June 2012 Blog Posts (244)

बाहुनवादी राज्यसत्ताको एक बाहुन

नेपालको राजनीतिमा माओवादी जनयुद्ध फष्टाउँदै जाँदा धेरै बाद र बादीहरुको जन्म भयोेः उनीहरुको विचार नमान्ने र राजतन्त्रलाई समर्थन गर्ने राजाबादी, प्रजातन्त्रमा विश्वास राख्ने संसदवादी, अरु पार्टीका उच्च अहोदामा वा भनौ सामाजिक रुपमा बाहुन जातीहरु माथि भएकाले समाजै बाहुनबादी ।

यस्तै यस्तै अन्य पनि…

बाँकी

Added by Raman Paneru on June 30, 2012 at 8:00pm — 4 Comments

स्वर्गको एउटा टुक्रा

उ देख्यौँ रारा ताल, म तान्निएर हेर्दै थिए राराताललाई । एकदमै मनमोहक थियो । आज हामी त्यहि बस्छौँ उतै पुगेर मज्जाले हेरौँला । अब हामी ल्यान्ड गर्ने बेला पनि हुन थाल्यो उ हेर त विमानस्थल । राराताल देखेर आनन्दको सास फेरेकी म एक्कैछिनमा सास अड्किएला जस्तो पो भयो, ओ हो कस्तो डरलाग्दो ठाँउ । अलिकता सम्म अरु चारैतिर भिर…

बाँकी

Added by sabita Acharya on June 29, 2012 at 5:00pm — 4 Comments

Echo of life!!!

I am standing on the top of the cliff and nobody is there, me alone, silent and exhausted. Something is inside me that have taken me up here that I can express, which is hidden inside me for long and long time back, what? I will tell you slowly but you need to wait & watch.

Before I decided to climb this cliff, I thought that I need to explode my feelings but I couldn't figure out better place than this. So, I decided to come here where I can shout, cry and express my feelings…

बाँकी

Added by Sabin Singh on June 29, 2012 at 4:30pm — 4 Comments

मेरो पाईला हिमाल पारी !!!

मेरो पाईला सेताम्मै हिमाल पारी !!! अचम्म लाग्यो होला कि कसरी मेरो पाईला त्यत्रा ठुला अग्ला हिमाल पारी पुग्यो होला भनेर ? तर अचम्म नपर्नुस् किनकी हो मेरो पाईला हिमाल पारी पुगेको छ ।

चारै तिर सुख्खा अनि मात्र सुख्खा, ठुल-ठुला ढुङ्गा अनि उडिरहेको धुलो माटो, अग्ला अग्ला हिमाल पुरै सेत्ता, अनि हरिया हुनु पर्ने पहाडहरु पुरै रित्ता । चिसो हावा अनि उडाउँला झै चलेको बतास, ति आँखाले नभ्याउँने सम्मका डाँडाहरु मानौं कुनै अनविज्ञ दुश्मनबाट बचाउँनको लागि ठडिएको हो, शायद यसैलाई भन्छन होला डरलाग्दो…

बाँकी

Added by Sabin Singh on June 29, 2012 at 3:30pm — 2 Comments

बैतडीका ११ ओटा प्रहरीचौकीको आफ्नै भवन नहुँदा समस्या

बैतडीका ११ वटा प्रहरीचौकीको आफ्नै भवन नहुँदा समस्या आएको छ ।

भाडामा लिएका भवनमा ठाउँ अपुग हुने भएकाले सेवा दिन समस्या परिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्लामा रहेका २० ओटा प्रहरीचौकी मध्ये ९ ओटासँग मात्रै आफ्नै भवन छ ।  भवन नभएकाले  पक्राउ परेकालाई राख्ने ठाउँ नभएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीचौकी भवन निर्माणका लागि कतिपय ठाउँमा जग्गा खरीद गर्ने प्रयास भएको भएपनि जग्गासमेत नमिलिरहेको  कार्यालयले जनाएको छ…

