Featured Blog Posts – October 2013 Archive (3)

चर्चा लिटरेचर फेस्टिवलको

कला साहित्यले मन नतान्ने मान्छे सायद समाजमा कमै हुन्छन् । भएपनि ति मानिसहरु कि त डिप्रेशनको सिकार भएका होलान् या अरु कुनै मनोरोगबाट ग्रसित । त्यसैले पनि, कुनैपनि ठाउँमा हुने साँस्कृतिक-साँगितिक कार्यक्रमहरुमा मानिसको निकै भीड लाग्ने गरेको देखिन्छ । साथै साहित्यिक कार्यक्रमहरुले पनि मानिसको ध्यान उत्तिकै तान्ने गर्दछ ।

उसो त केही बर्षअघि साहित्यिक कार्यक्रम भन्ने बित्तिकै हाई…

बाँकी

Added by Prakash Lamichhane on October 29, 2013 at 10:00am — No Comments

दशैँ दशा नबनोस

हिन्दुहरुको महान चाड दशै सम्पुर्ण नेपालीको घर आगनमा खुसी, उमङ्ग, उत्साह लिएर आउदैछ । शान्ति र सद्भावको सन्देश बोकेको यो दशैले सम्पुर्ण हिन्दुहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ । हुन पनि हो दशै जस्तो महान चाडमा हामीले हरेक दुःख कष्ट विर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौँ । एकअर्कासँग खुसी साटासाट गर्ने र मान्यजनबाट टिका ग्रहण गरी दशै मनाउने परम्परा परापुर्व कालदेखि नै थियो ।

समयक्रमसँगै दशै मनाउने प्रचलन पनि फेरीदै गएको छ । आफ्नो गच्छे अनुसार मनाउनु पर्ने महान चाड दशैलाई…

बाँकी

Added by sabita Acharya on October 8, 2013 at 5:00pm — 2 Comments

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिक सेवा समाज, नेपाल जिल्ला कार्य समिति चिवतनले चितवनका जेष्ठ नागरिकहरुलाई गत मङ्गलबार भरतपुर नगरपालिकाको कार्यालयमा एक कार्यक्रम गरेर सम्मान गरेको छ । कार्यक्रममा आदर्श छोरा बुहारीलाई समेत अभिनन्दन गरिएको थियो । सम्मान कार्यक्रममा सिलौटिया गाविस वडा नम्बर ८, अडवलीया, रुपन्देहीका मास्टर नाउलाई…

बाँकी

Added by आनन्द पोखरेल on October 1, 2013 at 8:30pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service