September 2012 Blog Posts (213)

रगतको ल्याव परीक्षण शुल्कले विपन्न मर्कामा

भरतपुर । रक्तसञ्चार केन्द्रले रगतको परीक्षणवापत लिने शुल्कका कारण विपन्न वर्गका बिरामीहरुलाई आर्थिक भार पर्ने गरेको छ । रक्तसञ्चार केन्द्रले ल्याव परीक्षण, केमिकल र प्रविधिका लागि एक युनिट रगतको ८५० रुपैयाँ लिने गरेका कारण विपन्न वर्गका बिरामीहरुलाई सो समस्या पर्ने गरेको हो  ।

रक्तसञ्चार केन्द्रबाट खरिद गरेरमात्र सर्वसाधारणले रगतको प्रयोग गर्न पाउने भएकाले विपन्नहरुलाई मर्का परेको अगुवा रक्तदाताहरु शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।

नेपाल स्वयम्सेवी…

बाँकी

Added by अल्टर कान्छो’ on September 30, 2012 at 8:46am — No Comments

धर्म बिषयक चर्चा



       धर्मानुरागी श्रोतागण हामिले आ आफ्ना बहुमूल्य समय बिताइ रहेका छौ तर फुर्सद पाउदैनौ अझै त्यसैले पनि यो मानब जीबन सार्थक पार्नका लागि केही समय धार्मिक मनन तर्फ लगाऔं , पहिले त यो धर्म भनेको के हो किन धर्म मनाइन्छ यसबाट के फाइदा छ यो जान्नु पर्ने बिषय हो ।

    धर्म बिषएक प्रतिपादन गनु भन्दा पहिले…

बाँकी

Added by Kamal Paudyal on September 30, 2012 at 6:00am — No Comments

राजधानीमा खानेपानीको अभाव : समाधानका लागि सरकार र नीजि क्षेत्र बीचको सहकार्य आवश्यक ।



नेपाल खानेपानी सँस्थानले राजधानीबासीलाई सहज ढँगले खानेपानी उपलब्ध गराउन सकिरहेको छैन । त्यसैले, नीजि क्षेत्रहरुले पनि वैकल्पिक रुपमा राजधानीबासीलाई खानेपानीको आपूर्ती र वितरण कार्य गर्दै आएका छन् । नीजि क्षेत्रमा सँलग्न व्यवसायीहरुले मनमैजु, इचँगु जस्ता सहरका ग्रमिण भेगबाट टँकरमार्फत पानीको सँकलन गर्दछन् र सहरका विभिन्न स्थानहरुमा खानेपानीको पूनः वितरण गर्दछन् ।



काठमाण्डौं सहरीकरणको मारमा छ । सहरले जनसँख्याको उच्च चाप पनि खेपि रहेको छ । यी सबै कारणहरुले गर्दा…

बाँकी

Added by prabin bhattarai on September 29, 2012 at 5:26pm — No Comments

मलेसियामा नेपाली कामदारलाई मृत्युदण्डको फैसला-नातिको जीवनरक्षा माग्दै ८३ वर्षिय धनबहादुर

नुवाकोट जिल्ला बर्सुन्चेत गाविस वडा नं १ स्थायी घर भएका हरि बहादुर घले रोजगारीका सिलसिलामा सन् २००१ मा मलेसिया गएका थिए । रोजगारी सम्झौता सकेर नेपाल फर्कने क्रममा उनी पक्राउ परेका थिए । रोजगारी सकेर घर फर्कने क्रममा पक्राउ परेका निजको झोलामा लागु औषध भेटिएको भन्दै मलेसिया सुरक्षा निकायले उनलाई पक्राउ…

बाँकी

Added by Bishnu B. Khatri on September 29, 2012 at 2:30pm — 8 Comments

नेपाली राजनीति र नेपाल

जन्मे देखि अहिले सम्म मैले हाम्रो देशमा धेरै राजनीति परिबर्तनहरु भएको देखे ।  तर विकासको गतिबिधिहरुलाई त्यो राजनीतिले गति दिन सकेन। पहिला १०७ वर्ष सम्म राणाशासनले गर्दा नेपाल धेरै पछि पर्यो।  २००७ सालमा प्रजातन्त्र आएर पनि त्यसपछि बिकाशले अहिले सम्म गति लिन सकिन झन् माओबादी  जनयुद्दमा त कति धन जन को छ्यति भयो अहिले सम्म कसैले लै थाहा छैन  कति त्यो जन्युद्दले गर्दा झन् नेपाल बिकाश म धेरै पछी पर्यो २०६४/२०६५ को चुनाव पछी देशमा केहि बिकाश हुन६ कि भनेका जनता हरुमा झन् निराश छायो  देशमा संबिधान…

