November 1999 Blog Posts (8)

आईएनजिओका हात्तिले देखाउने दाँत



 नमस्कार शाह

अबिकसित राष्ट्रहरुमा अन्तराष्ट्रिय गैर सरकारी सँस्थाहरुको आगमन उल्लेख्य मात्रामा हुन्छ । जुन सँस्थाहरुले देशको बिकासका साथै सामाजिक परिबर्तनका लागि अग्रणी भुमिका खेलेका हुन्छन् । यस्ता देशहरुको गरिबी हटाउन, जचेतना बढाउन, बिकास निर्माण लगाएतका कार्य गर्न अन्तराष्ट्रिय गैससहरु प्रमुख सहयोगीको रुपमा कार्यरत रहेको पाईन्छ । जुन देशको आर्थिक अबस्था लथालिंग हुन्छ, जुन देशको सरकार अस्थिर हुन्छ, राज्यका संयन्त्रहरु कमजोर हुन्छन्, त्यो देशमा संख्यात्मक रुपमा अन्तराष्ट्रिय…

बाँकी

Added by Namaskar Shah on November 30, 1999 at 12:00pm — No Comments

साँढे ३२ हजार घरपरिवार उच्च जोखिममा

मकवानपुरका २१ वटा गाविस बाढीपहिरोका कारण उच्च जोखिममा रहेको पाइएको छ ।

जिल्ला विकास समिति तथा विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुले तयार गरेका तथ्याङक अनुसार जिल्लाका ४३ मध्ये २१ वटा गाविसका बासिन्दा जोखिम मोलेर बसोबास गर्दै आइरहेका छन् । उच्च जोखिममा रहेका गाविसहरुमा फापरबारी, धियाल, शिखरपुर, छतिवन, मकवानपुरगढी, आमभन्ज्याङ, काँकडा, राक्सिराङ, सरिखेत, मनहरी, हाँडीखोला र बसामाडी रहेका छन् । त्यसैगरी आग्रा, पालुङ, नामटार, कालिकाटार, भैँसे, निवुवाटार, भीमफेदी, कुलेखानी र सिस्नेरी…

बाँकी

Added by Shiva Kumar Kashi on November 30, 1999 at 12:00pm — No Comments

आस्था अनि सांस्कृतिक धरोहरः शिखर

धेरै पहिले टाढाबाट देखेको थिएँ । बुबाले चोर आउँला तेर्साएर भनेका थिए, “ऊ त्यही हो शिखर ।” महाभारत श्रृंखलाको अग्लो चुचुरामा रुखहरुका बिचमा एउटा कालो पत्थर देखिन्थ्यो । त्यसैलाई स्थानीयबासीहरुले शिखर भनेर चिन्छन् । डडेल्धुराको सदरमुकाम र अग्ला भाग जहाँ सुकैबाट पनि देखिन्छ ।…

बाँकी

Added by Raman Paneru on November 30, 1999 at 12:00pm — No Comments

शितलहरका कारण रौतहटको जनजीवन प्रभाबित





फणि महत /रौतहट

विगत केही दिन देखि मौसममा एक्कसी आएको परिवर्तनका कारण तराईमा चिसो बढेको छ । शितलहर संगै पश्चिमि हावाले गर्दा रौतहट जिल्लाको जनजिवन कष्टकर बन्न थालेको छ ।



चिसोले गर्दा गए राति रौतहटको गाविस गम्हरीया पसा्र ६ लक्ष्मीपुर टोल निवासी ४५ वर्षिय श्याम ठाकुर र गाविस धर्मपुर ३ धनहरी टोल निवासी ५५ वर्षिय उपेन्द्र झा को ज्यान गएको छ ।



जिल्ला शिक्षा कार्यालय शिक्षक संघ तथा युनियनको निर्णयमा जिल्ल्ाा भरका करीव ७ सय सामुदायिक तथा सरकारी विद्यालयहरु पुस ८… बाँकी

Added by phani mahat on November 30, 1999 at 12:00pm — No Comments

काठको मुल्य बढ्यो

फणि महत / रौतहट

घर तथा फर्निचर निर्माणका लागि आवश्यक काठहरुको मूल्य पछिल्लो समय रौतहटमा बढेको छ ।



गत दुई वर्षको तुलनामा यसवर्ष्र काठको मूल्य निकै बढेको उपभोक्ताहरुले बताएका छन ।रौतहटमा केहि महिना अघिदेखि सालको चिरान काठको मूल्य प्रतिक्युफिट चार



हजार रुपंैया सम्म रहेको छ ।



२०६६ सालमा सालको चिरान काठ १२ सय सम्म र २०६७ सालमा २ हजार २ सय रुपैंया थियो । त्यस्तै साज जातको काठको १८ सय रुपैंया प्रतिक्युफिट मूल्य रहेको थियो भने २०६६ सालमा साढे पाच सय र २०६७…

बाँकी

Added by phani mahat on November 30, 1999 at 12:00pm — No Comments

चुरेक्षेत्रबाट दैनिक लाखौ मुल्यका ढुंगा निकाशी राष्ट्रपती चुरेसंरक्षण कार्यक्रम लाइ चुनौती

फणि महत



जिल्लाको चुरेक्षेत्रको नदि तथा खोलाहरु बाट दैनिक लाखौ मुल्यका ढुगा वालुवा गिट्टी निकाशि हुदा राष्ट्रपती चुरेसंरक्षण कार्यक्रम प्रभाबित बन्ने खतरा बढेको छ ।<br>



पौराइ जुडिवेला चन्द्रनिगाहपुर गाबिसमा पर्ने चुरेक्षेत्रमा रहेका साना तथा ठुला करिव २० नदि तथा दोलाहरु बाट दैनिक एकसय भन्दा बढी टेक्टर ढुगा वालुवा गिट्टी निकाशि हुदै आएको छ ।<br>



जिल्ला बन कार्यालय रौतहटले बनक्षेत्रमा ढुगा वालुवा गिट्टी निकाशिको ठेक्का नलगाएपनि ठुलो परिमाणमा निकाशी हुदा… बाँकी

Added by phani mahat on November 30, 1999 at 12:00pm — No Comments

अन्तर्वार्ता/बहिर्वार्ता

अन्तर्वार्ता मेरो जीजीविषासँग गाँसिएको छ । हरेक दिन अन्तर्वार्ता लिने गरेको छु या मैले अन्तर्वार्ता लिनु परेको छ । पेशा पत्रकारिता हुनाको अर्थ अन्तर्वार्ताबिना समाचार, कार्यक्रम अपुरो हुन जान्छ । म त्यही समाचार वा कार्यक्रम–सीप बेचेर पेटपालो गर्छु । एउटा कलमजीवी भएकाले पाइलापाइलामा खुराक सङ्कलन गर्नका लागि मैले वार्ता गर्नैपर्छ, गरिरहेको छ, यो मेरो दैनिकी हो÷ दैनन्दिन हो । यसो हुँदा मैले कति जनासँग कतिपटकसम्म अन्तर्वार्ता गरेँ हेक्का छैन ।



यो पनि सम्झना छैन कहिलेबाट मैले अन्तर्वार्ता… बाँकी

Added by Ram Sharan Pudasainee on November 30, 1999 at 12:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service