May 2013 Blog Posts (87)

उठाऔँ सहयोगी हातहरु : डाक्टर वाग्लेलाई हाम्रो खाँचो छ

साँच्चै हामी नेपालीहरु ठूलो दिल भएका छौँ भनेर विश्वमा नै चिनिने गरेको छ । यसको कारण के पनि हो भने कुनै पनि कुरामा सहयोग गर्नु पर्योभने हामीहरुले दिल खोलेर सहयोग गरेका उदाहरणहरु थुप्रै रहेका छन् हाम्रो सामु । बरु आफुलाई नभए नहोस् तर अरुको आवश्यकता परिपूर्तिमा नै रमाएका हुन्छौँ हामी नेपालीहरु। यो कुरालाई बिभिन्न समयमा घटेका घटनाक्रमले प्रमाणित गरेको छ । चाहे त्यो प्रसान्त तामाङलाई इन्डियन आइडल बनाउन होस् वा दिपक लिम्बुलाई नेपाली तारा…

बाँकी

Added by आनन्द पोखरेल on May 31, 2013 at 6:00pm — No Comments

अछाम जिल्लाको ओलिगाउँ गाविसमा एक बालिका बलात्कृत, पीडक प्रहरीको थुनुवामा, प्रहरीद्धारा अदालतमा मुद्धा दायरका लागि अनुसनधान जारी ।।

टेकराज भण्डारी, अछाम जेठ १६

अछाम जिल्लाको ओलिगाउँ गाविसमा एक बालिका बलात्कृत भएकी छन् । गाविसको वडा नम्बर ४ निवासी १५ वर्षीया बालिकालाई ओलिगाउँ गाविस वडा नम्बर ४ का २२ वर्षीय गंग भूलले बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय अछाममा उजुरी दिएकी छन् । जेठ ११ गते साँझ आफ्नो छानामा गारुलाई घाँस हाल्न गएको बेला उनलाई जबरजस्ती गरी गंग भूलले ३ दिन सम्म बेपत्ता पार्दै जवरजस्तीकरणी गरेको पिडक सीता बोहरा (नाम परीवर्तन) ले बताएकी छन् । ११ गते साँझ दिदी संगै गोरुलाई घाँस हाल्न गएकी…

बाँकी

Added by Tek Raj Bhandari on May 30, 2013 at 6:03pm — No Comments

आठ महिनामा सिलिण्डरमा रङ्ग समेत लागेन

 सरकारले दुई रङ्गको सिलिण्डर बजारमा ल्याउने भनेर मिति तोकेको ८ महिना भयो । कात्तिक १ गतेदेखि कार्यान्वयनमा आउने बताएको सरकारले त्यो मितिमा ल्याउन सकेन तर झण्डै चार महिनापछि लागु गरेर पनि तत्काल फिर्ता लियो । फागुन १ गते कार्यान्वगन गरे पनि सरकारले तत्कालै फिर्ता लियो ।
 
सरकारले मुल्य बढाएर २ हजार १ सय २० रुपैंयाँ पु¥याएकोमा ५ सय ५० रुपैंयाँ अनुदान बैंकमार्फत दिने निर्णय गरेपछि व्यापक विरोध भयो र सरकारले तत्कालका लागि उक्त निर्णय फिर्ता लियो ।…
बाँकी

Added by Binod Sharma on May 30, 2013 at 12:32pm — No Comments

कलबजार प्राथमि स्वास्थ्य केन्द्रको एम्बुलेन्स नल्याईएको विषयमा अख्तियारको चाँसो, खरिद प्रक्रियाका कगजात पठाउन निर्देशन ।।

अछाम जेठ १५  

अछाम जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स ल्याउन ढिलाई भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन प्रक्रिया अघि बढाएको छ । एम्बुलेन्स ल्याउनको लागि दुई आर्थिक वर्ष बित्नै लाग्दा पनि नल्याएको पाईएपछि आवश्यक जानकारी सहितको विवरण बुझाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिमा पत्र पठाएको छ । एम्बुलेन्स खरिद गर्दा भएको प्रक्रियाको बारेमा आवश्यक कागजात पत्र पुगेको ७ दिनभित्र अख्तियारमा पठाउन भन्दै आयोगले पत्र पठाएको जिल्ला विकास…

