Featured Blog Posts – July 2013 Archive (13)

उत्तराखण्ड गएकाहरु घर नफर्केपछि काजकिरिया

एक महिनाअघि भारतको उत्तराखण्डमा आएको बाढी पहिरोमा हराएका नेपालीहरु नफर्केपछि घरपरिवारले मृत्यु भएको ठानेर उनीहरुको काजकिरिया गरिरहेका छन् । परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरी धार्मिक परम्परा अनुसार काजकिरिया र शुद्ध शान्ति गरिरहेका छन् । राप्तीका पहाडी जिल्लाहरु सल्यान, रोल्पा, रुकुम तथा भेरीको पहाडी जिल्ला जाजरकोटबाट धेरै नेपाली उत्तराखण्डको गौरीकुण्ड गएको बेला बाढी पहिरोमा परेका थिए ।

जसमध्ये ४० भन्दा बढीको मृत्यु भइसकेको ठानेर परिवारले काजकिरिया गरिसकेका छन् भने कयौं बेपत्ताका…

बाँकी

Added by aahasanchar.com on July 31, 2013 at 4:00pm — No Comments

अछाममा झडपपछि एक जनाको ज्यान गयो, चारजना पक्राउ

रकम लेनदेनका बिषयमा दुई पक्षबीच भएको झडपमा परी घाइते भएका एक जनाको ज्यान गएको छ । साथै प्रहरीले उक्त घटनाका अभियुक्तहरु भन्दै अछामको बारलाका चार जनालाइ पक्राउ गरेको छ । गएको शुक्रबार बारला-४ मा स्थानियको दुई समूह बीच रकम लेनदेन बारे भएको विवादमा परी घाइते भएका स्थानिय होटल ब्यवसायी झंकर शाहीको उपचारका क्रममा ज्यान गएपछि झडपमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

५१ बर्षिय शाहीको उपचारका क्रममा कोहलपुर मेडिकल क्लेज नेपालगंज गएको आइतबार ज्यान गएको हो । स्रोतका अनुसार दुई समूहबीच…

बाँकी

Added by Purna Bahadur Khadka on July 30, 2013 at 9:00pm — No Comments

उपचारकालागी सहयोग याचना

चैलाही–१ शान्तिनगर दाङकी प्रमिला थापाले आफ्नी चार महिनाकी छोरी मनिषा थापाको उपचारकालागी सहयोग गरीदिन सवैसंग अनुरोध गरेकी छिन् । चार महिनाकी छोरीको टाउको अस्वभाविक रुपमा ठुलो भएको र टाउको पानी जम्मा भएकाले औषधी उपचारका लागी सहयोग गरीदिन अनुरोध गरेकी छिन् ।

चैत्र ३० गते नेपालगञ्जको अस्पतालमा जन्मीएकी थापकी छोरी मनिसाको टाउँको अस्वभावीक रुपमा ठुलो छ । घरको अर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकिएको भन्दै प्रमिलाले आफ्नी छोरीको ज्यान वचाईदिन अपील गरीन् । प्रमिलाका श्रीमान यमबहादुर थापा…

बाँकी

Added by dashrath ghimire on July 30, 2013 at 6:00pm — No Comments

Instant Impact: The Power of Social Media

A video of a woman thrashed brutally by her neighbors in Morang district recently surfaced in the social networking site Facebook. The lady was beaten until she fainted. Irrespective of the reason for the provocation, there can be no denying that the act itself was inhumane. The lady and a rights worker supporting her were assaulted. Later they were paraded in public with soot smeared on their faces and shoe garlands around their necks.

A young boy in the area had captured the whole…

बाँकी

Added by Ishwar Rauniyar on July 29, 2013 at 5:00pm — No Comments

सुदुर पश्चिम फेसवुक फोटो प्रतिष्पर्धाको अवार्ड अछामका संचारकर्मी खडकालाई

सुदुर पश्चिमाञ्चल विकास क्षेत्र फेसवुक फोटो प्रतिष्पर्धाको अवार्ड अछामका पूर्ण खडकाले हात पारेका छन । अष्ट्रेलीयामा वस्ने एक नेपाली नागरिक धनगढीका रागब शाहको सहयोगमा सुदूरपश्चमाञ्चल विकास क्षेत्रको अफिसियल फेसबुक पेज मार्फत आयोजना भएको फोटो प्रतिष्पर्धाको आयोजना गरिएको थियो । उक्त प्रतिष्पर्धामा सहभागी भई अछामका संचारकर्मी पूर्ण खड्काले सबैभन्दा बढी भोट ल्याएर विजयी भएका हुन । खड्काले सबैभन्दा बढी ३ हजार ३ सय १२ मत ल्याई सुदूरपश्चिम फेसबुक फोटो अवार्ड प्राप्त गरेका थिए । फेसवुक फोटो…