बाँकी

Added by Purna Bahadur Khadka on June 29, 2012 at 8:30am — No Comments

कथामा एसएलसी

टि भि, रेडियो र फेसबूकका भित्ताहरु सबै एस.एल.सी को रिजल्ट आएको खबर फैलाइरहेका थिए । कम्प्युटर अगाडि बसेर रमाइरहेका मेरा आँखा अगाडि एकाएक सात बर्ष अगाडिका कुराहरु नाच्न थाले । रिजल्ट आएको थाहा पाउनसाथ ४ बजे नै उठेको र पत्रीका खोज्न बिहानभरी भौतारिएका क्षणहरु रमाईलै थिए ।  
बिगतलाई सम्झिदै हराउदै थिए एकैछिनमा फुपुको छोरा कोठामा…
बाँकी

Added by Trilochan Bhattarai on June 28, 2012 at 12:00pm — 5 Comments

सुर्ती चुरोट खाने नै हो त?

चुरोट पिउनु हुन्छ?

सुर्ती, खैनी सेवन गर्नु हुन्छ??



यदि गर्नुहुन्छ भने अब होशियार हुनुहोस् । मिति २०६८ वैशाख २६ गते नै प्रमाणीकरण भएर कार्यान्वयनमा आईसकेको सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार…
बाँकी

Added by sabinsingh on June 28, 2012 at 11:30am — 1 Comment

अन्तर बिद्यालय स्तरीय फूटबल प्रतियोगिता संचालन हुने

सेवेन स्टार युथ क्लब भवानीपुर बाराको आयोजना मा अन्तर बिद्यालय स्तरीय फूटबल प्रतियोगिता यही आशार २३ गते बाट श्री ३ चन्द्र उ.मा.बि कलैयाको प्रांगण मा  संचालन हुने भएको छ i खासगरी कलैया नगर भित्रका सरकारी तथा निजि बिद्यालय का बिध्यार्थीहरुको खेलप्रति को रुचिलाई ध्यान मा राखी र नया खेलाडीहरुलाई समेटी बारा जिल्ला को लागि खेलाडी हरु छनोट गर्ने उदेश्यले उक्त प्रतियोगिता संचालन गर्न लागिएको क्लब का अदेयक्ष साजिर  मन्सूर ले जानकारी दिनु भयो i प्रतियोगिता संचालन गर्न बसेको बैठक मा अखिल…

बाँकी

Added by upendra yaduvanshi on June 28, 2012 at 11:02am — No Comments

अन्तर बिद्यालय स्तरीय फूटबल प्रतियोगिता संचालन हुने

सेवेन स्टार युथ क्लब भवानीपुर बाराको आयोजना मा अन्तर बिद्यालय स्तरीय फूटबल प्रतियोगिता संचालन हुने भएको छ i खासगरी कलैया नगर भित्रका सरकारी तथा निजि बिद्यालय का बिध्यार्थीहरुको खेलप्रति को रुचिलाई ध्यान मा राखी र नया खेलाडीहरुलाई समेटी बारा जिल्ला को लागि खेलाडी हरु छनोट गर्ने उदेश्यले उक्त प्रतियोगिता संचालन गर्न लागिएको क्लब का अदेयक्ष सजिर मन्सूर ले जानकारी दिनु भयो i

Added by Sajir Mansoor on June 28, 2012 at 10:49am — No Comments

चुनाव लडे स्थानिय विकास अधिकारी र जिल्ला वन अधिकृत

दोलखाका स्थानिय विकास अधिकारी ऋषिराज आचार्यले छेउमा रहेका वन अधिकृत केदारनाथ दाहालसंग साउती गरे "चुनाव त हुने भो । उम्मेदवार कसलाई वनाउने त ?" "अरु उम्मेदवार को खोज्नु समय पनि धेरै छैन तपाँई र म लडौं ।" जिल्ला वन अधिकृत दाहालले आचार्यसंग प्रस्ताव गरे । आचार्यले प्रस्ताव स्विकार गरे । उनले भने "ल लडौं न त ?"     

