July 2015 Blog Posts (18)

यसरी बन्दैछ धुर्मुस, सुन्तलीको एकिकृत पहरी बस्ती (भिडियोसहित)

धुर्मुस र सुन्तलीले काभ्रे डाँडागाउँमा बनाईरहेको एकिृत पहरी बस्तीका बारेमा तपाईँ हामी धेरैले सुनेका छौँ । कतिपयले नयाँ एकिकृत बस्तीमा बनाइएका भूकम्प प्रतिरोधी घरका तस्वीर पनि देखि सक्नुभएको होला । बैशाख १२ र २९ गतेको भूकम्पले लडाएको धेरै घर उठाउन सकेका छैनौँ । यता, पर्दामा उट्पट्याङ काम गर्ने कलाकार धुर्मुस, पहरी बस्तीका २० घर भूकम्प प्रभावितका पिडालाई चट्टै बनाउने औषधी बनेका छन् । एउटै औषधी सबैको पहुँचमा नपुग्न सक्छ । धेरैले बाँडेर खायो भने त्यसले गतिलो काम नगर्न…

बाँकी

Added by Hari Jang Thapa on July 31, 2015 at 5:00pm — No Comments

Vehicle vernacular

Vehicle vernacular

 Many may not agree with the existence of a genre called ‘truck literature,’ as it is not a well-defined category of literature. However, through the economy of words, it, as a part of folk literature, reflects the lives of those involved in the driving profession, not only encompassing their experiences of hope and…

बाँकी

Added by Raju Baral on July 30, 2015 at 6:41pm — No Comments

यसरी बन्दैछ धुर्मुस, सुन्तलीको एकिकृत पहरी बस्ती (भिडियोसहित)

हरिजंग थापा । धुर्मुस र सुन्तलीले काभ्रे डाँडागाउँमा बनाईरहेको एकिृत पहरी बस्तीका बारेमा तपाईँ हामी धेरैले सुनेका छौँ । कतिपयले नयाँ एकिकृत बस्तीमा बनाइएका भूकम्प प्रतिरोधी घरका तस्वीर पनि देखि सक्नुभएको होला । बैशाख १२ र २९ गतेको भूकम्पले लडाएको धेरै घर उठाउन सकेका छैनौँ ।    यता, पर्दामा उट्पट्याङ काम गर्ने कलाकार धुर्मुस, पहरी बस्तीका २० घर भूकम्प प्रभावितका पिडालाई चट्टै बनाउने औषधी बनेका छन् । एउटै औषधी सबैको पहुँचमा नपुग्न सक्छ । धेरैले बाँडेर खायो भने त्यसले…

बाँकी

Added by Hari Jang Thapa on July 30, 2015 at 5:00pm — No Comments

सिनेमाका कलाकार डेरामा, टिभीका कलाकार घरबेटी !

पर्दामा शानदार जीवन बिताउने कलाकारहरु मध्ये धेरैको वास्तविक जीवन डेरामा सिमित छ । तर, टिभीका मुन्द्रे, माग्नेबुढा र धुर्मुस मात्रै हैनन्, पान पसले, फिस्टे लगायत पनि काठमाडौका घरबेटी भइसके । दर्शक रुवाउन भन्दा हँसाउन गाह्रो हुन्छ । त्यहि गाह्रो छिचोलेका हाँस्य व्यग्य कलाकारले दर्शक मात्र हँसाएका छैनन् । आफ्नो घर व्यवहारलाई पनि हँसिलो बनाएका छन् । राजधानी बाहिरबाट काठमाडौमा दुनियाँ हँसाउने सपना बोकेर भित्रिएका अधिकांश कलाकार घरबेटी भैसकेका छन् । हाँस्य विधालाई यस्तो बनाउने श्रेय भने मदनकृष्ण…

बाँकी

Added by Hari Jang Thapa on July 30, 2015 at 7:00am — No Comments

Korean Government and Ministry of Finance Sign MOU on “The Inclusive Rural Development Project in Nawalparasi”

Ministry of Foreign Affairs of the Republic of Korea and the Ministry of Finance of the Government of Nepal signed a Memorandum of Understanding for the project “The Inclusive Rural Development in Nawalparasi”. The MOU was signed by the H. E. Choe Yong-jin, Korean Ambassador to Nepal and Mr. Suman Prasad Sharma, Secretary of the Ministry of Finance on July 24, 2015 at the Ministry of Finance.…

बाँकी

Added by Shekhar KC on July 24, 2015 at 9:00am — No Comments

अख्तियारलाई बिशेष अधिकार दिनु पर्छ

नयाँ संबिधानको प्रारम्भिक मस्यौदामा अख्तियारलाई साँघुरो पार्न खोजिएको छ । नयाँ संविधानमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले भ्रष्टाचार गरि अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगले अनुसन्धान गर्न सक्ने उल्लेख गरिएता पनि अख्तियारको अनुसन्धान दायरा भित्र न्यायधिश, सेना, संबैधानिक आयोगका पदाधिकारी लगाएतलाई नराखि अख्तियारलाई कमजोर बनाउन खोजिएको छ । अहिले अख्तियारले गर्दै आएको अनुसन्धान, तहकिकात र अभियोजन गर्ने अधिकार कटौती गरि अनुसन्धान गर्ने अधिकारमा मात्र सिमित गरिएको छ । जसबाट मुलुक…

