September 2014 Blog Posts (18)

गैरसरकारी संस्था की प्राईवेट लिमिटेड ?

नेपालमा २५ हजार भन्दा बढि गैरसरकारी संस्थाहरु दर्ता भएकोे अनुमान छ । ति मध्ये १० हजारको हाराहारीमा गैर सरकारी संस्थाहरु मात्रै क्रियाशिल भएको अनुमान गरिएकोछ । ति मध्ये अधिकांश गैसस विदेशी दाताकै सहयोगमा सञ्चालित छन् ।

सरकारी निकायको सहयोगीको रुपमा स्थापित हुने गैर सरकारी सँस्थाहरुको सबै भन्दा ठूलो कानुन बिधान हो, बिद्यानबाट सँस्था निर्देशित हुनु पर्छ, गैसस दर्ता ऐन २०३४ ले गैससहरुलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर समाजकल्याण परिषदबाट आवद्धता लिनु पर्ने व्यवस्था गरेकोछ ।…

बाँकी

Added by Namaskar Shah on September 27, 2014 at 12:00am — No Comments

तथाकथित बुद्धिजिबि र बरिष्ठहरु

अरुले तपाईं भनोस् या नभनोस्, आफुलाई मपाईं भन्ने चलन बढदो छ, अझ भनौं अरुले आफुलाई सम्मान गरोस् भन्ने मानसिकता बिकास हुँदैछ । आफुले गरेको कामको आत्ममूल्याँकन आफुले गर्ने हो, तर आत्ममुल्याँकनका आधारमा आफैंलाई मपाईं भन्न गाह्रो मान्नु पर्ने हो तर यहाँका ठूला भनाउँदाहरु आफुलाई मपाईं भनिरहेका छन् । आफ्नो कामको मुल्याँकन अरुले गर्ने हो, त्यो मुल्याँकनका आधारमा बिभिन्न सम्मान प्राप्त हुने कुरा हो तर यहाँ अरुले मानोस् या नमानोस् आफै ठूलो, आफै जान्ने भन्ने प्रबृत्ति हाबी हुँदैछ ।

सुन्दा पनि अलि…

बाँकी

Added by Namaskar Shah on September 27, 2014 at 12:00am — No Comments

नेपालगञ्ज दंगा,२०६३—नागरिक समाजको निर्णायक भूमिका

एउटा राजनीतिक पार्टीले आफ्नो अस्तित्व र शक्ति प्रदर्शन गर्न खोज्दा पार्टीका नयाँ कार्यकर्ताहरूबाट हुन गएको दम्भ प्रदर्शनले मध्यपश्चिम नेपालको सदरमुकाम नेपालगञ्जमा देश नै हल्लाउने गरी हिंसात्मक दंगा फैलियो । आठ वर्षअघिको यस दंगामा एक युवकले अनाहकमा ज्यान गुमाए, कैयौं घाइते भए, धेरै भौतिक क्षति भयो ।

पाँच वटा धर्म मान्ने मानव समूहको बसोबास रहेको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक शहर नेपालगञ्जमा भएको त्यस बर्बादीको कारण भने धार्मिक र साम्प्रदायिक थिएन, राजनीतिक थियो । प्रशासन र…

बाँकी

Added by Basant Sharma on September 26, 2014 at 4:30pm — No Comments

“बाहुन काठा, सुँगुरको पाठा, काँट रौसी ल्याम्छौं ? काँट कुख्रा ल्याम्छौं ?”

