September 2013 Blog Posts (32)

जिल्ला प्रहरी कार्यालय अछाममा म्यादी प्रहरीका लागी आवेदन दिनेको भिड् ।

चन्द्रा बुढा, अछाम असोज १४

आगामि मंसिर ४ गते हुने संबिधानसभा निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरीको भर्ना खुलेपछि जिल्ला प्रहरी कार्यालय अछाममा आईतबार थप.२ सय २७ जना पुरुष र १० महिलाले जनाले आवेदन दिएका छन । यसअघि एघार सय ७७ जनाले आवेदन पेश गरेका थिए । हालसम्म एक हजार ४ सय १४ जनाले आबेदन पेश गरेका जिल्ला प्रहरि कार्यालय अछामका प्रहरी निरिक्षक सुर्य थापाले बताउनुभयो । निर्वाचन परिचालनका लागि अछाममा ५ सय ६४ जना म्यादी प्रहरीको माग भएको थियो । यहि असोज १ गतेवाट खुल्ला गरियको म्यादि भर्ना…

बाँकी

Added by Chandra Budha on September 30, 2013 at 12:06pm — No Comments

परिवर्तन चाहनेको संगठन नेपाल राष्टिय शिक्षक संगठन ।।

लता सुवेदी

नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले परिवर्तन चाहनेको संगठन नेपाल राष्टिय शिक्षक संगठन भएको बताउनु भएको छ । नेपाल राष्टिय शिक्षक संगठन अछाम क्षेत्र नम्बर २ को दोस्रो अधिबेशनमा प्रमुख अथितिको आशनबाट बोल्दै प्रमुख अथिति कुँवरले शिक्षकको हक हित स्थापीत गर्न र विदालय शान्ति क्षेत्र कार्यान्वयनका लागि शिक्षक संगठन संवेदनशिल रहेको बताउनु भयो । शैक्षिक नीजिकरणका कारण नै नेपालमा शिक्षामा बिकृती बढेको र यसको दोषी नेपाली कांग्रेस र एकीकृत माओवादी नै रहेका…

बाँकी

Added by Lata Subedi on September 29, 2013 at 11:27am — No Comments

छाउपडी प्रथा न्यूनिकरणका लागि व्यापक जनचेतना जगाउनु पर्ने ।।

चन्द्रा बुढा, अछाम असोज ११

छाउपडी प्रथा न्यूनिकरणका लागि व्यापक जनचेतना जगाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले बताएका छन । समाजमा अझै पनि महिनावारी भएको बेला भेदभाव गर्ने र घरबाट टाढा राख्ने चलन रहेकोले यसमा मानिसको धारणामा नै परिवर्तन ल्याउन जरुरी रहेको भन्दै व्यापक जनचेतना जगाउनु पर्नेमा जोड दिएका थिए । सम विकास नेपालको महिलाको आत्मसम्मानको लागि छाउपडी कुप्रथा न्यूनिकरण परियोजना अन्तर्गत संचारकर्मीसंग भएको गोष्ठिमा सो कुरा औंल्याईएको हो । सामाजिक…

बाँकी

Added by Chandra Budha on September 27, 2013 at 8:18am — No Comments

अछामको ऐतिहासिक महत्व बोकेका कलात्मक घरहरु लोप हुने अवस्थामा

अछामको ऐतिहासिक महत्व बोकेका विभिन्न ठाँउमा अहिले पुराना कलात्मक घरहरु लोप हुने अवस्थामा पुगेका छन् । सदरमुकाम मंगलसेन, मुख्य ब्यापारिक केन्द्र साँफेबगर, कमल बजार लगायतका केही मुख्य ठाँउमा आधुनिक प्रविधिबाट घरहरु निर्माण हुन थालेपछि ढुङगा, माटो र काठका झयालढोकाबाट पुरानो शैलीमा निर्माण भएका घरहरु लोपउन्मुख अवस्थामा पुगेका छन ।

राणाकालीन समयमा मुलुकभर जस्तै अछामका बिभिन्न ठाँउमा पनि घरका झ्यालढोकामा देवीका मूर्तिलगायत अन्य कलात्मक तरिकाले निर्माण गरिने भवन देखिने गरे पनि अहिले त्यस्ता…

बाँकी

Added by Chandra Budha on September 27, 2013 at 8:00am — No Comments

सन्तान भएर पनि एक्लै र्छौँ

नमस्ते आमा बुवा । सञ्चै हुनुहुन्छ? 