बाँकी

Added by Namaskar Shah on July 22, 2015 at 12:22am — No Comments

प्रसुती सेवा केन्द्र थप्ने जिल्ला स्वास्थ्य कार्यालयको तयारी

पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको अभियानमा लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले प्रसुती सेवा केन्द्र विस्तार कार्यलाई तिव्रता दिने भएको छ । २०७४ असार मसान्तभित्र जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको लक्ष्यलाई सार्थकता दिनका लागि प्रसुती सेवा केन्द्र स्थापना कार्यलाई तीव्रता दिइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

स्वास्थ्य संस्थाभन्दा बाहिर सुरक्षित प्रसुती सेवा केन्द्र भनेर एकै गाविसमा ३ ओटा ठाउँबाट सुरक्षित सुत्केरी सेवा…

बाँकी

Added by bhagirathawasthi on July 20, 2015 at 3:30pm — No Comments

Your Mind

William James, father of American psychology, said that the greatest discovery of the nineteenth century was not in the realm of physical science. The greatest discovery was the power of the subconscious touched by faith. In every human being is that limitless reservoir of power that can overcome any problem in the world.

True and lasting happiness will come into your life the day you get the clear realization that you can overcome any weakness-the day you realize that your…

बाँकी

Added by Basant Sharma on July 18, 2015 at 5:00pm — No Comments

दाङमा आकाशे पानीको भरमा खेती गर्नेलाई राहत

लमही नगरपालिका वडा नं. ७ सेम्रहवाका किसानलाई सिंचाईका लागि पम्पिङसेट सहयोग गरिएको छ । सिंचाई सुविधा नहुँदा बगर खेती गर्दै आएका किसानलाई समस्या पर्दै आएको थियो । स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम भाग दुई मार्फत लमही नगरपालिकाले नागरिक सचेतना केन्द्रमा आवद्ध किसानहरुलाई पम्पिङसेट सहयोग गरेपछी सिंचाई नहुदा आकासे पानीको भरमा तरकारी खेती गर्दै आएका किसानलाई राहत मिलेको छ ।

‘यस वर्ष कुलो पनि भत्किएको छ, आकासे पानीको भरमा खेती गर्दै आएका थियौं तर, अब बारैमास पम्पिङ सेटबाट सिंचाई…

बाँकी

Added by dashrath ghimire on July 16, 2015 at 8:30am — 1 Comment

अज्ञात रोगबाट ३ को मृत्यु, सयौं विरामी

सिन्धुपाल्चोकको बतासे– १ स्थित भोटेफूल्पिङमा अज्ञात रोगका कारण ३ को मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी भएका छन्  । भोटेफूल्पिङमा मात्रै दुईसय भन्दा बढि स्थानिय  अज्ञात रोगका कारण विरामी भएको स्थानीयले बताएका छन् ।  दुई साता अघिदेखि गाउँभरी फैलिएको यो रोगले अहिले स्थानीय त्रसित छन् ।

सुरुमा वाकवाक लाग्ने, उच्च मात्रामा ज्वारो आउनेजस्ता लक्षण देखिएको बिरामीहरुको भनाई छ । रोगले महामारीको रुप लिएका कारण केहि स्थानीयहरु गाउँनै छोडेर अन्यत्र गएको बतासेका स्थानीय मिलन तामाङले जानकारी…

बाँकी

Added by Sundar Shireesh on July 14, 2015 at 11:30am — No Comments

गायनमा उदाउँदै आस्मान

सिन्धुपाल्चोकको बतासे– ८ भुवागाउँमा बीस वर्ष अघि जन्मिएका आस्मान लोप्चन कला क्षेत्रमा जम्दै गरेका युवा हुन् । नृत्य क्षेत्रबाट भर्खरै कला क्षेत्रमा प्रवेश गरेका उनको पहिलो एल्वम ‘आस्याङ्की छोरी’ बजारमा आईसकेको छ । त्यसो त उनी सञ्चारकर्मी समेत हुन् । रेडियो सिन्धुमा प्रतिभाको चौतारी सञ्चालन गरेर चर्चामा आएका लोप्चन जिल्लाकै पहिलो तामाङ भाषाका समाचारवाचक समेत हुन् । उनै लोप्चनसँग कलासँग सम्बन्धित रहेर सुन्दर शिरीषले गरेको कुराकानी…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 9:30am — No Comments

