November 2014 Blog Posts (24)

चार महिनामा लमजुङमा २५ घरेलु हिंसा

लमजुङमा चालु आर्थिक वर्षको चार महिनामा २५ वटा घरेलु हिंसाका घटना घटेका छन् । चालु आर्थिक बर्षको चार महिनामा २५ घरेलु हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार साउनमा ८, भदौमा ४, असोजमा ४ र कात्तिकमा ९ वटा घरेलु हिंसाका उजुरी परेका छन् ।

प्रहरीले मंसिरको पहिलो सातासम्म २ वटा घरेलु हिंसाको उजुरी आएको जनाएको छ । प्रहरीले केही घटनाको मिलापत्र समेत गराएको जनाएको छ । हालसम्म परेका २७ उजुरीमा ११ उजुरीको…

बाँकी

Added by puza Pariyar on November 28, 2014 at 5:30pm — No Comments

महिला हिंसाको नयाँ रुप ‘रखेल’ प्रवृत्ति !

महिला माथि हुने हिंसा बिरुद्ध नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाईरहँदा महिला हिंसाका फरक रुपहरु समाज सामु देखा पर्न थालेका छन् । दिवस मनाउन थालिएको २३ वर्ष बितिसक्दा नेपालमा भने महिला हिंसाका नयाँ नयाँ घटनाहरु र दबाउन खोजिएका बिषयबस्तुहरु दिनहुँ सार्वजनिक हुन थालेका छन् ।

डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका ३ दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम…

बाँकी

Added by Anil Parajuli on November 28, 2014 at 3:00pm — No Comments

छुटका लागि सम्पत्तिमा देखावटी महिला स्वामित्व

“श्रीमानले आफ्नो नाममा भएको जग्गा आफुखुसी बेच्नुहुन्छ तर मेरो नाममा भएको मलाई बेच्न दिनुहुन्न । ” - भगि सार्की

"लोग्नेमानिसको नाममा जग्गा भए बेच्दिन्छन् भनेर दुई बहिनीको साझेमा जग्गा पास गर्न धाएका हौं । "- दुई बहिनी कमला पुन र भीमकली पुन

“नाममा गरिदिएको जग्गा खेर गएको आरोप लगाउदै आफ्नो श्रीमानले जग्गा विक्री गर्नका लागि दबाब दिने गरेका…

बाँकी

Added by sunita panta on November 27, 2014 at 3:30pm — No Comments

महिला बेचबिखनको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले महिला बेचबिखन गरेको आरोपमा बुधवार मकवानपुरको गढी गाविसका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय एक २० वर्षीया युवतिलाई बेचबिखन गरेको आरोपमा मकवानपुर गढी–९का ४० वर्षीय राजु घिमिरे र उनका श्रीमती ३८ वर्षीय सावित्री घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिपक थापाले बताए ।

५ वर्षअघि राजुका दम्पत्ति मिलेर युवतीलाई भारतको कोलकातामा बिक्रि गरेको पिडितको आरोप छ । गत ५ मंसिरमा ती युवतीलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा…

बाँकी

Added by Anil Parajuli on November 27, 2014 at 3:30pm — No Comments

महिला हिंसा न्युनिकरण गर्न सबै जुटौं ।

महिला हिंसा न्युनिकरण गर्न सबै जुटौं ।
गाउँ अनि शहर देखि एक भई उठौं ।
देशका लागि महिलाले कति त्याग गरे ।
एक्काइसौं शताब्दिमा महिला पछि परे ।

Added by puza Pariyar on November 27, 2014 at 1:15pm — No Comments

बालबिवाहले भत्काएको जीवन

गीता थापा, सुर्खेत । सुर्खेत गर्पनका तिलक विक र सीता सुनारले ०६७ मा कक्षा सातमा पढ्दापढ्दै प्रेमविवाह गरे । त्यतिबेला तिलकको उमेर १६ र सीताको १४ वर्ष थियो । विवाह भएको दुई वर्ष बित्दासम्म यो जोडी निकै खुसी रह्यो । घरको कामले गर्दा सीताले आफ्नो पढाइलाई कक्षा ९ मा नै रोक्नुपर्‍यो । दुई वर्षअघि प्रवेशिका परीक्षा उत्तीर्ण गरेका तिलक भने अहिले कमाउनको लागि भारत जान्छन् ।…

बाँकी

Added by MeroReport on November 27, 2014 at 1:00pm — No Comments

महिला हिंसा कम गर्न तपाईको भुमिकाः फोटो/भिडियो/लेख/अडियो मार्फत सहभागी बनौं, पुरस्कार जितौं !