बाँकी

Added by Purna Bahadur Khadka on July 25, 2013 at 9:30pm — 1 Comment

म बिन्दास नेपाली !!!

बजेट भाषण सँगै "महँगी बढेको" समाचारहरु बाहिर आईरहेका छन् । तर सर्वसाधारणलाई खोई वास्ता !!! हिजै मात्रै “टमटर”को भाउ किलोको ८५ पुग्यो भनेर अफिसमा चर्चा चल्यो । ट्याक्सीको भाडा नि बढ्ने रे !!! तर कसैले वास्ता गरेनन् । कुरा चल्यो सकियो ।



यो त हामी नेपालीको बानि नै भईसक्यो नि । चुपचाप जे भए नि…

बाँकी

Added by Ishwar Rauniyar on July 19, 2013 at 5:30pm — 2 Comments

२६ बर्षदेखि बन्धकी रहेको बाजुराको दलित बस्ती फुकुवा

२६ बर्षदेखि बन्धकी रहेको बाजुरा सदरमुकाम मार्तडीको दलित बस्ती मंगलबार फुकुवा भएको छ । जिल्ला विकास समितिमा एक विशेष कार्यक्रमको आयोजना गरी बन्धकी रहेको घर जग्गा फुकुवा भएको घोषणा गरिएको थियो । धेरै बर्षको प्रयासपछि उक्त बस्ती फुकुवा भएपछि बाजुराका दलितहरुले मुक्तिको आभाष गरि रहेका छन् । स्थानीय राजनितीक दल,नागरिक समाज र दलित अधिकारकर्मीको पहलमा मार्तडीका दलितहरुले मुक्ती पाएका हुन् ।

मार्तडी गाविस ८ माझगाउका धनवहादुर विक, गोरख विक, देव बहादुर लुहार, मान बहादुर विक, पानमति लुहार,…

बाँकी

Added by Jagaran Media Center on July 18, 2013 at 5:00pm — No Comments

सामुदायिक पुस्तकालय अलपत्र

बाजुराको कोल्टीमा स्थापना भएको कोल्टी सामुदायिक पुस्तकालय अलपत्र अवस्थामा रहेको छ । २०६० सालमा स्थापना भएको भएपनि ब्यबस्थापन पक्षको लापरवाहीले अहिले बन्द भएको छ । आर्थिक अभाव र उचित ब्यबस्थापनको कमजोरीले पुस्तकालय बन्द हुने अबस्थामा रहेको सामुदायिक पुस्तकालय ब्यबस्थापन समितिका अध्यक्ष जयलाल कार्कीले बताउनु भएको छ ।

स्थानिय र गैह्रसरकारी संस्थाको पहलमा स्थापना भएको १० बर्ष भईसक्दा पनि ब्यबस्थित हुन सकेको छैन । सामुदायिक पुस्तकालयमा ४ हजार भन्दा बढि पुस्तकहरु भएपनि कर्मचारी राख्न नसक्दा…

बाँकी

Added by Purna Bahadur Khadka on July 11, 2013 at 6:00pm — No Comments

गान्धि मैदान दिल्लीदेखि सिंहदरवार कनेक्सन - मधेस आन्दोलनको वास्तविकता

नयाँ दिल्ली,भारत– १४ औं सताब्दी भन्दा पहिले सिमौनगढबाट नेपालमा शासन चल्ने गर्दथ्यो भन्ने इतिहाँस भेटिन्छ । त्यसपछिका केही वर्षमा मुगल शासनको हातबाट तराइमा शासन भएको पाइन्छ । समयको परिवर्तनशिल यो चक्र फेरी ब्रिटिशको हातबाट शासित हुन पुग्यो । जसलाई मुद्दा बनाएर नेपालमा ‘मधेस राजनीति’ गर्नेहरु नेपालको औपनिवेशिक शासन हो भन्छन– मधेशलाई । भारतीय उपमहाद्धिपमा सोहि बखत हिन्दुहरु मुसलमानसँग पराजित भएर शरणार्थि जीवन काट्न बाध्य भएको त्यो कहालिलाग्दो इतिहाँस बारे सम्झन पनि उत्तिकै जरुरी छ…

