Featured Blog Posts – June 2012 Archive (51)

बाहुनवादी राज्यसत्ताको एक बाहुन

नेपालको राजनीतिमा माओवादी जनयुद्ध फष्टाउँदै जाँदा धेरै बाद र बादीहरुको जन्म भयोेः उनीहरुको विचार नमान्ने र राजतन्त्रलाई समर्थन गर्ने राजाबादी, प्रजातन्त्रमा विश्वास राख्ने संसदवादी, अरु पार्टीका उच्च अहोदामा वा भनौ सामाजिक रुपमा बाहुन जातीहरु माथि भएकाले समाजै बाहुनबादी ।

यस्तै यस्तै अन्य पनि…

बाँकी

Added by Raman Paneru on June 30, 2012 at 8:00pm — 4 Comments

स्वर्गको एउटा टुक्रा

उ देख्यौँ रारा ताल, म तान्निएर हेर्दै थिए राराताललाई । एकदमै मनमोहक थियो । आज हामी त्यहि बस्छौँ उतै पुगेर मज्जाले हेरौँला । अब हामी ल्यान्ड गर्ने बेला पनि हुन थाल्यो उ हेर त विमानस्थल । राराताल देखेर आनन्दको सास फेरेकी म एक्कैछिनमा सास अड्किएला जस्तो पो भयो, ओ हो कस्तो डरलाग्दो ठाँउ । अलिकता सम्म अरु चारैतिर भिर…

बाँकी

Added by sabita Acharya on June 29, 2012 at 5:00pm — 4 Comments

Echo of life!!!

I am standing on the top of the cliff and nobody is there, me alone, silent and exhausted. Something is inside me that have taken me up here that I can express, which is hidden inside me for long and long time back, what? I will tell you slowly but you need to wait & watch.

Before I decided to climb this cliff, I thought that I need to explode my feelings but I couldn't figure out better place than this. So, I decided to come here where I can shout, cry and express my feelings…

बाँकी

Added by Sabin Singh on June 29, 2012 at 4:30pm — 4 Comments

मेरो पाईला हिमाल पारी !!!

मेरो पाईला सेताम्मै हिमाल पारी !!! अचम्म लाग्यो होला कि कसरी मेरो पाईला त्यत्रा ठुला अग्ला हिमाल पारी पुग्यो होला भनेर ? तर अचम्म नपर्नुस् किनकी हो मेरो पाईला हिमाल पारी पुगेको छ ।

चारै तिर सुख्खा अनि मात्र सुख्खा, ठुल-ठुला ढुङ्गा अनि उडिरहेको धुलो माटो, अग्ला अग्ला हिमाल पुरै सेत्ता, अनि हरिया हुनु पर्ने पहाडहरु पुरै रित्ता । चिसो हावा अनि उडाउँला झै चलेको बतास, ति आँखाले नभ्याउँने सम्मका डाँडाहरु मानौं कुनै अनविज्ञ दुश्मनबाट बचाउँनको लागि ठडिएको हो, शायद यसैलाई भन्छन होला डरलाग्दो…

बाँकी

Added by Sabin Singh on June 29, 2012 at 3:30pm — 2 Comments

कथामा एसएलसी

टि भि, रेडियो र फेसबूकका भित्ताहरु सबै एस.एल.सी को रिजल्ट आएको खबर फैलाइरहेका थिए । कम्प्युटर अगाडि बसेर रमाइरहेका मेरा आँखा अगाडि एकाएक सात बर्ष अगाडिका कुराहरु नाच्न थाले । रिजल्ट आएको थाहा पाउनसाथ ४ बजे नै उठेको र पत्रीका खोज्न बिहानभरी भौतारिएका क्षणहरु रमाईलै थिए ।  
बिगतलाई सम्झिदै हराउदै थिए एकैछिनमा फुपुको छोरा कोठामा…
बाँकी

Added by Trilochan Bhattarai on June 28, 2012 at 12:00pm — 5 Comments

सुर्ती चुरोट खाने नै हो त?

चुरोट पिउनु हुन्छ?

सुर्ती, खैनी सेवन गर्नु हुन्छ??



यदि गर्नुहुन्छ भने अब होशियार हुनुहोस् । मिति २०६८ वैशाख २६ गते नै प्रमाणीकरण भएर कार्यान्वयनमा आईसकेको सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार…
बाँकी

Added by sabinsingh on June 28, 2012 at 11:30am — 1 Comment

चुनाव लडे स्थानिय विकास अधिकारी र जिल्ला वन अधिकृत

दोलखाका स्थानिय विकास अधिकारी ऋषिराज आचार्यले छेउमा रहेका वन अधिकृत केदारनाथ दाहालसंग साउती गरे "चुनाव त हुने भो । उम्मेदवार कसलाई वनाउने त ?" "अरु उम्मेदवार को खोज्नु समय पनि धेरै छैन तपाँई र म लडौं ।" जिल्ला वन अधिकृत दाहालले आचार्यसंग प्रस्ताव गरे । आचार्यले प्रस्ताव स्विकार गरे । उनले भने "ल लडौं न त ?"     

