August 2015 Blog Posts (10)

पहिचान र लडाई!! उपलब्धि के?

गत जुनमा नासाका बैज्ञानिक, अंतरीक्षयविद् र यसै सम्बन्धि अनुसन्धानमा संलग्नहरुको भेलाले पृथ्वीका आसपास धेरै प्रकारका बिशाल चट्टानहरु उडिरहेका भन्दै विश्व समुदायलाई सुचित गराएका थिए। Asteroid 2004 BL86 नाम दिईएको यस्तै प्रकारको चट्टान गत जनवरी २६ मा पृथ्वी र चन्द्रमाको दुरीको ३ गुणा दुरीबाट पृथ्वीलाई पार गरेको थियो। त्यस्तै २०१४ को सेप्टेम्बर ७ मा पृथ्बीको एकदमै नजिकबाट Asteroid 2014RC नाम दिइएको चट्टान उडेको थियो जसको दुरी चन्द्रमा र पृथ्वीको दुरीको दश भाग को एक भाग मात्रै थियो। यस्तै किसिमको…

बाँकी

Added by Biswas Babu Pokharel on August 28, 2015 at 10:00pm — No Comments

पहिचान

“टिमी ?” चिनेझैँ गरेर उसले बोली फोर्याे।

“तिमी ??” चिनेको पक्का गर्दै मैले प्रतिप्रश्न गरेँ ।

चारै तिर कोलाहल छ । मानिसहरु घरेलु हात हतियार लिएर चोकमा उत्रिएका छन् । पृष्ठभूमिमा धुवाँका मुस्लाहरु अझै उठिनै रहेका छन् । एक आपसमाथि भएको अन्यायको विरोधमा दुबै पक्षका जनताहरु जम्मा भएका छन् । अस्ति पहाडी मरेको झोकमा हिजो थारुका घर जलाइए अनि हिजो घर जलेको झोकमा आज पहाडी फेरी चलाइए । यो सृंखलाको चरम चोकमा देखिएको छ । थरुहटका नारा अनि अखण्डका नारा लाउँदै भिड जम्मा भएको छ…

बाँकी

Added by Raman Paneru on August 26, 2015 at 4:30pm — No Comments

देशलाई अनिर्णयको बन्दी बनाउनेहरु

देशमा प्रजातन्त्र आएको भनेको निकै धेरै भइसक्यो । ००७ सालमा पहिलो पटक देशले प्रजातन्त्रको स्वाद चाख्ने मौका पायो । त्यसको मनग्गे अभ्यास हुन नपाउँदै १७ साल देखि पञ्चायती व्यवस्था सुरु गरियो । पञ्चायती व्यवस्थाले प्रजातान्त्रिक अभ्यासलाई तीन दशकसम्म रोक लाएपछि ४६ सालमा फेरी प्रजातन्त्रको पुनरागमन भयो । ६२/०६३ को जनआन्दोलनले त निरंकुशताको अन्तिम कडि भनेर मानिएको राजतन्त्रलाई समेत विदा गरेर जनताको शासनको सुनिश्चितता गर्‍यो ।

देशमा सम्बिधान निर्माणको उद्देश्यले दुई पटक सम्म निर्वाचन भए ।…

बाँकी

Added by Raman Paneru on August 15, 2015 at 6:00pm — No Comments

गेरी भर्च्यूद्वारा काठमाडौंको समिक्षा

अष्ट्रेलियामा बस्दै आएका न्यूजिल्याण्डका गेरी भर्च्यूको नेपालसँग गहिरो सम्बन्ध छ । पर्यटन व्यवसयायीका रुपमा नेपाल आएका भर्च्यूले काठमाडौंमा व्यालुनिङ्ग कम्पनी खोलेका थिए साथै गोक्यो लेकबाट तिब्बतसम्म सन् १९८७ मा सगरमाथामाथि ब्यालुन पनि उडाएका थिए । यिनले ब्यस्त काठमाडौंको आकाशमा ब्यालुन उडाइरहन त सकेनन् तर अष्ट्रेलियामा फर्केर काठमाडौंको सेटिङ्गमा काठमाण्डू नामक उपन्यास लेखे जसको एक भाग वजारमा उपलब्ध छ र यसलाई उनले “ड्रिमर्स स्किमर्स, हिरोज एण्ड होलीमेन”को किताब भनेका छन् र अर्को भाग आउने…

बाँकी

Added by Raju Baral on August 11, 2015 at 10:00am — 1 Comment

पूर्वाग्रहबाट माथि उठौँ !

