June 2014 Blog Posts (91)

आदर्शवादी हैन व्याबहारिक बनौ

सोसल मिडियाका भित्तामा निकै बधाई देखिय टेरिया मगर र मेसिको लागि। स्वभाबिक हो टेरियालाई बधाई दिनु किनकी उनको जितको लागि हामी नेपाली एक भएर लागेउ र अन्तत उनले जितिन।

उनी नेपाली प्रती आभारी छिन र अन्तिम श्वाससम्म पनि हामीलाई भुल्ने छैनन। तर मेसिलाई बधाई दिनु कत्तिको उचित छ। खेल प्रती लगाब राख्नु कुनै खेलडिको फ्यान बन्नु ठीक हो तर पागलपन देखाउनु कती ठीक?

हाम्रो बधाई प्रती न त मेसी आभारी छ न…

बाँकी

Added by Nabeena Adhikary on June 22, 2014 at 4:00pm — 1 Comment

सामाजिक द्वन्द्व

समाजले द्वन्द्वलाई कुनै आकार दिन्छ भने द्वन्द्वले समाजलाई विकासतर्फ लैजान्छ भन्ने अवधारणा संसारभरी मानिआएको विषय हो । व्यक्ति, समूदाय, सभ्यता, संस्कृति र जातिको समग्र रुप जसलाई समाज भनिन्छ । यिनै तत्वहरुबीचको मौलिक स्वभाव, व्यक्तिगत दृष्टिकोण र आर्दश एक अर्काबीच अनुकुल र प्रतिकुल हुँदै जाँदा द्वन्द्वले एउटा रुप लिन्छ । त्यसरी उत्पन्न हुने अवस्थालाई हामीले सामाजिक द्वन्द्व मान्ने गर्दछौं ।

कतिपय अवस्थामा यसलाई सामान्य रुपमा पनि लिन सकिन्छ भने कतिपय अवस्थामा द्वन्द्वको स्वरुप निकै भयावह…

बाँकी

Added by Basant Sharma on June 22, 2014 at 1:00pm — No Comments

लमजुङ जेसिसद्धारा विरामी बृद्धाका लागि रकम संकलन

लमजुङको श्रीमञ्ज्याङ गाउँ विकास समिति वडा नम्वर ४ निवासी एक बृद्धाको उपचारका लागि शुक्रवार सदरमुकाम बेसीशहरमा सहयोग रकम संकलन गरिएको छ ।

लमजुङ जेसिसका निर्वतमान अध्यक्ष राजु अर्याल र बर्ष २०१४ का अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा रकम संकलन गरिएको हो । लमजुङ जेसिसका सदस्य समेत रहेका संचारकर्मी जनक श्रेष्ठका हजुरआमा…

बाँकी

Added by puza Pariyar on June 22, 2014 at 12:00pm — No Comments

अछाममा पाँच हजार बढी द्धन्द्ध पिडितले अझै राहत पाएनन्

अछाम अछाम जिल्लामा द्धन्द्धका क्रममा पिडित भएका त्रिसट्ठी हजार मध्ये पाँच हजार चार सय जनाले अझै राहत पाउन सकेका छैनन् । अहिलेसम्म दुई हजार व्यक्तिले मात्र राहत पाएको बताईएको छ ।आज मंगलसेनमा शान्ति समिति अछामद्धारा आयोजित शान्ति प्रर्वद्धन र द्धन्द्ध न्यूनिकरण कार्यक्रममा निवेदन गरेकाहरुले ठुलो संख्यामा राहत पाउन नसकेका हुन् ।

अछाम जिल्लामा विभिन्न किसमका गरी छ हजार तीन सय ८५ निवेदनहरु राहतका लागी परेका स्थानिय शान्ति समिति अछामले जनाएको छ । विभिन्न प्रकारका गरी अहिलेसम्म एक हजार नौ सय…

बाँकी

Added by indrasara khadka on June 18, 2014 at 7:30am — No Comments

नमस्कार मरो नाम सगिता कुमाल हो  र मेरो घर सुर्खेत हो र म एक बिद्यार्थी हो म अहिले साय्क नेपाल म को कर्मचारी पनि हो ।  

नमस्कार मरो नाम सगिता कुमाल हो  र मेरो घर सुर्खेत हो र म एक बिद्यार्थी हो म अहिले साय्क नेपाल म को कर्मचारी पनि हो ।  