निर्वाचन आयोगले धान, काउली लगायतको चिन्हहरु प्रस्तुत ग¥यो । तर पछि अंकमा सहमती भयो १ र २ लिने । भोट हाल्ने काम सुरु भो जिल्ला प्रहरी कार्यालयका प्रहरि निरिक्षक वसन्त…

बाँकी

Added by Arjun Apawad on June 27, 2012 at 11:30pm — No Comments

सि.डि.ओ. सापको वचनले जागेको आशा

जहिले जहिले म घर र काठमाण्डौं ओहोर दोहोर गर्छु तहिले तहिले मकवानपुरको भिमफेदीमाथि रहेको चिसापानी गढी अगाडीको सूचना पाटीले मलाई जिस्क्याइरहेझैं लाग्छ ।

कारण त्यसको बुँदा नं. १ मै लेखिएको “यस मन्दिरमा महिलालाई प्रवेश निशेध गरिएको छ” भन्ने सूचना, त्यो पनि सरकारको स्थानीय निकाय मानिने गा.वि.स. ले…

बाँकी

Added by Durga Lamichhane on June 26, 2012 at 4:30pm — 5 Comments

समाजशास्त्रीको नयाँ नेपाल

“प्रोफेशर साहव, तपाईंलाइ आङकाजि शेर्पा, मल्ल के सुन्दर, कृष्ण भट्टचनहरुको डर लाग्दैन ?” पत्रकारले अवसर पाउनासाथ सोधिहाले। २०६९ असार २ गते पुलचोक इञ्जिनियरिङ कलेजमा आयोजित “समृद्धिका लागि लोकतन्त्र” बिषयक गोष्ठीमा हाल विवि अनुदान आयोगका अध्यक्ष रहेका प्रा.गणेशमान गुरुङले कार्यपत्र पेश गर्नुहुन्छ भन्ने थाहा पाएकैले पत्रकार यो कार्यक्रममा आएका थिए। उहाँको कार्यपत्रमाथि प्रा.चैतन्य मिश्रको टिप्पणि सकिएपछि टी ब्रेकमा मौका  छोपेर पत्रकारले गणेशमानजीसँग यो प्रश्न गर्न भ्याएका थिए।                  …

बाँकी

Added by Ananda Ram Paudel on June 26, 2012 at 11:30am — No Comments

विश्वको चासो अमर बचाउनमा केन्द्रित, सरकार भने उदासिन

दुवईमा मृत्युदण्डको आरोपमा सजाय भोगिरहेका अमर बहादुर बमको जीवन रक्षाका लागि आज अभियानका तर्फबाट रिपोर्टस क्लवमा पत्रकार भेटघाट तथा अभियानका सम्वन्धमा विभिन्न सरोकारवालाहरुसँग अन्तरकृया गरिएको छ । नेपाल सरकारका मन्त्री चन्द्रदेब जोशी, गैर आवासिय नेपाली संघ (एनआरएन) का महासचिव तेन्जी शेर्पा, दार्चुला समाजका…

बाँकी

Added by Bishnu B. Khatri on June 25, 2012 at 1:30pm — 4 Comments

सक्छौ भने कमजोरलाई उत्कृष्ट बनाउ

लामो समयपछि बर्खायाम सुरू भएको छ । बर्खासँगै एसएलसी परीक्षा उत्तीर्ण गर्ने लाखौ विद्यार्थीहरूलाई ‘प्लस टु’को झरीले रुझाएको छ । उत्तीर्ण विद्यार्थीहरूलाई झरी र प्स टु ले सँगसँगै स्वागत पनि गरेको छ । भविष्य उजिल्याउने यो उत्साह र उमंगको क्षणमा विद्यार्थीहरू कुन विद्यालयमा पढ्ने भनेर अन्यौलमा परेका छन् ।

अन्यौलमा पर्नुको कारण हो–विद्यार्थीहरूलाई आकर्षित गर्न विद्यालयहरूले गरेका भड्किला विज्ञापन । विज्ञापनले पत्रिकाका पानाहरू भरिएका छन्, टेलिभिजनका पर्दाहरू रंगिएका छन्, शहरका…

बाँकी

Added by Kapil Bhatt on June 25, 2012 at 10:30am — 1 Comment

बाढिले प्रसुति सेवा भवन बगाउदा,खुल्ला आकासमा सुत्केरी सेवा

बाजुराको कोटिला ९ की छैट्टा बिक बच्चा पाउनको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा गइन् तर स्वास्थ्य केन्द्रमा भवन नहुँदा खुल्ला आकाशमा नै छोरा जन्माईन् ।

उनलाई बोकेर स्वास्थ्य चौकिमा गर्भवती सेवाको लागि लगिएको थियो । प्राथमिक स्वास्थय केन्द्रमा गएको जेष्ठ १८ गतेको बाढिले प्रसुति सेवा भवन र स्वास्थ्य केन्द्रको भवनमा क्षति पुर्‍याउँदा स्वास्थ्यकर्मीले खुला आकाशमा नै प्रसुति सेवा दिएका छन् । छैट्टा बिक जस्तै गर्भवति सेवा लिन आएकी कोल्टि ३ की जना नेपालीले पनि खुला आकाशमै नै बच्चा…

