September 2011 Blog Posts (135)

तलब माग्दै धर्ना

www.greaterhetauda.com

शिव वियोगी चौलागाईँ

हेटौँडा, १३ असोज

नेशनल सोप हेटौँडाका मजदुरहरुले तलब माग्दै उद्योगमा धर्ना दिएका छन् । दशैँमा समयमै तलब नपाएको भन्दै हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको नेशनल शोप प्रालिका मजदुरहरुले उद्योगमा नाराबाजी गर्दै धर्ना दिएका हुन् । दशैजस्तो पर्वमा उद्योगमा काम गरेको तलब समयमै नदिएर उद्योगले मजदुरमाथि अन्याय गरेको भन्दै उनीहरुले उद्योग परिसरमा टायर बाल्दै धर्ना दिएका  हुन् । उद्योगका करिब १ सय ५०…

बाँकी

Added by RAMKUMARELAN.COM on September 30, 2011 at 7:29pm — No Comments

What are bloggers doing in blogs?

Read why and how blogging is getting popular and what are bloggers doing in  their personal websites. Thanks to Pradip Bashyal for this nice article. 

http://www.ekantipur.com/nepal/article/?id=2790

 

Added by Indra Dhoj Kshetri on September 30, 2011 at 5:01pm — 1 Comment

विषाक्त खाना खाँदा बालकको मृत्यु

www.greaterhetauda.com

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १३ असोज

मकवानपुरको पदमपोखरीमा विषाक्त खाना खाँदा एक बालकको ज्यान गएको छ । एकै परिवारका अन्य ६ जना बिरामी भएका छन् । पदमपोखरी वडा नम्वर १ वनस्पतिका साढे ४ वर्षको बालक सन्तोष रानाको आज मध्यान्ह मृत्यु भएको छ । यस्तै बालकका वावु धनबहादुर रानासहित परिवारका ६ जना नै बिरामी भएको परिवारजनले बताएका छन् । बिहान दाल भात र मासु खाएपछि नै असामान्य अवस्था बन्दै बालकको मृत्यु भएको र परिवारका…

बाँकी

Added by RAMKUMARELAN.COM on September 30, 2011 at 2:01pm — No Comments

Special Message for Dashain

दशै दशा नबनोस । कपडा किन्दा उत्तर हेर्नु । गहना किन्ने सोच्नु भन्दा पहिले सुन्को भाउ हेर्नु । सामान किन्दा त्योसँग आउने उपहार हेर्नु भन्दा त्यो सामान चाहिएको हो हैन बिचार गर्नु । रमाइलो गर्द सक्भर मदिरा बाट टाढै रहनु । सकिन्न भने पन्कज उदास को गजल सम्झनु: "बढी मेहेङ्गी हुइ शराब के थोडी थोडी पिया करो ।" सबैको दशै राम्रो रहोस् र सबैलाई बढी उर्जा शिल बनाओस् । मेरो शुभकामना ।

Added by Jiwan Kshetry on September 30, 2011 at 10:56am — No Comments

रमिलाको दशै

पाईला चाल्न नै लरबरिने गरी लगाईएको चुच्चो हिल जुत्ता, खुट्टाको नापमा नै चपक्क हुने गरी लगाईएको जिन्स पाईन्ट, चलन चल्ति अनुसारको खुकुलो भेष्ट, अनुहारमा गरिएको भद्दा मेकअप अनि कपालमा सिउरीएको फुलको रुपको क्लिप २४ वर्षिय रमिला तामाड्डकोे पहिचान थियो । मकवानपुरको पूर्वी भेगमा पर्ने फापरवारीबाट ४ वर्ष अधि राजधानी छिरेकी रमिला दशै मान्ने सिलसिलामा आफ्नो घर जाने क्रममा किनमेलको मेसोमा हेटौडा बजारमा देखिईन । उनीसंगै उनकै उमेरसरहका अरु दुईतिनजना फेशनको तमक झमक सहितका महिला र पुरुष पनि थिए…

बाँकी

Added by sudhir bhadra on September 30, 2011 at 10:08am — No Comments

सन्दर्भः ‘काण्माण्डौं लिटरेचर जात्राको’

