November 2011 Blog Posts (134)

सुनको मूल्यमा नयाँ रेकर्ड

मंसिर १४ — सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो दुईहप्ता लगातार घटेको सुनको भाउ सोमबारबाट केही बढ्न सुरु गरेकोमा बुधबार तोलाको झण्डै साढे ५५ हजार पुगेको हो । 

सुन तोलाको ५५ हजार ४ सय ९७ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसअघि गएको कात्तिक ३० गते सुनको भाउ तोलाको ५५ हजार ४ सय ४ रुपैयाँ पुगेको थियो । बुधबार सुनको भाउ मंगलबार भन्दा तोलामा झण्डै साढे ५ सय रुपैयाँले बढेको छ ।…
बाँकी

Added by Shuphal Kafle on November 30, 2011 at 8:31pm — No Comments

बाजुरामा खाद्य असुरक्षा बढ्दो

सरकारले सबै नागरिकलाई खाद्य अधिकारको प्रत्याभूति गराउने भने पनि बाजुरा जिल्लामा भने खाद्य असुरक्षाको स्थीति बढ्दो रुपमा रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । जिल्लाका विभिन्न गाविसहरुमा कहिले अनाबृष्टी त कहिले अतिबृष्टी हुनेभएका कारण बाजुराका नागरिकहरु वर्षभरी खाद्य अधिकार बाट बञ्चित हुनु परेकोमा कार्यक्रमका सहभागिहरुले जोड् दिएका छन् ।

फियन नेपालको सहयोगमा खाद्य अधिकार संजाल बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरेको जिल्लामा खाद्य अधिकारको अवस्था र विश्लेषण विषयक…

बाँकी

Added by Purna Bahadur Khadka on November 30, 2011 at 8:00pm — No Comments

अछाममा मापदण्ड विपरित खोटो निकालिएका सल्लाका रुख सुक्दै

२०५६ सालमा अछाम जिल्लाका सामुदायिक बनमा खोटो संकलन कार्य शुरु भयो । जिल्लाका विभिन्न सामुदायिक बनका सल्लाको रुखबाट खोटो संकलन कार्य शुरु भएपछि विभिन्न ठाउँमा सल्लाका रुखहरु सुक्न थाले । कारण बुझ्दा सल्लाका रुखबाट मापदण्ड विपरित खोटो निकालिएको पाईयो । खोटो संकलन गर्न थालेको १० वर्षपछि २०६४ सालमा खोटो संकलन निर्देशिका तयार भयो । तर अझैपनि मापदण्ड अनुसार खोटो निकाल्ने काम नभएको सरोकारवालाको भनाई छ ।

अछाम जिल्लाका विभिन्न सामुदायिक बनमा खोटो संकलन गर्न थालिएको कार्य हाल ९१ वटा सामुदायिक…

बाँकी

Added by Tek Raj Bhandari on November 30, 2011 at 7:30pm — No Comments

अछाममा बालविकास केन्द्र सुधारका लागि पहल

बालबालिकालाई भविष्यको कर्णाधार भनिन्छ । बालबालिकाको समग्र विकासका लागि नेपालमा वि.सं २०५३ सालदेखि समुदायमा आधारित बाल विकास केन्द्रको अवधारणा अनुरुप बाल विकास केन्द्र स्थापना गरि प्रारम्भिक बाल विकास शिक्षा सुरु गरियो । शुरुमा ५ वटा जिल्लामा शुरु भएको बालविकास केन्द्र हाल ७५ वटै जिल्लामा २६ हजार ७ सय त्रिहत्तर समदाय तथा विद्यालयमा आधारित बाल विकास केन्द्र छन् ।

यतिको संख्यामा बाल विकास केन्द्र संचालन भएपनि यिनीहरुको प्रभावकारिता नभएको सरोकारवाला नै स्वीकार गर्छन् । ४१७ बाल विकास…

बाँकी

Added by Tek Raj Bhandari on November 30, 2011 at 7:30pm — No Comments

म्याद नाघेका खाद्य बस्तुहरु र औषधि बजारमा, एक मेडिकलमा सिल

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको दुनि हाटबजारका केहि पसलहरुबाट म्याद नाँगेका खाद्य बस्तुहरु र औपाधि पाइएका छन् । बजार अनुगम टोली र जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा ती बस्तुहरु फेला परेको निरिक्षक अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी मेघराज शंकरले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, गाविस, उद्योग वाणिज्य संघ र सुरक्षा कर्मी सम्मेलीत अनुगमन टोलीले स्थानीय दुनि हाट बजारमा रहेको मेडिकल र खाद्य बस्तु तथा दैनिक उपभोग्य…