यो हाम्रो सम्बोधनको क्रम नसकिदै भित्रबाट बुढि आमा र बुढाबा बाहिर निस्केर को होला यसरी एकाविहानै सञ्चो बिसन्चो सोध्ने भन्दै बाहिर निस्कनुभयो । 

को हौ बा तिमीहरु कहाँ बाट आयौँ?

“हेर त बुढि हाम्लाई पनि कोही त आउदो रैछ नी सञ्चो बिसञ्चो सोध्नलाई” बुढा बाले आमालाई भन्नुभयो ।

हामी बाआमाले नभन्दै पहिले नै यहाँ बस्दा हुन्छ नी भन्दै बसिहाल्यौँ । किनभने हामी उकाली ओराली हिडेर निक्कै थाकेका थियौँ । त्यसैले पनि उहाँहरुको बस न भन्ने आग्रह…

बाँकी

Added by sabita Acharya on September 26, 2013 at 11:00am — No Comments

अछामका अधिकांश विद्यालयमा शौचालय सदुपयोग भएन ।।

चन्द्रा बुढा अछाम, असोज ७

अछाम जिल्लाका विभिन्न क्षेत्रका गरी ३३ विद्यालयमा छात्रा शौचालय निर्माण गरीने भएको छ । जिल्लाका अधीकांश विद्यालयमा शौचालय नीर्माण भएपनि लैंगिकमैत्री नभएको गुनासो बढेपछि यसै आर्थिक वर्षभित्र जिल्लाका ३३ विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने तयारी भईरहेको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ । अछाममा सञ्चालीत ५ सय २७ सरकारी तथा ३३ नीजी गरी जम्मा ५ सय ६० विद्यालय मध्ये ४० वटा विद्यालयमा अझै शौचालय छैनन् । शौचालय नीर्माण नभएका ४० विद्यालय मध्य ३३ विद्यालयमा…

बाँकी

Added by Chandra Budha on September 23, 2013 at 3:28pm — No Comments

अछामका १३ वटै इलाकामा एरिया भेला गर्ने निणर्य गर्दै अखिल नेपाल शिक्षक संगठन अछामको विस्तारीतसम्पन्न ।।

लता सुवेदी, अछाम असोज ७
अखिल नेपाल शिक्षक संगठन अछामको विस्तारीत…
बाँकी

Added by Lata Subedi on September 23, 2013 at 3:04pm — No Comments

सदरमुकाम मगलसैन मा रहेका पसल हरुको अनुगमन।।

लता सुबेदी अछाम असोज ५

जिल्ला प्रसासन कार्यलय अछाम र जिल्ला विकास समिती बाट गएको दूई छुटाछुटै टोलीले सदरमुकाम मगलसैनमा रहेका पसल हरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरी र जि वि स प्रसासकिय अधिकृत खेम जोशी को नेतृत्व मा गएको छुटाछुटै टोली ले बजार क्षेत्र भित्र रहेका पसलहरुमा रहेका दैनीक उपभोग्य का बस्तुहरु प्ये पदार्थ लगायतका बस्तुको अनुगमन गरेको थियो । अनुगमन को क्रममा कतिपय पसलहरुबाट म्याद सकिय का उपभोग्य बस्तुहरु भेटी नष्ट गरेको छ । टोलीले बैरागी धारा…

