October 2014 Blog Posts (22)

अर्काको भाग खोस्दै लोभीपापीहरु

मेरा एकजना पुराना मित्र एउटा कार्यक्रममा आफ्नो अनुभब सुनाउँदै थिए,स्वंयसेवी रुपमा आफुले गरेको कार्यका बारेमा । ति साथीको नामै मैले यहाँ उल्लेख गर्न त्यति उचित ठानिन । उनले लामो समय देखि स्वयंसेबकको रुपमा बिभिन्न काम गरेको मलाई थाहा थियो, त्यहि भएर उनको अनुभब सुन्न मलाई पनि रमाईलो लागिरहेको थियो । अनुभब सुनाउने क्रममा उनले केही समय अगाडी एक संस्थाबाट काम गर्न छाडेको कुरालाई उधिने र भने तीन बर्ष काम गरें, १८ हजार मासिक तलब बुझेको भपाईमा हस्ताक्षर गर्थें तर हातमा भने ६…

बाँकी

Added by Namaskar Shah on October 31, 2014 at 6:00pm — No Comments

Framework Agreement between Republic of Korea and the Government of Nepal

On October 30, the Government of the Republic of Korea and the Government of Nepal signed the Framework Agreement for Grant Aid. The Ambassador of the Republic of Korea H. E. Choe Yong-jin and the Secretary of the Ministry of Finance Mr. Suman Prasad Sharma signed on the agreement on behalf of respective government. The agreement will become a legal foundation for the Korean grant aid to Nepal, which is a commitment of the Korean Government to promote…

बाँकी

Added by Shekhar KC on October 31, 2014 at 9:30am — No Comments

बिर्सेछन

बिर्सेछन मान्छेहरुले गुन्द्रुकको झोल 

तीनपाने छोडेर सोध्छन रोयल स्टयागको मोल 

बिर्सेछन मान्छेहरुले ढिंडोको स्वाद

बिर्सेछन मान्छेहरुले मकैको पिठो भात 

बिर्सेछन मान्छेहरुले चौबन्दी चोली र फरिया 

बिर्सेर आफ्नो देशलाई जान्छन सब मलेशिया 

बिर्सेछन सबले आफ्नो धर्म बेद र…

बाँकी

Added by drishya dipshali on October 31, 2014 at 7:30am — No Comments

“छापामारको मन”

हिजो काँडाघारीमा हिँड्दा
हामीलाई भनिन्थ्यो!
कामरेडहरु हो!
हामी लक्ष्यमा पुग्नै लागेका छौँ
हाम्रो गन्तव्य अब त्यत्ती टाढा छैन
गर्वले हामी ढकमक्क फुल्थ्यौँ
लालीगुराँस फुले जस्तै
 
लाग्थ्यो जित्नेहरुको मात्र नाम लेखिने इतिहासमा
हामीले अर्को नाम थप्यौँ
अनी सगरमाथाको उचाइ थप्यौँ
तब बल्ल म सपनाबाट ब्युँझन्छु
 
हामीलाई त्यसबेला किन भनिएन
की…
बाँकी

Added by Rejina Rai on October 27, 2014 at 12:00pm — 4 Comments

खाद्य मिसावट ; एक सामाजिक अपराध

मानब जीवनको एक अत्यावश्यक चिज हो खाना र ब्यस्त मानब जिबनको एउटा कारण पनि। खानु नपर्ने भईदिएको अलिक फुर्सद हुन्थ्यो  सायद । बाँच्न र हाँस्न (केहि गर्ने शक्ति को श्रोत) मात्र नभएर सम्बन्ध गाँस्न  पनि चाहिन्छ खानेकुरा । खानाको महत्व र आवश्यकत्तासँगै यसको व्यापार र बजार पनि बढ्दों छ। खाद्ययान्नमा हुने मिसावट र त्यसबाट उत्पन्न परिस्थिति अनि ठगि का घटना पनि प्रशस्तै छापिन थालेका छन् अखबारहरुमा । अझ नेपाल जस्तो देशमा त सामान्य बन्छन्  खाद्य मिसावटका खबरहरु । विशेष गरि चाडपर्ब र उत्सबका बेलामा…

बाँकी

Added by Dinesh Subedi on October 22, 2014 at 1:00pm — No Comments

चिया गफ;एक अंश :

