Featured Blog Posts – September 2014 Archive (7)

नेपालगञ्ज दंगा,२०६३—नागरिक समाजको निर्णायक भूमिका

एउटा राजनीतिक पार्टीले आफ्नो अस्तित्व र शक्ति प्रदर्शन गर्न खोज्दा पार्टीका नयाँ कार्यकर्ताहरूबाट हुन गएको दम्भ प्रदर्शनले मध्यपश्चिम नेपालको सदरमुकाम नेपालगञ्जमा देश नै हल्लाउने गरी हिंसात्मक दंगा फैलियो । आठ वर्षअघिको यस दंगामा एक युवकले अनाहकमा ज्यान गुमाए, कैयौं घाइते भए, धेरै भौतिक क्षति भयो ।

पाँच वटा धर्म मान्ने मानव समूहको बसोबास रहेको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक शहर नेपालगञ्जमा भएको त्यस बर्बादीको कारण भने धार्मिक र साम्प्रदायिक थिएन, राजनीतिक थियो । प्रशासन र…

बाँकी

Added by Basant Sharma on September 26, 2014 at 4:30pm — No Comments

“बाहुन काठा, सुँगुरको पाठा, काँट रौसी ल्याम्छौं ? काँट कुख्रा ल्याम्छौं ?”

ताराले मिड्डी फर्लक्क फर्काई र एउटा टुप्पो समाएर मतिर फर्केर हाँसी । जाडोले फुटेका मैला गालामा उसका दाँत विछट्टै राम्रा देखिए । 

'के गर्न लागेको ! काली ?' मैले भनें । ‘मैले एकथोक ल्याइ'छु, बाँडेर खाम’ताराले भनी । उसको हातमा चकलेट देखिसकेको थिएँ । लाहुरबाट हिजोमात्र उसका बा आ'का । मैले 'चक्लेट दाँतले टोकन' भने, उसले 'जुठो हुन्छ नाई' भनी । 'नाई टोकेर बाँडन', मैले भने । तर मानिन 'हाम्ले टोकेर दिन हुन्न के । बरु तिम्लेनै बाँडन…

बाँकी

Added by shiva gyawali Bankaila on September 22, 2014 at 9:30am — 1 Comment

युवामा अध्यात्म शिक्षाको आवश्यक्ता

हामी हाम्रो शिक्षामा र जीवन आनन्दको खोजी गर्छौ कुन तहको र कुन बिषयमा जीवनको आनन्द र सहि तरीकाले जीवन ज्युँने जीवन उपयोगी शिक्षा छ ।

के हामीले वास्तबिक जीवन उपयोगी शिक्षा पाएका छौ ? आनन्दको कुरा कुन शिक्षकले हामिलाई कुन कुन कक्षामा पढाएका छन् । सानो स्कुल जान तयारी गरिरहेको बच्चाको चिन्ता स्कुल जान नपरे हुन्थ्यो भन्ने हुन्छ । त्यसैले त विद्यार्थि कुनै बच्चालाई कुनै अभिभावकले विद्यालय जान फकाउनु नपरोस । ललिपप र बिस्कुटले भुलाई…

बाँकी

Added by pashupati aviral on September 19, 2014 at 7:30am — No Comments

अचाक्ली दोहन विरुद्ध सुचनाको हक

२०६९ बैशाख महिनाको कुरा हो, जिल्ला प्रशासन कार्यालय बाँके लगायत बढी जनसरोकार राख्ने छवटा सरकारी कार्यालयहरुमा केही सुचना माग्दै बासको तर्फबाट एकैदिन निवेदन दर्ता गर्‍यौँ । कुनै अस्वभाविक सुचना मागेका थिएनौं हामीले । नागरिक बडापत्र, गुनासो पेटिकाको अवस्था, सुचना अधिकारी तोकिए-नतोकिएको अवस्था र सार्वजनिक सुनुवाई भए-नभएको अबस्थाका बारेमा हामी सुचना बिधिवत रुपमा माग्न जाँदा कतिपय कार्यालयका प्रमुखहरु निवेदन दर्ता गर्न नै अन्कनाए । दर्ता गरेका कार्यालय मध्येले पनि एक, दुई कार्यालय बाहेक कसैले…

बाँकी

Added by Namaskar Shah on September 13, 2014 at 9:30pm — No Comments

Leadership

Leadership has been described as "a process of social influence  in which one person can enlist the aid and support  of others in the accomplishment of a common task ". For example, some understand a leader simply as somebody whom people follow, or as somebody who guides or directs others, while others define leadership as "organizing a group of people to achieve a common goal "

Studies of leadership have produced…

बाँकी

Added by Anisha Bashyal on September 10, 2014 at 7:30pm — No Comments

छाउपडी प्रथा न्युनिकरण : सरोकारवाला जुटे मात्र सम्भव

अछाम जिल्लामा रहेको छाउपडी प्रथालाइ न्यूनिकरण गर्न  सबै सरोकारवालाले सहकार्य गरेर अघि बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्लामा छाउपडीका विरुद्ध विभिन्न संघ संस्थाले काम गरे पनी त्यो प्रभावकारी हुन नसकेकाले आगामी दिनमा प्रथाका विरुद्ध सबै सरोकारवाला एक भएर अघि बढे मात्र छाउपडी न्यूनिकरणमा टेवा पुग्ने वताएका थिए ।

महिला तथा बालबालिका कार्यालय अछामले आयोजना गरेको छाउपडी कुप्रथा न्यूनिकरणका लागी हाम्रो साझा भुमिका र…

बाँकी

Added by indrasara khadka on September 9, 2014 at 6:30pm — No Comments

बालबिवाह मुक्त गाँउ बनाउने अभियान

दाङ जिल्लाको लक्ष्मीपुर गाबिस उत्तरपुर्बी भागमा रहेको छ । सुनपुर गाँउमा बालबिवाहको बारेमा कुनै पनि ज्ञान नहुँदा पहिले यस गाँउका बाल बालिकाहरु बालबिवाहको चपेटामा पर्दै आएका थिए ।

बालबिवाह रोक्न पर्छ भन्ने बारेमा नत अभिभाबकलाई  चासो थियो नत स्थानिय बुद्धिजिबीहरुलाई । यस सुनपुर गाँउमा आज भन्दा ३ महिना अगाडी लक्ष्मीपुर रेडियो श्रोता क्लब गठन भयो । "हामी नियमित रुपमा रेडियो कार्यक्रम नयाँ नेपाल र साझेदारी रेडियो कार्यक्रम सुन्दै गयौ अनि…

बाँकी

Added by Humhari Bhattarai on September 4, 2014 at 12:30pm — 2 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service