बाँकी

Added by kamalprasad adhikari on September 29, 2012 at 12:30pm — No Comments

कविता ः आफ्नै यथार्थलाई चिन्दै

विधुर ढकाल

यो गोधूलि साँझमा

‘म’ नियाल्दै छु यो दुनियाँ

यो जीर्ण नारायणीको पुलबाट

आफ्नो गन्तव्यतर्फ लम्किरहेका पाइलाहरु

हतारहतार छिचोलिरहेका छन् सडकहरु

कोही आफ्नो वासस्थानतर्फ लम्किरहेका छन्

कोही आफ्नो उद्देश्यतर्फ आफ्ना पाइलाहरु लम्काइरहेका छन्

सुनौलो रविकिरणबीच एकजोडी ढुकुर

नगरवनको आकाशमा कावा खेल्दै उडिरहेछन्

आफ्नो गुँडतर्फ ।



कल्पनामा हराउँछु

‘म’ पनि ती जोडीजस्तै उड्न…

बाँकी

Added by अल्टर कान्छो’ on September 29, 2012 at 10:15am — No Comments

कविता ः आफ्नै यथार्थलाई चिन्दै

विधुर ढकाल

यो गोधूलि साँझमा

‘म’ नियाल्दै छु यो दुनियाँ

यो जीर्ण नारायणीको पुलबाट

आफ्नो गन्तव्यतर्फ लम्किरहेका पाइलाहरु

हतारहतार छिचोलिरहेका छन् सडकहरु

कोही आफ्नो वासस्थानतर्फ लम्किरहेका छन्

कोही आफ्नो उद्देश्यतर्फ आफ्ना पाइलाहरु लम्काइरहेका छन्

सुनौलो रविकिरणबीच एकजोडी ढुकुर

नगरवनको आकाशमा कावा खेल्दै उडिरहेछन्

आफ्नो गुँडतर्फ ।



कल्पनामा हराउँछु

‘म’ पनि ती जोडीजस्तै उड्न…

बाँकी

Added by अल्टर कान्छो’ on September 29, 2012 at 10:15am — No Comments

चौसट्ठी क्यारेट भारतीय माछा नियन्त्रणमा

रत्ननगर । भारतबाट अवैध रुपमा ल्याएको एक ट्रक माछा मत्स्य व्यवसायी समिति चितवनले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । पत्रकारको रोहवरमा ट्रकमा रहेको ६४ क्यारेट माछा इलाका प्रहरी कार्यालय रत्ननगरको जिम्मा लगाएको हो ।

भन्सारबाट अवैध तरिकाबाट नेपाल भित्र्याइएको माछा बिहीबार राति साढे १० बजे रत्ननगरको टाँडीचोकबाट मत्स्य व्यवसायी समितिले नियन्त्रणमा लिएको थियो । भन्सारमा क्वारेनटाइन पास नभएको माछा खान योग्य नभएको मत्स्य व्यवसायी समिति चितवनका सदस्य सन्देश सिंखडाले जानकारी दिनुभयो ।…

बाँकी

Added by अल्टर कान्छो’ on September 29, 2012 at 8:42am — No Comments

शान्ति समाजको १५औं राष्ट्रिय परिषद् चितवनमा हुने

भरतपुर । मानवअधिकार तथा शान्ति समाजको १५औं राष्ट्रिय परिषद् बैठक चितवनमा हुनेभएको छ ।

स्वतन्त्रता हाम्रो प्राण हो, अहिंसा जीवनको आधार हो भन्ने मूलनाराका साथ आगामी मंसिर २९ र ३० गते चितवनमा परिषद् बैठक गर्न लागिएको समाजले शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

बैठकमा ४५ जिल्लाबाट दुई सयभन्दा बढी समाजका प्रतिनिधि सहभागी हुने छन् । कार्यक्रममा मादकपदार्थ तथा सुर्तीजन्य पदार्थको भने निषेध गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष…

बाँकी

Added by अल्टर कान्छो’ on September 29, 2012 at 8:38am — No Comments

‘इनोसेन्स अफ मुस्लिम’को प्रशारण रोक्न माग

नारायणगढ । मुस्लिम एकता समाज चितवनले अमेरिकामा बनेको चलचित्र ‘इनोसेन्स अफ मुस्लिम’को प्रशारणमा रोक लगाउन पहल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमार्फत सरकारलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

मुस्लिमहरुको आस्थाका भगवान हजरत महम्मदलाई चलचित्रमा यौन पिपासुको रुपमा चित्रण गरी सम्पूर्ण मुस्लिमहरुको आस्थामा आघात पु¥याएको समाजका अध्यक्ष सलिम मिया शेखले बताउनुभयो । अमेरिकाले अरु धर्मको अस्तित्व स्वीकार नगर्ने गरेको भन्दै कहिले कुरान जलाउने, कहिले बुद्धको तस्बिर जुत्तामा बनाउनेलगायतका…