बाँकी

Added by Sangita Kumal on June 17, 2014 at 4:38pm — No Comments

बिधयालय सरसफाइ कार्यक्रम सम्पन्न

समाज मा युवा,समाजिक काम मा युवा"भन्ने मुल नाराका साथ सामाजिक कार्य गर्दै आइरहेको यस जनप्रिय युवा क्लब ले गत जेठ २गते का दिन उ मा वि करैखोला मा विधयालय सरसफाइ कार्यक्रम सम्पन्न भयको छ । सो कार्यक्रम को प्रमुख अथिती बिधयालय प्र वासुदेव सुबेदी र क्लब ब्यबस्थापन समिती का सन्योजक लछिराम लामिछाने को प्रमुख अथिती मा सम्पन्न भयको थियो ।

Added by Devi saruma on June 17, 2014 at 4:37pm — No Comments

हेल्लो

हेल्लो 

Added by Sangita Kumal on June 17, 2014 at 4:21pm — No Comments

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जिल्ला युवा अभियान सुर्खेतद्वारा गठित युवा सञ्जालले गढीको गंगा निमावि एक दर्नाकोटमा हालै हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । त्यस कार्यक्रममा विद्यालयका कक्षा आठसम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्ला युवा अभियान सुर्खेतका सहजकर्ता मनिसरा पुलामी र देवी सारुको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता गढी गाविसको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक टंकप्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रमसंगै प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार समेत…

बाँकी

Added by Dinesh Neupane on June 17, 2014 at 4:00pm — No Comments

शान्ति निर्माणमा स्थानिय शान्ति समिति

लमजुङको ६१ वटा गाउँ विकास समिति मध्ये ३८ गाउँ विकास समितिमा स्थानिय शान्ति समिति गठन गरिएको छ । आर्थिक बर्ष २०७०÷ ०७१ मा मात्रै २० वटा गाउँ विकास समितिमा स्थानिय शान्ति समिति गठन गरिएको छ ।  



गत अािर्थक बर्ष  २०६९÷ ०७० मा १५ वटा गाउँ विकास समितिमा शान्ति समिति गठन गरिएको थियो । यसैगरी आर्थिक बर्ष २०६८÷०६९ मा ३ गाविस मात्रै समिति गठन गरिएको हो । प्रत्येक गाविसमा गठन गरिएका गाविस स्तरीय शान्ति समितिले शान्ति निर्माणका लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् । यस्तै,…

बाँकी

Added by puza Pariyar on June 17, 2014 at 4:00pm — No Comments

युवा सञ्जालमा युवाको भुमिका

युवा सञ्जाल भनेको यस्तो सञ्जाल हो जो माकुराको जालो जस्तै पmैलिएर रहेको हुन्छ । यो बिभिन्न क्षेत्रका युवाहरुको एउटा संगठित रुप हो । जसले समुदायदेखि सम्पूर्ण सिंगो राष्ट्रलाइ नै परिवर्तित गर्न सक्छ । गाविसमा छरिएर रहेका युवाहरुलाई सीपमूलक तालीम दिई गाविसकै श्रोत तथा साधनको प्रयोग गरी गाविस स्तरमा नै काम गर्न सिकाउँछ ।

यसमा युवाहरुको ठूलो भूमिका रहेको हुन्छ । “सीप सिकौं आत्मनिर्भर बनौं र बनाऔं” जस्ता भनाइलाई आत्मसात गर्दे युवासञ्जाल अगाडी बढ्ने गरेको छ । समाजमा भएका बिभिन्न समस्याहरुको…

बाँकी

Added by Sunita BC on June 17, 2014 at 4:00pm — No Comments

सोसल मिडिया सम्बन्धी तालिम सम्पन्न

नमस्कार, मेरो नाम रुद्र पौडेल हो । म जर्बुटा गाविस वार्ड नं. १ मा बस्दछु । म देउततीबज्यै रेडियो स्रोता क्लबमा आबद्ध छु । हामीले रेडियो कार्यक्रम नयाँ नेपाल, साझेदारी र साथीसँग मनका कुरा सुन्नका लागि रेडियो श्रोता क्लव गठन गरेका हौ । हाम्रो श्रोता क्लवमा २५ जना सदस्य छौ । त्यसमध्ये १५ जना महिला हुनुहुन्छ । हामी महिनामा दुईपटक रेडियो कार्यक्रम सुन्छौ । रेडियो कार्यक्रम सुनेर प्रसारण भएका बिषयमा छलफल गर्छौ । नबुझेका कुराहरु प्रतिकृयामार्फत इक्वल एक्सेसलाई सोध्छौ ।