बाँकी

Added by Purna Bahadur Khadka on May 29, 2013 at 9:39pm — No Comments

प्रथम जिल्ला स्तरिय पुरुष क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बिच उद्घाटन गरिएयो,

 त्रिपुरा सुन्दरी युवा क्लब मँगलसेन ३ लाछिमनाको आयोजनामा सुरु भएको प्रथम जिल्ला स्तरिय पुरुष क्रिकेट प्रतियोगिताको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । क्लबका अध्यक्ष कल्लान सिहं बोगटी को अध्यक्षता भएको कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटी रहनु भएको थियो भने बिशिष्ट अथिति खेलकदु विकास समितीका अछामका अध्यक्ष लोक बहादुर बोगटी रहनु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै सचिव बोगटीले अछाम जिल्लाका स्थानिय स्तरका खेलाडीहरुको विकासका लागी राज्यले नै ध्यान नदिएको आरोप…

बाँकी

Added by Purna Bahadur Khadka on May 29, 2013 at 9:37pm — No Comments

गणतन्त्र दिवस र निराश जनता !!

आज भन्दा ७ वर्ष अघि गणतन्त्रको नारा घन्काउदै सडकमा संगै संघर्ष गरेका राजनितिक दल र नागरिक संगठनहरु यस पाली छैठौ गणतनत्र दिवस मनाउदा भने विभाजित छन ।सरकारले आयोजना गरेको गणतनत्र दिवसमा राजनितिक दल , सुरक्षकर्मी , राजनितिक दलका भातृ संगठन र कर्मचारी हरु सहभागि भै गणतन्त्र दिवस मनाए भने नागरिक संजालको आयोजनामा पनि देश भर दल र सरकारलाइ खवरदारी गर्दै गणतन्त्र दिवस मनाइयो ।यही अवस्था अछाममा पनि रहयो । दिवसको अवसरमा अछाम जिल्लामा पनि छुटटा छुटटै कार्यक्रम गरीएको छ । सरकारी निर्देशन अनुसार आयोजना…

बाँकी

Added by Tek Raj Bhandari on May 29, 2013 at 7:52pm — No Comments

गणतन्त्र दिवस र निराश जनता

आज भन्दा ७ वर्ष अघि गणतन्त्रको नारा घन्काउदै सडकमा संगै संघर्ष गरेका राजनितिक दल र नागरिक संगठनहरु यसपाली छैठौँ गणतन्त्र दिवस मनाउँदा भने विभाजित छन ।सरकारले आयोजना गरेको गणतनत्र दिवसमा राजनितिक दल, सुरक्षकर्मी, राजनितिक दलका भातृ संगठन र कर्मचारीहरु सहभागि भै गणतन्त्र दिवस मनाए भने नागरिक संजालको आयोजनामा पनि देशभर दल र सरकारलाइ खवरदारी गर्दै गणतन्त्र दिवस मनाइयो । यही अवस्था अछाममा पनि रहयो ।

दिवसको अवसरमा अछाम जिल्लामा पनि छुटटा छुटटै कार्यक्रम गरिएको छ । सरकारी निर्देशन अनुसार…

बाँकी

Added by Tek Raj Bhandari on May 29, 2013 at 7:30pm — No Comments

कसरी हुन्छ सहकारीको अनुगमन र नियमन? ७५ मध्ये ३८ जिल्लामा मात्रै डिभिजन कार्यालय !

देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता, सञ्चालन, लेखापरीक्षण, अनुगमन तथा नियमन गर्नुपर्ने बाध्यता छ । सरकारले पहिले भएको जिल्लाबाट समेत डिभिजन कार्यालय र कर्मचारी कटौती ग¥यो । करिब ८ सय ५० सहकारी संस्था दर्ता हुँदा…

बाँकी

Added by Binod Sharma on May 28, 2013 at 9:00am — No Comments

१ लाख ७ हजार एकसय २५ रुपयाँको बार्षिक आय व्याय प्रस्तुत गर्दै लामाडाँडा कालापातल सामुदायिक बनको बार्षिक भेला सम्पन्न ।।

