June 2011 Blog Posts (193)

नानु कबिता

बैधानिक चेतावनी (१)

"सिगरेट स्वास्थ्यको लागि हानिकारक छ" पढ्यो

र दौडँदै गएर

संसदभवनको भित्तामा

"सरकार राष्ट्रको लागि हानिकारक छ" लेख्यो।

Added by Ananda Ram Paudel on June 30, 2011 at 10:41pm — No Comments

नेपालमा पनि सोसल मिडिया डे मनाइँदै

 म्यासेबल (प्रविधिसम्बन्धी जानकारी दिने साइट) ले गतवर्षदेखि जुन ३० लाई सोसल मिडिया डेको रुपमा मनाउँदै आएको छ ।  नेपालमा पनि आज पहिलो पटक  सोसियल डे मनाइँदैछ|

 

बिस्तृत समाचार को लागी तलको लिन्कमा क्लिक गर्नुहोस:

http://www.ekantipur.com/np/2068/3/16/full-story/331734.html

Added by Ajeeta Sigdel on June 30, 2011 at 3:30pm — No Comments

फिफा विश्वकप-२०१४ छनोटको पहिलो लेगमा नेपालको जित

 

नेपालले फिफा विश्वकप-२०१४ छनोटको पहिलो लेगमा इस्ट टिमोरविरुद्ध २-१ को कठिन जित बुधबार हात पारेको छ ।

बिस्तृत समाचार को लागी तलको लिन्कमा क्लिक गर्नुहोस:

http://www.ekantipur.com/np/2068/3/16/full-story/331721.html 

Added by Ajeeta Sigdel on June 30, 2011 at 3:00pm — No Comments

नाम उताको, बानी यताको

नाम उताको, बानी यताको…

बाँकी

Added by RAMKUMARELAN.COM on June 29, 2011 at 6:29pm — No Comments

कार्यदलले मूल्य निर्धारण नगर्ने

राजन दाहाल

हेटौँडा, १५ असार

निर्माणाधीन तराई-काठमाडौँ द्रुतमार्गमा मुआब्जा वितरणका लागि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले काम नगर्ने भएको छ । द्रुतमार्ग निर्माण गर्दा पर्ने स्थानीय वासिन्दाको घरगोठ र जग्गाजमिनको मुआब्जा मुल्यांकन गरी मूल्य निर्धारण गर्न सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले आफ्नो काम पनि जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिएको छ । कार्यदलले प्रशासनलाई जिम्मा दिएपछि प्रशासन कार्यालय मकवानपुरले मूल्य निर्धाणका लागि उपसमिति गठन गरेको प्रमुख जिल्ला अधिकारी…

बाँकी

Added by RAMKUMARELAN.COM on June 29, 2011 at 6:27pm — No Comments

अमेरिकी सदनमा नेपाली मुलका अमेरिकीद्धारा उमेदवारी

अषाढ १५ -



नेपाली मूलका एक अमेरिकीले त्यहाँको…

बाँकी

Added by एसवी गौतम on June 29, 2011 at 12:16pm — No Comments

असार पन्ध अर्थात,दहि र चिउरा

 असार १५ 

आज असार १५ दहि चिउरा खादै रोपाई गर्ने दिन । मध्य रोपाईको समय हो असार पन्ध्र भनेको । सिन्धुली सदरमुकाम आसपासमरिन कमलाखुज तिनपाटनका फाटहरुमा रोपाई गर्न किसानहरुलाई चटारो छ । यस वर्ष समयमै पानी परेको कारण कृषकहरुलाई मानो खाएर मुरी उव्जाउन समयले खुव साथ दिएको छ ।