ताराले मिड्डी फर्लक्क फर्काई र एउटा टुप्पो समाएर मतिर फर्केर हाँसी । जाडोले फुटेका मैला गालामा उसका दाँत विछट्टै राम्रा देखिए । 

'के गर्न लागेको ! काली ?' मैले भनें । ‘मैले एकथोक ल्याइ'छु, बाँडेर खाम’ताराले भनी । उसको हातमा चकलेट देखिसकेको थिएँ । लाहुरबाट हिजोमात्र उसका बा आ'का । मैले 'चक्लेट दाँतले टोकन' भने, उसले 'जुठो हुन्छ नाई' भनी । 'नाई टोकेर बाँडन', मैले भने । तर मानिन 'हाम्ले टोकेर दिन हुन्न के । बरु तिम्लेनै बाँडन…

बाँकी

Added by shiva gyawali Bankaila on September 22, 2014 at 9:30am — 1 Comment

सकारात्मक चिन्तनको एक फरक प्रस्तुती — रे

युग आफ्नो चरणवर्तिमा पटक–पटक टुंगिन्छ र आरम्भ हुन्छ । तर समय कसैको मुठिभित्र कैद बन्न सक्दैन् । त्यसैले आम युवामा समय सापेक्ष विचारहरुको लाडईमा पुस्तक अध्ययनको माध्यमबाट निकालिएको वैचारिक अश्त्रले विजय गराँउन सहयोग पूर्याउँछ । विचारको युद्धमा अनेकोै विचार आउँछन् तर सहि, समय सापेक्ष विचार नचिन्नु पनि अर्को समस्या हो ।

विषेश गरि युवाको विचारको अस्त्र बनेर आएको छ रामप्रसाद खरेलद्वारा लिखित "रे" लेख–निवन्ध संग्रह । प्रत्येक युवाको…

बाँकी

Added by pashupati aviral on September 20, 2014 at 7:30pm — No Comments

गीताका केही कुरा

उच्च स्तरीय साहित्यको नमुना हो  हिन्दु धर्मको धार्मीक ग्रन्थ भगवत् गीता यसै ग्रन्थको आधारमा हिन्दुहरु  आफ्नो जीवन बिताउने प्रयत्नमा लाग्छन् । यसले धर्म दर्शन र धर्मको महत्वपुर्ण स्थानमा रहेको अमुल्य ग्रन्थ जसमा सम्वाद प्रसङ्गमा दशर्न अधार राजनिति जस्ता एक जिवनका सम्पुर्ण कुराहरु समेटिएको ग्रन्थ  हो ।

यसको रचना आजभन्दा लगभग ५ हजार वर्ष अगी वेदब्यास ऋषीले रचना गरेका हुन् ।यस ग्रन्थका प्रमुख पात्रको रुपमा भगवान श्रीकृष्ण र अर्जुनलाई प्रमुख पात्रको रुपमा प्रस्तुत गरी आफ्नै बन्धव…

बाँकी

Added by pashupati aviral on September 19, 2014 at 6:00pm — No Comments

प्रणयं शरणम् गच्छामी

प्रिय आम्या !

अझै जिस्काइरहन्छन्

जानेबेला तिम्ले

दैलोछेउँ छोडेका

एकमुठी काउकुतीहरु ।

देउरालीमा साटेको रुमाल

यी ठेला उठेका हत्केलाहरु

यो छोइने चिसो बतास

आँगनको रातो गुलाव

सल्वलाईरहन्छन्

तिम्रो श्पर्शका कुसुमाकरहरु ।

खाटमुनिबाट चिहाइरहन्छ

तिम्रो मिठो बदमासी

मुटुको कम्पन र

ओंठको न्यानो श्वास

यो ऐना ! झुक्याइरहन्छ

र विस्तारै आउँछ तिम्रो छायाँ

सुस्तरी खुल्छन् ढोकाहरु

र लाजले भुतुक्क हुन्छन्

भित्ताका विजुली…

बाँकी

Added by shiva gyawali Bankaila on September 19, 2014 at 10:30am — 2 Comments

युवामा अध्यात्म शिक्षाको आवश्यक्ता

हामी हाम्रो शिक्षामा र जीवन आनन्दको खोजी गर्छौ कुन तहको र कुन बिषयमा जीवनको आनन्द र सहि तरीकाले जीवन ज्युँने जीवन उपयोगी शिक्षा छ ।

