October 2011 Blog Posts (150)

कुस्मान्ड मेलाको तयारी

www.greaterhetauda.com

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १४ कात्तिक

हेटौँडाको कुस्मान्ड सरोवरमा एकादशी मेला हुने भएको छ । कुश्मान्ड सरोवर त्रिवेणीधाम विकास समिति हेटौँडाले कुश्मान्ड सरोवरमा कात्तिक १८ गते मेला लगाउन लागेको हो । मेलामा नेपाल र भारतका एकलाख भक्तजन आउने अपेक्षा गरिएको समितिका सचिव वासुदेव खतिवडाले बताउनु भयो ।

सत्ययुगमा कुश्मान्ड एकादशीमा स्नान गर्दा पुन्य हुने भनिएझैँ मकवानपुरको हेटौँडा र पदमपोखरीको वीचमा रहेको…

बाँकी

Added by RAMKUMARELAN.COM on October 31, 2011 at 1:45pm — No Comments

उपप्रधानमन्त्री विच्चलीमा

उपप्रधानमन्त्री एवं नेकपा माओवादीका उपाध्यक्ष्ा नारायण्ाकाजी श्रेष्ठ प्रकाशलार्इ जानकी मन्दिर प्राङ्गण्ामा रहेको मञ्चमा छाडेर प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ र माओवादी अध्यक्ष्ा पुष्पकमल दहाल प्रचण्डले हेलिकप्टर चढ्‍न गएपछि उहाँ केहिबेर विच्चलीमा पनर्ु भएको थियो ।अधिकांश सुरक्ष्ाा अधिकारीहरुले पनि प्रधानमन्त्री संग नै गइसकेको थियो ।पछि जिल्ला प्रहरी कार्यालय धनुष्ााको गाड.ीमा उहाँलार्इ हेलिकप्टर नजिक पुर्याइएको थियो ।आफुप्रतिको व्यवहार देखेर उपप्रधानमन्त्री प्रकाश धैरे रिसाउनु भएको थियो…

बाँकी

Added by sujitkumarjha on October 31, 2011 at 12:51pm — No Comments

बलात्कारको घटना

मनिषा रायमाझी

कार्तिक १४

पर्साको महादेवपटि गावीस वडा नम्बर ९ भवानीपुरमा आज बिहान ८ः३० बजे एक महिला बलात्कृत भएकी छिन । स्थानिय प्रभु चौधरीले महादेवपटि ८ बस्ने २० वर्षिया एक विवाहित महिलालाई बलात्कार गरेका हुन् ।

शान्तिटोलको उत्तरपश्चिमबाट १५० मिटर टाढा रहेको खेतमा चौधरीले बलात्कार गरेका हुन । उक्त बखत स्थानियबासी दिलु रुम्बा, गोपाल श्रेष्ठ र धनबहादुरले महिलाको उद्धार गरी चौधरीलाई नियन्त्रणमा लिएका थिए ।

पीडक चौधरीलाई ईलाका प्रहरी कार्यालय सेढवामा बुझाएका छन ।…

बाँकी

Added by Manisha Rayamajhi on October 31, 2011 at 12:00pm — 1 Comment

प्रधानमन्त्री भट्टरार्इ सेहो मैथिली(मैथिली

प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इ जनकपुरमे अपन सम्पूर्ण्ा भाष्ाण्ा मैथिलीमे देलन्हि अछि । १५ मिनेटक ओ भाष्ाण्ा शुरु भेलाकबाद दर्शक दिर्घामे शुरु भेल ताली अन्तधरि चलति रहल । डा. भट्टरार्इ एहन सुन्दर मैथिली बजता हमरासभकेँ विश्वासे नहि भ˜ रहल कहैत एकीक ृत नेकपा माओवादीक धनुष्ाा इन्चार्ज राम चन्द्र मण्डल कार्यत्रmममे मैथिली(मैथिली भ˜ गेल उल्लेख कएलन्हि । प्रधानमन्त्रीक प्रेस सल्लाहकार रामरिभmन यादव प्रधानमन्त्रीक उपस्थिएमे कहलन्हि अपन भाष्ाा बाजयमे ककरो हिनता नहि होयबाक चाही । प्रधानमन्त्री…