“कस्तो देशका नागरिक हुने सौभाग्य पाईएछ बा...!! कस्तो सरकार को प्रजा भईएछ ?? वर्ष दिन मा आउछ दशैं ,तिहार अनि चाडपर्ब; यहीबेला हो रमाउने ,मिठो खाने, खुसि साटासाट गर्ने | बल्ल बल्ल आयो तिहार पनि देश विदेश मा छरिएर रहेका आफन्त साथिभाइ भेला भए देउसीभैलो खेलौला ,धुमधाम झिलिमिली बत्ति बालौला लक्ष्मी पुजा गरौंला भन्ने थ्यो | सरकारको उर्दी आयो ७ बजे पछाडी देउसीभैलो नखेल्नु भनेर...झिलिमिली बत्ति नाबल्नु भनेर...उनारू नेताहरु पो फुर्सदिला छन् त हामी नेपालीले त दिन भर काम गर्नु पर्छ राति नखेलेर के…

बाँकी

Added by Dinesh Subedi on October 21, 2014 at 8:46am — No Comments

बस्तीस्तरको योजना छनौटप्रति नागरिक अनभिज्ञ

"कहाँ वडा भे ला हुइठ हम्रिन हे  पता नही हुइठ, के -के बैठता, का-का कर ठा"-गोबर डिहा–८ का लालबहादुर  थारु कुमाललेबस्तीस्तरको  यो जना छनौटमा सहभागी हुनुभएको  छ कि छै न ? भन्ने  प्रश्नको  जवाफमा दिएको  उत्तर  हो  यो  । स्थानिय निकायले  बस्तीस्तर बाट कसरी योजनाहरुको छनौट गर्छ भन्ने  विषयमा अधिकांश मानिस जानकार  छै नन् ।

‘कहिले  हुन्छ वडा भे ला, कसरी यो जना टिपाउँछन्, अनि कहाँ पुग्छ, यसबारेमा हामीलाई के ही जानकारी हुँदैन’-गोबरडिहा गाविस महदे वा निवासी मञ्जु चौधरीले  भन्नुभयो – ‘यो जना…

बाँकी

Added by dashrath ghimire on October 21, 2014 at 7:30am — No Comments

साँझ ६ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने रे नी ।

हस हामी त सोझा सिदा परियो टेरमम्ला, अनी जुवा तास चै कति बेलासम्म हो खेल्न पार्इने ?
उता तुर्इटेहरूले त खुब सोध्धै छन् नी, हाम्ले ६ बजे सम्म मात्र देउसी खेले तिमेरूले नी माघ ८
सम्ममा सम्वीधान दिन्छौ त ? नभा किन टेर्ने तिमेरूलार्इ, बल्ल बल्ल आको तिहार हो, जे जे मन
लाग्यो तै गरिन्छ नी, सरकारलार्इ के को टेन्सन यार ?

Added by santosh pandey on October 20, 2014 at 3:29pm — No Comments

पहिलो पोस्ट

मेरो रिपोर्ट मा हामी सामान्य भन्दा सामान्य नेपालीका पनि मनका भाबना लेख्न र देख्न पाईन्छ रे  भन्ने सुनेर मैले पनि खाता बनाए ; एक दिनको प्रतिक्षा पछी खुल्यो Mero Report को मुख्य  page मलाई स्वागत् गर्दै “Welcome to MeroReport, Dinesh Subedi!

Here are a few things you can do right now…!”…

बाँकी

Added by Dinesh Subedi on October 19, 2014 at 5:00pm — No Comments

आज आफ्नै प्रेममा हारेर रोकिछु


आज आफ्नै प्रेममा हारेर रोकिछु
बाँकी सारा खुसि मारेर रोकिछु,

फूल बनाई फुलाई हिजो आज चुड्न रैछ
जीउदैछु आज तर मन मारेर रोकिछु ,


मेरो मनको धुकधुकीमा बास गरेर रोकिछु
संगै जीउने आश देखाई बीच बाटोमा लगी छोडेउ बैगुनी
तिमि संगै बाँच्ने आश अब मारेर रोकोछु,
आज आफ्नै प्रेममा हारेर रोकिछु
बाँकी सारा खुसि मारेर रोकिछु,...