त्यस्तै आज आठौ राष्ट्रिय धान दिवस । धान दिवसको अवसरमा आज देशभर विभिन्न…

बाँकी

Added by एसवी गौतम on June 29, 2011 at 11:39am — No Comments

सुर्खेतमा साहित्य महोत्सव हुने ।

सुर्खेतका साहित्यकारहरुको भेलाले यहि असार १७ गतेदेखि २३ गतेसम्म सुर्खेतमा गर्ने निर्णय गरेको राष्ट्रिय साहित्य महोत्सवको अन्तिम तयारी लगभग पुरा भएको छ ।

महोत्सवमा देशका तीन सय भन्दा धेरै साहित्यकारहरूको उपस्थिति हुने आयोजक समितिले जनाएको छ ।

राष्ट्रिय साहित्य महोत्सव आयोजक मूल समितिका संयोजक डा. दीपक गौतमका अनुसार एक हप्तासम्म चल्ने साहित्यिक महोत्सवमा गजल, कविता, लोकनृत्य, साहित्यिक समीक्षा, कार्यपत्र प्रस्तुति र छलफल, अन्तक्र्रिया एवं चित्रकला प्रदर्शनी हुनेछ । 

आयोजकका…

बाँकी

Added by Prakash Lamichhane on June 29, 2011 at 11:22am — No Comments

महिला बेचबिखनविरुद्ध लडेकी चरीमायालाई अमेरिकी सम्मान

 महिला बेचबिखनविरुद्ध लडेकी चरीमाया तामाङलाई अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सोमबार सम्मान गरेकी छन् ।

बिस्तृत समाचार को लागी तलको लिन्कमा क्लिक गर्नुहोस:

 

http://www.ekantipur.com/np/2068/3/15/full-story/331650.html

 

Added by Ajeeta Sigdel on June 29, 2011 at 11:00am — No Comments

हिले एल्बममा घुम्दाको बेग्लै मज्जा

हिले एल्बम

हाम्रो देशमा मात्र हिलो खेलिने होला भन्ठानेको थिएँ ।   होइन रहेछ । हिलो त संसारका धरै देशमा खेलिने रहेछ । सर्च इन्जिनमा रोपाइँको फोटो खोज्ने क्रममा गज्जबका फोटोहरु पाएँ । यो लिङ्कमा जानुस त क्या मज्जाका हिले एल्बममा फोटोहरु पाइँदो रहेछ ।

http://www.boston.com/bigpicture/2009/07/our_muddy_world.html

Added by MadhuSudhan Guragain on June 29, 2011 at 8:07am — No Comments

आज असार १५, धान दिवस,किसानको वेबसाइट खेतबारी (डट) कम आजैदेखि

खेतबारी(डट)कम

असार पन्ध्र गते हिलोमा टेक्नुपर्छ भन्ने मान्यता रहेको छ । हामी पनि आज हिलोमै टेकेर नेपाली किसानहरुप्रति समर्पित वेबसाइट खेतबारी(डट) कम सार्वजनिक गर्दैछौं । भनिन्छ, हिलोमै…

बाँकी

Added by MadhuSudhan Guragain on June 29, 2011 at 7:30am — No Comments

५ दिनदेखि एडिएसएल सेवा अवरुद्ध

 

नेपाल टेलिकमको फाइबर अप्टिकलमा क्षति पुगेकाले काभ्रेमा ५ दिनदेखि एडीएसएल सेवा अवरुद्ध हुँदै आएको छ।

काठमाडौंबाट बनेपासम्म ल्याइएको फाइबर अप्टिकलमा भक्तपुरको हनुमन्ते पुलनजिकै अज्ञात समूहले क्षति पुर्‍याएकाले सेवा अवरुद्ध भएको टेलिकम बनेपाले जनाएको छ। 'शुक्रबारदेखि नै एडिएसएल चलेको थिएन। खोजी गर्दै जाँदा फाइबरमा क्षति पुर्‍याएको भेटियो,' टेलिकम बनेपा प्रमुख रामचन्द्र पुडासैनीले भने।…

