Featured Blog Posts – June 2013 Archive (29)

वर्षैपिच्छे पल्केको काल

समय ६:१५ मा चल्दै थियो । घाम महाभारत डाँडा पछाडि नदेखिनेगरि लड्यो । बादलहरू डरले सुलिथुम्का नाघ्दै गौरिशंकरतिर उक्लिए । शायद, हिमालमुनि लुक्न होला ? आकाशबाट एकहुल अँध्यारो जमिनतिर झरे । विस्तारै फैलियो । छिनमै वातावरण छिपछिपे अँध्यारोमा ढाकियो ।  
...
वर्षौदेखि, यहि महिना । जब एसएलसिको नतिजा प्रकाशति हुन्थ्यो । काल पल्किन्थ्यो रे ! आज फेरि काल पल्क्यो । गाउँमा शरू मरि ।
'सुलिथुम्का' काखमा रहेको गाउ - चनौटे । ठुलो बस्ती छैन । सानो छ तर लस्करै बनाइएका घर…
बाँकी

Added by Santosh Paudel on June 30, 2013 at 11:30am — No Comments

अछाममा द्वन्द्वकालमा घाईतेको पुनः शाररिक परीक्षण सुरु

द्वन्द्वकालमा घाईते भएका भनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयको पाँचौँ प्रतिवेदनमा केन्द्रबाटै नाम समावेश गरिएकाहरुको अछाममा पुनः शाररीक परिक्षण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले मानवअधिकारकर्मी तथा संचारकर्मीको रोहवरमा डाक्टरको उपस्थितीमा पुनः शाररीक परीक्षण सुरु गरेको हो । नियम विपरित केन्द्रबाट नै प्रतिशत तोकेर राहतका लागि जिल्ला प्रशासनमा नामावली आएका एक हजार एक सय बढिको पुनः शाररीक परीक्षण गरेर राहतका लागि शिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाड्डले जानकारी…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2013 at 9:30pm — No Comments

'अछाम साँफेबगरमा रहेका ईलाका कार्यालयमा नागरिक बडापत्रसम्म छैन'

अछाम जिल्लाको साँफेबगर स्थित रहेका सरकारी कार्यालयबाट दिईने सेवा सहज तरिकाले नपाएको स्थानियले गुनासो गरेका छन । कतिपय सरकारी कार्यालयहरुमा नागरिक वडापत्र समेत नभएको तथा भएका कार्यालयमा समेत पाउन पर्ने सेवा नपाएका गुनासो गरेका हुन । साँफेबगर क्षेत्र आसपासका दर्जन बढी गाविसलाई लक्षित गरी साँफेबगरमा स्थापना गरिएका बन कृषि, पशु सेवा, तथा हुलाक कार्यालय मार्फत दिईने सेवा प्रभावकारी स्थानिय लक्ष्मण खड्काले बताउनुभयो ।

कतिपय कार्यालयमा नागरिक वडापत्र समेत नभएकाले जनताले थाह नपाएको खड्काको…

बाँकी

Added by Tek Raj Bhandari on June 27, 2013 at 5:30pm — No Comments

असार पन्ध्र: रोपाइँ, जन्मदिन र दही चिउरा

गाईको दाम्लो, भैंसीको दाम्लो, किलाको किलै छ .... किलाको किलै छ.......

अलैंची दाना, बाडौंला भन्थें, हात मेरो हिलै छ..... हात मेरो हिलै छ.......

अलैंची दाना, बाडौंला भन्थें, हात मेरो हिलै छ.......

वि.सं २०६८ को असार १५ मा पर्मेली रोपाहारहरूले गाएको असारे गीतलाई मैले यहाँ थपक्कै टिपेर राखें । असार महिना, मानु रोपेर मुरी उब्जाउने तयारी महिना । आलीमा उभिएर रोपाहारलाई हिलो छेप्ने महिना अनि दाँदेमा चढेर हह माले भन्दै पानी र हिलो छताछुल्ल बनाउने महिना । पानी पर्दा घुम ओढेर रूखको…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 27, 2013 at 3:00pm — No Comments

मुर्दा स्वतन्त्रता र हाम्रो मौनता

यो हप्ता ईन्टरनेट वेस मिडियाका बारे दुईटा समाचार आए। पहिलो- भ्याण्टा बारेको समाचारका कारण पत्रकार पक्राउ। भ्याण्टा समाचारका कारण थुनिएका पत्रकारहरू शुशील पन्त, सन्तोष भट्टराई र पुष्कर कँडेललाई पत्रकार महासंघ जमानी बसेर प्रेस काउन्सिलले छानबिन गर्ने सर्तमा रिहा भइसकेका छन्।