Added by pandeysarita on October 19, 2014 at 3:30pm — No Comments

संबिधानसभा विरबलको खिचडी होईन

संबिधानसभा विरबलको खिचडी होईन न त यो स्थायी जागिर गर्ने थलो हो । तर नेपालको संबिधानसभा त्यस्तै भएको छ । एक पटक असफल पारिसकिएको संबिधानसभा अर्काे पटक गठन गर्नुपर्ने परिस्थिती निर्माण भयो ।

एक पटक गल्ति गरिसकेका नेताहरु हात जोड्दै, लाज पचाउँदै फेरी गल्ति नगर्ने बाचा गर्दै गाउँ पसे मूसा बनेर । जब निर्बाचन जिते मुसल बनेर संबिधानसभा हल छिरे, बिगतका बाचा र कसम बिर्सिए । सायद त्यो भवन त्यस्तै छ जहाँ गएपछि सभासदहरुको ध्यान संबिधान बनाउने र जनताका अगाडी गरेका बाचा, कसमहरु…

बाँकी

Added by Namaskar Shah on October 18, 2014 at 6:30pm — No Comments

गाउँ-गाउँमा सडक तर छुटेन पिठ्यूको भारी

अछाम जिल्लाको षोडशादेबी गाविसका मन्सरा रावल पिठ्युमा आलुको डोको बोक्दै ५ घन्टा बढिको बाटो हिड्दै जयगढ बजारमा आउँछन। बारीमा फलाएको आलु गाउँमा बजार नहुँदा गाउँभन्दा टाढा रहेको ५ घण्टाको बजार जयगढ र ७ घण्टा बढी लाग्ने साफेँबजार, ३ घण्टा बढी लाग्ने मेल्लेख जस्ता बजारमा बोकेर ल्याउनु पर्छ ।

गाउँमा सडक छ तर बजारमा गाडी छ यता मन्सरा जस्ता कयौ मान्छेको पिठ्यूको भारी भने कहिल्यै छुटेन । बारीमा १५, १६ बोरा भन्दा बढी आलु उब्जनी हुन्छ । उहाँको मात्रै हैन, षोडशादेवी गाबिस माडीगडामा सबैले आलु खेती…

बाँकी

Added by indrasara khadka on October 18, 2014 at 4:30pm — No Comments

Media Misrepresentation

Media is a very powerful source to spread information to people. It has facilities of both audio and video which not only enables a person think as the media tells them but also dress and behave as the people or models shown in the media. The people shown in the media become role models for the young generation. They become the people whom one looks up to which is a good thing as young people must have role models but what happens if the role models are not the ideal person they should look…

बाँकी

Added by Reeti K.C. on October 17, 2014 at 3:25pm — No Comments

गजल लेख्ने प्रयास

मुस्कानले सजिएको सुन्दर तिम्रो मुहार राम्रो

हासो संगै तांतीलागी बग्दै आउने बहार राम्रो,

गाजलु ति तिम्रा नयन रैछ मनै लोभ्याउने

मन्द मन्द मुस्कान छरी हिड्ने नागबेली त्यो चालै राम्रो,

सुमधुर बोलि तिम्रो मिठासले भरिएको

तिम्रो स्वोरुप हेर्दा आहा ! कति सुन्दर,लाग्छ प्रकृतिलेनै सृजना गरिदिएको,

मिलेका ति दन्त लहर कति राम्रो तिम्रो

एकै भेटमा मन चोरी लगिहालेउ हाम्रो,

मुस्कानले सजिएको सुन्दर तिम्रो मुहार राम्रो

हासो संगै…

बाँकी

Added by pandeysarita on October 17, 2014 at 11:30am — No Comments

डल्ली दुखाएर गई

यो कथाको अन्तिम दृश्य थियो । त्यसैले यो कथाको कुनै मूल्य छैन । देश गणतन्त्र घोषणा भएको बर्षगाँठ थियो । नयाँ राजनीतिक परिवर्तन देखि रहनुभएको होला ? ढोकामाथि नयाँ नेपाल लेखिएको काठे नेपालको नक्सा मलाई सानिमले हंगकंगमा गिफ्ट दिएकी थिइ । म दिनदिनै हातले मुसारेर छात्तिमा बलियोसँग टाँस्छु र सम्झिन्छु उसलाई ।

“सानिम” डेड हन्टर लाहुरेकी छोरी हो । उस्का बाजे दुस्मनका टाउका छप्काए तक्मा थाप्थे रानी भिक्टोरियाबाट । उ मस्त चुरोट खान्छे । उसँग वियर खानुको मज्जा बेग्लै छ । म उस्लाई डल्ली…

