Featured Blog Posts – October 2012 Archive (38)

दसैँ दशा दिएर गयो धनबहादुरको परिवारलाई

माडी । ‘दसैँ नै हो की यो मेरो दशा किन आएको?’ सायद यी शव्दहरुको शिलसिला यसरी मिलेर आउने नै थिएनन् होला यस्तो नहुने भएको भए । यस्तै दशा दिएर गएको छ यसपालिको दसँैले चितवन माडीको अयोध्यापुरी गणेशगञ्जका धनबहादुर परियारको परिवारलाई ।

घरको कमाइ गर्ने १२ बालबालिकाका एकमात्र मूली थिए धनबहादुर परियार । जसोतसो गरेर ती बालबालिकाका आवश्यकता टार्दै आएका थिए परियारले ।

परिवारको बाँच्ने आम्दानीको स्रोत उनैमात्र थिए । तर गरिबीका कारण दसैँजस्तो महान चाडमा समेत आफ्ना परिवारलाई मासु किनेर खुवाउन…

बाँकी

Added by अल्टर कान्छो’ on October 31, 2012 at 10:00pm — No Comments

गौरीखेतमा किन झुलेनन् धानका बाला

 हुन त दोलखामा हिमाली जिल्ला हो । हिमाली जिल्ला भए पनि मिस्रित खालको हावापानी पाइने भएकाले दोखलामा धान खेती राम्रै हुने गर्छ । तर यसपाली गौरीखेतमा धानका बाला झुलेका छैनन् ।

  धान काट्ने र थन्क्याउने बेला सुरु हुँदै गर्दा जिल्ला कृषि विकास कार्यालय दोलखामा…

बाँकी

Added by sherbhhadur bhujel on October 31, 2012 at 5:00pm — No Comments

किन आँखा जाँदैन कसैको म्याग्नेसाइटमा ?

नेपाल ओरियण्ड म्याग्नेसाइट प्राइभेट लिमिटेड नेपालको एकमात्र म्याग्नेसाइट कम्पनी हो । आजभन्दा करिब तीन दशक अघि स्थापना भएको यो उद्योग सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविस-१ सिम्ले लामोसाँघुमा रहेको छ भने यसको खानी क्षेत्र दोलखा जिल्लाको लाँकुरीडाँडा गाविसको खरीढुंगा भन्ने…

बाँकी

Added by Tumaraj Koirala on October 30, 2012 at 9:00pm — 1 Comment

सिप्रिङ आयोजनाले तिहारपछि व्यवसायिक उत्पादन गर्ने

साना ठुला गरी एक दर्जन भन्दा बढी जलविद्युत आयोजना निर्माण भईरहेको दोलखामा सिप्रिङ खोला जलविद्युत आयोजनाले तिहारपछि व्यवसायिक उत्पादन गर्ने भएको छ ।

६० मेगावाट क्षमताको खिम्ति जलविद्युत आयोजना पछि निर्माणको भएको यो दोस्रो आयोजना हो । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत…

बाँकी

Added by sherbhhadur bhujel on October 29, 2012 at 4:30pm — 1 Comment

च्यातीएको मेरो पर्स

सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । त्यस दिन पनि यस्तै यस्तै उत्सुकताले भरिदै म कृष्णनगरको एउटा फेन्सी पसलमा पुगेर पसले दाईलाई अनुरोध गर्दैे भनेको थिए दाई पर्स देखाउनुस त । पर्स निकै सानो चीज तर काम ठूलो यसको आफ्नै महत्ब र बिषेशता हुन्छ । संसारका बिरलै मान्छे होलान जसले पर्स बोक्दैन होला । आकार…

बाँकी

Added by Kamal Paudyal on October 29, 2012 at 5:30am — No Comments

कतारमा केटी हेर्ने रहर

भदौ अन्तिमदेखि असोजको पहिलो हप्ता कतार जाने अवशर जुटेको थियो । मरभूमिको देश कतारमा नेपालीलाई गर्मीले जति सताउँछ महिला देख्नै, भेट्नै नपाउनु कम पीडादायक हुन्न रहेछ नेपाली युवालाई । सडकमा न त कतारी महिला देखिन्छन्, न त नेपाली वा फिलिपिनो नै । एक झल्को हेर्न पनि कि त होटलमै पस्नु पर्यो कि त मेला पर्व पर्खिनु पर्यो । 

दोहामै बस्ने र केहि घुमफिर गर्ने हैसियत राख्ने नेपाली साँझपख सुक वाकिफ जाँदा रहेछन् जुन ठाउँलाई नेपालीले आफ्नै नाम राखिदिएका रहेछन ईरानी मार्केट…

