November 2015 Blog Posts (25)

खाना पकाउने ग्याँसको विकल्प 'दाउरा'

भारतले गरेको अघोषित नाकाबन्दीले खाना पकाउने ग्याँसको अभाव भएपछि सुर्खेतमा विकल्पको रुपमा दाउराको प्रयोग गर्न थालिएको छ ।

खाना पकाउने ग्याँस पाउदै नपाउने भएपछि सुर्खेतका सर्वसाधारणहरुले दाउराको प्रयोग गर्न लागेका हुन् । ग्याँस आएपनि ७ किलो ग्याँसको सिलिण्डर लिन तीन÷चार दिन लाइनमा बस्नु पर्ने भएकोले सर्वसाधारणहरुले खाना पकाउन लाउराको पैयोग गर्न थालेका हुन् । अहिले सुर्खेतका नाम चलेकै होटेलहरुले समेत अहिले दाउरा बालेर होटेल संचालन गरेका छन् । खाना पकाउने ग्याँसको अभाव भएपछि आरा मिलबाट…

बाँकी

Added by Khem Raj wali (awichhinna) on November 30, 2015 at 8:30pm — No Comments

Best Nepali Things

Nepali Gajal is similar to like Nepali Kabita but somehow different. It is somewhat funny and its representation is also different. There are many chandas in Nepali kabita but not in Nepali Gajal.

Best Nepali Kabita

Best…

बाँकी

Added by Nigesh Shreshta on November 30, 2015 at 2:25pm — No Comments

हामी आमाबाबु कस्तो हुनुपर्छ?

हामीले बालबालिकाहरूको

सिर्जनशील क्षमताको मुन्टो

बटार्ने काम बन्द गर्नुपर्छ ।

उनीहरूलाई अन्योलमा नराखी

पारिवारिक योजना र

निर्णयमा सहभागी गराउनुपर्छ ।

उनीहरूका इच्छा–आकाङ्क्षाप्रति

सकारात्मक हुने प्रयास गरी

उनीहरूको परिस्थितिलाई

राम्ररी अध्ययन गर्नु जरुरी हुन्छ ।

नगर भनेको कुरा गर्ने उनीहरूको

मनोविज्ञान नै हुन्छ भन्ने कुरा बुझेर

व्यवहार गरिनु जरुरी हुन्छ ।

उनीहरूलाई मन नलागेको काम

गराउनु आफ्नै मूर्खता सम्झनुपर्छ ।

बच्चाका… बाँकी

Added by Salman Khan on November 29, 2015 at 6:41am — No Comments

भारतले गरेको अघोषीत नाकाबन्दीको प्रभाब दिशामा पनि

भारतले अघोषित रुपमा गरेको भनेको नाकाबन्दीले अहिले नेपालीको जनजिवन नराम्ररी प्रभावित भएको छ । जनताले एक ठाउँबाट अर्को ठाउमा समेत राम्रोसँग पुग्न सकेका छैनन् भने साँझबिहान एकछाक गुजरा गर्नपनि निकै धौ धौ परिहेको छ अहिले नेपाली जनतालाई । नेपाल कति परनिर्भर छ भन्ने कुरा त बल्ल आज पो थाहा हुदैछ जब सुन देखि नुन सम्म असर पर्दा । नेपालमा नेपालको सविधान २०७२ सविधानसभाबाट जब पारीत भयो त्यसपछि नेपालीका दिनचर्या दैनिकिहरु समस्यामा पर्दे गए । के यहि हो सविधानले दिएको उपलब्धी ? के सविधानमा यहि निती लागु छ…

बाँकी

Added by indrasara khadka on November 28, 2015 at 1:00pm — No Comments

कस्तो छ बाँकेमा आचारसंहिताको पालना ?

राज्यको चौथो अ‌ंग हो पत्रकारिता,जसलाई मर्यादित र आकर्षित पेशाको रुपमा लिने गरिन्छ । पत्रकारितालाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने आवाज नेपालको हकमा अविछिन्न उठिरहेको छ । पत्रकारहरुलाई अनुशासित बनाउन नेपालमा वि.सं.२०५५ साल भन्दा अघि देखी नैं आचारसंहिता निर्माण र पालनाका लागि पहल गरेको पाईन्छ । नेपाल पत्रकार महासंघको संलग्नता र सहमतिमा वि.सं. २०६० सालमा बृहद् खालको पत्रकार आचारसंहिता प्रेस काउन्सिल नेपालले जारी गरेको थियो । जसलाई वि.सं. २०६४ मा संसोधन र परिमार्जन…

