Featured Blog Posts – August 2013 Archive (12)

स्टेचर नहुदाँ बिरामीलाई समस्या

अछामको जनाली वण्डाली गाविसको उपस्वास्थ चौकीमा स्टेचर नहुदाँ विरामीहरु समस्या भएको छ । उप स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा विरामीहरुलाई थप उपचारका लागी अन्यन्त्र तथा जिल्ला स्वास्थ्य कार्यालयसम्म लैजान पनि गाविसमा स्टेचर नहुदाँ बिरामीलाई डोको तथा पिठ्यूमा बोकेर लिनुपर्ने बाध्यता रहेको स्थानिय चन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।

'विरामीहरुलाई उपचार सेवा त परै जा‌ओस् बोक्नको लागी उपस्वास्थ्य चौकी तथा गाविसमै स्टेचर समेत नहुँदा निकै समस्या झेल्नु परिरहेको छ ।'- जनालीबण्डाली गाविस वडा नं.…

बाँकी

Added by Purna Bahadur Khadka on August 31, 2013 at 6:30pm — No Comments

शिल्पीको रङ्गमञ्च-समीक्षा

सृष्टि नाट्य समूह धरानबाट कलाकारिता सुरु गरेकै समयदेखि नै हो मलाई नाटकको इतिहास बारे जिज्ञासा भएको । फाट्टफुट्ट लेखरचनाबाहेक पढ्नलाई खासै अवसर मिलेको थिएन । रङ्गमञ्चले तत्कालीन समयको समाज र संस्कृतिलाई बोकेको हुन्छ । मलाई समाज र संस्कृतिका बारे अध्ययन गर्न एकदमै मन पर्छ । त्यसैले पनि म यससँग सम्बन्धित लेखरचना खोज्ने प्रयत्न त गर्दथेँ तर पाउन मुस्किल नै हुन्थ्यो ।



केही समयअगाडि शिल्पी कला समूहबाट प्रकाशन भएको 'रङ्गमञ्च समीक्षा'…

बाँकी

Added by Amuna Chapagain on August 30, 2013 at 3:00pm — 1 Comment

चलचित्र हेर्ने आँखा-चलचित्र सुनगाभालाई बधाई तथा शुभकामना

झण्डै आधा दशक पछि नेपालले चलचित्र सुनगाभालाई संसारकै ठुलो मानिएको एकेडेमी अवार्ड अर्थात ओस्कारमा पठाउने भएको छ । यसलाई विवादको घेरामा पारेर फेरी अर्को आधा दशक यो मौका गुमाउनु भन्दा विवादमा नपारी जान दिन र अहिले भएका कमि कमजोरीलाई सुधार्दै अझ विश्वसनिय बनाउदै लानु नै उचित होला कि ? फेरी पनि चलचित्र सुनगाभालाई बधाई ।

------

"चलचित्र हेर्नु र बुझ्नु दुई फरक कुरा हुन् ।" चलचित्र समिक्षक यज्ञश पण्डितले कुनै बेला फिल्म "हाईवे" को समिक्षा…

बाँकी

Added by Ishwar Rauniyar on August 26, 2013 at 12:30pm — No Comments

राहतका ५ हजार फाईल शान्ति समितिमा विचाराधिन

अछाममा ५ हजार बढि द्धन्दपिडीतका फाईल अझैं राहतका लागि सिफारिस हुन बाँकी रहेका छन । स्थानिय शान्ति समितिका अनुसार भौतिक सम्पति क्षती, घाईते तथा अपाँगता सम्बन्धी फाईलमा क्षतिको पहिचान गर्न कठिनाई भएका कारण ५ हजार बढि राहतका फाईल सिफारिस गर्न बाँकी रहेका छन । शान्ति समितिमा आएका अधिकाँश सम्पति क्षतिका फाईलहरुमा पिडितले एकिन बिवरण नभरी अनुमानका भरमा क्षति भएको भन्दै राहत माग गरेकाले के कसरी राहतका लागि सिफारिस गर्ने भन्ने कठिनाई समितिलाई परेको हो ।

स्थानीय शान्ति समितिको सिफारिसमा हालसम्म…

बाँकी

Added by Purna Bahadur Khadka on August 17, 2013 at 9:00am — No Comments

खोल्साखाल्सी छोडेर शौचालय प्रयोग गर्दै बृद्धिमबासी

परम्परादेखि नै गाउँ वरपरका खोल्साखाल्सीमा खुल्ला ठाउँमा दिशापिशाव गर्दै आएका बृद्धिमबासीहरू अब शौचालय प्रयोग गर्न थालेका छन् । रसुवालाई सन् २०१५ सम्ममा खुल्ला दिशामुक्त जिल्ला बनाउने अभियान अन्तर्गत घरघरमा शौचालय निर्माण तथा प्रयोग गरेपछि जिल्लामा नै पहिलो पटक खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो । जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा बृद्धिमबासीले खुल्ला ठाउँमा दिसापिशाब नगर्ने भनी सपथ समेत् खाए भने आफ्नै श्रोतबाट शौचालय निर्माण गर्न नसक्ने घरधूरीलाई जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on August 16, 2013 at 7:00pm — No Comments

Criticizing Youth Day Theme 2013-'Youth Migration: Moving Development Forward'

Sounding as worldwide box, youth participation and involvement are the most highlighted issues in this 21st world. International youth Year, 2013 has summarized youths in terms of safety and satisfying migration for development. 2013 International Youth Year is roaming around the Youth Day theme stating, “Youth Migration: Moving Development Forward”. I don’t know about the origin of this world wide theme, but from Nepalese perspective I must say this is not appropriate. It seems…