बाँकी

Added by Lata Subedi on September 21, 2013 at 12:23pm — No Comments

अछाममा ५ सय ४ बिद्यालयमा खाजा कार्यक्रम लागु हुने ।।

चन्द्रा बुढा,अछाम असोज ५

विश्व खाद्यकार्यक्रम अन्र्तगत अछाममा ५ सय ४ बिद्यालयमा खाजा कार्यक्रम लागु हुने भएको छ । ७५ गाविस भएको अछाममा यसअघि २७ गाविसहरुमा खाजा कार्यक्रम लागु भईसकेकोमा यो वर्षदेखि थप १५ वटा गाविसमा रहेका बिद्यालयमा कार्यक्रम लागु गरिने जनाइएको छ । खाद्य कार्यक्रम लागू भएका गाविसका विद्यालयका खाजा व्यववस्थापन समितिका सदस्य तथा विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । नेपालका १० वटा जिल्लामा खाद्य कार्यक्रम लागू भएकोमा सुदूरपश्चिमका…

बाँकी

Added by Chandra Budha on September 21, 2013 at 12:16pm — No Comments

अछाम पुर्न निर्माणका विषयमा अछाम जिल्लाका सरोकार वाला संग छलफल ।।

चन्द्रा बुढा,अछाम असोज ५

अछाम पुर्न निर्माणका विषयमा अछाम जिल्लाका सरोकार वाला संग छलफल गरीएको छ । छलफल पछि पुर्ननिर्माण भई रहेका भवन हरुको निर्माण कार्य तोकीए कै समयमा सम्पन्न नगरे कार्बाहीको प्रक्रिया अघि बढाईने नर्णय गरीएको छ । महिदा तथा बालबाीका कार्यालय अछामको भवन निर्माण कार्य असौज मसान्त भित्रै सम्पन्न गर्नु पर्ने, र जिल्ला कृषि विकास कार्यालयको निर्माण कार्य मंशिर मसान्त भित्रै सक्नु पर्ने तथा तोकीएको समयमा कार्य सम्पन्न नगर्नेलाई कार्बाही गरीने अछामका प्रमुख जिल्ला अधिकारी गणेश…

बाँकी

Added by Chandra Budha on September 21, 2013 at 12:00pm — No Comments

अछाम जिल्लामा पुर्ननिर्माण भएका भवनहरुको एक टोलीद्धारा अनुगमन ।।



लता सुवेदी,अछाम असोज ४
अछाम जिल्लामा पुर्ननिर्माण…
बाँकी

Added by Lata Subedi on September 20, 2013 at 11:47am — No Comments

अछाममा रेबिजका कारण एकको मृत्यु ।।

चन्द्रा बुढा, अछाम असोज ३

अछाम जिल्लाको बान्नातोली गाविसमा रेबिजका कारण बिहीबार एक युवकको मृत्यु भएको छ । बान्नातोली गाविस वार्ड नं. ७ का २३ बर्षिय भरत बहादुर शाहीको उपचार गर्न लादै गर्दा मृत्यु भएको हो । करिब ६ महिना पछि मंगलबार जिल्ला अस्पताल मंगलसेनमा उपचारका लागि ल्याईएका शाहीको नेपालगञ्ज रिफर गरेपछि बाटैमा मृत्यु भएको स्थानिय डम्मर रावलले जानकारी दिनुभयो । गएको ६ महिना अघि गाँउमै कुकुरले टोकेको र समयमै उपचार गर्न नआएकोले उनको मृत्यु भएको आफन्तले बताएका छन् । त्यो बेला कुनै भ्याक्सिन…