बाँकी

Added by Namaskar Shah on November 27, 2015 at 12:30am — No Comments

DId you know the top ten Nepalnews Sites

The top ten Nepalnews sites in Nepal are


  1. onlinekhabar
  2. ekantipur
  3. nagarik news
  4. setopati
  5. The himalayantimes
  6. ujjyalo online
  7. My republica
  8. Hamra kura
  9. Nepali news
  10. Nepali headlines

Added by Nigesh Shreshta on November 25, 2015 at 2:00pm — No Comments

महिला हिंसा बिरुद्धको १६ दिने अभियान र मेरो भनाई

"घर शान्ति नै विश्व शान्तिको आधारः पुनर्निर्माण, शिक्षा र समान व्यवहार" भन्ने नाराका साथ आज देखि महिला हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । के यसले सार्थकता पाएको देख्नुहुन्छ तपाई? कति बर्ष भयो यस्तो अभियान सुरु गरिएको? यस बारेमा भनिरहनु पर्दैन तर मेरो बिचारमा यो नारा नारामै सिमित रहेको छ । भन्नेहरु भन्लान् नेपालमा राष्ट्रपति महिला, सभामुख महिला मुख्यमुख्य पदमा महिला नै महिला । अब महिलाले अधिकार प्राप्त गरीसके भनेर तर खोई समाजमा महिलाले आफ्नो हक अधिकार पाएको? खोई समाजमा महिला हिंसाको…

बाँकी

Added by indrasara khadka on November 25, 2015 at 9:00am — 2 Comments

Gold scrap Calculator

Gold Scrap Calculator helps you to calculate the scrap gold price in exact manner.


Added by Nigesh Shreshta on November 25, 2015 at 8:30am — No Comments

HEAVEN IS MYTH, NEPAL IS REAL

Nepal is such a beautiful place you must visit before you die. The top ten place you must have to visit in Nepal are:

Did you know the best place for Trekking in Nepal .



1.LALITPUR…

बाँकी

Added by Nigesh Shreshta on November 23, 2015 at 12:00pm — No Comments

The best place for trekking in Nepal

Did you know the best place for Trekking in Nepal. Here are the best places for trekking in nepal.



Nepal is such a wonderful and best place for trekking and adventure. There are many adventerous and delightful places to trek in Nepal which are suggested below:

Did you know the top ten places to visit in…

बाँकी

Added by Nigesh Shreshta on November 23, 2015 at 12:00pm — No Comments

युवा सञ्जाल र सामुदायिक व्यबस्थापन समिति बेलवा गठन

बर्दियाको बाँसगढी नगरपालिकाको साविक बेलवा गाविसमा हालै युवा सञ्जाल र सामुदायिक व्यवस्थापन समिति गठन गरिएको छ ।

बर्दियाको बाँसगढी नगरपालिकाको साविक बेलवा गाविसमा हालै युवा सञ्जाल र सामुदायिक व्यवस्थापन समिति गठन गरिएको छ । बर्दियामा संचालित साझेदारी विकास परियोजना अतर्गत युवा अभियान बर्दियाको आयोजनामा खलबहादुर वलीको अध्यक्षतामा युवा सञ्जाल र नैन बहादुर खत्रीको संयोजकत्वमा व्यवस्थापन समिति बेलवा गठन गरिएको हो । सञ्जाल गठन कार्यक्रमको अध्यक्षता गरेका बाँसगढी नगरपालिकाका वडा सचिव…

बाँकी

Added by Kshitiz Paudel on November 20, 2015 at 8:00pm — No Comments

Gold Price In Nepal

The website shows you the exact  Gold rate in Nepal . This website doesn't only gives you the price of gold but also gives the price of silver and many more. If you want to know more info about today gold and silver rate, please contact us. This website might be updated regularly henceforth the data contained in this website is exact and is exact rate of…

बाँकी

Added by Nigesh Shreshta on November 20, 2015 at 7:52pm — No Comments

योग एक जीवन जिउने कला

सामान्य स्तरबाट सोंच्दा लाग्छ योग भनेको आसन प्राणायाम मात्र हो | तर यो मात्र सत्यता होइन | योग एक जीवन जिउने कला हो | वर्तमान समयमा टिभीहरुमा आउने आसन प्राणायामका कार्यक्रम हरुले हामीभित्र ठुलै भ्रम परेको छ | हामी सत्यता पत्ता लगाउन तिर नलागेर कसैले फलाकेका कुरालाई सत्य मानिरहेका छौँ | यदी आफु योगमार्गी बन्ने हो र जीवनलाई आनन्दित बनाउने हो भने यसको गहिराइमा पुग्न आवस्यक हुन्छ |