बाँकी

Added by Surendra Kumar Bohara on August 13, 2013 at 9:00am — No Comments

विदेशको कमाई विद्यालयलाई

लालमटिया–३ पाखापानीका सूर्य सुवेदी दोहा कतारवाट केही दिन अघि मात्र विदामा घर फर्किए । उनि विदामा आउदा सामाजिक सेवामा लगाउने भन्दै संकलन गरिएको तीस हजार रुपैयाँ पनि संगै लिएर आएका थिए । 'रात दिन नभनेर खाडी मुलुकमा तीन वर्षसम्म काम गरियो । अहिले केही दिनको विदा लिएर आफ्नो गाउँठाउँ फर्किएको छु । आफ्नो गाउँठाउँको धरै मायाँ लाग्छ । विदेशमा वस्दा अतिनै लाग्छ ।

आर्थिक अवस्था कमजोर र परिवार पाल्न विदेशको मुख ताक्नु पर्ने वाध्यता तर, विदेशमा वस्दा पनि आफ्नो भुमिलाई भुल्न सकिँदो रहेनछ । त्यसले…

बाँकी

Added by dashrath ghimire on August 12, 2013 at 6:00pm — No Comments

रसुवामा अपाङ्गता बाल विकास तथा पुनस्र्थापना केन्द्र बन्दै

बहु अपाङ्गता बालबालिकाको लागि रसुवाको कालिकास्थानमा अपाङ्गता बाल विकास तथा पुनस्र्थापना केन्द्र बन्ने भएको छ । जिल्लामा कृयाशील रसुवा अपाङ्गता पुनस्र्थापना केन्द्रको पहलमा यसैवर्षबाट सञ्चालनमा आउने गरी उक्त केन्द्र बन्न लागेको बताईएको छ ।

नेपालकै नमूना अपाङ्गता बाल केन्द्र रसुवामा बन्न लागेको बताउँदै रसुवा अपाङ्गता पुनस्र्थापना केन्द्रका अध्यक्ष…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on August 10, 2013 at 9:30am — No Comments

बैतडीमा ७० प्रतिशत महिलाहरु घरमै सुत्केरी हुन बाध्य

सरकारले पहाडी जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई एक हजार भत्ताको व्यवस्था गरेको भए पनि बैतडीमा ७० प्रतिशत महिलाहरु घरमै सुत्केरी हुन बाध्य हुने गरेका छन् ।  जिल्लाका ४२ स्थानमा प्रसुति गृह सञ्चालनमा आएपछि ३० प्रतिशतले मात्रै संस्थागत सुत्केरी गराउने गरेको डा. गुणराज अवस्थीले बताउनुभयो । २०६८ सालमा ७ प्रतिशत मात्र स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको भएपनि आर्थिक बर्ष ०६९।७० मा ४ गुना बढीले बृद्धि भई ३० प्रतिशत पुगेको छ । 

बच्चा कहाँ जन्माउने भन्ने विषयमा पनि महिलाहरु…

बाँकी

Added by रोशन भण्डारी on August 10, 2013 at 7:30am — No Comments

सात दशकपछि मात्र पक्की घरको बास !

लौरो टेकेर वल्लवल्ल हिंडडुल गर्छन जोखराम । सात दशक उमेर फुसको छानो भएको ‘वुकुरो’मा विताए । अहlले उनि ७२ वर्षका भए । यो उमेरमा आफ्नै पक्की घर होला, परिवारका सवै सदस्य एउटै घरमा वस्न पाईएला, आफ्नै जग्गा होला भनेर उनले कहिल्यै चिताएका थिएन् । तर, उनले यो उमेरमा पक्की घर पाएका छन् । पाँच कट्ठा जग्गा आफ्नै नाममा छ ।

मालिकको घरमा कमैया वस्दा उनले जीन्दगीको महत्वपूर्ण समय विताए । वुढेसकालमा मालिकको घर काम लागेन । उनी अहिले कमैयामुक्त जीवन विताउदै आएका छन् । ‘धेउर दुःख पाईली’ उनले आफ्नै…

बाँकी

Added by dashrath ghimire on August 4, 2013 at 4:00pm — No Comments

विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउन गएका निमित्त जिल्ला शिक्षा अधिकारी आफै अध्यक्ष बने

सरकारी नियमको वेवास्ता गर्दै निर्वाचन गराउन गएका निमित जिल्ला शिक्षा अधिकारी आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला शिक्षा कार्यालय बझाङको प्रतिनिधित्व गर्दै पान्डु उच्च मावि पडेस राजकोट पुगेका निमित जिल्ला शिक्षा अधिकारी हिक्मतबहादुर सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा आफै निवार्चित भएपछि जिल्लाभरी निकै चर्चा चलेको छ ।

निमित्त जिल्ला शिक्षा अधिकारीले आफैले हस्ताक्षर गरी स्थानिय सञ्चार माध्याममा विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने आचार…

बाँकी

Added by Purna Bahadur Khadka on August 3, 2013 at 9:30am — No Comments

Youth participation: My experience upon working with Youths

I got an opportunity to know, to learn to understand to act upon "Youth" being titled as youth through youth advocacy project. Everywhere youths are believed and treated as enthusiastic, innovative and creative resource. Youth participation simply involves process ensuring education and empowerment of youths. Based on my experience working with youth and youth related issues I have mentioned some areas of youth participation within Nepal.

On the onside, I am enlightening upon the bad…

बाँकी

Added by Surendra Kumar Bohara on August 2, 2013 at 12:00pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service