October 2015 Blog Posts (7)

मेरो भन्नाई

मेरो नाम परशुराम चौधरी हो । म वार्ड नगरिक सद्स्य हु ।वार्ड नगरिक म बसेर योजना छ्नोट मा सहा भबी हुन पाए ।  युवा को बिचार राक्न पायो ।वार्ड मा पनि योजना छ्नौट गर्न  सहभागी गराउन पर्छ भन्ने  बिछर परिवर्तन भयो । 

Added by parsuram chaudhary on October 31, 2015 at 3:42pm — No Comments

श्रोता समुहद्वारा अन्तरक्रिया सम्पन्न ।

मेरो नाम लक्ष्मी कुमारी लुहार हो । म झलारी पिपलाडी नगरपालिका वडा नम्बर १० मा रहेको फूलवारी रेडियो श्रोता समुहको सहजकर्ता हुँ । हामीले रेडियो श्रोता समुह सुरु गरेको भर्खरै पाँच महिना पुगेको छ । यो पाँच महिनामा हामीले सुशासन र स्थानिय विकास सम्बन्धी थुप्रै रेडियो कार्यक्रम सुनेर समुहमा छलफल गर्ने गरेका छौँ । साथै सुनेको सवाललाई कसरी ब्यवहारिक रुपमा प्रयोग गर्ने भनेर समेत कुराकानी गर्छौँ ।

हालै हाम्रो समुहका सदस्यहरु मिलेर रेडीयो कार्यक्रम नयाँ नेपाल सुनी संबिधानमा महिलाको अधिकार सुनिचित…

बाँकी

Added by laxmi kumari luhar on October 31, 2015 at 3:11pm — 1 Comment

मुटु किन थाक्दैन !

कोल्टे फेर्दा नि निदाउन सकिन,

तिमी भएको ठांउ धाउन सकिन ।

रातभर खोजे जताततै सानु

खै तिम्रो नासो पाउन सकिन ।।

                             

                              बगरमा छोडेको ढुँगाको के अर्थ

                              झरि गएको थुँगाको के अर्थ ।

                             संगै बस्छु सास रहुन्जेल भन्थेउ

                             छोडिगयौं साइनो लाको के अर्थ ।।

के गल्ती गरे हुँला छोडिदियौ

गन्तब्य नपुग्दै…

बाँकी

Added by Kp anmol on October 30, 2015 at 2:30pm — No Comments

सोसल मिडिया कार्यशाला सम्पन्न ।

यही अश्विन २७ गते बुधबार दाङको घोराहीमा सोसल मिडिया सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ । गाउँघरमा सुशासन र स्थानिय विकासका सवालमा काम गर्ने युवाहरूलाई उक्त कार्यशालामा सोसल मिडियाको उपयोगिता सम्बन्धी सीप सिकाईएक हो । साझेदारी विकास परियोजनाका लागि ईक्वल एकस्सेसले उक्त तालिम दिएको हो ।

२२ जना युवाको सहभागी रहेको तालिममा ईक्वेल एक्सेसका कार्यकारी निर्देशक उपेन्द्र अर्याल, नायब कार्यक्रम निर्देशक विनय गुरागाई, बरिष्ठ कार्यक्रम अधिकृत प्रकाश लामिछाने, सुचना प्रविधि अधिकृत श्रुति…

बाँकी

Added by Sita Chaudhary on October 14, 2015 at 5:30pm — 1 Comment

suffering

हैन यो पर्शाशन ले के कुरा गर्छ, मङगलबार बाट काठमाडौं का सबै पम्प बाट पेट्रोल दिने भन्छ के काठमाडौं मत्रै नेपाल हो। अरु ठाउका जनता लाई पेट्रोल चहिदैन के अरुले घर जानू पर्दैन ।।।।।।

Added by Rajesh Buda on October 14, 2015 at 4:10pm — No Comments

hi

hi

बाँकी

Added by Dambar Gautam on October 14, 2015 at 3:53pm — No Comments

about me

mero name pratibha magar ho. ma pargati radio shrota samuh ko adhachhya hu

Added by Pratibha gharti magar on October 14, 2015 at 3:52pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service