यात्रा सुरु गर्न भन्दा पहिले योगको जरो कहाँ छ भन्ने कुरा स्पस्ट हुनु पर्दछ अनि मात्र हामीलाई मार्ग गामी बन्न…

बाँकी

Added by Kamal Paudyal"बालक बबुरो " on November 20, 2015 at 12:26pm — No Comments

चेतनाको महासागरमा मानवीय अस्तित्व

चेतना [Consciousness] शब्द ल्याटिन भाषाका दुइ शब्द [Con] तथा [Scire] ले मिलेर बनेको छ | यसको अर्थ जान्नु अथवा बुझ्नु भन्ने हुन्छ | आधुनिक विज्ञानमा यसको अर्थ बोध या अभिज्ञा Awareness हुन्छ | प्रख्यात विज्ञानविद रोजर पेनरोज का अनुसार चेतनालाई Awareness को समानार्थी मान्दछन यद्यपि मन र आत्माले पनि यसको अर्थलाई व्यक्त गर्दछन तर यी सबै स्पष्ट रुपमा परिभाषित छैनन |

  कोहि यसलाई सचेतनाको रुपमा प्रतिपादित गर्दछन | यिनीहरुका अनुसार चेतना…

बाँकी

Added by Kamal Paudyal"बालक बबुरो " on November 20, 2015 at 12:24pm — No Comments

What is exact price of gold in Nepal

The exact gold price in Nepal is

HALLMARK GOLD = Rs.48,700

TEJABI GOLD = Rs.41,755

Added by Nigesh Shreshta on November 18, 2015 at 5:54pm — No Comments

How to find exact price of gold in Nepal

The best way to find gold rate in nepal is http://www.goldpriceinnepal.com

Added by Nigesh Shreshta on November 18, 2015 at 5:43pm — No Comments

फारार जुवाडेहरूको नाम सर्बजनिक

बर्दिया कार्तिक २७, बर्दियाको सदरमुकाम गुलरिया देखी ६ किमी पुर्बमा रहेकोे मोहम्मदपुर गाविसको १ गणेशपुरस्थित एक घरमा जुवा खेलिरहेकालाई पक्राउ गर्न पुगेको प्रहरी र स्थानीयबासीबीच झडपको मौका छोपी फरार रहेका चौधजना जुबाडे हरुको नामबली जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्बजनिक गरेको छ ।

फरार जुवाडे हरुमा महम्मदपुर गा.वि.स.वडा नं.१ (घरधनी) घनश्याम पण्डित वडा नं.२ का रमेश कुर्मी, अयोध्या प्रसाद धोवी वडा नं.३ का महाविर राड ,राजेश यादव ,वडा नं.४ का सिउ कुमार खटीक ,काम्ता प्रसाद यादव ,महेन्द्र…

बाँकी

Added by Salman Khan on November 13, 2015 at 9:00am — No Comments

जिन्दगी (Life)

हारेर जिन्दगी जिउने होईन जितेर जिउने प्रयास गर्नुपर्छ डर अनि त्रास जिन्दगी जिउने होईन साहस अनि हिम्मत ले जिउने आट गर्नुपर्छ

Added by Netra Kumar Pariyar on November 8, 2015 at 5:27pm — No Comments

प्रेरणा........................

       जे होस हामी सबै नेपाली हौ । तर जे होस देश को बिसम बन्दको पर्सिथितिमा कृपया कसैलाई पनि पिर पर्ने चिज Facebook मा नराकदा कस्तो हुनछ होला ? ? बरु तिहार को शुभकामना राकदा कस्तो हुनछ साथी, बरु मान्छेको लागि सहयोग र कामना गरौ !!

धन्यवाद !!!

Added by Netra Kumar Pariyar on November 8, 2015 at 5:13pm — No Comments

युवाहरुले गरे बजारको सरसफाई

बाँसगढी नगरपालीकाको ककौरा बजारमा सरसफाई तथा एक दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । ककौरा बजार सुधार तथा व्यबस्थापन समिति र स्थाई प्रहरी चौकी ककौरासँग सहकार्य गरी बर्दियाको साझेदारी बिकास परियोजना अन्तरगतको युवा अभियान दूवारा गठित युवा सञ्जाल डेउढाकलाको आयोजनामा  अन्तक्रिर्या कार्यक्रम तथा सरसफाई गरिएको हो । सो कार्यक्रममा ककौरा बजार सुधार समितिका…

बाँकी

Added by Kshitiz Paudel on November 8, 2015 at 1:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service