यस क्लबमा आबद्ध भएपछि…

बाँकी

Added by Rudra Poudel on June 17, 2014 at 3:55pm — 1 Comment

गजल

आफ्नै बाबुले छोरी को अस्मिता लुटे पछि, देश कहाँ बन्छ होला ठुला नै फुटे पछि, थाहा नपाउने रात बितेको जब जम घट भाई पिउन भ नि जुटेपछी, देश कहाँ बन्छ होला ठुला नै फुटे पछी ।

Added by Bhawana Thapa on June 17, 2014 at 3:54pm — No Comments

सरसफाई कार्यक्रम सम्पन्न ।

 युवा अभियान सुर्खेतद्धारा संचालित युवा सशक्तिकरण कार्यक्रम अन्र्तगत गठित जिल्ला युवा संजाल (युवा अभियान सुर्खेत)को आयोजनामा देउती बज्यै सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई कार्यक्रमको नेतृत्व जिल्ला युवा संजालका संयोजक देवीसरा सारुमगरले गरेका थिए । उक्त दिन सरसफाई कार्यक्रम लागायत देउती बज्यै मन्दिरलाई २ वटा डस्टविन र ४ वटा कुच्चो पनि हस्तान्तरण गरिएको थियो । सरसफाई कार्यक्रममा युवा अभियान सुर्खेतका कार्यक्रम संयोजक पूर्णा राई, जिल्ला युवा संजालका सल्लाहकार अम्मरबहादुर चन्द तालिम…

बाँकी

Added by Purna Rai on June 17, 2014 at 3:51pm — No Comments

Learning For a Better Future

समाज जागरण केन्द्र स्याक नेपाल मा ३महिना अगाडी देखी सुरु भयको Learning For a Better Future कार्यक्रम को मुख्य उदेस्य  बिद्यालय छोड्ने बालबलीका लाई पुन बिद्यालय फर्कौउन पर्यास गर्नु हो यो कार्यक्रम लाई Save tha children ले आर थि क सहयोग गरेको छ । 

Added by Muna Kharel on June 17, 2014 at 3:50pm — No Comments

'रेडियो सुनेर स्थानिय विकासमा सक्रिय भएँ'

नमस्कार मेरो नाम कमल वाग्ले हो । म सुर्खेत जिल्लाको जर्बुटा गाविस वडा नम्बर ५ मा बस्छु । म हाल जनप्रिय युवा क्लबमा आवद्ध छु । साथसाथै जनप्रिय रेडियो श्रोता क्लव र गाविस स्तरिय युवा संजालको पनि सदस्य छु ।

गाउँको युवा हुनुका साथै विभिन्न युवा नेटवर्कमा बसेर काम गरेको हुनाले स्थानिय विकासका सवालमा मेरो चासो हुनु स्वभाविक नै हो । अँझ यतिबेला साझेदारी विकास परियोजना अन्र्तगत बनेका रेडियो कार्यक्रमहरु समुहमा सुन्न थालेपछि सुशासन र स्थानिय विकासका बारेमा केही गर्नुपर्छ भन्ने भावना अँझ बढेर…

बाँकी

Added by kamal wagle on June 17, 2014 at 3:32pm — 1 Comment

दायित्व

एकाबिहानै मोबाइलमा धुरधुरधुरधुर गर्दै फोन आयो । मोबाइल भाइब्रेसनमा राखिएको थियो । रिङ्टोन या आलाराम अलि ठम्याउन गाह्रो भयो । नजिकै गएर हेर्दा चिरपरिचित नम्वर रहेछ तर सुरक्षित नगरिएको । उसले हतासमा हेलो भन्दै गर्दा मैले ल भन भन किन एकाविहानै हो भनेर ठट्टाको शैलीमै कुरा अगाडि बढाए । जब उसको रुन्चे स्वरमा छोरीलाई हिजोबाट स्कूल छुटाएको विषय अगाडि बढ्यो म अलमल्लिए“ । यस्ता पनि ‘आमा’ मुखबाट फुत्किहाल्यो । उसले घटनाको विस्तृत विवरण सुनाउ“दा मलाई झसङ्ग लाग्यो । किनकि घटना हालको ‘टेक्नोलोजी’ले…