भग्नावशेषसँगै मिल्काइयो महत्वपूर्ण कागजात

भग्नावशेष पन्छाउँदा सरकारी कार्यालयका महत्वपूर्ण कागजातसमेत मिल्काइएको पाइएको छ । १२ बैशाखको पहिलो भूकम्पबाटै जिल्लाका धेरैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका थिए । जिल्ला विकास समिति, जनस्वास्थ्य, कृषि विकास, कारागार, प्रशासन र मालपोतको पुरानो भवन, भूसंरक्षण र सदरमुकाम बाहिर रहेका कतिपय सरकारी कार्यालयको कागजपत्र भग्नावशेषसँगै फोहरको डंगुरमा फालिएको हो ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सदरमुकामस्थित भत्किएका सरकारी कार्यालयको…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 8:30am — No Comments

सिन्धुपाल्चोकको दुर्गम भेगका बालबालिका शिक्षाबाट बञ्चित

भूकम्पले क्षतिग्रस्त बनेका सिन्धुपाल्चोकको दुर्गम भेगका विद्यालय अझैं सञ्चालन हुन सकेका छैनन् । जसका कारण तीन हजार बालबालिका शिक्षाबाट बञ्चित भएका छन् । पहिरोमा परेका र जमिन धाजा फाटेर विद्यालय जाने बाटो बन्द भएका दुई दर्जन विद्यालय भूकम्पपछि पूर्णरुपमा बन्द भएका हुन् । मानसरोबर बोर्डिङ स्कुल तातोपानी र ब्लेस इङ्लिस् स्कुल फुल्पिङ्कट्टी भूकम्पपछि बन्द रहेका नीजि क्षेत्रका विद्यालय हुन् । दुई बोर्डिङमा अध्ययन गर्ने तीन सय विद्यार्थीमध्ये आधाजसो राजधानी गएर विभिन्न विद्यालयमा भर्ना भएका छन् ।…

बाँकी

Added by Sundar Shireesh on July 12, 2015 at 8:30am — No Comments

How to activate 3g in ntc

Ntc is one of the leading isp in Nepal.

How to activate 3g in ntc

  1. Type A and send it to 1400.
  2. Your 3g will be activated within 24hr

Added by Nigesh Shrestha on July 9, 2015 at 11:00pm — No Comments

Death

Death-everyone knows it is inevitable truth. Many people might have seen others dying and many might have seen others dead, however there must be few people in this world who imagine what they may think while dying.

The topic of death has been striking my mind since I was in a hospital watching my father living his last moments. As soon as I found myself holding my sick father’s wrinkled hand in an ambulance with the emergency sirens…

बाँकी

Added by Raj Pudasaini on July 5, 2015 at 10:00pm — No Comments

दश गाविसमा ४७ लाख बढी अनुदान

घर  नजिकैको  सडक बनाउन लमही नगरपालिका वडा नं। ६ नारायणपुर  निवासी पवित्रा डाँगी लगातार  एक हप्ता काममा खटिनुभयो  । राप्ती नदीबाट ट्रेक्टरमा गिट्टी लोड गर्ने देखि बिछ्या्उने सम्म उहाँको  भूमिका रह्यो  । हातमा ठेला पर्दासम्म गाउँको  सामाजिक काममा यसरी खटिएको  उहाँ पहिलो  पटक हो  । ‘पहिले  त थाहै  हुँदैनथ्यो , कहाँबाट योजना आउँछ, कसरी खर्च हुन्छ भने र  । तर  अहिले  गाउँमा बजेट आएछ, त्यो  बजे ट सदुपयो ग गर्न म पनि श्रमदान गर्न खटिएकी …

बाँकी

Added by dashrath ghimire on July 4, 2015 at 7:00am — No Comments

Fathom Deep-Enfolding...

Before the early dawn; I was in a deep sleep when I had an unusual dream. The dream  was about destruction, the unexpected happenings and unpredictable post-event consequences. Along with the rising of sun, I woke up with a heavy heart. Gradually, the day began and continued like any other day. Still, deep down my heart, I felt that not everything is fine and my mind hovered with that very dream. Few hours later, the dream turned out to be…

बाँकी

Added by Manoj Bohara on July 2, 2015 at 12:11pm — No Comments

“फेल” र “पास”को खेलमा जारी राखिएको छ जीवन र सृजनशीलताको हत्याको शृंखला

गत चैतमा सम्पन्न एसएलसी परीक्षाको परीक्षाफ़ल शुक्रबार प्रकाशित भयो जसमा जम्मा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराइ । नतिजाअनुसार नियमिततर्फ १ लाख ९२ हजार २ सय ६७ विद्यार्थी उत्तीर्ण भए । बाँकी ५२.५७ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भए । भनौं उनीहरुलाई अयोग्य भइस् भनेर परीक्षा नियन्त्रण कार्यालयले ठप्पा लगाइदियो ।
 
प्रवेशिका परीक्षामा सामेल भएका पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीमध्ये के पास भए भनिएका चानचुन २ लाख मात्र…
बाँकी

Added by Ramesh Adhikari on July 1, 2015 at 1:17pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service