के हामीले वास्तबिक जीवन उपयोगी शिक्षा पाएका छौ ? आनन्दको कुरा कुन शिक्षकले हामिलाई कुन कुन कक्षामा पढाएका छन् । सानो स्कुल जान तयारी गरिरहेको बच्चाको चिन्ता स्कुल जान नपरे हुन्थ्यो भन्ने हुन्छ । त्यसैले त विद्यार्थि कुनै बच्चालाई कुनै अभिभावकले विद्यालय जान फकाउनु नपरोस । ललिपप र बिस्कुटले भुलाई…

बाँकी

Added by pashupati aviral on September 19, 2014 at 7:30am — No Comments

विश्वकर्मा बाबा कि, जय

अाज विश्वकर्मा पूजा रे । खै के पूजा गरम त । यासाे साेचीँ हेरेँ, बार्इक गराैँ भने छैन, गाममा सार्इकल थ्याे, यता छैन, एउटा थाेत्राे ल्यापटप छ, यसकाे पूजा गर्छन कि गर्दैनन् थाहा भएन । लास्टाँ धेरै बेर गम खाएर तिम्राे त्याे फलाम जस्तै कठाेर मनकाे पूजा गर्ने निर्णय पाे गरेँ हाै । लाै जा त । 

Added by santosh pandey on September 17, 2014 at 8:00am — No Comments

अचाक्ली दोहन विरुद्ध सुचनाको हक

२०६९ बैशाख महिनाको कुरा हो, जिल्ला प्रशासन कार्यालय बाँके लगायत बढी जनसरोकार राख्ने छवटा सरकारी कार्यालयहरुमा केही सुचना माग्दै बासको तर्फबाट एकैदिन निवेदन दर्ता गर्‍यौँ । कुनै अस्वभाविक सुचना मागेका थिएनौं हामीले । नागरिक बडापत्र, गुनासो पेटिकाको अवस्था, सुचना अधिकारी तोकिए-नतोकिएको अवस्था र सार्वजनिक सुनुवाई भए-नभएको अबस्थाका बारेमा हामी सुचना बिधिवत रुपमा माग्न जाँदा कतिपय कार्यालयका प्रमुखहरु निवेदन दर्ता गर्न नै अन्कनाए । दर्ता गरेका कार्यालय मध्येले पनि एक, दुई कार्यालय बाहेक कसैले…

बाँकी

Added by Namaskar Shah on September 13, 2014 at 9:30pm — No Comments

Leadership

Leadership has been described as "a process of social influence  in which one person can enlist the aid and support  of others in the accomplishment of a common task ". For example, some understand a leader simply as somebody whom people follow, or as somebody who guides or directs others, while others define leadership as "organizing a group of people to achieve a common goal "

Studies of leadership have produced…

बाँकी

Added by Anisha Bashyal on September 10, 2014 at 7:30pm — No Comments

छाउपडी प्रथा न्युनिकरण : सरोकारवाला जुटे मात्र सम्भव

अछाम जिल्लामा रहेको छाउपडी प्रथालाइ न्यूनिकरण गर्न  सबै सरोकारवालाले सहकार्य गरेर अघि बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्लामा छाउपडीका विरुद्ध विभिन्न संघ संस्थाले काम गरे पनी त्यो प्रभावकारी हुन नसकेकाले आगामी दिनमा प्रथाका विरुद्ध सबै सरोकारवाला एक भएर अघि बढे मात्र छाउपडी न्यूनिकरणमा टेवा पुग्ने वताएका थिए ।

महिला तथा बालबालिका कार्यालय अछामले आयोजना गरेको छाउपडी कुप्रथा न्यूनिकरणका लागी हाम्रो साझा भुमिका र…

बाँकी

Added by indrasara khadka on September 9, 2014 at 6:30pm — No Comments

नेतालार्इ गाली

टेन्सन भैरा छ हाै भन्या, नेतालार्इ गाली नगरी, नेपालाँ हिट हुन पनि नसकिने रैछ । 
एउटा काम छ नेता नलार्इ हाेला जस्ताे नै छैन । फेरी काम ला"र गाली गर्न नैतिकताले पाे देला कि नदेला ?

