Featured Blog Posts – May 2014 Archive (12)

युवाका लागि सोसल मिडिया कार्यशाला

दाङको घोराहीमा आज युवाका लागि एकदिने सोसल मिडिया कार्यशाला सम्पन्न भएको छ । युएसएआईडीको साझेदारी विकास परियोजनाका लागि ईक्वल एक्सेसले संचालन गरेको उक्त कार्यशालामा जिल्लाका २५ जना युवाहरुको सहभागिता रह्यो । 

कार्यक्रमका सहभागीले ईमेल ईन्टरनेटका साथै सोसल मिडिया र सुचना प्रविधिका क्षेत्रमा भएको पछिल्लो प्रगतिका बारेमा जानकारी लिए । कार्यक्रममा सहभागी भएकी दाङ-गढवाकी पुजा बिकले भनिन्-तालिम हाम्रो लागि निकै उपयोगी रह्यो किनभने हामीले हाम्रो समाजमा बसेर युवाका निम्ति थुप्रै कामहरु…

बाँकी

Added by Prakash Lamichhane on May 27, 2014 at 3:30pm — No Comments

बर्दियामा बिकास बजेट खर्चको प्रकृया सुरु

बर्दिया जिल्लामा अहिले बिकास बजेट खर्च प्रकृया सुरु भएको छ । गत मंसिर तथा पुष महिनामा सहभागितात्मक विकास योजना छनौट प्रकृया अन्तर्गत बस्ती स्तरबाट माग गरिएका योजनाहरु उपभोक्ता समिति बनाई खर्च गर्ने काम यतिबेला सुरु भएको हो ।

जिल्लामा बिकास बजेट मध्येको करिब ४० प्रतिशत रकम खर्च भइसकेको जिविस बर्दियाको भनाई छ । सहभागितात्मक विकास योजना छनौट भनिएपनि आफूहरुको उल्लेख्य सहभागिता हुन नसकेको यहाँका दलित, जनजाति, मुश्लिम, महिला तथा युवाहरुको भनाई छ । बिकास बजेटमा टाँठाबाठा र ठुलाबडाहरुकै…

बाँकी

Added by Bhim Lamichhane on May 24, 2014 at 4:30pm — No Comments

आखिर विवाह किन र कसका लागि?

राजेश दाई ५० काट्दै गर्दा र विवाह सम्बन्धमा बाँधिने निश्चित भएपछि आफू २८ टेकेको झसंग भएँ । मतलब नेपाली चलनअनुसार अब विहे गर्न ढिला गर्नुहून्न भन्ने चौतर्फि आवाज र दबाब खेप्ने उमेर सुरु भइसकेको छ । देशलाई नयाँ संविधान र बजेटको चटारो छ, मलाई विहेको । खै किन हो? आज विवाह सम्बन्धि खुलेर कुरा गर्न मन लाग्यो ।

विषय प्रवेश

नेपाली चलचित्रका महानायक राजेश हमललाई वैवाहिक जीवनको शुभकामना दिन मन लाग्यो । मेरो विचारमा राजेश दाईले अन्तिममा विवाह अगाडी आत्मसमर्पण गर्नै पर्यो…

बाँकी

Added by Shekhar KC on May 19, 2014 at 10:00am — No Comments

जेठ ३ ‘इतिहास पनि कालो नै थियो’

आज भन्दा २१ वर्ष अघि दिउँसको समय थियो, पूर्वी चितवनको चैनपुरमा अखिल नेपाल महिला संघको केन्द्रिय भेलाको तयारी भैइरहदा, कमरेड मदनको धाराप्रवाह भाषण सुन्न चितवनका हज्जारौँ जनसाधरण त्यहाँ जम्मा हुँदै थिए । भेलाको उद्घाटनका साथसाथै प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न बिहान पोखराको कार्यक्रम सकेर नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चितवनतर्फ आइरहेका थिए । तर, जननेता मदन– आश्रित सवार जिप अपरान्ह करिव ५ बजेको समयमा दासढुंगाबाट बिलय भयो । सडकबाट जिप नै पानी…

बाँकी

Added by आनन्द पोखरेल on May 17, 2014 at 11:30am — No Comments

अछाममा अँझै हुन सकेन पुन:निर्माणको काम

द्वन्द्वकालका घटनाहरु सम्झिँदा सबैको मन उतिकै काप्छ, उतिकै रुन्छ अनि त्यतिकै आतिन्छ पनि । द्वन्द्व भन्ने शब्द सुन्दा पनि भक्कानु छोडेर रुने कयौं आमा अनि दिदीबहिनीहरुलाई हामी अझै पनि आाखा अगाडि देखिरहन्छौँ । कोहिले आफ्ना छोरा गुमाउनु पर्‍यो कतिको काख रित्तियो भने कत्तिका हातका चुरा फुटे, अनि सिन्दुर पुछियो । जनधनको पनि त्यतिकै क्षति भएको छ विगतका द्वन्द्वकालमा ।

द्वन्द्वका वाछिट्टाबाट अछाम जिल्ला पनि अछुतो रहन सकेन । सदरमुकाममा रहेको मंगलसेन दरबार वि.स:२०५८ फागुन ४ गते राति तत्कालीन…

बाँकी

Added by indrasara khadka on May 15, 2014 at 11:30am — No Comments

दक्षिण एशियाको राजनीतिमा वंश परम्परा

नेपालमा मंसिर ४ मा सम्पन्न संविधानसभाको निर्वाचन, निर्वाचन परिणाम अस्विकार र त्यस अघि निर्वाचन नै वहिष्कार गरेको विषयले नेपालमा राजनीतिको नयाँ कोर्षको शूरुवात भएसँगै नेपालको राजनीतिमा विभिन्न प्रवृत्ति र सिद्धान्तलाई आँफुले परिभषित गर्ने रजनीतिज्ञहरुको दरिलो उपस्थितिकाबीच केही ब्यक्तिहरु साँच्चिकै नेता भएर निर्णायक नरहे पनि यो नयाँ कोर्ष सँगै ति नेता निर्णायक तहमा पुगेका छन् । त्यस्तै मध्यका एक व्यक्तित्वका रुपमा रहे नेपली काँग्रेका सभापति– सुशिल कोईराला ।