पूर्ण बहादुर खड्का, अछाम जेठ १३

१ लाख ७ हजार एकसय २५ रुपयाँको बार्षिक आय व्याय प्रस्तुत गर्दै लामाडाँडा कालापातल सामुदायिक बन जनाली बण्डालीको बार्षिक भेला सम्पन्न भएको । भेलाले सामुदायिक बनलाई गाईगोरु बन क्षेत्र भित्र जान रोक्ने र बनलाई पशुमुत्र निशेधित क्षेत्र बनाउने निर्णय गरेको छ । साथै सामुदायिक बनको खाता सञ्चालन, बनमा हुने चोरी निकासी रोक्ने लगायतका निर्णय पनि गरेको छ । सामुदायिक बनका अध्यक्ष सिद्धराज ढुंगानाको अध्यक्षतमा भएको भेलामा प्रमुख अथिति जाल्पा देवी माध्यामिक बिद्यालयका…

बाँकी

Added by Purna Bahadur Khadka on May 27, 2013 at 8:49pm — No Comments

११ जना बालबालिका लाई छात्रवृति वितरण ।

पूर्ण बहादुर खड्का, अछाम जेठ १३

पिसविनले कामहर्ने गाविस मध्य मंगलसेन  गाविसमा आज सधाई स्कुलमा जाने र गरिब जेहेनदार ११ जना केणकेटीकन छात्रवृति बाणीयाको छ । गाविस अन्र्तगतका षोडशा देवी उमावि, राधा मावि, देवल प्रावी , वालविकास प्रावी, पानीमुल प्रावी र ज्ञानदिप प्रावी का विद्यार्थि हरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।  छात्रवृति वितरण कार्यक्रममा पिसविन अछामका फिल्ड सुपर भाईजर तपेन्द्र वली, सबै विद्यालयका प्रद्याना ध्यापक  लगाएत मंगलसेन गाविसका अभिभावक, शिक्षक , विद्यार्थि लगाएतको…

बाँकी

Added by Purna Bahadur Khadka on May 27, 2013 at 8:49pm — No Comments

अछामको ऋषीदह गाविसमा भिरबाट खसेर एक महिलाको मृत्यू ।।

पूर्ण बहादुर खड्का, अछाम जेठ १३

अछामको ऋषीदह गाविसमा भिरबाट खसेर एक महिलाको ज्यान गएको छ । वडा नम्बर १ निवासि जौमती धामीको घाँस काट्ने क्रममा साउने खोला भिरबाट खस्दा आज ज्यान गएको हो । ६५ कर्षिया मृत्क धामी भिरबाट ७ मिटर तल खसेर ज्यान गएको उनका आफन्त नविन धामीले जानकारी दिनु भएको छ । यसैबिच जुपु गाविसमा चटयाङग लागेर २ जना महिला घाईते भएका छन । वडा नं. ४ निवासी ५० बर्षिया मन्नीेदेवी लुहार, २५ बर्षिया मट्ठिुदेवी कडायत गम्भिर घाईते भएका छ । रंगे लुहारको एउटा गोर मर्नुको साथै २ वटा बाख्रा…

बाँकी

Added by Purna Bahadur Khadka on May 27, 2013 at 8:48pm — No Comments

पत्रकारका हत्यारालाई जुनसुकै हालतमा पनि कारबाही हुनुपर्ने नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष तिमिल्सैनाको भनाई ।।

पूर्ण बहादुर खड्का, अछाम जेठ १३

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले पत्रकारका हत्यारालाई जुनसुकै हालतमा पनि कारबाही हनुपर्ने र दोशीलाई कानुनको कट्घरामा ल्याउनु पर्ने बताउनु भएको छ । पत्रकार कृषसेन ईच्छुकको ३१ औँ स्मृती दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संघ अछामले आयोजना गरेको प्रभात फेरि पछिको कोणसभामा बोल्दै उहाँले गणतन्त्र आईसक्दा पनि पत्रकार मारिने क्रम नरोकिएको भन्दै अध्यक्ष तिमिल्सैनाले यसको मुख्य कारण कृष्णसेन जस्ता पत्रकारका हत्यारालाई कारबाही…

बाँकी

Added by Purna Bahadur Khadka on May 27, 2013 at 8:47pm — No Comments

who enhance their life???

