October 2013 Blog Posts (28)

चर्चा लिटरेचर फेस्टिवलको

कला साहित्यले मन नतान्ने मान्छे सायद समाजमा कमै हुन्छन् । भएपनि ति मानिसहरु कि त डिप्रेशनको सिकार भएका होलान् या अरु कुनै मनोरोगबाट ग्रसित । त्यसैले पनि, कुनैपनि ठाउँमा हुने साँस्कृतिक-साँगितिक कार्यक्रमहरुमा मानिसको निकै भीड लाग्ने गरेको देखिन्छ । साथै साहित्यिक कार्यक्रमहरुले पनि मानिसको ध्यान उत्तिकै तान्ने गर्दछ ।

उसो त केही बर्षअघि साहित्यिक कार्यक्रम भन्ने बित्तिकै हाई…

बाँकी

Added by Prakash Lamichhane on October 29, 2013 at 10:00am — No Comments

अछाममा अबैध मदिरा कारोवार गर्ने पसल शिलबन्दी ।।

 चन्द्रा बुढा, अछाम कात्तिक १०

बजार अनुगमनको क्रममा अछामको साँफेबगरमा अबैध रुपमा मदिरा कारोवार गरीरहेको पसलमा शिलबन्दी गरीएको छ । बजार निरिक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीको नेतृत्वमा गएको अनुगमन टोलीले साँफेबगरमा अबैध रुपमा मदिराको कारोवार गरीरहेको रोज टेडर्समा शिलबन्दी गरेको हो । अनुमती नलिएरै कारोबार गरीरहेको र नियम विपरीत कारोबार भैरहेकोले शिलबन्दी गर्नुपरेको निरीक्षण अधिकृत गिरीले बताउनु भयो । अनुगमन टोलिले जिल्ला सदरमुकाम मंगलसैन, व्यापारिक केन्द्र साँफेबगर…

बाँकी

Added by Chandra Budha on October 27, 2013 at 12:10pm — No Comments

साना दल पनि कम छैनन् आचार संहिता उल्लङ्घन गर्न "एमाओवादी विरुद्ध एमालेको उजुरी"

चितवन, ८ कात्तिक

दलहरुले एकपछि अर्को गर्दै संविधानसभा सदस्य निर्वाचनको आचार संहिता उल्लङ्घन गर्दै गएका टीप्पणीहरु आइरहेका छन् । चितवनमा आचार संहिता उल्लङ्घन गर्नेमा साना भनिएका दलहरु पनि कम देखिएका छैनन् ।…

बाँकी

Added by आनन्द पोखरेल on October 26, 2013 at 2:06pm — No Comments

ठूला दलले नै मानेनन् आचार संहिता "चितवन क्षेत्र नं. ४ मा काँग्रेस बिरुद्ध एमाओवादीको लिखित उजुरी"

चितवन, ५ कात्तिक

संविधान सभा निर्वाचन २०७० को लागि निर्वाचन आयोगले बनाएको आचार संहिता चितवनका ठूला दलहरुले नै उल्लङ्घन गरेका छन् । संविधान सभा निर्वाचन सम्बन्धि आचार संहिता लागू भएपछि पार्टीको झण्डा, उम्मेदवारको फोटो तथा भोट मागिएको टिसर्ट, झोला जस्ता वस्तुहरु ठूला राजनीतिक पार्टीका प्रतिनिधि तथा भ्रातृ सङ्गठनका कार्यकर्ताहरुले सार्वजनिक स्थलमा नै प्रयोग गर्ने गरेका छन् । 

चितवनको क्षेत्र नम्वर– ४ को…

बाँकी

Added by आनन्द पोखरेल on October 24, 2013 at 8:30am — No Comments

मुलुक निर्माणमा लागि पर्ने हो कि ?

मुलुक निर्माणमा लागि पर्ने हो कि ?   {द फायर मासिक पत्रिकाको २०६८ माघ अंकमा प्रकाशित मेरो लेख }…

बाँकी

Added by Gopal siwa on October 18, 2013 at 10:54am — No Comments

समयानुकुल हुनु पर्यो

समयानुकुल हुनु पर्यो   {द फायर मासिक पत्रिकाको २०६८ कार्तिक  अंकमा प्रकाशित मेरो लेख }…