बाँकी

Added by sujitkumarjha on October 31, 2011 at 11:00am — No Comments

कार्यक्रमको अध्ययन र मुल्याङन गर्न उच्चस्थरियटोली अछाम ।।

कार्यक्रमको अध्ययन र मुल्याङन गर्न उच्चस्थरियटोली अछाम ।।

पूर्णबहादुर खड्का रेडियो रामारोशन एफ.एम अछाम

गरिवी निवारण कोष काडमाण्डौबाट उच्चस्थरीय टोली अछाम पुगेको छ । गरिवी निवारणकोष द्धारा सञ्चालीत कार्यक्रमको अध्ययन अवलोकन र मुल्याङन गर्न उच्चस्थरीय टोली अछाम आई पुगेको हो । गरीवी निवारण कोषका उपाध्यक्ष बिद्याधर मल्लीक, कार्यकारी निर्देशक राजबाबु श्रेष्ठ, सञ्चार अधिकृत श्रीराम सुबेदी, कार्यप्रबन्धक भुपानन्द बि.क., प्रमोद जोशी, बिबिसी सम्वाददाता उमिद वाग्चन अध्ययन भम्रणटोलीमा…

बाँकी

Added by Purna Bahadur Khadka on October 30, 2011 at 7:33pm — No Comments

बाजुरामा अझै साक्षरता अभियान सुरु हुन सकेन

पूर्णबहादुर खड्का अछाम रेडियो रामारोशन एफ.एम अछाम

कार्तिक १३



देश भरी कार्तिक १ गते बाट यो बर्षको साक्षरता अभियान शुरु भएतापनि बाजुरा जिल्लामा साक्षरता अभियान भने शुनसान बनेको छ । जिल्लाका प्रत्येक गाबिसमा कार्तिक १ गते बाट साक्षरता अभियान अन्र्तगत अनौपचारिक कक्षा सञ्चालन गर्नु पर्ने भएपनि बाजुराका कुनै पनि गाबिसमा कक्षा सुरु हुन सकेको छैन् । यो बर्षमा जिल्ला भरीमा साक्षरता अभियानका लागि २ सय ७० साक्षरता कक्षा कार्तिक १ गते बाट सुरु गर्नु पर्ने सरकारको लक्ष्य भएपनि जिल्लाका…

बाँकी

Added by Purna Bahadur Khadka on October 30, 2011 at 7:30pm — No Comments

जंगली जनावरले लाखौको अन्नबाली नष्ट

जंगली जनावरले लाखौको अन्नबाली नष्ट

पूर्णबहादुर खड्का÷रेडियो रामारोशन अछाम कार्तिक १३

जंगली जनावर भालु, बाँदर र बँदेलले बाजुरा जिल्लाका अधिंकास गाविसमा लगाएको धान, कोदो खाएर सखाप पारेको छ । एक साता यता जंगली जनावरले जिल्लाका मार्तडी, बुढीगंगा, बाह्रविस, काँडा लगाएतका गाविसमा लगाएको धान, कोदो बाली खाएर सखाप पारेको हो । जंगली जनावरले गाउँ नजिकैको लेकमा लगाइएको अन्न बाली नष्ट पारेको किसानहरुले बताएका छन् । खेतमा पाकेकोे धान, कोदो, भटमास लगाएतको अन्न बाली खाएर पुरै नष्ट पारेपछि…