Added by santosh pandey on September 8, 2014 at 9:00am — No Comments

Facebook

As if parents did not already have enough to worry about now they need to worry about their children displaying negative psychological effects from over using facebook.
Facebook is very popular social networking site over eight hundred million users. As an avid user of facebook myself, I find it hard to believe that at one point it didn’t exist. Infact, it…
बाँकी

Added by shisir parajuli on September 6, 2014 at 8:00pm — No Comments

अछामीका आशा निराशामा परिणत

अछाम जिल्लाका ग्रामीण क्षेत्रका जनताले गाउँगाउँमा सडक पुग्छ अनि गाडीमा चढेर घर सम्म पुग्न पाईन्छ भन्ने आशा गरेका थिए।तर त्योे आशा अहिले निराशामा परिणत भएको छ ।

जब गाउँ गाउँमा सडक पुर्याउने होडबाजी चल्यो सबै ठाँउमा डोजर पुग्यो, गाउँ गाउँमा सडक त खनियो  तर गाडी भने गुड्न सकेन । १/२ दिन लगाएर चामल,नून,तेल लगायतका खाद्ययान्न सामाग्री बोक्दै थाकेका अछामका ग्रामीण क्षेत्रका जनता सडक खन्ने काम शुरु भएको देख्दा अत्यन्तै खुसी भए । उनीहरुलाई लाग्यो कि अब पिठ्युमा चामल,नून,तेल बोकेर खाने दिन गए,…

बाँकी

Added by indrasara khadka on September 6, 2014 at 11:00am — No Comments

EXTERNAL AFFAIRS OF INDIA : A VERY DYNAMIC STRONG AND POWERFUL MINISTER SUSHMA SWARAJ.

Sushma Swaraj is an Indian politician and member of the Bharatiya Janata Party. She is the present Union Minister for External Affairs in the government of India. She has served as a member of parliament for the sixth term and was the leader of opposition in the 15th Lok Sabha. She twice became MLA from Haryana during 1977-1982 and 1987-1990, and once from Delhi in 1998.

In October 1998 she held the position of the first woman chief…

बाँकी

Added by Anisha Bashyal on September 5, 2014 at 6:30pm — No Comments

बालबिवाह मुक्त गाँउ बनाउने अभियान

दाङ जिल्लाको लक्ष्मीपुर गाबिस उत्तरपुर्बी भागमा रहेको छ । सुनपुर गाँउमा बालबिवाहको बारेमा कुनै पनि ज्ञान नहुँदा पहिले यस गाँउका बाल बालिकाहरु बालबिवाहको चपेटामा पर्दै आएका थिए ।

बालबिवाह रोक्न पर्छ भन्ने बारेमा नत अभिभाबकलाई  चासो थियो नत स्थानिय बुद्धिजिबीहरुलाई । यस सुनपुर गाँउमा आज भन्दा ३ महिना अगाडी लक्ष्मीपुर रेडियो श्रोता क्लब गठन भयो । "हामी नियमित रुपमा रेडियो कार्यक्रम नयाँ नेपाल र साझेदारी रेडियो कार्यक्रम सुन्दै गयौ अनि…

बाँकी

Added by Humhari Bhattarai on September 4, 2014 at 12:30pm — 2 Comments

जे सकिन्छ त्यहि दिउँ

केही दिन अघि भएको अरिबल बर्षाका कारण बाँकेका बिभिन्न गा.वि.सहरु डुबानमा परे, जसका कारण धेरै नागरिकहरु घरबार बिहिन भएका छन् । ठूलो धनजनको क्षती भएको छ । गाँस,बास, कपास गुमाएका थुप्रै दाजुभाई, दिदीबहिनीहरुको चहराईरहेको घाउमा मलहम लगाउन हाम्रा सहयोगी हातहरु अगाडी बढाउन जरुरी छ ।…
बाँकी

Added by Namaskar Shah on September 2, 2014 at 4:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service