Featured Blog Posts – September 2013 Archive (7)

अछामको ऐतिहासिक महत्व बोकेका कलात्मक घरहरु लोप हुने अवस्थामा

अछामको ऐतिहासिक महत्व बोकेका विभिन्न ठाँउमा अहिले पुराना कलात्मक घरहरु लोप हुने अवस्थामा पुगेका छन् । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, कमल बजार लगायतका केही मुख्य ठाँउमा आधुनिक प्रविधिबाट घरहरु निर्माण हुन थालेपछि ढुङगा, माटो र काठका झयालढोकाबाट पुरानो शैलीमा निर्माण भएका घरहरु लोपउन्मुख अवस्थामा पुगेका छन ।

राणाकालीन समयमा मुलुकभर जस्तै अछामका बिभिन्न ठाँउमा पनि घरका झ्यालढोकामा देवीका मूर्तिलगायत अन्य कलात्मक तरिकाले निर्माण गरिने भवन देखिने गरे पनि अहिले त्यस्ता…

बाँकी

Added by Chandra Budha on September 27, 2013 at 8:00am — No Comments

सन्तान भएर पनि एक्लै र्छौँ

नमस्ते आमा बुवा । सञ्चै हुनुहुन्छ? 

यो हाम्रो सम्बोधनको क्रम नसकिदै भित्रबाट बुढि आमा र बुढाबा बाहिर निस्केर को होला यसरी एकाविहानै सञ्चो बिसन्चो सोध्ने भन्दै बाहिर निस्कनुभयो । 

को हौ बा तिमीहरु कहाँ बाट आयौँ?

“हेर त बुढि हाम्लाई पनि कोही त आउदो रैछ नी सञ्चो बिसञ्चो सोध्नलाई” बुढा बाले आमालाई भन्नुभयो ।

हामी बाआमाले नभन्दै पहिले नै यहाँ बस्दा हुन्छ नी भन्दै बसिहाल्यौँ । किनभने हामी उकाली ओराली हिडेर निक्कै थाकेका थियौँ । त्यसैले पनि उहाँहरुको बस न भन्ने आग्रह…

बाँकी

Added by sabita Acharya on September 26, 2013 at 11:00am — No Comments

सिम्पल साडी

टिरिङ्ग टिरिङ्ग.......... 

रितुजी हो?

हो, 

नमस्ते । सुन्नुस्, है रितुजी । म सोनी बोल्दैछु । हाम्रो पर्सीको कार्यक्रममा तपाईं जसरी नि आउनुपर्छ । यो पाली पनि तीज बिशेष कार्यक्रममा नआये तपाईंलाई हाम्रो महिला एकता समाजको सदस्यबाट बिदाई गर्नुपर्नेछ, यो पाली कुनै बहाना नबनाउनुहोला । अनी सुन्नुस् त, यो पाली त काठमान्डु बाट गेस्ट…
बाँकी

Added by Mira Dhakal on September 18, 2013 at 4:00pm — No Comments

बलात्कारमा अडेको मानव जीवनको अस्तित्व

विरलै पत्रकारितामा लागेका र अझ त्यसलाई निरन्तरता दिन नसकेको अवस्थामा महिलाद्वारा प्रकाशित साप्ताहिक पत्रिका “शुभेच्छा सन्देश”का लागि केही लेखिदिनका लागि निक्कै दिनदेखि पत्रिकाकी प्रकाशिका तथा सम्पादिका शान्ता अधिकारीबाट पटक पटक अनुरोध आएको थियो । समयाभावका कारण अनुरोध पूरा गर्न नसकेको अवस्थामा अनुभूत भएको लज्जाबोधलाई निरस्त पार्न पनि एउटा केही कुनै विषयमा लेख्नै पर्ने भएको थियो । के लेखौं के लेखौ भन्ने लागिरहेको अवस्थामा किन महिलाकै विषयमा नलेख्ने भन्ने लागेर ज्यादै पीडित भएको यौन हिंसालाई…

बाँकी

Added by Tika Raj Panta on September 16, 2013 at 7:30pm — No Comments

बाल दिवस

बाल दिवसका दिनको सन्दर्भमा लेखिएको : 

आज बाल दिवस । विद्यालय जान पाउने बालबालीकाको लागी त यो दिवस उत्साहजनक नै हुन्छ । तर नेपालमा वालवालिकाको एउटा यस्तो जमात छ जसलाई वाल दिवस कहिले आयो कहिले गयो थाहा नै हुदैन । र कुनै मतलव पनि हुन्न । ति वालवालिकाहरु आफ्नो गुजारा गर्न निकृष्ट किसिमको काम गर्न बाध्य भएका छन् । रमाईलो कुरा ति बालबालीका निम्ति भनेर सयौं सरकारी, गैह्र सरकारी तथा अन्तराष्ट्रिय संस्थाहरु काम गरीरहेका छन् तर समस्या ज्युँको त्युँ छ…

बाँकी

Added by Ishwar Rauniyar on September 14, 2013 at 1:00pm — No Comments

द्वन्द्व पीडितहरूलाई अभिमूखीकरण

लामो शसस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका, आफ्ना परिवारजन गुमाएका द्वन्द्व पीडित तथा तिनका परवारलाई तीन दिने अभिमूखीकरण कालिकास्थानमा सम्पन्न भएको छ । शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिता अभिबृद्धि सह आयोजनाअन्तर्गत उक्त अभिमूखीकरण गरिएको हो । जिल्लास्थित लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजर सामूहिक अभियान काठमाडौंको आयोजना तथा हेल्भेटास, पार्टनरसिप फर ट्रान्सपरेन्सी नेपाल तथा जापानीय डेपलभपमेन्ट फण्डको व्यवस्थापनमा २० जना द्वन्द्व…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 13, 2013 at 11:00pm — No Comments

नश्लिय उग्रवादका विरुद्धमा

अघिल्लो लेख अग्रज यथार्थ र होहल्ला  प्रकाशन पश्चात केही प्रतिक्रियाहरु प्राप्त भएका छन् । आफ्नो रचनामा प्रतिक्रिया प्राप्त हुनु पक्कै पनि खुसीकै कुरा हो । यो लेख लेख्दै गर्दासम्म खुसीले रमाउँ कि दु:ख मन गरेर रोउँ अलमलमा परेको छु । लेख राम्रो थियो भन्ने केही मानिसहरु भेटिए । उनिहरुले कारण दिएनन् मैले पनि खोजी गरिन । आलोचक मित्रहरुले कुनै एक ठाँउको उदाहरण दिएर राज्यसत्ताले थिचोमिचो गरेन भन्नै मिल्दैन…

बाँकी

Added by Arjun Apawad on September 3, 2013 at 7:30pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service