निर्वाचन आयोगले धान, काउली लगायतको चिन्हहरु प्रस्तुत ग¥यो । तर पछि अंकमा सहमती भयो १ र २ लिने । भोट हाल्ने काम सुरु भो जिल्ला प्रहरी कार्यालयका प्रहरि निरिक्षक वसन्त…

बाँकी

Added by Arjun Apawad on June 27, 2012 at 11:30pm — No Comments

बाके निकुन्जमा बाघ भेटिन थाले


देशकै कान्छो निकुन्जको रुपमा रहेको बाके राष्ट्रिय निकुन्जमा यतिबेला प्रसस्तमात्रमा बाघ देखिन थालेका छन ।
यतिबेला निकुन्जमा १० बटा बाघ भेटिएको बाके राष्ट्रिय निकुन्जका सरक्षण अधिकृत तुलसी राम शर्माले बताए।


निकुन्जमा बाघका प्रसस्त पाइला भेटिएको र बाघले सिकार गरेर छाडेको जनाबर पनि भेटिएको शार्मले बताए । अब छिटैनै क्यामरा जडान गरेर बाघको गणना गरिने शर्माले बताए ।

Added by Humhari Bhattarai on June 27, 2012 at 3:00pm — No Comments

ईलाका प्रशासन कार्यालय विनायक एक महिना देखि कर्मचारी बिहिन

असार १३ अछाम, जिल्लाको ईलाका प्रशासन कार्यालय बिनायकमा बिगत एक महिना देखि कर्मचारी नभएको भन्दै स्थानियबासी ले गुनासो गरेका छन । ईलाका प्रशासन कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्राही सेवाबाट वञ्चित भएका भन्दै स्थानियबासीले गुनासो गरेका हुन ।

कार्यालयमा कर्मचारी नभएको भन्दै आज मंगलबार सर्वदलिय बैठक बसी जिल्ला प्रशासन कार्यालय अछामको ध्यान आर्कषण गराएको छ । टाढा बाट सेवा दिन आउने सेवाग्राहीलाई रित्तो हात फर्कनु परेको र साईन बोर्ड हेरेर र्फिता हुनुपर्ने बाध्यता आएको भन्दै सर्वदलिय बैठक…

बाँकी

Added by Purna Bahadur Khadka on June 27, 2012 at 8:00am — No Comments

बर्षादले साँफे – मार्तडी सड्क खण्ड अबरोध



अबिरल बर्षा सँगै आएको बाढिले साँफे –मार्तडी सड्क खण्ड अबरोध भएको छ । बाजुराको तिपाडा सम्म सुचारु हुने बस सेवा र मार्तडी सम्म चल्ने टयाक्टर पुर्ण रुपमा गएको साताबाट अवरुद्ध भएको छ । लगातारको बर्षाका कारण सडक भत्कीनुका साथै ठाउँ ठाउँमा हिलोका कारण भासिएपछि सेवा अवरुद्ध भएको छ । हिउँदे महिनाका केही महिनामा मात्र नियमित रुपमा सुचारु हुने बस सेवा असारको पहिलो साताबाट अवरुद्ध भएको बस काउन्टरका खड्कराज जोशीले बताएका छन् । असारको पहिलो साताबाट सुरु भएको मनसुनसँगैको अविरल बर्षाका कारण बार्जुगाड…

बाँकी

Added by Purna Bahadur Khadka on June 26, 2012 at 5:35pm — No Comments

बाजुराका किसानले अनुदानको मल पाएनन्

किसानहरुले समयमै सरकारी अनुदानको मल पाएका छैनन् । जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वयमा नेपाल सरकारले किसानहरुलाई दिने भनिएको सरकारी अनुदानको मल समय मै नपाएको भन्दै किसानले गुनासो गरेका छन् ।