बाँकी

Added by Gopal siwa on October 18, 2013 at 10:50am — No Comments

दशैँ र नारी शक्ति

 दशैँ र नारी शक्ति  {द फायर मासिक पत्रिकाको २०६८ असोज अंकमा प्रकाशित मेरो लेख }…

बाँकी

Added by Gopal siwa on October 18, 2013 at 10:30am — No Comments

समयले दिएको दायित्व

समयले दिएको दायित्व  {द फायर मासिक पत्रिकाको २०६८ भदौ अंकमा प्रकाशित मेरो लेख }…

बाँकी

Added by Gopal siwa on October 18, 2013 at 10:30am — No Comments

आजको जातीय समस्या भोलिको सामाजिक क्रान्ति होला @ गोपाल शिवा

हाम्रो देश नेपाललाई चार जात छतिस वर्णको साझा फुलबारी भनिए पनि व्यवहारमा त्यस्तो नभइरहेको विद्यमान अवस्था छ । जातीय असमानता, छुवाछुत, जातभात जस्ता असमानताको जाँतोले अहिले सम्म पनि यस साझा फुलबारी भित्रका केही फुलहरुलाई दलितहरुलाई थिचिरहेकै छ । यो देशमा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिकरुपमा सबैभन्दा बढी थिचोमिचो र हँेलाहोचोमा परेको सामाजिक समुदाय दलित समुदाय हो। कथित उच्च जात-जातिहरूका लागि लाखौंको संख्यामा रहेको दलित समुदायका हातको पानी अझैं चल्दैन। मन्दिरका ढोकाहरूसमेत यिनका लागि बन्द…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 11:11am — No Comments

'दलित समुदायको अडिग कटिबद्दताको अत्यन्तै ठुलो खाँचो छ'

दलित समुदायमा जन्म पाउनु श्राप नभै यो लादिएको संस्कार हो । त्यसैले यसको अन्त्यको लागि हामी आफैले लड्नु पर्दछ । आफै जागरुक हुनुपर्छ भन्ने कुराको चेतना कुना कुनामा फैलाउन एवं दलितहरुमा सामाजिक जागरण फैलाउने काम हुनुपर्छ । राष्ट्निर्माणमा दलित शक्तिको महत्व अद्धितीय छ । देशको कुल जनसंख्याको ३० लाख हाराहारी जनसंख्या ओगटेको दलितहरु धर्म, परम्परा, रीतिथिति र संस्कारको नाममा थिचिएका, सिंगो समाजबाट हेपिएका राज्यको मूल प्रवाहमा कहिल्यै समेटिन नसकेका, शिक्षा र चेतनाको अवसरबाट…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:30am — No Comments

५० बर्ष पुग्दा पनि किन मनुबादिको छुवाछुत गर्ने मानसिकता परिवर्तन हुन सकेन ?-गोपाल सिवा

नेपालको पहिलो मूल कानुन वि.सं. १९१० को मुलुकी ऐनले सबै नेपालीलाई चारजातमा बाँडेको थियो, जुन यस प्रकार थियो-१. तागाधारी, २. मतवाली, ३. पानी नचल्ने, छोइछिटो हाल्नु नपर्ने र ४. पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने । वि.सं. २०२१ मा संशोधन गरिएको नयाँ मुलुकी ऐन जातीय छुवाछूतका बारेमा मौन बसिदिएकोले विगतका जातीय छुवाछुतले निरन्तरता पाएको हो । विसं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने जातजाति भनि जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:26am — No Comments

एकीकृत दलित आन्दोलन गर्नुपर्ने भएको छ-गोपाल शिवा

दलित समुदाय हेपिएको, चेपिएको, च्यातिएको र लुटिएका उत्पीडनका घटनाहरू,  खबरहरू कहाली लाग्दा केही तथ्यहरू मेरो सम्झनामा अझै ताजै छन् । सर्बत्र उत्पीडनका घटनाहरू हुदा पनि किन हामी एक जुट हुन सक्या छैनौ ? अझै किन हाम्रो विवेकमा बिर्को लागेको छ ? यति बिघ्न पिल्सिदा पनि घोचिदा पनि के पर्खी राख्य…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:23am — No Comments

हामी दलितमा साझा अवधारणा बोकेर फडको मार्ने सोच कहिले आउछ ? @गोपाल शिवा

देशभर छरएिको र सामाजिक-आर्थिक रूपमा सबैभन्दा पछाडि रहेको दलित …

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:18am — No Comments

परिबर्तन नै चाहने हो भने फराकिलो दिल लिएर सोचौँ। @गोपाल शिवा

उपेक्षित उत्पिडित र दलित बर्ग हामी दलितमा आफ्नो पहिचान र जातियताको रक्षार्थ विभिन्न संस्थाहरु स्थापना गरेर हामी दलित एकताको संदेश प्रवाह गरी रहेका हुन्छौँ।कति खुशी लाग्छ यस्तो परिवर्तित एजेन्डा लिएर हामी दलितमा चेत आएको मा तर परिवर्तित एजेन्डा लिएर एक जुट भएर एक कदम अघि बढंन…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:15am — No Comments