बाँकी

Added by Purna Bahadur Khadka on October 30, 2011 at 7:30pm — No Comments

अरिङगालको टोकाईबाट १ बालिकाको मृत्यु

पूर्णबहादुर खड्का

रेडियो रामारोशन अछाम

कार्तिक १३

अछाम जिल्लाको बयाला गाविसमा अरिङगालको टोकाईबाट १ बालिकाको ज्यान गएको छ । वडा नं. २ निवासी मान सिहं ढकालकी छोरी ९ बर्षया राधिका ढकालको घर नजिकैको बनमा बाख्रा चराउन अरिङगालले टोक्दा ज्यान गएको छ । उनलाई उपचारको लागी दैलेखको राखम स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्त छत्र बहादुर बिष्टले जानकारी दिनु भयो ।

Added by Purna Bahadur Khadka on October 30, 2011 at 6:30pm — No Comments

What's the most important factor? (for development)

As I have already mentioned in my previous blog that I am just an ordinary human being. I drive in the roads of UK and wonder when will Nepal have these kind of roads and motorways and infrastructure. It is obvious that our country is far back in development in comparision to Western countries but atleast we can learn something from here. I sometimes drive 300 to 350 miles as well and wonder how far would I have reach if it was in Nepal.

So, a thought came in my mind; what is the most… बाँकी

Added by Shaku Limbu on October 30, 2011 at 2:50pm — 6 Comments

मंसिर १४ प्रति गम्भीर बनौं

४५ दिने कार्ययोजनाको कार्ड फालेर सत्ता आरोहणमा उत्रिएका बाबुरामको कार्ययोजना मूलतः उल्लेख्य उपलब्धी बिना नै गुज्रियो । अर्थात् शान्ति प्रक्रियामा देखिने गरी कुनै पनि ठोस प्रगति हुन सकेन् । शुरुका दिनहरुमा माओवादी लडाकुहरुको साँचो विशेस समितिलाई हस्तानरण गर्ने र माओवादी नेताहरुको दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने जस्ता केही कार्यले शान्ति प्रक्रियाको गतिरोधलाई केही गति दिए पनि त्यसले निरन्तरता पाउन नसक्दा समग्र शान्ति प्रक्रिया आज पनि दिशाहिन र गतिहिनको अवस्थामा छ । यतिबेला एकातर्फ राजनीतिक…

बाँकी

Added by Prabin Baniya on October 30, 2011 at 8:04am — No Comments

नेता, कवि र सत्ता

नेता राजनीतिक भूमिका पूरा गर्ने राजनीतिक पात्र हो । अर्थात अगुवाइ गर्ने अगुवा हो । जो राजनीति, शासन व्यावस्था र सत्ता प्रक्रियासँग सम्बन्धित हुन्छ । कवि सिर्जना गर्ने सबैको साझा पात्र हो । जो कुनै विचार, रङ र झण्डासँग सम्बन्धित हुँदैन । कवि त सधैं रािष्ट्रय भूगोलमा हुन्छ । रािष्ट्रय झण्डामुनि हुन्छ । आम जनताको माझमा हुन्छ । अझ आजको यो भूमण्डलीकरणको युगमा ऊ भूमण्डलीकृत भइरहेको हुन्छ । कवि संसारको प्रिय पात्र हो । कवि सबैका लागि हो । सबै ठाउँका लागि हो । सत्ता खास राजनीतिक चरित्रको अन्र्तवस्तु…

बाँकी

Added by Prabin Baniya on October 29, 2011 at 3:09pm — No Comments

रेडियो मिथिलाकेँ श्याम कला मल्लिक मैथिली सम्मान

मैथिली भाष्ाा, साहित्य, कला, सांस्क ृतिक, ज्ञान विज्ञान एंव समाजोत्थानक क्ष्ोत्रमे उत्क ृष्ट योगदान करवाक लेल रेडियो मिथिला १००.८ मेगाहर्ज आ मिथिला डटकम पत्रिकाकेँ श्याम कला मल्लिक मैथिली सम्मान सँ सम्मानित कएल गेल अछि ।चित्रगुप्त सेवा समिति जनकपुरक आयोजनामे स्थानीय देवी चौकपर भेल ओ कार्यत्रmममे रेडियो मिथिला आ मिथिला डटकमक सम्पादक सुजीत कुमार भmाकेँ दोसल्ला तथा प्रमाण्ापत्र द˜ सम्मानित कएल गेल ।