नोभेम्बर २५  लाई महिला माथि हुने हिंसा बिरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । यो दिवस मनाउन थालिएको २३ वर्ष भईसकेको छ । यसको ईतिहास भने डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका ३ दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६०मा गरेको निर्मम हत्यासँग जोडिएको छ ।

यस घटनालाई लिङ्गको आधारमा हुने राजनितीक हिंसाको रुपमा लिई महिलावादीहरुद्वारा ति तीनजना दिदीबहिनीको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको शुरुवात भएको हो ।…

बाँकी

Added by MeroReport on November 26, 2014 at 3:00pm — No Comments

Effort for establishing Institute-Industry Partnership by KOICA

The Korea International Cooperation Agency (KOICA) in collaboration with FNCCI (Federation of Nepalese Chambers of Commerce and Industries) and CTEVT (Council for Technical Education and Vocational Training) organized the workshop on institute-industry partnership building on November 24, 2014 at FNCCI, Teku, Kathmandu. The main objective of the workshop was to develop a strong partnership between Korean training institutes and industries…

बाँकी

Added by Shekhar KC on November 25, 2014 at 9:30am — No Comments

दिल्लीमा झन्डै बिचल्ली !

अनपेक्षित थियो दिल्लीमा केही परिचित मित्रहरुसँगको भेटघाट । त्यसैले रमाईलो पनि भयो । दिल्ली बसाईको दोश्रो साँझ केही पुस्तक किन्ने योजना बन्यो । नेपालन्युज डटकमका सम्पादक अर्पण श्रेष्ठले स्थान सुझाए, ‘खान मार्केट’ । गुगलले पनि दिल्लीको खान मार्केटमा तीनवटा पुस्तक पसल देखायो । ब्यस्त दिल्लीको लजपत नगरनजिक सीरीफोर्डबाट खान मार्केट जानलाई बल्ल एउटा टेम्पो पाईयो । हामी ६ जना थियौ । दुईटा टेम्पो चाहिन्थ्यो । साँझ ७ बजिसकेको हुनाले एउटा टेम्पो पाउने बित्तिकै …

बाँकी

Added by Binaya Shekhar on November 24, 2014 at 2:30pm — No Comments

मेरो रिपोर्टलाई नागरिक पत्रकारिता पुरस्कार

मेरो रिपोर्टले नागरिक पत्रकारिता पुरस्कार प्राप्त गरेको छ । नयाँ दिल्लीस्थित Digital Empowerment Foundation को आयोजनामा भएको प्रतियोगितामा दक्षिण तथा दक्षिण-पुर्वी एशियाका ८ देशका नागरिक पत्रकारिता प्लेट्फर्महरु प्रतियोगी रहेका थिए…

बाँकी

Added by MeroReport on November 23, 2014 at 12:30pm — No Comments

टिएफसी (TFC) नेपाल पुरस्कृत

ट्विटर मार्फत नेपालमा बिभिन्न सामाजिक काम गरिरहेको समूह टिएफसी नेपाल पुरस्कृत भएको छ ।…

बाँकी

Added by MeroReport on November 23, 2014 at 12:00pm — No Comments

अनुशिक्षण सम्पन्न

२५ औ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा धरानमा बाल अधिकार अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

युवा सञ्जाल सकारात्मक परिवर्तनका लागि (Youth Network Change For Positive)  धरानले संयोजन गरेको अनुशिक्षण कार्यक्रममा धरानका २० वटा बाल समुहहरुको सहभागिता रहेको थियो । उनीहरुलाई बालबालिका र बालमैत्री वातावरण लगायतका विषयमा कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।

जिल्ला बाल कल्याण समिति सुनसरीकी अधिकृत पूर्णमाया राई, धरान नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत सुनिल नेपाल र इलाका…

बाँकी

Added by Aayushma limbu on November 23, 2014 at 9:30am — No Comments

कुरुप होइन सुन्दर सुदूरपश्चिम !

अचेल फेसबुकमै सारा समाचार पढिन्छ । साथीभाइका हालखबर देखि देशको खबरसम्म त्यतै मिल्छ । प्राय: छापामाध्यमहरुले फेसबुकमा आफ्नो उपस्थिति कायम राखेकाले बेलाबेलामा लेखहरु पनि यतै पढिन्छ । त्यसै क्रममा अरुणा उप्रेतीको ‘सुन्दर होइन कुरुप सुदूरपश्चिम’ शीर्षकको लेख सेतोपाटीले प्रकाशित गरेको रहेछ । शीर्षक देख्दे बित्तिकै कन्सिरी  तात्यो । सुदूरपश्चिमलाई सँधै गरिबी र कुरितीको…

बाँकी

Added by Raman Paneru on November 21, 2014 at 11:00am — No Comments

२५ औं अन्तराष्ट्रिय बालअधिकार दिवस मनाइयो

२५ औँ अन्तराष्ट्रिय बालअधिकार दिवस बिहिवार लमजुङमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सबैको लगानी सबैको सरोकार, बालमैत्री लमजुङ पूर्ण बालअधिकार भन्ने नाराका लमजुङमा अन्तराष्ट्रिय बालअधिकार दिवस मनाइएको हो ।

जिल्ला बालकल्याण समितिको आयोजनामा, ग्रामिण सामुदायिक विकास केन्द्र आरसिडिसी सुआहरा कार्यक्रम, सेतोगुराँस बालविकास केन्द्र र लक्ष्मीनारायण बालविकास केन्द्रको संयोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बालकल्याण समितिका अध्यक्ष तिमिल्सीनाले जिल्लामा बाल श्रमिकहरुको…

