November 2013 Blog Posts (38)

जुम्लामा हवाइ यातायात व्यबस्थित गर्न समिति

जुम्लामा हवाई यातायातलाई व्यबस्थित गर्ने विषयमा अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चेतन कुमार खत्रीको संयोजकत्वमा एक समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलबाट समिति गठन गरिएको हो । समितिमा पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष बरम बहादुर महत, जय मातृभूमी कर्णाली जमाक का अध्यक्ष यमराज कार्की, क्षेत्रीय होटल व्यबसायि संघका प्रतिनिधि र सबै वायुसेवा कम्पनीका तर्फबाट एक एक जना प्रतिनिधि रहने व्यबस्था गरिएको छ ।
 
यो…
बाँकी

Added by Binod Sharma on November 30, 2013 at 8:30am — No Comments

गजल



 

आऊ न बस मेरो छेऊ,
यो देशमा के हुन्छ हुन देऊ !
आज मेरो ओठले तिम्रो ओठको लाली चुम्न देऊ
बेहोसी मै सहि, तिम्रो रुपमा झुम्न देऊ!
 
हरेक स्वास…
बाँकी

Added by प्रल्हाद दाहाल (प्रेम-मोती on November 30, 2013 at 7:30am — No Comments

जूनताराहरु पनि रोएको जुनेली रातमा

हिउँदयामको ठिहिर्‍याई, बुँरासेको लेक ! नाङ्गा खुट्टाले तुसारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो । थाहा त थियो मलाई- हामी सबैलाई । एक न एकदिन जरुर छुट्टिनुपर्नेछ । पृथ्वीको भार भएपनि, प्रकृतिको उपहार भए नि, जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै- सांसारिक झमेलाबाट मुक्त भएर । तर, यति छिट्टै, यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन ।…



बाँकी

Added by Dilli Malla on November 29, 2013 at 5:00pm — No Comments

चुनाव यात्रामा तनाव

साप्ताहिक रेडियो कार्यक्रमको उत्पादनका क्रममा केही नागरिकसंग टेलिफोनबाट कुराकानी गर्ने र सामाजिक संजालका अदृष्य कोठे बहसमा सामेल हुने बाहेक यसपालीको संविधानसभा निर्वाचन प्रति आम नागरिकका अभिब्यक्तिहरु बुझ्ने मौका मिलिरहेको थिएन । यस्तैमा चुनावको मिति नजिकिँदै जाँदा मत हाल्न कोको जाने भनेर साथीहरुसंग छलफल पनि भयो तर लामो समयदेखिको हिँसाको छाँयामा हुर्केको हुनाले पनि हुनसक्छ धेरै चिनजानका साथीहरु भोटहाल्न नजाने भएछन् । मलाई पनि भोट दिएर के हुन्छ भन्ने कुराको ठेट उत्तर आफैमा…

बाँकी

Added by Prakash Lamichhane on November 25, 2013 at 3:08pm — No Comments

त्यो १४ भाषा बोल्ने चरो र दलित सस्थाहरु - गोपाल सिवा

हामी जति पनि देश बिदेशमा खुलेका दलित सस्थाहरु छौ तिनीहरुमा एउटै लक्षय रहेन भने हामी सबैको अवस्था हाम्रो भबिष्य यहि चराको जस्तै हुन्छ यहि कुरालाई प्रस्ट पार्न यो कथा माथि गौर गर्न मित्रहरुलाई म अनुरोध गर्न चाहन्छु ! यो कथा हाम्रै समुदायको हितको लागि हाम्रो समुदाय भित्र देखिएको समस्या देखि टिपिएका विम्ब प्रतिकहरु बुझाएर…

बाँकी

Added by Gopal siwa on November 25, 2013 at 10:00am — No Comments

मलाई ऐठन पर्ने त्यो सपना ....!

आज राति मिठो निद्रामा मलाई ऐठन जस्तो भयो ..मैले सम्झे अनुसार ऐठन हुनु पूर्वको घटना भने यस्तो थियो ....राज्यबाट टाडिएका हामी ६० लाख दलितलाई संविधान सभाबाट संविधान बनाउदा दलितका आर्थिक, सामाजिक, रोजगार र स्वास्थ्य शिक्षा जस्ता उथान गर्ने लगायत दलित पिडा , समस्या र अधिकारको न्योचित ढंगले कानुनी व्यवस्था संबिधानमै उलेख गरिनु पर्छ भन्दै सम्बन्धित निकाय सम्म आवाज पुराउन…
बाँकी

Added by Gopal siwa on November 24, 2013 at 11:00pm — No Comments

satya

दुर दर्सी सोच भयका हरुले नुवाकोट को इस्पस्थ छान बिन को माग गर्नु पर्छ । यो बिषय मा सम्बन्धित सेना र पोलिस बारेमा सत्य बाहिर न आय कित यो सन्का को रुप मा युग सम्म बच्ने छ। साचीकै सत्य बाहिर आयमा मेरो देश सदैब बचीरहने छ। नत्र भोट् कै लागि बिक्ने हरुले देस जोगाउलान ? राज दरबार हत्या पनि अब बिस्तारै चर्चा मा आउने वाला छ। सत्य को साथ दिनु असल नागरिक को कर्तब्य हो । ठुलो तथ्य सानो कुरा बाट उजागर हुन्छ । हार जित त सुइकारीन्छ तर देशका लागि गलत सस्कार पनि Suikaarneta. ?

यदी सक्ती को दुरुपायोग भाको छ… बाँकी

Added by pushkarism on November 24, 2013 at 3:32pm — No Comments

kina hatar?

