार, संरक्षण अभियानमा जुटे युवाहरु



नेपागञ्ज- हिन्दुहरुको महान चाड तिहारमा धेरैले जुवातास खेलेर बिताउँछन् । जसबाट जुवातासबाट धनको नाश गरेर बिल्बिाँठ हुने र रातारात धनी हुनेहरु पनि छन् । यहि पर्व कसैका लागि अरुको कानका जाली फुट्ने गरि पटका पड्काएर आत्मरति गर्ने माध्यम बन्छ । यस वेला धेरै जसो बिभिन्न…

बाँकी

Added by Namaskar Shah on November 7, 2016 at 10:14pm — No Comments

अछाम गजल मञ्चकको अध्यक्षमा ताराप्रसाद पाण्डे ।।

टेकराज भण्डारी, अछाम 

अछाम गजल मञ्चको दोस्रो साधारण सभाबाट ताराप्रसाद पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमति सर्वसम्मत चयन भएको छ । आज सम्पन्न मञ्चको साधारण सभाबाट अछाम जयगढका गजल श्रष्ठा पाण्डे अध्यक्षमा चयन हुनुभएको हो । …

बाँकी

Added by Tek Raj Bhandari on November 3, 2016 at 12:04pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service