बाँकी

Added by ruchi luintel on June 17, 2014 at 1:30pm — 1 Comment

अछामका १७ वटा विद्यालयको एसएलसी नतिजा शून्य ।।

चन्द्रा बुढा, अछाम असार १

अछामका १७ वटा विद्यालयको एसएलसी नतिजा शून्य देखिएको छ । सुदूुरपश्चिममा नै सवैभन्दा वढी अछाममा एसएलसी नतिजा निराशाजनक देखीएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार १७ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका एक जना परीक्षार्थी पनि उत्तिर्ण हुन सकेनन ।

               जस अन्तर्गत बिन्देबासिनि माबि दर्ना माझेठाना, अन्नपुर्णा उच्च माबि कालागाउ, ज्ञान मन्दिर माबि करोड बलाता, मालिका माबि ढुगाचाल्ना, पार्वति मावि छापडाडा…

बाँकी

Added by Chandra Budha on June 15, 2014 at 8:01pm — No Comments

तिम्रो याद

तिम्रो याद,

सायद जिबनको नमेटिने

 एउटा पाना बनेको छ मेरो

 तिमी सँग का ति साथ हरु

 एउटा सौगात बनेको छ जिबनको





तिमी,तिमी र तिम्रा नयनहरु

 मैले आखा बन्द गर्दा नि

 देखिरहन्छु निरन्तर निरन्तर

 सिर्फ, एक दर्शन पाएको थिए

 त्यो धुलाम्मे सडकमा





एउटा अजमबरी माया पाएछु

 यस्तै…

बाँकी

Added by Debendra Subedi on June 14, 2014 at 12:30am — No Comments

माईखोला तरेपछि

      “सिस्टर घरमा श्रीमती र अढाई बर्षीया छोरी छिन । के गर्दै होलान् ? मेरो यस्तो हालत थाहा पायो भने मुर्छा पर्छन्, सिस्टर मुर्छा ।” लर्वरिएको आवाजमा विप्लप बोल्यो । विप्लपको आर्तनादलाई सान्तवाना दिदै भने ‘हरेक मान्छे आफन्तको ब्याग्र पर्खाइमा हुन्छन् । उनिहरुको आशालाई निराशामा बदल्नु हुन्न । त्यसैले  हामी घोपा जादैँछौ त्यहाँ उपचार गराएर घर फर्किनु पर्छ ।” मेरो भनाईले विप्लपको अनुहारमा अलि कति आशाको ज्योति देखियो । माईखोला पारी बाह्र गोलाई । ड्राइभरले द्रु्तगतिमा एम्बुलेन्स हाकीरहेको थियो ।…

बाँकी

Added by sandip jhajhalko on June 13, 2014 at 7:07pm — No Comments

म-सामुदायिक संचारकर्मी

म य शोदा मिश्र हो । कैलाली म सामु दायिक संचारकर्मी को रुप्मा कम गर्दै ६उ । मेरो कार्य चेत्र थापापुर्,नारायणपुर्,पथ्रैय,दुर्गौलि,मुनुव,धन्सिङ्पुर गरी ६वटा पर ६ ।म भोईस रेकोर्ड गर ६उ ।समुडेअ क सवल्लाईलियरा तस्को बारेमा अडियो रेकोर्ड गर ६उ ।रेकोर्ड गरेको अडियो निर्मल दैको मैल्मा पठाउ ६उ ।टस्प ६इ तो अडियोलाई कत्चत गरेर पार्कअश सिर ले नय नेपाल्मा पर्सरन गर्नु हुन ६ पर्सरन भको कार्यकरम हाम्राइ समुडेआमा भयका सवल्हरु हुन । पर्सरन भको कार्यकरम हाम्रो र्ल्ग ले सुन्नुहुन ६र फीडब्याक दिनु हुन ६ । 

Added by Yashoda Mishra on June 13, 2014 at 5:25pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service