बाँकी

Added by अल्टर कान्छो’ on September 29, 2012 at 8:31am — No Comments

चितवनका जग्गा व्यवसायी मरिससमा

भरतपुर । विश्वकै सुन्दर देशहरुमध्येकै एक अफ्रिकाको मरिससको विकासका बारेमा अध्ययन गर्न चितवनको जग्गा व्यवसायीहरुको टोली मरिसस पुगेका छन् ।

टोलीले त्यहाँको विकासका बारेमा जानकारी लिएर फर्कने बताइएको छ । मरिसस विश्वकै सुन्दर देशहरुमध्येमा एक पर्दछ । यो सुन्दर टापु पनि हो । असोज ६ गते मरिसस प्रस्थान गरेका व्यवसायीहरुको टोली असोज १४ गते फर्कने छन् ।

नारायणी जग्गा तथा व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशकुमार चुकेको सयोजकत्वमा मरिसस पुगेको टोलीमा ३७ जना व्यवसायीहरु रहेका छन् । उनीहरुले…

बाँकी

Added by अल्टर कान्छो’ on September 29, 2012 at 8:26am — No Comments

अछामको रामारोशन एकीकृत घुम्ती सेवा शिविर ।।

अछाम जिल्लाको बिकट मानिने रामारोशन गाविसमा शुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा विभिन्न सेवाग्राहीले सेवा लिएका छन् । शिविरको पहिलो दिन ७७ जनाले नागरिकताको प्रमाण पत्र लिएका छन् । शिविरमा  १७७ जनाले फोटाृ सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला स्थित सबै सरकारी कार्यालयको आयोजनामा भएको शिविरमा ९ जनाले अपांगता परिचय पत्र तथा ७ जनाको मालपोतको काम गरीएको छ । असोज १४ गतेसम्म चल्ने शिविरमा १ सय ५० जनाले स्वास्थ्य सेवा, ४ सय ६१ जनाले कृषि विउँबिजन, तथा ७ सय १ जनाले पशु चौपायाको उपचार…

बाँकी

Added by Tek Raj Bhandari on September 28, 2012 at 7:29pm — No Comments

कोहलपुर नगरपालिकाको भवन बन्ने निश्चित भयो

कोहलपुर गाउ बिकास समितीको सक्रियतामा शुक्रबार बसेको सर्बदलिय बैठकले कोहलपुरको क्षेत्रिय ट्रफिक प्रहरी कार्यालयको पछाडि पट्टीरहेको एक्काइस कट्ठा जग्गा मध्ये ६ कट्ठा क्षेत्रफलमा कोहलपुर नगरपालीकाको भवन निमार्ण गर्ने निश्चित भएको बताइएको छ ।

कोहलपुर गाबिसका सचिब अमरराज खत्रीका अनुसार एक बिगाह एक कट्ठा जग्गा मध्ये १५ कट्ठा जग्गा उपस्वास्थ्य चौकिको लागी छुटयाइएको जानकारी दिए ।

सो क्षेत्रफलमा रहेको नेपालगन्ज बन बिकास परियोजनाको घर गाबिसको हुने बताएका छन । हालको डिपिसीलाई कायम गरि जिल्ला…

बाँकी

Added by Humhari Bhattarai on September 28, 2012 at 4:42pm — No Comments

अविबेक

  सार हीन छ यो संसार तर बिभिन्न रुचि भएका मानबहरु आ आफ्नो बुद्धि र बिवेक अनुसार संसारलाई सार युक्त सम्झन्छन बास्तबमा यँहा के छर जमिन , रुपैया पुत्र स्त्री परिवार सबै नाशवान छन आज छ त मोली छैन यी सधै चुर्फुराउने मान्छेको जीबन पनित उस्तै क्षणिक छ फुलेको फूल जस्तै पानिको थोपा जस्तै चम्केको…

बाँकी

Added by Kamal Paudyal on September 28, 2012 at 1:00pm — 2 Comments

दशैं कथा : बेलमती र सुम्निमा

घुमीफेरी फेरि दशैं आएको छ नयाँ गाऊँमा....आज दशैंको सप्तमी....बेलमतिलाई भने सास फेर्ने फुर्षद पनि छैन् । झिसमिसेदेखी नै कामको चटारो छ....घरआँगन लिपपोत गर..पुजापाठको सामग्री तैयार पार....पानी ओसार्न एक घंटा लगाएर पधेँरामा जाऊ.... दशैं भन्यो दशा नै हुन्छ वेलमतीलाई ....धारामा पुगेर पानी भर्दै गर्दा वेलमतीकी छिमेकी भाउजु…