बाँकी

Added by shiva gyawali Bankaila on October 16, 2014 at 3:00pm — No Comments

विषयगत कार्यालयको  सेवा कमै  पुग्छ गाउँमा

चै लाही–४ खैरीका शनिराम चौधरीको  परि वार को  आम्दानीको  स्रोत कृषि हो  । कृषिबाट आएको  आम्दानीले  चौधरीको  परि वारको  दै निक खर्च चल्छ । तर  कृषिका लागि सरकारी निकायबाट चौधरीले  कुनै  सहयो ग नपाएको  बताउनुहुन्छ । ‘मल र बीऊ दिन्छ भने को  सुने को  मात्र छु’– चौधरीले  भन्नुभयो – ‘हामी जस्ता किसानलाई सर कार ले  पनि ठग्ने  गरेको छ ।’

स्थानिय  निकाय गाविस, जिविस तथा नगर पालिकासहित अन्य विषयगत कार्यालयहरुले  पनि गाँउ तहमा आ–आफ्नो  कार्यक्रम चलाउने  भए पनि ती कार्यक्रमसम्म सर्वसाधार ण…

बाँकी

Added by dashrath ghimire on October 14, 2014 at 12:30pm — 1 Comment

संविधान‬ नाम गरेको गाडी पो पल्टीएछ त

लौ जा त सप्तरीमा अस्ती ‪संविधान‬ नाम गरेको गाडी पो पल्टीएछ त । 

नाम नै कस्तो अफ्ठेरो, हाम्रा नेतालाई लेख्न गार्हो परे जस्तै डाईभरलाई नि थाम्न सारो परेछ ।…

बाँकी

Added by santosh pandey on October 9, 2014 at 9:00pm — No Comments

हिउँ खेल्न जाँदा

सिमीकोट, हुम्ला आए देखि मनमा कता कता हिउँ खेल्न पाएँ हुन्थ्यो भन्ने भईरहेको थियो किनकि चारैतिर सेताम्मै हिमालले ढाकेको सिमीकोट र यहाँको सुन्दरताले हामीलाई मोहित बनाईसकेको थियो । हावा, पानी, हिमाल, पहाड, जंगल, चराचुरुङ्गी देखेर मन नै आनन्दित भएको थियो । हिउँ खेल्ने चाहना यति प्रबल थियो कि मन थाम्नै सकेका थिएनौ हामीले । समाचारमा मात्र सुनेका थियौ कि हुम्लाको सिमीकोटमा ८ मिटर जति हिमपात भएको छ भनेर । अनि लाग्थ्यो आप्mनै आँखाले हेर्न र खेल्न पाए पो ! कि कसो ? …

बाँकी

Added by Sabin Singh on October 9, 2014 at 10:30am — 1 Comment

नागरिक समाजको स्वतन्त्रता माथि प्रश्न चिन्ह

जनताद्धारा जनताका लागि गरिने शासन प्रणालीलाई प्रजातन्त्र, लोकतन्त्र भनिन्छ । प्रजातन्त्रमा जनता सार्वभौम हुन्छन् । स्वतन्त्रता, मानब अधिकारको रक्षा, सु-शासनको बहाली, सुरक्षा, शान्ति, कानुनको शासन प्रजातन्त्रका बलिया आधार स्तम्भ हुन् । जुन प्रणालीमा शासन सञ्चालन गर्नका लागि जनताले आफ्ना प्रतिनिधि चुनेर पठाउँछन् । त्यस्ता प्रतिनिधिहरु बिभिन्न राजनितीक दलहरुबाट प्रतिनिधित्व गर्दछन् । यसरी बिभिन्न दलबाट प्रतिनिधित्व गर्दै जनताबाट चुनिएर जानेहरुले सरकार सञ्चालन गर्दछन्…

बाँकी

Added by Namaskar Shah on October 8, 2014 at 11:00pm — No Comments

राजमार्गको खानाको अनुगमन

दशैँ अगाडीका समचारहरु सुन्दा र पढ्दा राजमार्गका होटलहरुमा खाना र खाजाको एउटै र सुपत मूल्य कायम गरेको भन्ने थाहा र्पाइएको थियो । अझ केही उपभोत्तावादीहरुले त समाचार कटिङ्ग गरि गरि सामाजीक संजालमा हालेको देख्दा, अरुलाई सामान्य लागे पनि राजमार्गमा लामो यात्रा गर्न पर्ने म जस्ता यात्रुलाई सारै खुसी लागेको थियो ।…

बाँकी

Added by santosh pandey on October 8, 2014 at 8:30pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service