साहित्यमा नयाँ–नयाँ प्रयोगहरु भइरहेका छन् । नयाँ–नयाँ गतिविधि र सन्दर्भहरुको विकास भइरहेको छ, क्रमश । यो हिजो पनि चलेको थियो, आज पनि चलेको छ । साँचो अर्थमा भन्नुपर्दा साहित्य र लेखक अनि कविहरु नै नयाँ प्रयोगका अभियान्ता हुन्, यसमा दुई मत छैन् । स्रष्टा, कविहरु स्वभाविक रुपमा अरु भन्दा पृथक र अन्र्तमुखी स्वभावका हुन्छन् । जसका कारण मिनेट–मिनेटको समयमा उनीहरु नयाँ चिजको प्रयोग र सिर्जनामा तल्लिन हुन्छन् । यस्तै सिलसिलामा गत असोज २ गतेदेखि ४ गते (१६–१८ सेप्टेम्बर, २०११) सम्म काठमाण्डौंमा तीन…

बाँकी

Added by Prabin Baniya on September 29, 2011 at 9:43pm — No Comments

भत्किएको सडक निर्माण पछि सेराबजारमा बस सेवा सुचारु

 पुर्णबहादुर खड्का, रेडियो रामारोशन, एफ एम अछाम

 

असार पहिलो साताबाट अवरुद्द बस सेवा आजबाट ब्रह्मतोलाको सेर बजारसम्म सुचारु भएको छ । बेतामान्डौँ बजारसम्म सुचारु बस सेवा आजबाट ब्रह्मतोलाको सेर बजार सम्म सुचारु भएको छ । तीन महिनादेखि अवरुद्द सेवा सुचारु भएपछि दसैँका लागि घर आउने यात्रुहरुलाई सजिलो हुने भएको छ । हिन्दू नेपालीहरुको महान पर्व बडादसैँमा घर फर्किने यात्रु र दैनिक उपभोज्ञ समान ढुवानीमा सहज गर्न सडक निर्माण कार्यलाई तिव्रता दिएपछी बससेवा यसैसाता तिपाडाहाट बजार सम्म…

बाँकी

Added by MeroReport on September 29, 2011 at 8:30pm — No Comments

कम्युनिष्ट काजकृया

कम्युनिष्ट काजक्रिया

                  -आनन्दराम पौडेल

                                          anandarampaudel@yahoo.com

 

   एनेकपा माओवादीका पोलिटब्यूरो सदस्य गोपाल किराँतीले बाहुनक्षेत्रीको पनि सङ्गठन बनाउनुप-यो भनेर पार्टीमा प्रस्ताव राखे। के अव हामी सवैले जातीय चिन्तनमा लाग्नुपर्ने, जातीय सङ्गठन निर्माण गर्नुपर्ने र जातीय दृष्टिकोणबाट चल्नुपर्ने हो ? हुँदाहुँदा उहाँहरु जातजातलाइ राज्य दिन्छु भन्दै १०३ जातमै पुग्नुभएकोछ। यही प्रश्न मैले एकदुइजना…

बाँकी

Added by Ananda Ram Paudel on September 29, 2011 at 4:23pm — No Comments

मेरोरिपोर्टद्वारा संकलित कपडा हस्तान्तरण

मेरोरिपोर्टले सडक बालबालिकहरुको लागि संकलन गरेको पुरानो तथा नया कपडा आज नेपाल मदर फाउन्डेशन नामक संस्थालाई हस्तान्तरण गरेको छ । इक्वल एक्सेस नेपालमा कार्यरत कर्मचारीहरुबाट संकलन गरिएका कपडाहरु आज नेपाल मदर फाउन्डेशनका कर्मचारीहरुलाई हस्तान्तरण गरिएको हो । सो कपडाहरु पशुपति वरिपरी बस्ने सडक बालबालिका तथा दाङमा द्वन्द पिडित बालबालिकाहरुलाई बाँडिने सो संस्थाका कर्मचारी सतिश पान्डेले बताएका छन । संकलन भएका कपडाहरु दशैंको अवसर पारेर बितरण गर्न लागिएको हो ।

Added by MeroReport on September 29, 2011 at 3:30pm — 1 Comment

India: fighting corruption or adapting to it? By Jiwan Kshetry

My article published by Asia Times Online.

 





Speaking Freely is an Asia Times Online feature that allows guest writers to have their say. Please click here if you are interested in contributing. 