बाँकी

Added by Sunil Neupane on October 28, 2012 at 8:30pm — 1 Comment

पुस्तौदेखि सिङ्गौ परिवार खलिया

बाजुराको कोटीला गाविसको खोयाका २३ दलित परिवार जीविकोपार्जनका लागि पुस्तौंदेखि स्थानीय गैर दलितहरुको खलिया बस्न बाध्य छन् । स्थानीय मनबहादुर मल्ल र पाण्डुसेनका मुखिया काँसी जेठाराको जग्गामा घरवस्ती भएका यी दलित परिवारले १५ पुस्तादेखि उनै जग्गाधनी गैर दलितहरुकै खलियाका रुपमा काम गर्दै आएका छन् ।

जग्गाधनीको खेतीपाती र सम्पूर्ण कामकाज गरे वाफत जग्गाधनीबाट वर्षको दुई पटक एक–एक क्वीन्टल अन्न पाएर गुजारा गर्ने परम्परा नै खलिया प्रथा हो । खलिया काम गरे वाफत आउने अन्नले नै आफूहरुले…

बाँकी

Added by Purna Bahadur Khadka on October 28, 2012 at 4:30pm — No Comments

फरक विश्वविद्यालयको फरक कक्षाकोठाबाट

नेपालको वरीष्ठ विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा विताएका करीब आठ वर्ष र सोही क्रममा निजी विद्यालयमा अध्यापन गर्दै विताएको समयसँग अहिले आएर यूरोपेली शैलीमा अध्ययन गर्ने…
बाँकी

Added by Raman Paneru on October 21, 2012 at 3:02pm — No Comments

अराजकताको ताण्डवनृत्य

करिव एक महिना अघि लमजुङको एउटा भेलामा देव गुरुङजीले मर्स्याङ्दी-२ आयोजनातिर औंल्याउँदै 'हामी यो आयोजना बनाउन दिंदैनौं' भन्नुभयो। उहाँहरुले नौ\नौ सय मेगावाटको माथिल्लो कर्णाली र अरुण-३ लाइ पनि बनाउन दिंदैनौं भन्नुभएको छ। माथिल्लो कर्णालीबाट नेपालले १२ प्रतिसत विजुली र २७ प्रतिसत शेयर सित्तैं पाउँछ। अरुणले २१.९ प्रतिसत विजुली सित्तैं दिने शर्त गरेकोछ। रोयल्टी र करहरु त तिर्नैपर्छ। मैले सुनेअनुसार ३० बर्षपछि ठूला आयोजनाको स्वामित्व स्वत सरकारमा सर्छ। डेढ दशकअघि माधव कुमार नेपालजीहरुले यसैगरी…

बाँकी

Added by Ananda Ram Paudel on October 21, 2012 at 2:30pm — No Comments

सुनसान काठमाण्डौँको पट्यारलाग्दो दशैँ

–संघर्ष पन्त

दशैँ आयो, खाउला पिउला, कहाँ बाट ल्याउला, चोरी ल्याउला, धक्त बुढि म त एक्लै बसौँला, सानो छदाँ दशैँ आउदा बितिकै मुखमा झुन्डिएको हुन्थ्यो यो भनाई । रोतापुलको खोला छेउबाट भित्र जाने गल्लीमा पूरै परिवारका साथमा डेरामा बस्दा गल्लीका साथिहरुसँग मिलेर भाका लगाउदैँ रमाउथे म । नयाँ लुगा लगाउदै यता र उता फुरुङ फरुङ उफ्रदै साथीसंगीमा कसको लुगा रामं्रो अनि महंगो भनेर धाग देखाउदै बिछट्टै रमाइलो हुन्थ्यो । साच्चैँ ति दिनहरु सम्झिदा विगतमै फर्कन मन लाग्छ, अनि…

बाँकी

Added by sangharsha panta on October 20, 2012 at 11:00am — No Comments

कसरी मनाउने खै देवहरुको विजय भएको मानेर यो दसँैलाई ?

