May 2015 Blog Posts (11)

पुरुषसँगै  फरुवा खेलाउँदै  महिला

कुममा फरुवा बोकेर  महिलाहरु यता र उता गरि रहेका छन् । केही महिला कुलोमा पसे र झाडी सफाई गर्दै माटो सोरेर बाहिर फालिरहेका छन् । जेठ महिनाको प्रचण्ड गर्मीको पर्वाह नगरी महिलाहरु पुरुषसरह गाउँको सामाजिक काममा खटिएको दृश्य हो यो । बितेका वर्षमा गाउाको  सामाजिक काम गर्न पर्यो भने  पुरुषहरु मात्रै  सहभागी हुने  गर्थे  ।

पहिले महिलाले गरुंगो काम गर्न सक्दैनन् भन्ने मान्यता थियो, काममा आएका महिलाहरुलाई पनि फर्काइन्थ्यो  तर  अहिले  त्यही समाजमा पुरुषसरह महिलाहरु पनि गाउँको  कुलो  खन्ने,बाटो …

बाँकी

Added by dashrath ghimire on May 31, 2015 at 7:30am — No Comments

Inevitable Dream.....

Unusual weather, clouds wandering around, winds striking here and there without knowing where the actual destination is, the chirping of birds getting considerably higher and higher and tensed signaling something terrible is happening soon, street dogs hovering, thunders rumbling frequently. Sitting behind the window pane, I was watching all these activities helplessly not knowing what exactly was going on.



Gradually, the situation started getting worse. People began to get out of… बाँकी

Added by Manoj Bohara on May 27, 2015 at 4:58pm — No Comments

मैले भाेगेकाे कथा

                                  मेराे…

बाँकी

Added by Nirmal Nepali on May 19, 2015 at 4:01pm — No Comments

भगवान नसम्झेको दिन

दिन बिताउन एकदमै मुस्किल थियो । झण्डै एक महिना हुन लागेको थियो घरमै बस्न थालेको । वाक्क दिक्क लाग्थ्यो घरमा बस्दा । कोही हुदैनथ्यो, सबै आ–आफ्नै काममा व्यस्त बिरामी कुरेर बस्ने फुर्सद कस्लाई थियो र ?

शनिबारको दिन म दंग परेकी थिए । किनकी त्यो दिन सबै जना घरमै हुन्थे र थोरै भएपनि मसँग समय विताउथेँ ।बिहानैदेखि अन्टि(आमो बहिनी)सँग थिए । बिहानको मौसम देख्दा लाग्थ्यो दशै आउन लागेको छ । चिसो चिसो मौसमले दशैंको याद दिलाईरहेको थियो । दशैंको याद दिलाउने रमाईलो मौसम भए पनि किन किन रमाईलो भने…

बाँकी

Added by sabita Acharya on May 19, 2015 at 2:30pm — No Comments

योजना छनोट प्रक्रियामा सहभागिता बढ्दै

यो जना छनो टका  १४ चर ण छन् । यी चर णहरुलाई पुरा गरेर  मात्र विकासका योजनाहरु तय गरि न्छ । गाउँमा बाटो  ग्रावे लका लागि गाविस, नगर पालिका तथा जिल्ला विकास समितिले  बजे ट छुट्याउन पनि बस्तिस्तर बाट यो जना छनो ट गर्नुपर्छ ।

त्यस्तै  के न्द्रबाट पुल, सडक कालो पत्रे जस्ता ठूला विकासे  यो जना तयार  गर्न पनि बस्तिस्तर बाटै  यो जना छनो ट भएको  हुनुपर्छ । बस्तीस्तर बाट कहाँ, कसरी यो जना छनो ट गरि न्छ भन्ने  विषयमा नागरि कलाई खासै  जानकारी हुँदै न । पछिल्लो  समय स् थानीय विकास र  सुशासनका लागि…

बाँकी

Added by dashrath ghimire on May 15, 2015 at 7:30am — No Comments

भूकम्प तिमी र म डिभोर्स गरौँ

प्रिय,

भूकम्प ! तिमीलाई मैले किन यति धेरै माया गरेँ र तिमीले साथ दियौ ?

हेर ! तिम्रो यो मायाले म पागल भै सकेँ । मलाई दिनमा चैन छैन अझ रातमा समेत चैन छैन | किन ? खाली तिम्रो मात्र माया लागेर आउँछ | तिम्रो यादले सताई रहन्छ | तिमी सपनीमा आउँछौ | विपनामा भने हराउँछौ |

तिमी भन्छौ होला भूकम्प , मैले तिमीलाई माया गरेको छैन भनेर होला | तर, तिमीलाई थाहा छ | तिम्रो आगमन नभएको दिन मैले कति न्यास्रो मान्छु ? सों:च ! यदी तिम्रो माया नलागेको भए म प्रत्येक दिन भूकम्प ! भूकम्प ! भनेर…

बाँकी

Added by Nishan Rai on May 14, 2015 at 5:28pm — No Comments

कर्म चलेपछि !