बाँकी

Added by MadhuSudhan Guragain on June 29, 2011 at 7:05am — No Comments

मकवानपुरमा 14 हजार सुधारिएको चुल्हो

अनिल पराजुली मकवानपुर /परम्परागतको चुल्हो प्रयोग गरी आफ्‍नो जीविका चलाउूदै आएका मकवानपुरका ग्रामिण्ा भेगका बासिन्दाहरु अहिले सुधारिएको चुल्हो तफ आकष्ािर्त हुन थालेका छन्‍ । सुधारिएको चुल्होबाट धुवा कम हुने, दाउरा कम लाग्ने र समयको बचत हुने जस्ता फाइदा भएपछि यसतफ आकर्ष्ाण्ा बढेको प्रयोगकर्ताहरु बताउूछन । खासगरी महिलाहरुका लागि यस्तो चुल्हो आकष्ािर्त बनेको छ । भीमफेदी७ सुपिङकी सुनिता पुडाशैनी भन्छिनहिजोआज कुनै भ…

बाँकी

Added by Anil Parajuli on June 28, 2011 at 10:47pm — No Comments

आज भोटो जात्रा मनाइदै

   काठमाडौंमा आज परम्परागत भोटो जात्रा मनाइंदै छ | भोटो जात्राका दिन आज काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । 

   बिस्तृत समाचार को लागी तलको लिन्कमा क्लिक गर्नुहोस:

   http://www.hamrakura.com/?p=14356

http://www.nepalwireless.com.np/wiki/index.php/रातो_मच्छिन्द्रनाथको_भोटो_जात्रा 

Added by Ajeeta Sigdel on June 28, 2011 at 3:30pm — No Comments

अलग बाटोमा एक युवा

यति  बेला मेरा एक मित्र अंग्रेजीमा प्रथम श्रेणीमा एम।ए पास, दस वर्षको काठमान्डौं बसाई, एक वर्षको प्राध्यापन अनुभवलाई छोडेर नेपाली समाज भित्र पैसा कमाउने र टेबल जागिर खानेलाई ठुलो मान्ने प्रचलनलाई चुनौती दिदैं नवलपरासीको एक गाउँमा गाई पालन गरिरहेका छन् ।  

यो धेरै पुरानो कुरा हो जब बडा हाकिम मुखियाहरु स्वघोषित ठुला र महान् मानिस हुन्थे त्यत्तिबेला देखी धन कमाउने ठुलो जागिर खानेहरु समाजका गन्नेमान्ने मानिस हुन्थे, तर परिवर्तनको यत्रो उभार…

बाँकी

Added by Brabim Kumar on June 28, 2011 at 2:00pm — 2 Comments

लागु पदार्थ ओसारपसारमा ग्रामीण क्षेत्रका महिलाको प्रयोग

लागु पदार्थको अवैध ओसारपसारमा संलग्न गिरोहले ग्रामीण क्षेत्रका अशिक्षित महिलाहरुलाई यसको कारोबारमा संलग्न गराएको पाइएको छ । २४ औं अन्तर्राष्ट्रिय लागु पदार्थ दुरुपयोग तथा गैरकानुनी ओसार पसार विरुद्धको दिवस मनाईरहँदा त्यस्ता गिरोहले प्रयोग गरेका तीन महिला एक नाबालकसहित भारतीय प्रहरीद्वारा पक्राउ परेका छन् ।

अर्काको प्रलोभनमा परेर चरेस बोक्ने कार्यमा लाग्दा भारतीय प्रहरीले पक्राउ गरेपछि मात्र उनीहरुले आफूले गरेको गलत धन्दाबारे थाहा पाएका हुन् । बिशेष गरी ग्रामीण क्षेत्रका वृद्धवृद्धाहरुलाई… बाँकी