दोस्रो- फेसवुक स्टाटस शेयर गरेको निहुँमाकाभ्रेका भवनाथ सापकोटालाई पक्राउ। सापकोटाले कुनै…

बाँकी

Added by Ananta Koirala on June 27, 2013 at 10:30am — 2 Comments

रसुवा अस्पतालमा आकस्मिक रक्त सञ्चार सेवा सुरु

रगतका समस्याका कारण यहाँ उपचार गर्न आउने विरामीलाई अन्यत्र रिफर गर्न नपरोस् भन्ने उद्धेश्यले रसुवा जिल्ला अस्पतालले "आकस्मिक रक्त सञ्चार सेवा" सुरु गरेको छ । उपचार गर्न आउने विरामीहरूले रगतको खाँचो पर्ने भएपछि उक्त सेवा सुरु गरिएको कार्यालय प्रमुख रमेशकुमार खरेलले बताउनु भयो ।

अस्पतालको आफ्नै पहलमा…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 26, 2013 at 1:00pm — No Comments

फ्रिडम टु डाइ

“नमस्कार! म पत्रकार खुशी ।” मैले हात जोडेर नमस्ते गर्दै भने “हिजो हजुरलाई अन्तर्वार्ताको लागि फोन पनि गरेकी थिएँ नि !”

“नमस्ते! हजुर मलाइ याद आयो ।” उसले मुस्कुराउदै अगाडीको कुर्ची देखाउदै भन्यो “बस्नोस न ।”

एक जना अधबैसे मानिस मेरो अगाडी थियो । सायद उ त्यो कुर्चीमा नबसेको भए मैले चिन्ने थिइन होला । सेतो सिल्क सर्ट, कालो पाइन्ट, अलिकति अगाडी झरेको सिल्की कपाल, सर्लक्क परेको जिउ अनि हँसिलो अनुहार । मैले कल्पना गरे भन्दा पूर्ण रुपमा फरक ।



जब मैले संस्थाको नाम सुने तब…

बाँकी

Added by Nirmal Gyanwali on June 24, 2013 at 9:30am — No Comments

बाजुरामा अन्तरजातिय विवाह गर्ने १२ जोडी सम्मानित

बाजुरामा अन्तरजातिय विवाह गर्ने १२ जोडीलाई आज सम्मान गरिएको छ । उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति जिल्ला समन्वय समिति बाजुराको आयोजनामा एक कार्यक्रमका बिच उनीहरुलाई दोषल्ला ओढाई सम्मान गरिएको हो । समाजमा दलित र गैरदलित बिच हुने विभेदको न्यूनिकरणका लागि यूवाहरुले यस्तो अभियान चालेका हुन् ।

जिल्लामा अँझै ३० बढी जोडी अन्तरजातिय विवाह गर्नेमा पर्ने गएको समन्वय समितिका उपाध्यक्ष रमेश विकले बताउनु भएको छ।

Added by Purna Bahadur Khadka on June 23, 2013 at 9:30pm — No Comments

मेरो प्रथम श्रेणीको रिजल्ट: कागलाई बेल पाक्यो, हर्क न बिस्मात !

नमस्ते, म प्रिती बराइली बिश्वकर्मा । आज मेरो एसएलसीको प्रथम श्रेणीको रिजल्ट पनि कागलाई बेल पाक्यो हर्क न बिस्मात भएको छ ।

हो, आज एसएलसीको रिजल्ट आएको पनि धेरै दिन भैसक्यो । मेरो प्रथम श्रेणीको रिजल्ट न निल्नु न ओकल्नु भएको छ । दुखी छु कसरी भनौ? खुसी छु पनि कसरी भनौ? कागलाई बेल पाक्यो हर्क न विस्मात् भएको छ मेरो जीवनमा । हाम्रो राम उच्च माध्यमिक बिद्यालयबाट जम्मा बत्तीस जना परिक्षामा सहभागी भएका थियौँ । जसमा जम्मा तिन जना छात्रा प्रथम श्रेणीमा र एक जना छात्र तृतीय श्रेणीमा उतिर्ण हुन सफल…

बाँकी

Added by Jagaran Media Center on June 23, 2013 at 10:30am — No Comments

जुम्लामा प्रकोपको उच्च जोखिममा रहेका गाविस छनोट गरि पूर्व तयारीका काम सुरु

जिल्ला दैवी प्रकोप उद्दार समिति जुम्लाले विपद पीडितका लागि वितरण गर्न कम्तिमा २ सय परिवारलाई पुग्ने खाद्य सामाग्री तयारी अवस्थामा राखेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्दारका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

उद्दारका लागि आवश्यक सामाग्री पनि तयार रहेको उहाँको भनाइ छ । अविरल वर्षाका कारण कठ्याङग्रिएर मृत्यु भएका ताम्तीका दुई जनाको परिवारलाई ४० हजार रुपैंयाँका दरले राहत उपलब्ध गराउने प्रक्रिया सुरु भैसकेको…

बाँकी

Added by Binod Sharma on June 21, 2013 at 7:30am — No Comments

अदभुत् "रेल"

आम्मामा !! के हो यस्तो । कत्ति धेरै मान्छे !!!