नेपालीले बडादसैँ राम्रोसँग मनाउन नपाएको पनि अहिले करिब १८ वर्षभन्दा बढी भइसकेको छ । सम्पूर्ण नेपालीको चाहना सुन्दर, सुसंस्कृत नेपालमा नयाँ र लोकतान्त्रिक दसैँ मनाउने थियो तर पनि यो चाहना पूरा हुन सकेको छैन । दसैँ असुर शक्तिको पराजय तथा दैवी शक्तिको विजयका रुपमा मनाउने गरिन्छ । नेपालमा भने ठीक उल्टो भएको छ ।

 

नेपाली सबैले यसको उत्सव मनाउन पाउनुपर्छ तर यस्तो मान्यता राख्दैमा कहाँ पूरा हुन्छ र ? यहाँ कतिले आफ्ना वेदनाहरुका कारणले यसलाई ‘आयो र गयो’ का रुपमा मात्र लिएका…

बाँकी

Added by अल्टर कान्छो’ on October 19, 2012 at 6:30am — No Comments

दशै र हाम्रो सद्भाब

दशैं नेपालका अधिकांस जनताले मनाउछन । कतिले उत्साह संगै मनाउदै होलान कतिले दुखले भरिएको आफ्नो जीबनमा जहा सांझ बिहानको जोहोको लागि पनि हरेक पसिना संग कुस्ति खेल्न परिराखेका लागि पनि यो दशैले बाटो तताएको हुन्छ । जस्तोसुकै होस चाहे त्यो गरिब बा धनि होस सबैको मनले स्वीकारेको छ यो दशैलाइ ।

रितुहरुको राजा बसन्त पछिको राम्रो समय शरद रितु बाताबरण मनोरम छ । धानका बाला जताजतै झुल्दैछन । घर घरमा भएका बुटीहरु मौलाएका छन । एउटा छुट्टै उमङ्ग छाएकोछ सबैमा । कामका लाति शहर पसेका गाँउ…

बाँकी

Added by Kamal Paudyal on October 18, 2012 at 1:30pm — 2 Comments

खसीको मासुमा भारि मूल्यवृद्धि, उपभोक्ता मारमा

भरतपुर । दसँैको मुखैमा खसीको मासुमा भारि मूल्यवृद्धि गरिएको छ । साविकको भन्दा झण्डै एक सय रुपैयाँले खसीको मासुको भाउ बढेको हो । मूल्यवृद्धि भएपछि आमउपभोक्ता भने मर्कामा परेका छन् ।



हिजो बुधबारबाट नयाँ दरभाउ तोकिएको छ । खसी मासु व्यवसायीले एकतर्फी रुपमा भाउ निर्धारण गरी लागू हुने जनाएका छन् । नयाँ मूल्यअनुसार बोसोसहितको मासुको भाउ खुद्रा मूल्य ५५० र बोसोरहित मासुको भाउ ६०० रुपैयाँ कायम गरिएको छ ।…



बाँकी

Added by अल्टर कान्छो’ on October 18, 2012 at 8:03am — No Comments

लमहीमा सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना

साउन ,३० दाङ / देउखुरी सामुदायीक प्रहरी सेवा केन्द्र लमहीको मंगलवार एक कार्यक्रमका विच उदघाटन गरिएको छ । दाङका प्रमुखजिल्ला अधिकारी अब्दुल कलाम खाँ र राप्ती अञ्चल प्रहरी प्रमुख घनानन्द भट्टले संयुक्त रुपमा सेवा केन्द्रको उदघाटन गरे ।

स्थानिय युवा तथा समाजसेबि राजनैतिक दलका प्रतिनिधिहरुको लामो संवाद पछि सो केन्द्रको स्थापना गर्ने निर्णय बमोजिम सो कार्यका लागि युवा कार्य नेपालको सहयोगमा मा ईलाका प्रहरी कार्यालयको मातहतमा रहने गरी सुचना प्रबिधि सहितको सेवा केन्द्रको स्थापना गरिएको छ ।…

बाँकी

Added by Bishnu B. Khatri on October 17, 2012 at 7:30pm — No Comments

नुहाउँदै गरेकी महिलालाई जबरजस्ती करणी गर्ने प्रहरी हबल्दार कारागार चलान

गैँडाकोट । नदीमा नुहाउँदै गरेकी महिलालाई जबरजस्ती करणी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

नवलपरासी जिल्लाको गैँडाकोट–२ बोटे टोलनजिकै नारायणी नदी किनारमा नुहाइरहेका महिलालाई धम्की देखाएर करणी गर्ने सशस्त्र प्रहरीसहित दुई जनालाई इलाका प्रहरी कार्यालय गँैडाकोटले मंगबलार पुर्पक्षका लागि जिल्ला कारगार नवलपरासी पठाएको हो ।



सीमा सुरक्षा कार्यालय आँपटारीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हबल्दार रमेशभगत माली र नवलपरासीको गैँडाकोट–२…