Added by sujitkumarjha on October 29, 2011 at 11:27am — No Comments

"उखान तुक्का र तिमी"

"उखान तुक्का र तिमी"



तिमीले आ गर्दा बुझ्थें मैले अलङ्कार

तर िनस्कीयौ तिमी कुलङ्गार ।

तिमीलाई सोच्थें ंमैले श्र्ीखण्ड

तर िनस्कीयौ तिमी खूर्पाको िबंड ।



ितम्र्ो माया लाग्थ्यो हुनो िवरूवाको िचल्लो पात

तर िनस्कीयौ ितमी त फुस्र्ो पात ।



ितमीले नजाने ठाउँको बाटो नसोध्नु भन्थ्यौ

तर िनस्कीयौ ितमी खोजी नयाँ बाटो अर्कै ।



ितम्रो िसङ््ग नभएपिन ितखे भन्नु मन पर्थ्यो

तर िनस्कीयौ ितमी त साँडे गोरू बेकारको ।



ितमी त आयुको छोरा…

बाँकी

Added by Shaku Limbu on October 28, 2011 at 4:00am — 2 Comments

Few things I say

http://limshaku.blogspot.com/p/few-things-i-say.html?spref=bl

Added by Shaku Limbu on October 28, 2011 at 3:50am — No Comments

लक्ष्मीपुजामा जलाईएको बत्तीबाट आगलागी १ लाख दश हजारको क्षति

 

टेकराज भण्डारी

रेडियो रामारोशन एफ.एम, अछाम कार्तिक, १०

लक्ष्मी पुजाका लागि बालिएको मैनबत्तीबाट आगलागि हुँदा अछाम जिल्लाको विनायक गाविसको एक घरमा करीब एक लाख दश हजार बराबरको नोक्सानी भएको छ । जिल्लाको बिनायक गाविस वडा नं. ५ निवासी कम्मान सिंह कडायतको घरमा आगलागी हँुदा करिव एक लाख दश हजारको क्षति भएको हो । लक्ष्मी पुजाका दिन घरमा बालेको मैनबत्तीको आगो कपडामा सल्केपछि आगलागी भएको थियो । आगलागी हुँदा एक तोला सुन ३५ हजार नगद रुपयाँ सहित घरमा रहेको खाद्यान्न, लुगाकपडा,…

बाँकी

Added by Tek Raj Bhandari on October 27, 2011 at 9:56pm — No Comments

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्यो



टेकराज भण्डारी,

रेडियो रामारोशन, एफ.एम., अछाम

१० कार्तिक 

जिल्लाका स्वास्थ्य संस्थामा प्रसुति सेवा लिनेकोे संख्या बिगत बर्ष भन्दा निकै बढदै गएको छ । नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत प्रसुती सेवा गराए बाफत अनुदान दिने भएपछि सुत्केरी गराउनेको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यलयका डा. भवानी शर्माले बताएका छन् । सरकारले चार बर्ष देखि जिल्ला अस्पताल लगाएत ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा सुत्केरी गराए बाफत नगद अनुदान बाफत १ हजार ५ सय रुपैया दिने ब्यबस्था गरे पछि…