घरमा टपरी गाँस्ने काम सुरु हुन थाल्यो । चामल कुट्ने काम सुरु हुन लागिरहेको थियो तर केका लागी यो तयारी हुदैँ छ,पत्तो थिएन । टपरी गाँसिरहनु भएकी हजुरआमाको काखमा बस्दै के गर्न टपरी गाँस्न लागेको भनेर सोधेको त बुढी जरक्क जर्किदै अब तँ ठुलो भैसकीस कर्म चलाउन लाग्या हो धेर लाडे नपल्टी भनेर हर्कानुभो । म छक्क परे के रैछ कर्म चल्ने भन्या भनेर ।

स्कुलबाट फर्केसी खाजा खाएर चौरमा डन्डीवियो खेल्न हिडें है............. एक सासमा भनिसकेर…

बाँकी

Added by Nirmal kumar paudel on May 10, 2015 at 3:30pm — No Comments

राहत कार्यक्रममा लैङ्गिक संबेदनशिलता अपनाउन आग्रह

बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय १२ पुगेको छ । आज बिहान नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार ९ हजार २२ जना घाईते भएका छन् । उपत्यकामा १७ सय १३ जनाको मृत्यु भएको छ भने सबैभन्दा धेरै मध्यमान्चलमा ५ हजार ७ सय २८ जनाको मृत्यु भएको छ । पुर्वान्चलमा ५३ पश्चिमान्चलमा ७ सय १६ तथा मध्य पश्चिममा २ जनाको ज्यान गएको छ । महाभुकम्पमा परि साँढे ६ लाख नागरिक बिस्थापित भएको गृहमन्त्रालयले पुष्टी गरेको छ । २ लाख ८८ हजार ७ सय ९८ घर पुर्ण रुपमा क्षतिग्रस्त भएका छन्…

बाँकी

Added by Amuna Chapagain on May 9, 2015 at 8:30pm — No Comments

त्रासदीपुर्ण यात्राको सम्झना !

बैसाख १२ गतेका दिन भुकम्प आउँदा म दाङमा थिएँ । भुकम्पको कम्पन खुट्टामा मात्रै हैन सोसल मिडियामा समेत ब्यापक रुपमा आउन थालेपछि तत्कालै काठमाण्डौँ सम्पर्क गरेँ । फोन लाग्दै लागेन । अनि सुर्खेत घरमा फोन लगाएँ । बुवा आमाले त्यहाँ पनि भुकम्पको झड्का महसुस गरेको तर केही नभएको जानकारी दिनुभयो । मलाई चिन्ता काठमाण्डौँकै लागिरह्यो किनकी छोरी र श्रीमति त्यहिँ थिए । केहि घण्टाको प्रयास पछि फोन लाग्यो र उनीहरुले ठुलो भुकम्प आएको र आफूहरु बाहिर खुला स्थानमा सुरक्षित रहेको जानकारी गराए ।

त्यतिन्जेल…

बाँकी

Added by Prakash Lamichhane on May 8, 2015 at 10:29am — No Comments

कहालि लाग्दो त्यो बैशाख १२ र विश्वका केही ठूला भू–कम्प

बैशाख १२ गते शनिबार (अप्रिल २५) ११ः५६ मा गएको ७.६ रेक्टर स्केलको शक्तिशालि भू-कम्प र त्यसपछि गएका सयौंको संख्याका लगातारका भू-कम्पका झट्काहरुले राजधानी काठमाडौं सहित देशभरि हजारौं जनाले ज्यान गुमाएकाछन भने कति सर्वसाधारणहरु वेपत्ता भएका छन कहिकतै यकिन तथ्याकं छैन ।

घाइतेहरुको संख्या दिन प्रतिदिन थप हुँदैै गइरहेको छ । समग्रमा देश शोकमा डुबेको छ । प्राचिनकालदेखिका साँस्कृतिक महत्वका धरोहर भौतिक संरचनाहरु समेत ध्वस्त भएकाछन । भू-कम्पपछि स–साना बालबालिका आफ्ना आमा बाबु खोजिरहेका र…

बाँकी

Added by Basant Sharma on May 5, 2015 at 10:00am — No Comments

Rural devastation by Earth Quake in Nepal

As of 5 pm of May 3, devastating Nepal quake claims seven thousands plus lives. Thousands of people injured and houses are destroyed. People are taking shelter in open field. Recovery & relief programs led by Nepal government and non-state sectors are widened nevertheless still more to go to reach to the un-reached. The pictures below are taken in Jyamdi VDC Kavre, some 35 miles away from Kathmandu. MeroReport team reached there after 72 hours of killing quake and no relief programs are…

बाँकी

Added by MeroReport on May 3, 2015 at 6:03pm — 2 Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service