बाँकी

Added by Chandra Budha on September 19, 2013 at 7:18pm — No Comments

सुदूर पश्चिममा ४ हजार बढी म्यदी प्रहरी रहने ।।

चन्द्रा बुढा, अछाम असोज ३

अब हुने संविधान सभाको निर्वाचनका लागि सुदूर पश्मिाञ्चलबाट ४ हजार १ सय ८७ जना म्यादी प्रहरीको भर्ना खुलेको छ । अब हुने संविधान सभाको चुनावलाई सुरक्षा दिन तथा आवश्यक कामलाई व्यावस्थीत बनाउन म्यादी प्रहरीको भर्ना खुलेको हो । सुदूर पश्चिमका २ अञ्चल मध्ये सेती अञ्चलमा २ हजार ५ सय ५८ जना र महाकाली अञ्चलमा १ हजार ६ सय २९ जना म्यादी प्रहरीको भर्ना खुलेको बताईएको छ । जसमा सबै भन्दा बढी कैलालीमा ९ सय २२ जना तथा सबै भन्दा कम भन्दा कम डडेल्धुरामा २ सय ४८ जनाको भर्ना लिने…

बाँकी

Added by Chandra Budha on September 19, 2013 at 7:18pm — No Comments

सिम्पल साडी

टिरिङ्ग टिरिङ्ग.......... 

रितुजी हो?

हो, 

नमस्ते । सुन्नुस्, है रितुजी । म सोनी बोल्दैछु । हाम्रो पर्सीको कार्यक्रममा तपाईं जसरी नि आउनुपर्छ । यो पाली पनि तीज बिशेष कार्यक्रममा नआये तपाईंलाई हाम्रो महिला एकता समाजको सदस्यबाट बिदाई गर्नुपर्नेछ, यो पाली कुनै बहाना नबनाउनुहोला । अनी सुन्नुस् त, यो पाली त काठमान्डु बाट गेस्ट…
बाँकी

Added by Mira Dhakal on September 18, 2013 at 4:00pm — No Comments

बलात्कारमा अडेको मानव जीवनको अस्तित्व

विरलै पत्रकारितामा लागेका र अझ त्यसलाई निरन्तरता दिन नसकेको अवस्थामा महिलाद्वारा प्रकाशित साप्ताहिक पत्रिका “शुभेच्छा सन्देश”का लागि केही लेखिदिनका लागि निक्कै दिनदेखि पत्रिकाकी प्रकाशिका तथा सम्पादिका शान्ता अधिकारीबाट पटक पटक अनुरोध आएको थियो । समयाभावका कारण अनुरोध पूरा गर्न नसकेको अवस्थामा अनुभूत भएको लज्जाबोधलाई निरस्त पार्न पनि एउटा केही कुनै विषयमा लेख्नै पर्ने भएको थियो । के लेखौं के लेखौ भन्ने लागिरहेको अवस्थामा किन महिलाकै विषयमा नलेख्ने भन्ने लागेर ज्यादै पीडित भएको यौन हिंसालाई…

बाँकी

Added by Tika Raj Panta on September 16, 2013 at 7:30pm — No Comments

बाल दिवस

बाल दिवसका दिनको सन्दर्भमा लेखिएको : 

आज बाल दिवस । विद्यालय जान पाउने बालबालीकाको लागी त यो दिवस उत्साहजनक नै हुन्छ । तर नेपालमा वालवालिकाको एउटा यस्तो जमात छ जसलाई वाल दिवस कहिले आयो कहिले गयो थाहा नै हुदैन । र कुनै मतलव पनि हुन्न । ति वालवालिकाहरु आफ्नो गुजारा गर्न निकृष्ट किसिमको काम गर्न बाध्य भएका छन् । रमाईलो कुरा ति बालबालीका निम्ति भनेर सयौं सरकारी, गैह्र सरकारी तथा अन्तराष्ट्रिय संस्थाहरु काम गरीरहेका छन् तर समस्या ज्युँको त्युँ छ…