When the communist political regime collapsed in the then-USSR more than two decades ago, the centrally planned and controlled economy saw that…

बाँकी

Added by Jiwan Kshetry on September 29, 2011 at 1:29pm — No Comments

हात्तिले दुख दिएपछि राजमार्ग गस्तिमा प्रभावित

 

फणि महत / रौतहट जंगली हात्तीले दिनहु दुःख दिन थालेपनि राजमार्ग सुरक्षाका लागी रौतहटको लमाहा जंगलमा पोष्ट बनाइ बसेका शसस्त्र प्रहरीहरुले गएराति देखि पोष्ट छोडेका छन ।

राजमार्ग सुरक्षाका लागि रौतहटको लमाहा जंगलमा राखिएको शसस्त्र प्रहरीकोपोष्ट गत शनिवार रातीजंगली हात्तिले आक्रमण गरी भत्काएपछि पुन मर्मत गरी शसस्त्र प्हरी बसेका थिए ।

हात्ति भगाउन बन कर्मचाररी तीन दिनमा करिव एकसय राउण्ड भन्दा बढी हवाई फायर गरी सकेको छ ।

दिउसो नदेखिने हाति साझ पर्ना साथ पोष्ट वरीपरि देखिन्छ…

बाँकी

Added by phani mahat on September 29, 2011 at 11:12am — No Comments

बाजुराका ग्रामीण क्षेत्रका महिला मदिरा नियन्त्रण अभियानमा

पुर्णबहादुर खड्का, रेडियो रामारोशन एफ एम , अछाम

 

बाजुरा जिल्लाका ग्रामीण क्षेत्रका महिलाहरु मदिरा नियन्त्रण अभियानमा लागेका छन । दसैँ र दिपावलीमा छाडा मदिरा हुने भएकाले त्यसको बिरुद्द बाजुराका महिलाहरुले यस्तो अभियान सुरु गरेका हुन । जिल्लामा मदिराका करण बिभिन्न घटना हुने भएकाले त्यसलाई नियन्त्रण गर्नको लागी यो अभियानमा लागेका हुन । जिल्लाका बार्हबिसे, जुगाडा, जुकोट, बह्रमतोला, तोली कुल्देवमान्डु लगायतका गाविसका महिलाहरु बिभिन्न समुह गठन गरी मदिरा नियन्त्रणमा लागेका जिल्ला…

बाँकी

Added by MeroReport on September 29, 2011 at 8:30am — No Comments

१० केजी चाँदी बरामद

www.greaterhetauda.com
ग्रेटरहेटौँडा संवाददाता
हेटौँडा, १२ असोज
प्रहरीले १० केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ । लुकाएर ल्याइएको १० लाख रुपियाँ बराबरका चाँदीका गहनासहित मकवानपुरको चुरियामाई रातोमाटेबाट एकजना पक्राउ परेका हुन् । पसा्र्र चोकिया बहिरीयाबिर्ता गाविसका ३५ वर्षीय संजयकुमार मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक इन्द्र सुवेदीले जानकारी दिनु भयो ।

Added by RAMKUMARELAN.COM on September 29, 2011 at 8:20am — No Comments

नागरिकलाई सुरक्षा दिइने

www.greaterhetauda.com

योगेन्द्र कार्की

हेटौँडा, १२ असोज

मध्यमान्चलका नागरिकहरुले वडादशैँदेखि छठसम्म विशेष सुरक्षा पाउने भएका छन् । चाडपर्वलाई सुरक्षित भरपर्दो र हर्षोल्लासपूर्वक बनाउन प्रशासनले बिशेष सुरक्षा योजना कार्यक्रम ल्याउन लागेको हो । मध्यमान्चलका सदरमुकाम क्षेत्रका ठाउँठाउँमा प्रहरी तैनाथ गरिने राजमार्गमा सशस्त्र जनपथ प्रहरीलाई खटाउने लगायतका कामहरु गरिने मध्यमान्चल क्षेत्रीय प्रशासक माधवप्रसाद रेग्मीले बताउनुभयो ।…

बाँकी

Added by RAMKUMARELAN.COM on September 29, 2011 at 8:13am — No Comments

१४ परिवार हलिया प्रथा बाट मुक्त्त

पुर्णबहादुर खड्का, अछाम



बाजुराको कोटिला – ३ खोयाका १४ दलित परिवार हलिया प्रथा बाट मुक्त भएक छन । पुस्तौ देखी पाण्डुसैन ९ का मुखिया काशिचन्द्र जेठराको जग्गामा हलिया बस्दै आएका थिए । बिहिबार जग्गा धनी काशिचन्द्र जेठराले पुस्तौँ देखी खलिया बस्दै आएका १४ परिवारलाई जिल्ला मालपोत कार्यलय मार्फत लालपुर्जा हस्तान्तरण गरेपछी ती परिवार हलिया मुक्त भएका हुन । 