ल जा यो भनेर म १०० %मओबादी म गनिउला रे। कि त जगत नै माओवादी को बिरुद्द मा देखियका बेला यसो भन्दा आफ्नो राजनैतिक आस्था आल्पमत पर्ने सम्बाबना होलारे। मलाई बाल भयन । यो चाँही छोरो थोकेर भन्छ यो चुनाव मा धधली भा छ भा छ । कुर्दै जाउ भोली सरकारमा पद नपाउने हरुले नै पोल खोल्दै हिंड्नेछ । हिजो मदेस माथि लगानी गरेका ले आज लगानी गर्नु मा फाईदा नदेक्दा हालत क् भो । लगानीभैदिए मुसो पनि हात्ती हुने रहिछ। अब पनि १-२ हाती धुर्बे नबन्लान यो म भन्न सक्दिन । पागल भयर शहर पस्ने छन । १०-२० फायर फेरी होलाकी… बाँकी

Added by pushkarism on November 24, 2013 at 11:37am — No Comments

फुटाऊ र राज गर संगिनी सुइ लगाएर -गोपाल परियार

द फायर मासिक पत्रिकाको साउन २०६८ मा प्रकाशित मेरो लेख…

बाँकी

Added by Gopal siwa on November 23, 2013 at 10:49am — No Comments

हामी निसुल्क तालिम दिने स्कुल भएका छौ -निरन्जन कुमार श्रेष्ठ, उपाध्यकक्ष

द फायर मासिक पत्रिकाको लागि नेपाल ग्रिल ब्यब्शायी महासंघका उपाध्यकक्ष श्री निरन्जन कुमार श्रेष्ठ ज्यु संग मैले लिएको…

बाँकी

Added by Gopal siwa on November 23, 2013 at 10:43am — No Comments

रास्ट्रीयता प्रतिको हस्तछेप्को बिरोध गरौ -गोपाल परियार

द फायर मासिक पत्रिकाको असार २०६८ मा प्रकाशित मेरो लेख…

बाँकी

Added by Gopal siwa on November 23, 2013 at 10:27am — No Comments

संबिधानसभा र नया संबिधान -गोपाल परियार

द फायर मासिक पत्रिकाको जेस्ठ २०६८ मा प्रकाशित मेरो लेख जुन आज पनि सान्दर्भिक रहेको छ…

बाँकी

Added by Gopal siwa on November 23, 2013 at 10:17am — No Comments

सबैले जिमेवारी लिएर काम गर्नु पर्यो -राजकुमार श्रेष्ठ (एमाओबादी )

कमरेड राजकुमार श्रेष्ठ(एमाओबादी) संग २ बर्ष अघि मैले लिएको अन्तरबार्ता…

बाँकी

Added by Gopal siwa on November 23, 2013 at 9:30am — No Comments

संबिधान सित हाम्रो भविष्य जोडिएको छ - अरुण नेपाल (एमाले )

कमरेड अरुण नेपाल संग २ बर्ष अघि द फायर मासिक पत्रिकाका लागि मैले लिएको अन्तरबार्ता…

बाँकी

Added by Gopal siwa on November 22, 2013 at 11:00am — No Comments

अहमताले फुटेका विचारहरु जुटेर एकीकृत रुपमा अगाडि बढ्नु पर्छ

यस पटकको चुनाबी नतिजा र अघिलला चुनाबी नतिजालाई मुल्यांकन गर्नु भएको भए हजुर र मेरो अनुमान एकै हुनु पर्छ कि जनताले चुनाबी मत ठुला  ठुला आदर्शका  र सपनाको कुरामा लोभिएर हैन कि एकता  कति अपरिहार्य छ भन्ने सन्देश दिदै दिएका छन्  ।



बिगतलाई फर्केर हेर्ने हो भने २०५१ सालमा स्व. मनमोहन अधिकारी नेतृत्वको ९ महिने…

बाँकी

Added by Gopal siwa on November 22, 2013 at 10:30am — No Comments

दलितका लागि आफ्ना पार्टी भित्र अली पोजिटिभ काम गर्न शुरु गरौँ

कोही कँग्रेस, कोही एमाले, कोही माओवादी, कोही दरबारिया त कोही वामपन्थी वा प्रतिगामी भएका हामी दलितहरु कोही हिन्दु, कोही मुस्लिम कोही क्रिश्चियन त कोही बौद्ध छौ !यस्ता बिबिधता भएका हामी दलितहरु आम दलित  अस्तित्वको अस्तित्ववधिमा गौरवान्वित हुन पर्ने हो, राजनीतिक सशक्तिकरण हुदै वर्गीय स्वार्थमा केन्द्रित हुनु पर्ने हो  तर…

बाँकी

Added by Gopal siwa on November 16, 2013 at 12:51pm — No Comments

गजल

आऊ हामी सहमतिको सरकार बनाम,

सबैको अगाडी, हामी मिलेर घर चलाम !

बहुमतको राजनिती रोज्ने, भन्दा अलग बनाम,

तिम्रो र मेरो पिरतीको एक महासागर खनाम!

बिनाश गरेर,यातायात रोकेर हुन्न बिरोध यत्रतत्र,

तिमीले फिर्ता लिनुपर्छ…

बाँकी

Added by प्रल्हाद दाहाल (प्रेम-मोती on November 14, 2013 at 9:24pm — No Comments

"आमा"

 

गर्भमा नौ महिना, पिडा सहँदै पाल्नु भो,
आमा जन्मिन नपाउँदै मलाई अंगालो हाल्नु भो !
जन्मेर धर्ती टेक्ने बितिक्कै, आत्तिएर रोएको ,
"आमा" नै पहिलो शब्द मैले बोलेको !!


"आमा" दिन रात नभनी…
बाँकी

Added by प्रल्हाद दाहाल (प्रेम-मोती on November 14, 2013 at 9:21pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service