बाँकी

Added by pawan neupane on September 28, 2012 at 10:30am — No Comments

माओवादीद्वरा चितवन वन्द

नारायणगढ । नेकपा–माओवादीले आफ्ना कार्यकर्ता गिरफ्तारीको विरोधमा आज शुक्रबार आह्वान गरेको चितवन बन्दका कारण चितवनको जनजीवन विहानै देखि प्रभावित भएको छ ।



भरतीय उत्पादनको नेपाल आयातमा रोक लगाउँदै आएको माओवादीले बिहिबार राति भारतीय नम्वर प्लेटको ट्रकमा आएको माछालाई नियन्त्रणमा लिने क्रममा पूर्वीचितवनमा आफ्ना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै बन्द गरेको हो । प्रहरीले माओवादीका कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखेको छ ।



बन्दका कारण लामा तथा छोटा दुरीका…

बाँकी

Added by अल्टर कान्छो’ on September 28, 2012 at 9:40am — No Comments

अब रिक्सा चालक पनि मापसेको दायरामा

नारायणगढ । मादकपदार्थ सेवन गरेर यातायातका साधन चलाउनेलार्ई कारबाही गर्दै आएको जिल्ला ट्राफिक प्रहरीले अब केही दिनपछि मादक पदार्थ सेवन गरी रिक्सा चलाउने चालकलाई समेत कारबाही गर्ने भएको छ ।

बिहीबार नारायणगढमा भएको रिक्सा व्यवसायी संघको साधरण सभामा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णदत्त भट्टले यस्तो बताउनुभएको हो ।

‘मापसे गरेर रिक्सा चलाउने चालकहरुका कारण दुर्घटना बढ्दै गएको र यात्रुलाई समेत अपशव्द प्रयोग गर्ने गरेको गुनासोको आधारमा उनीहरुलाई पनि…

बाँकी

Added by अल्टर कान्छो’ on September 28, 2012 at 9:05am — No Comments

स्वप्निल ः सुन्दर सपनाको खोजिमा

सपना सायद सबैले सुन्दर देख्छन् । चाहन्छन नै सुन्दर सपना देख्न तर पनि म आँफूलाई अलिक पृथक ठान्थे । म सपना देख्न डराउँथे सबैले भन्न गर्थे तँ कस्तो मान्छे नाम चाँहि स्वप्नील अनी सपना देखि भाग्ने । नामको कुरा उठिहाल्यो । यसलाई नै प्रष्ट पार्न चाहँे सपना देखि डराउने भएकोले नै होला मेरो नाम परिवारले स्वप्निल राखेको । यसले मेरो सपना देख्ने बानीमा कुनै पनि असर गरेन् । मलाई राखिदिएको नाम म आँफैलाई घाँडो भएको छ । किनकी मलाई सुन्दर सपनाहरुले पच्छाइरहेका छन् सायद मलाई ति सपनाहरुले पच्छाउँदैनथे त म स्वप्निल… बाँकी

Added by अल्टर कान्छो’ on September 27, 2012 at 10:09pm — No Comments

राजधानीको कुईनेटो, पर्यटकीय गन्तव्य 'भिमढुङ्गा' ( विश्व पर्यटन दिवस २०१२ विशेष)

नेपालको समग्र विकासका लागि पर्यटन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । पर्यटन व्यवसायका लागि हालसम्म धेरै स्थानहरू परिचित रहेका छन् । नेपाल गाउँ नै गाउँको एक सुन्दर नगरी हो । गाउँको विकासका निमित्त पर्यटनलाई एउटा आधारशीलाको रूपमा स्थापित गराउनको लागि 'गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल'…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on September 27, 2012 at 9:04pm — No Comments

बिरामीलाई रक्तदान गर्ने प्रतिवद्धता, रक्तसंचार केन्द्र संचालनका लागि तत्काल पहल गरिने ।।

अछाम रगतको अभावमा जिल्ला अस्पतालको वेडमा छटपटाईरहेकी अछाम बान्नातोलीकी गंगा भुलका लागि रगत दिने प्रतिवद्धता जनाईएको छ । ३ दिन देखी बिरामी भएर जिल्ला अस्पतालमा रहेकी गंगाका लागि ए पोजेटिभ रगत चाहिएको अवस्थामा रेडियो रामारोशनले आयोजना गरेको जिल्लामा रक्तसंचार केन्द्र संचालनमा नआउँदा बिरामीलाई परेको अप्ठेरो विषयमा छलफल कार्यक्रमका सहभागिले रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन् । अहिले रक्तदान गर्ने २ जना सम्पर्कमा आएका रक्तसंचार केन्द्रका प्राविधिक जनक साउँदले बताउनु भयो । अछाममा रक्तसंचार…

बाँकी

Added by Tek Raj Bhandari on September 27, 2012 at 7:42pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service