बाँकी

Added by Ishwar Rauniyar on September 14, 2013 at 1:00pm — No Comments

द्वन्द्व पीडितहरूलाई अभिमूखीकरण

लामो शसस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका, आफ्ना परिवारजन गुमाएका द्वन्द्व पीडित तथा तिनका परवारलाई तीन दिने अभिमूखीकरण कालिकास्थानमा सम्पन्न भएको छ । शान्ति प्रकृया सहयोग आयोजनाको प्रभावकारिता अभिबृद्धि सह आयोजनाअन्तर्गत उक्त अभिमूखीकरण गरिएको हो । जिल्लास्थित लाङटाङ क्षेत्र संरक्षण सरोकार समाजर सामूहिक अभियान काठमाडौंको आयोजना तथा हेल्भेटास, पार्टनरसिप फर ट्रान्सपरेन्सी नेपाल तथा जापानीय डेपलभपमेन्ट फण्डको व्यवस्थापनमा २० जना द्वन्द्व…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 13, 2013 at 11:00pm — No Comments

अछामका तीन गाविस जातीय भेद्भाव तथा छुवाछूतमुक्त घोषणा हुने ।।

अछाम जिल्लामा जातीय भेद्भाव तथा छुवाछूत अन्त्य गर्ने अभियानस्वरुप यो आर्थिक वर्षमा जुपु, बान्नातोली र कालीका गाविसलाई जातीय छुवाछूत तथा भेद्भावमुक्त गाविस घोषणा गरिने भएको छ । उत्पीडित उत्थान तथा चेतना विकास मञ्च अछामको आयोजनामा तीनवटै गाविसमा विभिन्न खालका चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पोष्टर पम्पलेट, गाविस र वडास्तरमा समन्वय समिति गठन गरि अन्तत्र्रिmया गर्नेलगायत कार्ययोजनासहित काम अगाडि बढाउने जनाइएको छ । ती गाविसलाई छुवाछूतमुक्त घोषणा गर्नका लागि अब तत्काल गाउँमा गएर आफ्ना…

बाँकी

Added by Purna Bahadur Khadka on September 11, 2013 at 10:08am — No Comments

अछाममा विद्युत सेवा संचालनका लागि पहल जारी, अझैं ३ हप्ता लाग्ने ।।

गत भदौ ६ गते देखि पूर्ण रुपमा विद्युत सेवा अवरुद्ध भएको अछाममा केन्द्रीय प्रशारण लाईन जोड्ने काम भैरहेको छ । कैलाशखोला सान जलविद्युत केन्द्रको नहर भदौ ६ गते भत्किएपछि विद्युुत सेवा पूर्ण रुपमा अबरुद्ध भएपछि हाल केन्द्रीय प्रशारण लाईन जोड्ने कार्यलाई तीब्रता दिईएको बुझिएको छ । दिपायल सिलगढी ३३ केभि प्रशारण लाईन जोड्ने कामलाई तीब्रता दिईएपनि अझै बिजुली बल्न ३ हप्ता बढी समय लाग्ने बताईएको छ । केन्द्रीय प्रशारण लाईन जोड्ने कार्यका् अवस्थाबारे बुझ्न आज प्रमुख जिल्ला अधिकारी सहितको टोलि जिल्लाको…

बाँकी

Added by Purna Bahadur Khadka on September 11, 2013 at 10:08am — No Comments

निजामति दिवसमा आयोजित भलिबल प्रतियोगितामा शशस्त्र प्रहरीको टिम बिजयी ।।

कार्यालय प्रमुख र संचारकर्मीको मैत्रीपूर्ण खेलमा संचारकर्मीले पछारे

निजामती कर्मचारी दिवसको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगितामा शशस्त्र प्रहरी बलको टोलि बिजेता बनेको छ । दिवसको अवसरमा शनिवार आयोजित प्रतियोगितामा शशस्त्र प्रहरीले नेपाली सेनाको टोलिलाई पराजित गरेको हो । नेपाल प्रहरी तथा उद्योग बाणिज्य संघलाई पराजित गर्दै फाईनलमा पुगेको रणशेर गणको सेनाको टोलि र निजामति कर्मचारीलाई पराजित गर्दै फाईनलमा पुगेको खप्तड गुल्म साँफेबगरको शशस्त्र प्रहरीको टोलिवीच…

बाँकी

Added by Purna Bahadur Khadka on September 9, 2013 at 9:31pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service