बाँकी

Added by puza Pariyar on November 20, 2014 at 5:30pm — No Comments

शिक्षा प्रणालीका चुनौतिहरुमा स्वामी चन्द्रेश

      आकाश वर्षाको संकेत गर्दै थियो । अधिल्लो दिन देखिनै मेघको आफ्नै गति थियो । पानी पर्छ भन्ने अड्कल आकाश हेरीसकेपछि जो कोहीले पनि लगाउन सक्थ्यो । तयारी विहानै देखि राम्रैसंग भईराखेको थियो । दिउसोको कार्यक्रमको लागि । हिजोनै विद्यार्थीहरुलाई सुचना दिइसकेको थियो । भोली स्वामी चन्द्रेशजी महाराज हाम्रो पिठमा आउदै हुनुहुन्छ ।

वैज्ञानिक अध्यात्मवाद आजको आवश्यकता ।

विद्यार्थीलाई सु–संस्कार युक्त शिक्षा हाम्रो प्रतिवद्धता ।।

    यहि सिद्धान्त र यहि उद्देश्यका साथ अगि बढी रहेको सिरहा…

बाँकी

Added by Kamal Paudyal on November 19, 2014 at 7:52am — No Comments

नागरिक बडापत्र: हात्तीको देखाउने दाँत

पहिलो पटक सन् १९९१ जुलाई २२ (वि.स.२०४८) मा बेलायती प्रधानमन्त्री जोन मेजरले देशबासीलाई पुर्‍याउने सेवाको गुणस्तर बढाउन, सेवाग्राहीको आवश्यकता र ईच्छा अनुसार सेवा प्रवाह गर्न नागरिक बडापत्रको सुरुआत गरेका हुन् । नागरिक बडापत्रको आधारभूत उद्देश्य सार्वजनिक सेवा प्रवाहका लागि नागरिकलाई सशक्त बनाउनु हो । नागरिक बडापत्रलाई असल शासनकै एक अभियानको रुपमा पनि लिईन्छ ।

प्रारम्भमा ६ वटा सिद्धान्तले नागरिक बडापत्रको शुरुवात गरेको पाईन्छ-पहिलो सेवाको गुणस्तर, दोश्रो विकल्प प्रस्तुत, तेस्रो गुणस्तर…

बाँकी

Added by Namaskar Shah on November 17, 2014 at 10:30pm — No Comments

Consultative Workshop by KOICA

 Korea International Cooperation Agency (KOICA) has organized a workshop on KOICA Volunteers Program (KOV) for its Partner Organizations on November 14, 2014 in Kathmandu.

  The workshop aimed to review and evaluate KOICA’s volunteer program with…

बाँकी

Added by Shekhar KC on November 17, 2014 at 8:30am — No Comments

Modi’s Bicycle

It is good to listen that Modi is goining to distribute 3000 bicycles to the local school children in Janakpur during his Nepal visit on 18th SAARC Summit. But in the meanwhile, Prime Minister Sushil Koirala seems unhappy for Modi’s direct participation for the distribution as it is against diplomatic protocol. So, he is suggesting to handover the bicycles through  Chief District Officer,instead of distribution by Modi. 

If Narendra Modi himself wants to distribute bicycles…

बाँकी

Added by santosh pandey on November 11, 2014 at 11:30am — No Comments

रेडियो सुन्दै गाउँको बिकासको लागी जागरुक बन्दै युवाहरु

'हाम्रै लागी हो' रेडियो श्रोता क्लब गंगापरस्पुर-५ अजगढवा दाङमा रहेको छ ।“सुरुका दिनमा रेडियो सुन्ने र रेडियोबाट प्रसारण भएका बिषयवस्तुहरुलाई छलफल गर्ने भनेर हामीले यो क्लब गठन गरेका थियौ,क्लबमा आबद्ध भएपछि हामी साथीहरु बीच एकता र हामी एक अर्काका कुरा साटासाट गर्न सक्ने साझा चौतारीको रुपमा हाम्रो क्लब भयो ।” यी भनाइ हुन 'हाम्रो लागी हो' रेडियो श्रोता क्लबका सहजकर्ता हेमन्त पाण्डेका ।

यस क्लबले गाविसलाई खुल्ला दिसामुक्त अभियानको लागी पनि सहयोग गर्दै आएको छ । 'आफ्नो ठाँउ आफैं स्वच्छ…

बाँकी

Added by Humhari Bhattarai on November 6, 2014 at 11:00am — No Comments

Kathmandu e-NGO Summit held successfully.

With the motives of digitally empowering grassroots NGOs, Equal Access Nepal, together with Digital Empowerment Foundation (DEF) & Public Interest Registry (PIR) organized an eNGO Summit Kathmandu in November 1 ,2014.

The e-NGO Summit was focused on digital development of nonprofits organizations with .NGO domain & web…

बाँकी

Added by Chaulagain Tara on November 6, 2014 at 11:00am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service