बाँकी

Added by Purna Bahadur Khadka on November 30, 2011 at 6:30pm — No Comments

महिला हिंशाको घटनाको संरक्षण राजनितिक दलबाट भएको आरोप

बाजुरा जिल्लामा महिंला हिशा बिरुद्धको अभियान भईरहँदा महिला अधिकार कर्मीले भने महिला हिंशा घटनाको संरक्षण गरर्ने काम राजनितिक दल बाट हुने गरेको आरोप लगाएका छन् । उनीहरुले कुनै महिला हिंशाको घटना आएपछि राजनीतिक चलखेल हुने गरेको बताएका छन् । जिल्ला स्तरीय महिला हिशा बिरुद्ध सार्वजनिक सुनाई कार्यक्रममा यस्तो आरोप लगाएका हुन् ।

राजनीतिक दलले यस्ता घटनालाई कार्यवाही गराउनुको साँटो संरक्षण गर्नमा राजनितिक दल सक्रिय भएर लाग्ने गरेको बताएका छन् । दोषि ब्यक्तिलाई राजनितिक दलले संरक्षण गरेका ले…

बाँकी

Added by Purna Bahadur Khadka on November 30, 2011 at 6:30pm — No Comments

सजाय पुरा भुक्तन गरे पनि एक बृद्धा कारागारमा नै

रौतहट सदरमुकाम गौरमा रहेको जिल्ला कारागारमा रहेकी एक महिला कैदीलाई नियमावली अनुसार कैद बाट रिहा गर्नु पर्ने समय भइसक्दा पनि कारागारमा नै बस्न बाध्य छिन । विगत दश वर्ष देखी कैदी जीवन बिताउदै आएकी कान्छी माया ठोकर्नी गएको श्रावणमा नै रिहा भइसक्नु पर्ने थियो ।

चन्द्रनिगाहपुर-१ स्थित आफ्रनै घरमा श्रीमानको हत्या गरेको अभियोगमा अदालतले ०५८ साउन ४ गते कान्छिमायालाई बिस बर्षको जेल सजाय तोकेको थियो । श्रीमानको हत्या गरेको अभियोगमा जेल परेकी कान्छीमायाको ०६८ साउन ४ गते दस बर्ष पुगेको थियो…

बाँकी

Added by phani mahat on November 30, 2011 at 4:00pm — No Comments

आमा बिमाया अंटी

हाम्रो पनि दीदी छ हाम्रो बहिनी छ

हाम्रो पनि दाई छ हाम्रो भाई छ

हाम्रो पनि अंकल छ हाम्रो अंटी छ

 हाम्रो पनि आमा छ हाम्रो मामा छ

कसले भन्छ अनाथ बेसहारा छौ

हामी सबै बिमाया अन्टिको बच्चा हौं

Added by Ramesh Tamang Blone on November 30, 2011 at 2:24pm — 2 Comments

अन्तरजातीय विवाहमा बाधा हाल्नेहरुलाई ८ महिना जेल सजाय

अमर सुनार दैलेख, १३ मंसिर –दैलेखमा अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध टुटाउने ६ जना व्यक्तिलाई दैलेख जिल्ला अदालतले जनही ५ हजार रुपैंयाँ नगद जरिवाना र सबैलाई ८–८ महिना जेल सजाय तोकेको छ । दैलेखको जगनाथ गाविस वडा नं। ६ निवासी अमृत बिक र त्यही कै सविता शाहीको अन्तरजातीय विवाह सम्वन्धलाई जातीय हिसावले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आफ्नै जातको अर्को केटासंग विवाह गराइएको विषयमा दैलेख जिल्ला अदालतले  मंगलवार सो सजाय तोकेको हो ।अन्तरजातीय विवाह गरेका जोडीको सम्वन्ध…

बाँकी

Added by Binaya Shekhar on November 30, 2011 at 12:13am — No Comments

डिपोमा चलान गरिएको ५ सय क्वीन्टल चामल बाटोमै बिक्रि

सुरेन्द्र सिंह

जाजरकोट १३ मंसिर

 

नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जबाट जाजरकोटको एक डिपोमा पुर्याउन चलान गरिएको ५ सय ३२ क्वीन्टल चामल बिच बाटोमै बिक्रि भएको छ । ठेकेदारले चामल बाटोमै बेचेर ढुवानी भाडाको रकम हिनामिना गरेका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने पजारु गाविसको घोगी डिपोका लागि यो आर्थिक बर्षमा ६ क्वीन्टल चामल कोटो छुट्ट्याईएको थियो । निर्धारित कोटा ६ सय क्वीन्टल भए पनि अञ्चल कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा उक्त डिपोमा पठाउन ७ सय ८२…