खुट्टा राख्ने ठाँउ छैन ।के बुढा, के तन्नेरी । के युवा, के युवती ।

कत्तिले काखीमा बच्चा च्यापेका छन् । त केहिका बच्चा अटस पटस भई रोईरहेका ।

झ्यालमा पनि त्यत्तिकै झुन्डिएका ।

छत पनि त हेरिसक्नु छैन ।

लौ साईकलहरु झ्यालमा टाँगिएका छन् !!…

बाँकी

Added by Ishwar Rauniyar on June 19, 2013 at 11:30am — 1 Comment

विभेद विरुद्ध ब्लगिङ

केही वर्ष अघिसम्म ब्लगिङ र सोसियल मिडिया धेरैलाई नौटङकी जस्तै थियो । मूलधारका स्थापित सञ्चारकर्मीहरू न त ब्लगिङलाई पत्रकारिताको अंगको रूपमा स्वीकार्न चाहन्थे, न त माध्यमको रूपमा नै । ब्लगमा पोष्ट गरिएका सामग्रीहरूका पनि पाठक हुन्छन् । नियमित पढ्छन् र प्रतिक्रिया दिन्छन् भन्ने धेरैलाई विश्वास थिएन ।

अहिले समय बदलिएको छ । सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी हुन् या सर्वसाधारण धेरैजसो युवाहरू सोसियल मिडियासँग अभ्यस्त भइसकेका छन् । र, सोसियल मिडिया सूचनाको मात्र होइन सामाजिक आन्दोलनको पनि…

बाँकी

Added by Jagaran Media Center on June 18, 2013 at 1:00pm — 1 Comment

दर्जनौ बस्ती पहिरोको जोखिममा !

बर्षादको सुरुवातीसंगै बझाङ जिल्लाका दर्जनौ बस्तिहरु पहिरोको जोखिममा परेका छन् । भिरालो जमिन र कच्चा माटोका कारण अविरल बर्षासंगै बाढी पहिरोको संभावना बढेपछि जिल्लाका दर्जनौ बस्तीहरु पहिरोको जोखिममा परेका हुन् । अविरल बर्षासंगै जाने बाढी पहिरोका कारण बाजुरामा बर्षेनी लाखौ बराबरको भौतिक संरचना र मानवीय क्षति समेत हुने गरेको छ ।



यतिबेला जिल्लाका आटीचौर, बह्मतोला, बाह्रविस, कैलाशमाण्डौ, जुगाडा, मार्तडी साप्पाटा जगन्नाथ कुल्देवमाण्डौ लगाएत एक दर्जन बढी गाविसहरु पहिरो उच्च जोखिम रहेको…

बाँकी

Added by Tek Raj Bhandari on June 15, 2013 at 7:00pm — No Comments

Source of Inspiration

Dharma, a well known personality in the society. A 28 year old young energetic youth leader. No one thought that a boy with such background would be a celebrated personality of the society. He,now a days regarded as a most promising youngster in the society. On the other hand, Karma, his older brother, the most neglected member of the society. A drunkard who is always seen with a bottle in the local bar (bhatti), disturbing the society. children are scared of him. No body believed that Karma…

बाँकी

Added by Bishwombar Gautam on June 14, 2013 at 9:30pm — No Comments

जैविक मल प्रयोगमा पहुँच विस्तार कार्यक्रम

घरभित्र तथा बाहिरबाट जम्मा हुने फोहोर प्रयोग गरी गड्यौला मल बनाई उक्त मल प्रयोगमा किसानहरूको पहुँच विस्तारका लागि एक दिने अन्तक्रिर्यात्मक छलफल रसुवाको कालिकास्थानमा सम्पन्न भएको छ। जिल्ला विकास समिति, स्थानीय युवा साझेदारी कार्यक्रमको सहयोग तथा सामाजिक सेवा समाज, धैबुङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ४० जना युवा तथा अगुवा कृषकको सहभागिता रहेको थियो ।

रासायनिक मलको अभाव एकातिर भने अर्कोतिर उक्त मल प्रयोगले…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 14, 2013 at 11:00am — No Comments

कसरी बज्छ एफएम रेडियो?