बाँकी

Added by Basant Sharma on July 9, 2013 at 2:00pm — No Comments

I, Me and Myself...

Hey there, do you know organization is the power of this era! But, for myself I am only one who can understand me so most energy rendered at myself. Often, I get wonder that my friends buzz and present me, based on a single dimension of life, and thus judge me erroneously. Everyone has their sight to treat me either in a positive and negative ways. Actually, I don’t get afraid of it, do you know why? It’s simple, because not all have similar knowledge and intelligence to judge me. Some of my…

बाँकी

Added by Surendra Kumar Bohara on July 3, 2013 at 7:30pm — No Comments

असारको सम्झना

असारे मासको दबदबे हिलो छुनलाई मन लाग्यो ।

आमाको हातको दहि र चिउरा खान झन मन लाग्यो ।

यो असार महिना मनसपटलमा उहि आफु हुर्केको र बढेको ठाउँको यादले सताईरहेको छ । बोटैमा पाकेका आँप चुस्दै चर्को घाम छलि छलि बारि चहार्नुको मज्जा नै कति बेग्लै हुन्छ त्यो वास्तविक किसानले मात्र महशुस गर्न सक्छ । सिमसिमे पानीमा भिज्दै रोपार ले गाएका गितमा बाउसेले गर्ने ब्यङ्ग्य सहितको प्रेममय गितको भाका असलि किसानले मात्र त बुझ्न सक्छ । पानीमा भिज्दै हिलो लटपटिएको शरिर लिएर खेतको वल्लो छेउ र पल्लो छेउ…

बाँकी

Added by Sita Bohara on July 3, 2013 at 12:00pm — No Comments

राजनीतिक पत्रकारीताको "रवाफ"

सबै आआफ्नो कम्प्युटरमा घोरिरहेका थिए ।

कसैलाई कसैको मतलव थिएन, को आयो को गयो !

लाग्थ्यो सबैजना केहि महत्वपुर्ण चिजको उत्पादनमा जुटेका छन् । एकाग्र र एकचित्त भएर !

"कि-बोर्डको टिक टिक आवाज" कुनै कारखानाको "मेसिन" भन्दा कम सुनिदैन्थियो ।

म पनि त्यहि भिडमा थिए ।

उत्तर पट्टिको एउटा कुनामा "मेसिन" चलाउदै ।

त्यो माहौल एकदमै शान्त थियो । केवल "कि-बोर्ड"को आवाजले माहौल संगितमय बनाउदै थियो ।

ईश्वर ! ए ईश्वर !! यता आऊ त !!!…

बाँकी

Added by Ishwar Rauniyar on July 2, 2013 at 2:00pm — No Comments

अछामका १५ गाविस अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षायुक्त गाविस घोषणा

पछिल्लोपटक अछाम जिल्लाको धमाली गाविसलाई आधारभुत अनिवार्य तथा नि:शुल्क शिक्षा गाविस घोषणा गरिएको छ । गाविसका सबै विद्यालय उमेरका बालबालिका विद्यालय जान थालेका र कुल भर्नादर सत प्रतिशत पुगेपछि गाविसलाइ आज एक कार्यक्रमका वीच आधारभुत अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरिएको हो । गाउँ शिक्षा समितिका अध्यक्ष तथा गाविस सचिव पदम बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति धमाली श्रोत केन्द्रका श्रोत व्यक्ति ऋषिकेश ढकाल रहनु भएको थियो ।

प्रमुख अतिथि ढकालले गाविसलाई अनिवार्य तथा…

बाँकी

Added by Purna Bahadur Khadka on July 1, 2013 at 9:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service