Added by mukesh pokhrel on June 28, 2011 at 12:00pm — No Comments

लागु औषधबारे बिद्यार्थीलार्इ सचेतना

अनिल पराजुली

मकवानपुर

लागु औषध दुर्व्यसनीका बारे बिद्यार्थीहरुलार्इ जानकारी दिने उद्देश्यले हेटौंडामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युथ भिजन मकवानपुरको आयोजनामा मकवानपुरका बिद्यार्थीहरुलार्इ प्रशिक्षण दिइएको हो । स्कुलहरुमा लागु औषधको नकारात्मक असरका बारे जानकारी दिनका लागि कार्यक्रम गरिएको कार्यक्रम  संयोजक उद्धव न्यौपानेले बताए । युथ भिजनले लागु औषधको उपचार, पुर्नस्थापना र एचआइभी एड्स सम्बन्धी काम गर्दै आएको स्वयम सेवक रविन आचार्यले जानकारी दिए । मधुसुदन…

बाँकी

Added by Anil Parajuli on June 28, 2011 at 10:30am — No Comments

उद्योग मर्मतमै भ्रष्टाचार

अनिल पराजुली

मकवानपुर/हेटौंडा सिमेन्ट उद्योगको एचटी मोटर बिगि्रएपछि बिगत डेढ महिनादेखि सिमेन्ट उद्योग बन्द रहेको छ । ३ सय ६० किलोवाट क्षमताको मोटर बिगि्रएपछि सिमेन्ट उद्योग बन्द अवस्थामा रहेको हो । व्यवस्थापन पक्षको लापरवाहीका कारण डेढ महिना सम्म पनि फ्‍याटि्र बन्द नै रहेको मजदुरहरुको आरोप छ । व्यवस्थापन पक्ष्ाले मर्मत कार्यमा ढिलार्इ गरेपछि फ्‍याटि्र सुचारु हुन नसकेको मजदुरहरुको भनार्इ रहेको छ । बैकल्पिक उपायका लागि व्यवस्थापन पक्ष्ाले समयमै निर्ण्ाय नगरेको कारण्ाले पनि उद्योग संचालनमा… बाँकी

Added by Anil Parajuli on June 28, 2011 at 10:30am — No Comments

जनगणनावाट सहि तथ्याङ्क नआउने

असार १३ 

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्र भित्रकै एउटा वस्तीमा जनगणनाको लागी खटीएका गणकहरुले एक सय भन्दा वढीको नामावली संकलन गर्न छुटाए पछि २०६८ सालको जन गणनाले राज्यको सही तथ्याङ्क आउनेमा संका उत्पन्न भएको छ ।

 

जनगणनाको अन्तिम दिन असार १३ गते सम्म कमलामाई नगरपालीका वडा नम्वर ४ र ९ को करिव २५ घर भएको वस्तीमा सुचिकरण गर्ने र जनगणनाको तथ्याङ्क लिने काम भएको छैन्…

बाँकी

Added by एसवी गौतम on June 27, 2011 at 5:30pm — No Comments

मकवानपुरमा मतदाता घटे

धर्मेन्द्र दाहाल

हॆटौँडा, १३ असार

मकवानपुरमा १ लाख ३६ हजार ९ सय ९७ जना मतदाता घटेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । सरकारले यो वर्ष फोटो सहितको नामावली संकलन कार्यको लागि नागरिकता तथा आंँठाको छापलाई कम्प्युटर प्रणालीबाट संकलन गरेपछि मतदाता सङख्यामा भारी परिवर्तन आएको हो । संविधानसभाको निर्वाचनमा २ लाख ८८ हजार ८ सय ६८ मतदाता रहेका मकवानपुर जिल्लामा यो वर्ष १ लाग ३६ हाजार मतदाता संख्या घटेर १ लाख ५१ हजार ८ सय ८९ ले मात्र फोटो खिचाएको कार्यालयले जनाएको छ । संविधान…

बाँकी

Added by RAMKUMARELAN.COM on June 27, 2011 at 4:36pm — 2 Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service