बाँकी

Added by Surendra Singh on November 29, 2011 at 9:27pm — No Comments

अलैंचीखेतीले किसान उत्साहित

बनेपा, मंसिर १४ । परीक्षणका रुपमा काभ्रेको चलालगणेशस्थान गाविसमा सुरु गरिएको अलैंचीखेतीले मनग्गे फाइदा दिन थालेपछि स्थानीय किसान उत्साहित भएका छन् । जिल्लामै यस गाविस अलैंचीका लागि प्रख्यात भइसकेको छ । 

अन्य बाली नहुने सेपिलो र भिरालो जग्गामा अलैंची खेती गरेर किसानहरुले प्रशस्त आम्दानी लिन थालेका छन् । आफ्नो पाखोबारीमा अलैची लगाएका किसान कृष्णवहादुर पाख्रीनले अघिल्लो वर्ष २५ हजार रुपैंयाको अलैची बेचका छन् । ‘यस वर्ष राम्रो भाउ पाएमा दोब्बर आम्दानी हुन्छ होला’ उनले भने…

बाँकी

Added by MadhuSudhan Guragain on November 29, 2011 at 8:56pm — No Comments

मुसहर समुदायका ५१ बर्षिय अकलु माझि मुसहरले कक्षा एकको परिक्षा दिदै

फणि मह / रौतहट

रौतहटको डुमरीया गाबिस ३ बडरवाका ५१ बर्षिय अकलु माझि मुसहरले यस बर्षको अर्ध वार्षिक परिक्षामा कक्षा एकको परिक्षा दिइरहेका छन ।



गाउ नजिकै रहेको जनता प्राथमिक बिधालय मा ६ बर्षिय नाती सिधिस माझि मुसहर संग अकलुले परिक्षा दिइरहेका छन ।

एक कक्षाको परिक्षा दिइरहेका अकलुले पढ्ने रहर पहिले देखि नै भएपनि गरिवी तथा पारिवारीक बिभिन्न समस्या ले पढ्न नपाएको बताए ।

चार छोरा छोरीका वावु अकलु छोरीको छोरा संग कक्षा एकमा भर्ना भएका हुन उन्लाइ कम्तीमा एसएलसी पास गर्ने…

बाँकी

Added by phani mahat on November 29, 2011 at 1:57pm — No Comments

अस्पतालवाट वेपत्ता सुत्केरी महिला अझै भेटिइनन्

श्रृजना आचार्य, नेपालगन्ज–एक साता अघि भेरी अञ्चल अस्पतालवाट वेपत्ता भएकी दुई दिनकी सुत्केरी महिला अझै नभेटिए पछि परिवारका सदस्यले खोजीका लागि सबैसंग आग्रह गरेका छन् । बर्दिया गुलरीया नगरपालीकाकी २४ वर्षिया सुनिता पौडेल ४ गते भेरी अञ्चल अस्पतालवाट हराएकी हुन् । आइसियुमा उपचार गराइएको उनको बच्चाको पनि आइतवार ज्यान गएको छ ।

सामान्य अवस्थामा रहेकी सुनितालाई सुत्केरी भएपछि अस्पतालको…

बाँकी

Added by srijana acharya on November 29, 2011 at 1:30pm — No Comments

प्रशासनकै संरक्षणमा अवैध रुपमा ईटा भट्टा सञ्चालन

बाराको उत्तरीभेग स्थित भरतगंज सिगौलमा अवैधरुपमा ईटा भट्टा सञ्चालन हुदै आएपनि कानुनले अझै छोएको छैन् । स्थानीय वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय उच्च माविको सार्वजनिक चउरबाटै ईटा भट्टामा सहजै जान सकिने गरि बाटो दिईएको छ ।    

विद्यालय नजिकै ईटा भट्टा सञ्चालन भएपछि विद्यार्थीहरुको ध्यान ईटा भट्टा प्रति केन्द्रित हुने गरेको शिक्षकहरु बताउ“छन् । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, जिल्ला वन कार्यालय, घरेलु कार्यालयसंग…

बाँकी

Added by Aarun Kumar Sah on November 28, 2011 at 3:30pm — No Comments

पागल र सद्दे मान्छेहरु

आज धेरै दिन पछी ब्लग लेख्ने मुड भो, थापाथली चोकमा सधैं टोपी लगाएर कुद्ने पागल लाई देखेर ! हुन त मैले त्यो पागललाई लगभग दिनहु देख्न थालेको लगभग तीन बर्ष भो,कहिले ज्याकेट लगाको हुन्छ, कहिले सर्ट मात्रै लगाउछ, कहिले पुरै कोट प्यान्ट मा हुन्छ । तर सधैं को त्यस्को समानता के हो भने त्यल्ले उनले बनाको प्रचन्डले जनयुद्द कालमा लाउने जस्तो टोपी (अहिले त बिर्सिसके होलान हाम्ले चाँही तस्बिर मा देखेको) लगाउछ, जाडो होस् या गर्मी, झरी होस् या सितल, टोपी लगाउन छोड्दैन ।