बाँकी

Added by अल्टर कान्छो’ on October 17, 2012 at 8:00am — No Comments

अपराध नियन्त्रणका लागि दोलखामा ज्वाईन्ट र क्रस युनिट प्याट्रोल

दोलखामा ओम अधिकारी प्रहरी नायव उपरिक्षक भएर आए पछि विभिन्न प्रकारका सुरक्षा शैलीको प्रयोग सुरु भएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएइएको छ । अहिले ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल जस्ता सुरक्षा शैली अपनाइएको छ । दशैंलाई लक्षित गरी दोलखा प्रहरीले सुरु गरेको सुरक्षा रणनीतिका कारण दोलखाको शान्ति सुरक्षा सुदृढ हुदै गएको छ । 

दशै तिहार नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षा व्यवस्था कडा बनाउने प्रयास गरेको छ । चाड पर्वको बेला अपराधिक गतिविधिमा…

बाँकी

Added by sherbhhadur bhujel on October 16, 2012 at 9:00am — 1 Comment

माछापालनमा नयाँ सोच: गरे के हुँदैन?

रत्ननगर । वर्ष २४ का अमृत खरेल, वर्ष २८ का सागर भट्टराई र वर्ष ३२ का शंकर सुवेदीले चितवनका अनुभवी मत्स्य व्यवसायी अम्बिकाप्रसाद अधिकारीसँग मिलेर माछापालन सुरू गरेका छन् ।

कुमरोज–६ जनकपुर गाउँमा उनीहरुको दस विघामा माछा पोखरी छ ।



‘एक करोड रुपैयाँ लगानी गरेर माछा पाल्न सुरू गरेका हौँ’ सागर भट्टराईले जानकारी दिए । उनीहरु चार जनाले ५० लाख रुपैयाँ जुटाएका हुन् । बाँकी रकम…
बाँकी

Added by अल्टर कान्छो’ on October 15, 2012 at 7:00am — No Comments

नेपालको पहिलो फेसबुक प्रयोगकर्ताबारे संशोधन

एउटा सामान्य प्रयासको रुपमा नेपालको पहिलो फेसबुक प्रयोगकर्ता पत्ता लगाउने अभियान हामीले शुरु गरेका थियौँ । छोटो अनुसन्धानपछि हामी अक्टोबर २६, २००६ मा नेपालबाटै फेसबुक चलाउन शुरु गर्ने स्वन्तिना शाक्यसम्म पुग्न सक्यौँ ।

त्यसपछि मेरोरिपोर्टमा यसरी खोजियो नेपालको पहिलो फेसबुक प्रयोगकर्ता लेख पोष्ट भएपछि धेरै मानिसमा कौतुहलता बढ्यो र थुप्रै दाबीहरु आए । सन् २००५ मा नै फेसबुक शुरु गर्ने नेपालीहरु…

बाँकी

Added by Indra Dhoj Kshetri on October 12, 2012 at 11:00am — No Comments

नामको मात्रको अनुगमन, उपभोक्ता असन्तुष्ट

भरतपुर । दसैँको चहलपहल सुरू भएसँगै प्रशासन तथा स्थानीय निकायले खाद्य बस्तुको निरीक्षणलाई तीव्रता दिएको छ । यद्यपी यो अनुगमन प्रभावकारी हुनेमा उनीहरुको कामले भने ढुक्क हुन सक्ने अवस्था छैन ।



बिहीबार भरतपुर नगरपालिकको नेतृत्वमा भएको मासु पसलहरुको अनुगमनले पनि यस्तै देखाएको छ । बिहानी पख खुल्ने मासु पसलहरुको अनुमन टोलीले मध्यान्हपछि मात्र थालेको थियो । अनुगमनका क्रममा टोलीले अधिकांश…

बाँकी

Added by अल्टर कान्छो’ on October 12, 2012 at 7:30am — No Comments

पाकिस्तानको तालिबान v/s मलाला

दक्षिण एसियाली मुलुक पाकिस्तान एक ईस्लाम बाहुल्य राष्ट्र हो । तालिवान र अलकायदा जस्ता लडाकु समूह र त्यसविरूद्धको युद्धका कारण पाकिस्तानमा मानव अधिकार हननका घटना नौलो होइनन् । मानवअधिकार नै संकटमा परेको बेला महिला अधिकार त झन संकटमा पर्ने नै भयो । कट्टर इस्लामिक कानुनको वकालत गर्ने कतिपय चरमपन्थि समूहका कारण पाकिस्तानमा महिला अधिकार र उनीहरुको सुरक्षा लगायतका कुराहरु निकै जोखिम अवस्थामा रहेको छ ।

 

 

महिला स्वतन्त्रताको विषयमा मात्रै होइन अभिव्यक्ति…

बाँकी

Added by sangharsha panta on October 11, 2012 at 5:30pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service