किन दलित प्रति यस्तो अमानविय घटना हुदा सबै निदाएका छन ? @ गोपाल शिवा

कालिकोटमा चुलो छोएको निहुँमा मनवीर सुनारको हत्या, सुर्खेतमा छोराको अन्तर्जातीय विवाह गरिदिएका निहुँमा सेते दमाईको हत्या , कास्कीमा सामूहिक भोजमा दलितहरूलाई पनि सहभागी गराउन खोजेको निहुँमा कर्णबहादुर नेपाली लाई कालो मोसो दलिएको, रौतहट पिपरियामा रहेको एक मन्दिरमा पुजा गर्न खोजेको निहुँमा दलित समुदायका २४ जना घाइते  तथा  बेलबारीमा एक दलित महिलालाई जबरजस्ती करणी गर्न खोजेको कुरामा दलित महिलालाई प्रहरीमा जान र दोषी साबित गर्न खोजेको निहुँमा स्थानीय महिला बाट…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:11am — No Comments

सबैले आफुलाई पृथक राख्ने सोच दलितोलोजी मार्फत ल्याई रहेका छन् @गोपाल सिवा

मित्रहरु मैले बुझे अनुसार ५० / ६० लाख हाम्रा देशका दलित /तथा कथित् जुनसुकै रुपमा पछाडी पारिएका या

अन्य जुन सुकै रुपमा दलन मा पारिएका छन् ति सबै दलित भनिए पनि नभनिए पनि तिनको यथार्त यस्तो छ.... देशको  हिमाल पहाड तराई को परिपेक्छमा आफ्नो मौलिक सस्कार…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:08am — No Comments

जातीय भेदभाव र छुवाछुत घुणित समाजिक व्यवहार हो-@गोपाल सिवा

जाति, धर्म, वर्ण लिंग र क्षेत्रका आधारमा गरिने भेदभाव समाजका कुरीति हुन् र जातीय भेदभाव र छुवाछुत घुणित समाजिक व्यवहार हो । सामाजिक व्यवहार क्षणभरमा हटाउन सकिने विषय पनि होइन । नियम, कानुन र प्रतिवद्धताले मात्र सामाजिक व्यवहारमा एक्कासी परिवर्तन ल्याउन नसकिने कुराको उदाहरण हो यो घटना । विगत सताब्दीयौंदेखि अत्यन्तै क्रुर ढंगबाट सामाजिक उत्पिडन तथा जातिय दमनमा पिल्सिएका नेपालका दलितहरु शताब्दियौंदेखि सवल रहँदै आएका जातिहरुसंग खुला प्रतिस्पर्धाबाट अगाडि आउन या उनीहरुको…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:00am — No Comments

दलित अधिकार दाबी गर्न सक्षम बनाउने कि दलित हैनऊ भन्न सिकाउने ?@गोपाल सिवा

हलिया समूह , राउटे समुह आफ्ना हक अधिकार का  लागि एक जुट भै आवाज उठाउन सक्छन तर हामी दलित सक्दैनौ ...किनकि जातीय मुक्तिको लागि भनेर हजारौ दलितका सस्थाहरु खुलेका छन् र ति सबैले एक पछी अर्को  खुल्दा  आफ्नो नेतृत्वको आन्दोलन को प्रभाब कति पर्छ ? हाम्रो लक्षय के हो ? भै रहेको उपलब्धि कसरि सस्थागत गर्ने ? कसरि समुदाय लाई  सहयोग…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 10:00am — No Comments

राजनितिक दलहरु स्वयम समावेशी हुनु जरुरी @गोपाल सिवा

समानताको चर्को नारा लगाइए  गत संविधानसभामा प्रतिनिधित्व र जन आन्दोलनमा मुख्य भूमिका खेलेका प्रमुख ९ राजनैतिक दलहरुको केन्द्रीय कार्यसमितिमा महिलाको प्रतिनिधित्व अध्ययन गर्दा ९% मात्र देखिन्छ भने पुरुष प्रतिनिधित्व ९१% रहेको छ ।जबकी मुख्य दलहरुका संविधानसभा सम्बन्धी चुनावी घोषणापत्रमा…

बाँकी

Added by Gopal siwa on October 17, 2013 at 9:30am — No Comments

यात्रुलाई ओलर्ने समय नदिई बसमा आगो लगाउनेलाई चै के सामन्ती सीन्डिकेट भन्न मिल्दैन र ?@गोपाल शिवा

घटना न १ .

त्यहि बाटो भएर यात्रा गर्दा मैले देखेको यो बिभात्श घटना २०५८ माघको हो । एमाओवादी कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको बसलाई चितवनको भण्डारामा रोकेर आगो लगाएका थिए। त्यस घटनामा आठ वर्षीय बालिका काजोल खातुनको जलेर मृत्यु…

बाँकी

Added by Gopal siwa on October 16, 2013 at 10:55am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service