तपाईंले उस्लाई बिभिन्न मुद्रामा…

बाँकी

Added by JawKnockRaazaa on November 28, 2011 at 2:33pm — 10 Comments

भारतमा बनेका असुरक्षित साना ग्यास सिलिन्डर रौतहटमा बिक्री

फणि महत/ रौतहट - सुरक्षा मापदण्ड पूरा नगरि निर्माण गरिएका भारतिय साना ग्यास सिलिण्डरहरु रौतहटका प्रमुख बजारहरुमा बिकि्र भैरहेको छ । पाच केजीसम्म ग्यास अटाउने सिलिन्डरहरु रौतहटको गौर, गरुडा, कटहरीया, चन्द्रनिगाहपुर बजारमा विक्री भइरहेका छन ।



सिमावर्ति भारतिय बजारबाट ल्याइएका साना सिलिन्डरहरुमा ठूला सिलिन्डरबाट जोखिमपूर्ण तरिकाले ग्यास भरेर बिकि्र हुदै आएको छ । ठूला सिलिन्डरहरु १४.२ किलोको हुने भएकोले सो बाट ग्यास निकालेर ३ केजी दखी ५ किलोका साना भारतिय सिलिन्डरहरुमा भरिन्छ ।…

बाँकी

Added by phani mahat on November 28, 2011 at 1:00pm — No Comments

असिना पानीले ८० प्रतिशत धानवालीमा क्षती

फणि महत / रौतहट । गएको कार्तिक ३० गते आएको असिना पानीबाट रौतहटको टेंग्राहा गाविसमा ८० प्रतिशत धानखेतिमा क्षति भएको जिल्ला कृषि विकास कार्यालय रौतहटले जनाएको छ ।



जिल्ला कृषि विकास कार्यालय रौतहटले दिएको जानकारी अनुसार टेंग्राहा तथा आसपासका गाविसमा लगाइएको धानबालीमा काट्नु अघि नै अकस्मात असिना परेका कारण क्षति पूगेको हो ।



कृषि कार्यालयका बाली विकास अधिकृत रामसेवक ठाकुरको नेतृत्वमा गएको टोलिले क्षेतीको तथ्यांक संकलन गरेको थियो । स्थलगत निरिक्षणमा देखिएको क्षतिको तथ्यांक…

बाँकी

Added by phani mahat on November 28, 2011 at 12:30pm — No Comments

रिङ्गरोड निमाण कार्य तिब्रगतिमा चपरगौडिको स्वरुप नै परिर्बतन हुदै

रिङ्गरोड निमाण कार्य तिब्रगतिमा चपरगौडिको स्वरुप नै परिर्बतन हुदै



कोहलपुर बाके १2 मसिर

हुमहरी भट्टराई

कोहलपुर नगरपालिका घोषणा सग कोहलपुर ४ चपरगौडिका स्थानिय बासी भने बिकास निमाण कार्यलाई तिब्रता दिएका छन ।

चपरगौडी रिङ्गरोड निमार्ण समिती गठन गरि रिङ्गरोड निमाण कार्य शुरु गरेका छन अबको एक साता भित्र चपरगौडीमा रिङ्गरोड निमाण हुदै छ ।

अहिले नेपाल सरकार भौतिक योजना तथा निमाण मन्त्रालय को १०लाखको लगानीमा ६ किलोमिटर रिङ्गरोड निमार्ण कार्य भइरहेको हो। सो रिङ्गरोडको चौडाइ… बाँकी

Added by Humhari Bhattarai on November 28, 2011 at 12:17pm — No Comments

ब्लगबाटै नाम र दाम

केहि महिना अघि अन्तराष्ट्रिय स्तरको Social Media शीर्षकको निबन्ध प्रतियोगितामा सुरथको निबन्धले तेस्रो स्थान पायो । उनी भन्छन्, यो सबै ब्लगले सम्भव बनाएको हो । समृद्धी फाउन्डेशनमा अनुसन्धानकर्ताको काम गर्ने सुरथ गिरीलाई आज भोलि भ्याइनभ्याई छ । अनुसन्धान संगै उनको ब्लग लेखन कार्य पनि अघि बढेको छ ।

३ वर्ष अघि…

बाँकी

Added by Devi sapkota on November 28, 2011 at 11:30am — 2 Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service