लालपुर्जा बिहिन भएका ति १४ परिवारको बिहिबार हातमा लालपुर्जा पाएका छन । बिगत १५ पुस्ता देखी बस्दै आएका…

बाँकी

Added by MeroReport on September 29, 2011 at 8:00am — No Comments

सुपथ पसलहरु सन्चालन

www.greaterhetauda.com

ग्रेटरहेटौँडा संवाददाता

हेटौँडा, १२ असोज

चाडपर्वका अवसरमा हेटौँडामा सुपथ पसलहरु सन्चालनमा आएका छन् । वडादशैँ, दिपावली र छठ पर्वलाई विशेष ध्यानमा राखेर सुपथ मुल्यका सहकारी पसलहरु सन्चालनमा ल्याइएको छ । दुध तथा दुग्ध जन्य वस्तु दैनिक उपभोग्य सामग्री तथा खसी एवम् मासुका सुपथ मूल्यका सहकारी पसलहरु सन्चालनमा ल्याइएको हो । सुपथ मूल्यको सहकारी बजार व्यवस्थापन मूल समितिले हेटौँडाको जिल्ला दुग्ध उत्पादक सहकारी संघको भवन,…

बाँकी

Added by RAMKUMARELAN.COM on September 29, 2011 at 8:00am — No Comments

अछामको रानिवन गाविसका महिला मदिरा नियन्त्रणमा अग्रसर

पुर्णबहादुर खड्का, रेडियो रामारोशन अछाम

 

अछामको रानिवन गाविसको वडा नं ३ र ४ मा मदिरा नियन्त्रणका लागी महिला अग्रसर भएका छन । दशैँ र दिपावलीमा छाडा मदिरा हुने भएकाले त्यसको बिरुद्द महिलाहरुले यस्तो अभियान सुरु गरेका हुन । मदिरा सेवन र बिक्री वितरण गर्नेका बिरुद्द सशक्त कार्बाही गर्ने र नमानेमा प्रहरीलाई पनि जानकारी गराउने भन्दै कमला जैसीको संयोजकत्वमा २५ सदस्य मदिरा नियन्त्रण गठन गरिएको छ । केयर नेपाल समुदाय सहयोग कार्यक्रमद्वारा संचालित महिला सशत्तिकरण नागरिक सचेता केन्द्रकी…

बाँकी

Added by MeroReport on September 29, 2011 at 8:00am — No Comments

महाभूकम्पको सामुन्नेमा काठमाडौं

गत असोज १ गते आइतबार साँझ आएको भूकम्पले देशमा ठूलै पीडा दिएर गयो । ६.८ रेक्टर स्केल मापन गरिएको उक्त भूकम्प भारतको सिक्किम र नेपालको पुर्वी ताप्लेजुङलाई केन्द्र बनाई गएको थियो । उक्त दिनको भूकम्प वि.सं. १९९० साल यताकै सबैभन्दा ठूलो भूकम्प हो । वि.सं. १९९० मा ८.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । १९९० पछिको वि.सं. २०४५ सालमा गएको ६.७  रेक्टरको स्केलको भूकम्पले पनि ठूलै धनजनको क्षति गरेको थियो । तथापी १९९० र २०४५ साल तिरको क्षतिलाई यी पछिल्ला भूकम्पीय क्षतिसँग तुलना गर्न सकिदैंन् ।…

बाँकी

Added by Prabin Baniya on September 28, 2011 at 10:30pm — No Comments

चाड पर्ब मा हुने असुरक्षाका लागि हामीले आ आफ्नो तर्फ बाट के पहल गर्न सक्छौ ?

सबै भन्दा पहिला जाड रक्सी र जुवा तास खेल्ने काम बन्द गर्नुपर्छ तेस्पछी एकता बनाएर सबैले आ आफ्नो ठाउँ बाट जुट्नु पर्छ ।

Added by Purna Bahadur Khadka on September 28, 2011 at 3:30pm — No Comments

Social networking site targeted to Southasian youths launched

Nepal's Minister for Youth and Sports Kamala Rokka unveiled a social networking site targeting the Southasian youths - www.youthsouthasia.net, on Tuesday. After launching the website amidst a special program in Everest Hotel, New Baneshor, Minister Rokka said the website will be instrumental in fostering peace and public security in the region. 

The program was also organized to launch the 'Youth position paper on public security and justice…

बाँकी

Added by Indra Dhoj Kshetri on September 28, 2011 at 11:30am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service