बाँकी

Added by Tek Raj Bhandari on October 27, 2011 at 9:46pm — No Comments

द्धन्द्धकालमा राखिएको बम डिष्पोजल गरियो ।।

द्धन्द्धकालमा राखिएको बम डिष्पोजल गरियो ।।

पूर्णबहादुर खड्का रेडियो रामारोशन अछाम

अछाम जिल्लाको जनालीबण्डाली गाविसको मालिका सामुदायिक बन क्षेत्र भित्र फेला परेको बम निष्क्रिय पारिएको छ । द्धन्दकालमा फालिएको बम डिष्पोजल गरिएको डिष्पोजल टोलीमा संलग्न प्रहरी सहायक निरिक्षक इन्द्र सिह भाटले जानकारी दिनु भयो । द्धन्द्धकालको उक्त सकेट बम सामुदायिक बनका बनपाले पदमराज भण्डारीले फेला पारी प्रहरीलाइ खवर गरेपछि रणसेर दल गण मंगलसेनको सेना टोलीले निष्क्रिय पारेको हो । अन्य उपभोक्ताले पनि…

बाँकी

Added by Purna Bahadur Khadka on October 27, 2011 at 9:35am — No Comments

अज्ञातरोगका कारण १५ बाख्रा मरे ।।

अज्ञातरोगका कारण १५ बाख्रा मरे ।।



पूर्णबहादुर खड्का रेडियो रामारोशन अछाम

अछाम जिल्लाको हिच्मा गाविसमा अज्ञात रोगका कारण १५ बाख्रा  मरेका छन । गाविसको वडा नं. १ का ललित साउदका ५, मनराज साउदका ४, जंग साउदका २, लगायत अन्य गरी १५ वटा बााख्रा मरेका हनु । बाख्रामा टाउको सुनिने, पखाला चल्ने जस्ता लक्षण देखा पर्ने बताईएको छ । उपचारका लागि ईलाका पशु सेवा केन्द्र ढकारीबाट आषधी लिई उपचार गर्दा पनि रोग निको नभएको बाख्रापालक किसान ललित साउदले बताउनु भयो ।…

बाँकी

Added by Purna Bahadur Khadka on October 27, 2011 at 9:34am — No Comments

बिष सेवनका कारण १ को मृत्यु ।। अछाम जिल्लामा तिन सुपथ मुल्यका सहकारी पसल सञ्चालन हुने ।।

बिष सेवनका कारण १ को मृत्यु ।।

टेकराज भण्डारी रेडियो रामारोशन एफ.एम अछाम

अछाम जिल्लाको दर्ना गाविस वडा नं. १ की गिता टमटको बिष सेवनका कारण ज्यान गएको छ । १५ बर्षिया गिता टमटको बिष सेवनका कारण सोमबार दिउसो आफ्नै घरमा ज्यान गएको हो । बिष सेवनबाट ज्यान गुमाएकी गिताले के कारणले बिष सेवन गरेकी हुन भन्ने कुरा थाहा हुन सकेको छैन । उनको आज जिल्ला अस्पताल अछाममा पोष्माटम गरिएको छ ।

अछाम जिल्लामा तिन सुपथ मुल्यका सहकारी पसल सञ्चालन हुने ।।

टेकराज भण्डारी रेडियो रामारोशन…

बाँकी

Added by Tek Raj Bhandari on October 26, 2011 at 8:07pm — No Comments

द्धन्दपीडित बालबालिकालाई राहत उपलब्ध गराउने प्रक्रिया शुरु

टेकराज भण्डारी

रेडियो रामारोशन एफ.एम., अछाम

२०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म नेपालमा शशस्त्र द्धन्द चल्यो ।

द्धन्दको कारण झण्डै १४ हजार नेपालीले ज्यान गुमाउनु प¥यो । कति नारकिा

सिन्दुर पुछिए, कति बालबालिका टुहुरा बने । अब सरकारले द्धन्लको बारण

टुहुरा बनेका बालबालिकालाई  सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ

। द्धन्दको सबैभन्दा बढी क्षति भोगेको र मार खेप्नु परेको अछाम जिल्लामा पनि

द्धन्दको कारण आमाबुवा गुमाएका बालबालिकालाई राहत उपलब्ध उराउने…

बाँकी

Added by Tek Raj Bhandari on October 26, 2011 at 7:48pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service