कुनै समय थियो, एउटा राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थक अर्काे राजनितीक पार्टीको नेता, कार्यकर्ता वा समर्थकसंग फरक आस्था भएकै कारण पानी बाराबार हुने, बोलिचाली बन्द हुने, एक अर्काको झण्डा च्यात्ने, जलाउने, अर्काे पार्टीको कार्यक्रम बिथोल्ने । १२ बर्षे जनयुद्ध संचालन गर्ने तत्कालिन एकिकृत नेकपा माओबादीले बिभिन्न पार्टीहरुलाई शत्रुको रुपमा लिई बर्गीकरण समेत गरेको थियो । 

तर अहिले समय बदलिएको छ, सबै पार्टीहरुका बिचमा सैद्धान्तिक…

बाँकी

Added by Namaskar Shah on August 4, 2015 at 10:30pm — No Comments

राष्ट्रसेवक कर्मचारी अख्तियारको फन्दामा

अख्तियारको सक्रियता पश्चात अत्तालिएका भ्रष्टहरुले घुस असुल्ने बिभिन्न तरिकाहरु अवलम्वन गरिरहेका छन् । शनिवार घुस लिँदा अख्तियारले के गर्ला र भन्ने मानसिकता बोकेर घुस खल्तिमा भर्ने एक राष्ट्रसेवक कर्मचारी साउन १६ गते अख्तियारको फन्दामा परेका छन् । बत्ति जडान गरिदिने नाममा एक सेवाग्राहीबाट लिएको २५ हजार रकमको थैलो बोकेर बाटो तताउने क्रममा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका ईलेक्ट्रिकल सुपरभाईजर मानपुर टपरा ९ बर्दिया घर भएका बिनोद पण्डित पक्राउ परेका छन् । शनिबारको दिन कार्यालयमा…

बाँकी

Added by Namaskar Shah on August 1, 2015 at 11:53pm — No Comments

Addressing the Youth Bulge: What Nepal Can Do?

Addressing Youth Bulge in Nepalese Context

                                                                                               

There is an ongoing controversy vis-à-vis the roles of youth. Some appreciate them as the harbinger of nation building and others think them as the source of political violence. The large cohort of youth often termed as "youth bulge" (The term coined by German social scientist Gunnar Heinsohn in the mid-1990s and made popular…

बाँकी

Added by Raju Baral on August 1, 2015 at 12:04pm — No Comments

Review on Hulaki, a story collection

Dialectics of Life           

Life of human beings is not as easy to live as one wishes for. It, unlike the world of birds, to quote John Keats, is full of "the weariness, the fever and the fret." Still we should not surrender in front of life rather "there [should] be belief in the egg, the contents of the egg, [and] the warm coal," the symbols of hope in life, as an essayist E. B. White argues in his essay "Spring."

Hulaki, a…

बाँकी

Added by Raju Baral on August 1, 2015 at 10:00am — No Comments

Gajurmukhi: A Kind Goddess

आफ्नो वरिपरि

भिर, पाखा र कन्लाभरि

थुम्का-थुम्का चिया र

झुम्का-झुम्का अलाईची उमारेर

सन्तोषले एक्कासी सुस्मित उठेको झै

हरियो भरियो ईलाम लाई देख्दा मलाई

नेपाल भरी अलि-अलि ईलाम छर्न मन लाग्यो

Bhupi Sherchan, a renowned poet, while writing these lines under the title "Ilam," must have been influenced by the religio-cultural heritage of Ilam together with the greenery formed by the bushes of tea and cardamom; otherwise he might not have wished for scattering…

बाँकी

Added by Raju Baral on August 1, 2015 at 10:00am — No Comments

Dhan Naach: A Cultural Heritage of the Limbus

Culturally rich Limbu people, residing mainly in the eastern part of our country covering Mechi and Koshi zone, perform different cultural practices, rituals, rites and ceremonies in different occasions.  Dhan naach (Yalangma), one of such cultural practices, performed with the singing of Palam, not only reflects the history of the communal way of the life and mythical aspects of Limbu community, but also bestows the glorious history of the clan to the new…

बाँकी

Added by Raju Baral on August 1, 2015 at 9:30am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service