खेतिपातीको गर्ने समय जान लाग्दा समेत ठेकेदारले अनुदानको मल उपलब्ध नभएको भन्दै किसानहरुले आपत्ति जनाएका छन् । असारको दोस्रो साता बितिसक्दा पनि मल वितरणको जिम्मा लिएका व्यापारीहरुले प्रयाप्त मात्रामा मल नपुगाएको बताइएको छ । पुगेको मल पनि आफ्नो मान्छेलाई मात्र दिने र मनोमानी तबरले मूल्य…

बाँकी

Added by Purna Bahadur Khadka on June 26, 2012 at 5:30pm — No Comments

सि.डि.ओ. सापको वचनले जागेको आशा

जहिले जहिले म घर र काठमाण्डौं ओहोर दोहोर गर्छु तहिले तहिले मकवानपुरको भिमफेदीमाथि रहेको चिसापानी गढी अगाडीको सूचना पाटीले मलाई जिस्क्याइरहेझैं लाग्छ ।

कारण त्यसको बुँदा नं. १ मै लेखिएको “यस मन्दिरमा महिलालाई प्रवेश निशेध गरिएको छ” भन्ने सूचना, त्यो पनि सरकारको स्थानीय निकाय मानिने गा.वि.स. ले…

बाँकी

Added by Durga Lamichhane on June 26, 2012 at 4:30pm — 5 Comments

समाजशास्त्रीको नयाँ नेपाल

“प्रोफेशर साहव, तपाईंलाइ आङकाजि शेर्पा, मल्ल के सुन्दर, कृष्ण भट्टचनहरुको डर लाग्दैन ?” पत्रकारले अवसर पाउनासाथ सोधिहाले। २०६९ असार २ गते पुलचोक इञ्जिनियरिङ कलेजमा आयोजित “समृद्धिका लागि लोकतन्त्र” बिषयक गोष्ठीमा हाल विवि अनुदान आयोगका अध्यक्ष रहेका प्रा.गणेशमान गुरुङले कार्यपत्र पेश गर्नुहुन्छ भन्ने थाहा पाएकैले पत्रकार यो कार्यक्रममा आएका थिए। उहाँको कार्यपत्रमाथि प्रा.चैतन्य मिश्रको टिप्पणि सकिएपछि टी ब्रेकमा मौका  छोपेर पत्रकारले गणेशमानजीसँग यो प्रश्न गर्न भ्याएका थिए।                  …

बाँकी

Added by Ananda Ram Paudel on June 26, 2012 at 11:30am — No Comments

यो देखाउने रेडियो हो

यो रेडियो लोकतन्त्र हो । अनि हामी धादिङबेसीबाट बोलिरहेका छौ । यसरी मैले बोलेको पनि झन्डै चार बर्ष नाघेछ । यस बीचमा थोपल र आँखु खोलामा धेरै पानी बगिसक्यो । अनि धेरै कुरामा परिवर्तन आए ।

यस बीचमा धादिङबेसीमा अरु रेडियो पनि थपिएका छन् । अरु कुराको धेरै विकास नभएपनि नेपालको पत्रकारितामा रेडियोले दक्षिण एसियामै राम्रो फड्को मारिसकेको छ भनिन्छ । तर यस्को ब्याबसायिकताको कुरा गर्ने हो भने हामीले धेरै पटक सोच्नु पर्छ हाम्रो रेडियोको अबस्था कस्तो छ ?

रेडियोमा काम गर्दा…

बाँकी

Added by gocool thokar on June 26, 2012 at 11:00am — 1 Comment

चरिकोटका होटल तथा कलकारखानामा २६ बालश्रमी

दोलखाको सदरमुकाम चरिकोटमा रहेका विभिन्न होटल तथा कारखानामा २६ जना वालश्रमीकहरु कार्यरत रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ ।



 तथ्यांक प्रस्तुत गर्दै RRN जिल्ला संयोजक टंक कार्की …

बाँकी

Added by Arjun Apawad on June 25, 2012 at 10:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service