बाँकी

Added by Purna Bahadur Khadka on June 25, 2012 at 5:30am — 1 Comment

चितवनमा लागूऔषध प्रयोगकर्ता बढ्दै

भरतपुर । समाजमा लागूऔषधको प्रयोग घटाउने र बढाउनेबीच अन्तरसंघर्ष चलिरहेको लागूऔषधका पूर्वप्रयोगकर्ता बताउँछन् । एकथरि लागूऔषधको प्रयोगलाई रोकथाम गरी शून्यमा पु¥याउन चाहन्छन् भने अर्काथरि लागूऔषधको प्रयोगलाई बढाइ अवैधरुपले सम्पत्ति आर्जन गर्न चाहने भएको उनीहरुको भनाइ छ । अहिले यिनीहरुबीचको संघर्ष चलिरहँदा…

बाँकी

Added by अल्टर कान्छो’ on June 24, 2012 at 10:30am — No Comments

फेसबुकः किन प्रयोग गर्ने?

फेसबुक, सवैको प्रिय सामाजिक संजाल, विश्वभरका आमनागरिकहरुमा विचार भावना आदान प्रदान गर्ने, व्यक्तिगत तथा सामाजिक घटना/समाचार सार्वजनिक गर्ने, विछोड भएका,टाढा रहेका, सर्म्पर्क विहिन भएका आफन्त, साथीभाइहरुलाई भेटघाटको अवसर जुराइदिने  एउटा उपयुक्त माध्यम, यसको लोकप्रियता यसरी  बढ्दै…

बाँकी

Added by Bikash Thapa on June 23, 2012 at 6:00pm — 1 Comment

नेताजीको अन्तर्वार्ता

नेता जी, नमस्कार...

नेता जी, नमस्कार...

नेता जी, नमस्कार...

तेस्रो पटक पछिको अभिवादन पश्चात नेताजी निन्द्राबाट ब्युझिए झै टाउकोले मुन्तिर देखाउदै आखाँको माध्यमले नमस्कार फर्काए । यस्तो प्रकृतिको नमस्कार वहाँको ट्रेडमार्क नै भैसकेको थियो ।



सांसद पनि भईसकेका, पार्टिको जिल्ला प्रमुख,केन्द्रिय सदस्य पनि भईसकेका हुन् । यथासम्भव पार्टिको सबै कमिटिमा पुगिसकेका थिए । वहाँ यस पटक संविधान सभाको निर्वाचनमा पराजित भएका थिए तर जिल्लामा वहाँको प्रभावमा आज पनि कमि भएको होइन ।…

बाँकी

Added by बिबेक बस्नेत on June 23, 2012 at 3:30pm — No Comments

Dalit and Disaster in South Asia

South Asia is extremely vulnerable to natural disasters, with more than 900 events reported since 1970 alone. Between 1990 and 2008, more than 750 million people—50 percent of the population in the region—were affected by at…

बाँकी

Added by shiva gyawali Bankaila on June 23, 2012 at 10:30am — No Comments

रसिया देखि रुगीनसम्म- कर्णाली यात्रा भाग २

कोल्टी सम्मको हिमयात्रा

बाजुराको रुगिनमा स्वास्थ्य शिबिर राख्न हिडीएको, मुख्य  यात्रा त अब सुरु भयो । सुन्दर मार्तडीबाट अब कोल्टी तिर प्रस्थान गर्दै थियौ ।  तर कति दिन लाग्छ भन्ने कुरामा हामी कोहि पनि बिस्वस्त थिएनौं । स्थानीयहरु कोहि ६ घण्टा भन्दै थिए, कोहि २ दिन भन्दा चाडो पुगिन्न…

बाँकी

Added by Dr Anubha Singh on June 22, 2012 at 7:00pm — 6 Comments

Eye-Opening Rehearsal to Death!

Indulged in their own comfort zones, undergoing their unique situations, and living their routine rush of life, humans most often tend to forget the ultimate truth of life i. e. death. I was not an exception to this either. In fact I was living my life as if I were never to die.

One may laugh at my way of life that appears to be an antithesis to Gandhi's view, who would say 'live as if you were to die tomorrow and learn as if you were to live forever'. In fact, I had reversed…

बाँकी

Added by Dila Datt Pant on June 22, 2012 at 11:00am — 2 Comments

रसुवाको विकासको सूचक : जलविद्युत, पर्यटन र रसुवागढी नाका

हिजोसम्म दुर्गम, अशिक्षित र दुरदजारको संज्ञा पाएको रसुवा आज एकाएक धेरैको नजरमा अगाडि आएको छ । देशका विभिन्न पाटोमा रहेका नेपालीले रसुवालाई पर्यटकीय तथा धार्मिक दृष्टिकोणले चिन्दै आएका छन् । केही वर्षयता रसुवाको नामसँगै जलविद्युतको नाम पनि गाँसिदै आएको छ । अझ भन्दै पर्दा रसुवाको नाममा पर्यायी बनेर चिलिमे जलविद्युत…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on June 21, 2012 at 5:30pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service