२०४६ सालको जनआन्दोलनको प्रतिफल स्वरूप केही कुरामा देखिने गरी विकास भएको छ भने त्यो सञ्चारमाध्यम नै हो । जनतालाई सुसूचित गर्नु, सरकार र त्यसका संयन्त्रलाई खवरदारी गर्नु सञ्चारमध्यमको प्राथमिक काम नै हो । त्यसका अतिरिक्त छापा र विद्युतीय माध्यममार्फत समाजका विभिन्न आयाम, चुनौती, अवसर र उद्देश्यबारे विषद् वहसको सार्वजनिक डबली बनेको छ सञ्चारमाध्यम ।

देशको अधिकांश भागलाई अहिले एफएम रेडियोले समेटिसकेको छ । देशका लगभग सबै स्थानमा एफएम रेडियोको प्रसारण पहुँच पुगेको सञ्चार…

बाँकी

Added by Sonu Kumar Sunar on June 13, 2013 at 7:00pm — No Comments

TIME

I still remember the time around 4 years ago, I had just completed my first year in College teaching career. New academic session was just in the corner, new class will start from the next two weeks. I was still unsure that weather the college will call me back or not. It was just a beginning of my career. as the day passes only thing that come in my mind was will the college call me today ? I never switched off my mobile. Suddenly I have to visit India for a week to attain my brothers…

बाँकी

Added by Bishwombar Gautam on June 12, 2013 at 9:30pm — 2 Comments

प्रशिक्षक बन्न पाएकोमा खुशी छन् लामाकार्पू

रसुवाको धुन्चे-७ निवासी लामाकार्पू घले अहिले फर्निचर बनाउन सिक्न चाहनेहरूका लागि प्रशिक्षक बनेका छन् । विगत १० वर्षेखि यो पेशा गर्दै आएका घलेले यो मौका कहिल्यै पाएका थिएनन् । सीप भएमा अवसर पाइँदो रैछ, सामान्य पनि प्रशिक्षक बन्न पाएकोमा खुसी व्यक्त गरे उनले । लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज धुन्चे र लाङटाङ राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र सहयोग आयोजनाले श्रमिकहरूलाई फर्निचर निर्माण तालिम आयोजना गरेपछि उनी प्रशिक्षक बन्न पाएका हुन् । आफू प्रशिक्षकको रूपमा छानिए पछि मात्र उनलाई थाहा भयो…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 12, 2013 at 2:30pm — 1 Comment

सम्झना एसएलसीको

कन्छा परिक्षा दैले नैजो । ( कान्छा !! यसपाला एसएलसी दिनु पर्दैन।)

आपन प्राणसे बढकर कुछोनै छे ।(ज्यान भन्दा ठुलो केहि छैन्।)

कथिले ?!!! (किन ?!!)  

अचम्म मान्दै मैले सोधें । कहैछे माउवादीके बन्द छे । नैदे पर्ते परिक्षा । (माउवादीको बन्द छ रे नी । पर्दैन जान । ) के कहल्को तोरा? (कस्ले भन्यो नि ?) सुरेन के म्या । (उ, सुरेनको आमाले ।) कहैत रे माउवादीसब बम राखैछ । फेर तोरा कुछो भ्याजेतो तब !! नै जो । दोसर खेपी दिह परिक्षा ॥ (माउवादीले बम राखेको हुन्छ रे । पर्दैन जान । फेरी…

बाँकी

Added by Ishwar Rauniyar on June 11, 2013 at 4:00pm — 2 Comments

न्यायाधिश अभावमा मुद्दा फैसलामा ढिलाई

अछाम जिल्लामा दुई बर्ष देखि छुट्टै न्यायाधिश नहुँदा मुद्दा फैसलामा ढिलाई भएको छ । अछाम जिल्ला अदालतमा न्यायाधिशको अभावमा डोटी जिल्ला अदालतका न्यायाधिशले नै हेर्नु पर्ने बाध्य रहेको छ । जसका कारणले मुद्दा फैसलाको प्रक्रिया ढिलाई हुँदा छिटो मुद्दा फैसला सुन्न पाउने नागरिकको अधिकार हनन् भएको छ । दुई बर्ष देखि डोटी जिल्ला अदालतका न्यायाधिश प्रकाश खरेलले अछाम जिल्ला पनि हेर्दै आउनु भएको छ । उहाँलाई नै पुनः बझाङ जिल्ला अदालतको समेत जिम्मा दिए पछि मुद्दा फैसलाको प्रक्रियामा थप ढिलाई भएको हो…

बाँकी

Added by Purna Bahadur Khadka on June 10, 2013 at 7:00am — 1 Comment

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service