देशको…

बाँकी

Added by Basant Sharma on May 14, 2014 at 4:00pm — No Comments

मसुरीखेत गाउँ प्लाष्टिक रहित बन्दै

कोहलपुर नगरपालिका वडा न १३ मसुरीखेत गाउँलाई प्लाष्टिक रहित गाउँ बनाउने अभियान सञ्चालन गर्न थालिएको छ । सुनगाभा असल शासन रेडियो श्रोता क्लब र युथ मिडिया हबको सयुक्त आयोजनामा मसुरीखेतलाई प्लाष्टिक रहित गाउँ बनाउन लागिएको युथ मिडिया हबले बताएको छ।

प्लाष्टिक मानव स्वस्थ्यको लागी हानिकार मात्र नभएर खेतीयोग्य जमिनको मलिलोपनलाई समेत नष्ट गर्ने भएकोले यसलाई नियन्त्रण गर्ने उदेश्यले यो अभियान सञ्चालन गर्न थालिएको मिडिया पाटनरको रुपमा सहयोग गरेको युथ मिडिया हब तथा नेपाली मिसन डट कमका प्रकाशक एवं…

बाँकी

Added by Humhari Bhattarai on May 7, 2014 at 3:30pm — No Comments

अवसर पाए साँच्चिकै स्वर्ग हुने थियो अछाम पनि

तराई, पहाड हिमालले भरिपुर्ण देश नेपाल, त्यसमा पनि सुदुरपश्चिम । सुदुरपश्चिमको पनि अछाम जिल्ला । यसको पनि उस्तै पिडा छ उस्तै हाँसो छ अनि उस्तै रोदन छ । कहिले गर्व गर्छन यहँका मानिसहरु आफ्नो जिल्लाप्रति भने कहिले घृणा पनि गर्छन । भन्नुको अर्थ सबै चिजले भरिपुर्ण डाँडापाखा, छहारा, ताल तलैया प्राकृतिक बनोट जिल्लाको गर्वको कुरा हो भने यस्तै दु:खको कुरा पनि त्यस्तै छ । शहरको जस्तो सुविधा हुँदैन ग्रामिण क्षेत्रमा, ग्रामिण क्षेत्रले नै भरिएको यो जिल्ला कहाँबाट यहाँका…

बाँकी

Added by indrasara khadka on May 7, 2014 at 1:30pm — No Comments

Indigenous Technology of Nepal

Nepal is a country of different cultures, religions and races. They have their own food habits oriented from their ancestors since immemorial time. Traditional foods are the foods prepared by the people in their community locally available raw materials using indigenous technology. The technology used is not necessary to be old; it could be new but it should be typically representing that locality. Traditional Foods varies from locality to locality.…

बाँकी

Added by santosh pandey on May 5, 2014 at 4:22pm — No Comments

Landing at the World's Dangerous Airport

This is Lukla - the gateway to world's highest peak Sagarmatha also known as Mount Everest.
 
This is one of the world's dangerous…
बाँकी

Added by Ishwar Rauniyar on May 4, 2014 at 10:30am — No Comments

हिंसाबाट जोगिन जग्गामा स्वामित्व खोज्दै महिलाहरु

महिलाहरुले घरपरिवारबाट हुने हिंसाबाट जोगिन पुरुषको एकलौटी अधिकार हुने सम्पत्तिमा स्वामित्व लिन थलेका छन् । सुदूरपश्चिमका तीन जिल्लाका महिलाहरुले श्रीमानसंग जग्गाको स्वामित्वमा साझेदारी गरेका छन् । अन्य जिल्लामा पनि महिलाहरु स्वामित्व प्राप्तिका लागि प्रयत्नरत छन ।

सरकारले जग्गामा महिलाको न्यून स्वामित्व बढाउन आर्थिक वर्ष २०६३ को बजेटमा जग्गा रजिष्ट्रेशनमा सहुलियत दिने घोषणा गरेपछि महिलाहरुलाई सम्पत्तिको अधिकारमा सहजता देखिएको हो । मालपोत कार्यालयमा एकसय रुपैँया रजिष्टेशन शुल्क तिरी…

बाँकी

Added by Laxmi Chaudhary on May 2, 2014 at 2:30pm — No Comments

बिश्व श्रमिक दिवसको शुभकामना

न बर्षा न पानी, न साउने झरी न चैतको हुरी, न पुषको ठन्डी न जेठको गर्मी ! न बिरामी न सामाजिक कार्य न नै चाडपर्बको रौनक ! झिसमिसे बिहान देखी रातको पहिलो प्रहर केही नभनी काम गरिरहन्छन । हिँड्दा हिँड्दै ठोकिएर हो या गूड्दा गूड्दै लडेर या खल्डोमा पुरिएर या त मेशिनले कतिबेला जिबन चट् हुने हो ! परिवारको सहरा छिनिने हो कि बालबच्चा टुहुरो हुने हो !

अन्यौल भबिष्यमा रुमाल्लिदै केबल आजको छाक टार्न लागिपर्दा पर्दै लखपति साहु अर्बपति बन्छ । जग्गा जमिन, गाडी, धनसम्पतीले पुस्तौँ पुग्ने हुन्छ तर…

बाँकी

Added by Nabeena Adhikary on May 1, 2014 at 9:00pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service