July 2016 Blog Posts (4)

व्लग के हाे ? कसरि बनाउने ?

आजभोलि प्रविधिले धेरै फड्को मारिसकेको छ । कम्प्युटर बजारमा आएसँगै डायरी लेख्नेहरुको संख्यामा कमि आयो । कारण कम्प्युटर थियो । डायरिमा लेख्ने कुरालाई कम्प्युटरमा लेखेर कम्प्युटरमै राख्न थालियो । विस्तारै ईन्टरनेटको पहुँच बढ्दै जाँदा आफुले लेखेको कुरा ईन्टरनेटको सहयोगमा विभिन्न सामाजिक संजाल र वेवसाईटको प्रयोग गरेर सबैले पढ्न मिल्ने बनाउन थालियो । अहिले आफ्नो पर्सनल वेवसाईट/ब्लग बनाउनेहरुको संख्या दिनप्रति दिन बढ्दै गईरहेको छ । नेता, कलाकार, साहित्यकार, संगितकार, गायक, उद्योगी…
बाँकी

Added by NABIN SHARMA on July 30, 2016 at 10:00pm — No Comments

सत्ता

देश लुट्न खारिएका उनै फेरी सत्तामा

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

कति चुप लागि बस्नु सधैँ, सधैँ लुटिएर

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

कति विश्वास गर्नु,सधैँ झुट बोल्नेलाई

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

भन्छन् सधैँ सजिलै जनताका लागि हौँ

विश्वास घातमा खारिएका उनै फेरी सत्तामा

झुपडिमा बस्नेको नि बास भयो महलमा

जनता लुट्न खारिएका उनै फेरी सत्तामा

आँखा चिम्ली विश्वास गर्दा घरि घरि लुटियौँ

विश्वास लुट्न खारिएका उनै फेरी…

बाँकी

Added by sabita Acharya on July 29, 2016 at 3:32pm — No Comments

बिस्तारै महिलामा पर्बितन हुदै

इन्द्रसरा खड्का

महिलाले चुलोचौको घरधन्दामैे सिमीत हुनपर्छ भन्ने मान्यतामा रहेको हाम्रो समाज अहिले बिस्तारै परिबर्तन हुदैछ । बिभीन्न संघ सस्थाले महिलाको हक अधिकारका बारेमा जानकारी गराएर सचेतना दिन थालेपछी बिस्तारै परिर्बतन हुन थालेको हो । अहिले यसको उदारण बनेकी छन् बैतडीको…

बाँकी

Added by indrasara khadka on July 14, 2016 at 11:31am — No Comments

नहिँडेका बाटाहरु!!!

“उ बेला बिहे गर भन्दा हामी सँग रिसाइस्,ऐले यस्तो दु:ख त भोग्न पर्दैन थ्यो”

छिमेकी दाई आँगनमा आएर सम्झाइरहेका थिए,सम्झाएको के भन्नु ?छिमेकी त्यसैमाथी इर्श्यालु स्वाभावको आगोमा घ्यु थप्न कोशीस गरिरहेका थिए,मैले पनि सोँचेको थिएन,जीवनको यो पचासौँ वसन्त पार गरिसक्दा आफ्नै साक्खै भाइले घरबाट निस्केर जा भन्छ भनेर ।

स्मृतिपटमा झलझली विगत नाँच्न थाल्यो, ति त्यस्ता दिन पनि थिए जहाँ घरमा मेरो विवाह भन्दा बढी घर मैले सम्हाल्नु पर्ने जरुरत थियो । बा पंचायत कालको वैदार लेखापढी गर्दै फुर्सद…

बाँकी

Added by Rejina Rai on July 1, 2016 at 12:28pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service