Added by komal krishna shrestha on May 27, 2013 at 10:48am — No Comments

बेगनास किनारमा धमाधम घर, सरकारी निकाय मौन

रामसार सूचीमा राख्ने तयारी भइरहेका बेला लेखनाथमा रहेका तालको अतिक्रमण बढेको छ । तालको एक सय मिटर वरपर संरचना बनाउन नपाइने भए पनि अहिले बेगनास र रुपाताल किनारमा घर निर्माण क्रम बढेको छ । कानुन कार्यान्वयन गर्ने सरकारी निकाय भने मुकदर्शक भएर बसेका छन् । तालको संरक्षणमा लागेका अयिन्ताहरु लेखनाथ नगरपालिका र स्थानीय प्रशासनको बेवास्ता गरेको आरोप लगाउँछन् । आयूसीएनले २०५८ सालमा लेखनाथका रुपा र बेगनास तालमा एक सय मिटरको मापदण्ड तय गरेको थियो । एक सय मिटर त के अहिले त तालसंगै जोडेर धमाधम पक्की…

बाँकी

Added by Bharat Koirala on May 24, 2013 at 7:00pm — No Comments

तयारीको २ बर्षसम्म एम्बुलेन्स कागजमै गुड्यो !

२०६९ माघमा अछामको कमलबजारमा एम्बुलेन्स ल्याउने भनेपनि २ बर्षसम्म एम्बुलेन्स कागजमै गुड्यो, अब असार महिना भित्रै ल्याईने प्रतिबद्धता फेरी दोहोरियो ।

पुर्वी अछामका जनतालाई सेवा दिन प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा ल्याउने भनिएको एम्बुलेन्स २ बर्ष बितिसक्दा पनि अझै अछाममा देखिएको छैन । २०६९ माघ महिला भित्र ल्याउने सरोकारवालाले प्रतिवबद्धा व्यक्त गरेपनि त्यो प्रतिबद्धता गरेको करिब ४ महिना बितिसकेको भएपनि अझै एम्बुलेन्स नआएपछि फेरी पनि एम्बुलेन्स आउनेमा त्यस क्षेत्रका…

बाँकी

Added by Purna Bahadur Khadka on May 24, 2013 at 12:30pm — No Comments

अछाममा घुम्ति शिविर मार्फत ५० हजार नागरिकले सेवा पाएको दावी

अछामका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले आफ्नो कार्यकालको एक वर्षको अवधिमा अछामी जनताको लागि केही राहत हुने काम गरेको बताउनु भएको छ । जिल्लाका विकट गाविसमा गई एकिकृत घुम्ती सेवा शिविरमार्फत नागरिकता वितरण लगायतका सेवा दिएपछि जनताले निकै राहतको महशुस गरेको आफुले पाएको उहाँले बताउनुभयो । रेडियो रामारोशनको रामारोशन चौतारीमा बोल्नुहुँदै उहाँले घुम्ती शिविर मार्फत ५० हजार हाराहारी जनता प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो । यस्तै द्धन्दपछि सदुरमुकाममा बस्दै आएका गाविस सचिवलाई गाउँ जान…

बाँकी

Added by Chandra Budha on May 23, 2013 at 7:00pm — No Comments

प्रविधि पुस्ता र सवाल

मानव जीवनको वाल्य, किशोर, युवा तथा प्रौढ चारमध्ये युवावस्था सबैभन्दा महत्वपूर्ण मानिन्छ । यो उमेरका हिसावमा महत्वपूर्णचाँही मानिएको होइन । युवा श्रममा आश्रित उमेर हो । युवा विकास र विनाश दुवैको उत्तोलक पनि बन्ने गरेका छन् । सिर्जनशीलता, रचनात्मकता, जुझारू, समर्पित, ऊर्जाशील परिवर्तनका संवाहकजस्ता सबै गुणहरू युवामा अन्तर्निहित छन् । त्यसकारण पनि विश्व राजनीतिमा युवाअवस्थालाई प्रधान राखिएको छ । नेपाली राजनीतिक परिवर्तनका सवै इतिहाँस नै तत्कालिक युवाहरुले छेडेको…
बाँकी

Added by Binod Dhakal (D.Binod) on May 22, 2013 at 10:30am — No Comments

प्रेम गरेको आरोपमा देश निकाला !

गैह्र दलितकी श्रीमतीसंग प्रेम गरेको आरोपमा अछाममा एक युवकलाई देश निकाला गरिएको छ । अछाम भैरवस्थान गाविस वडा नं. २ का १७ बर्षिय महेन्द्र विकलाई स्थानीय गैह्र दलितको समूहले यातना दिँदै १० बर्ष नेपाल फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेका हुन् । सुर्खेतको एक गैह्रसरकारी संस्थामा महेन्द्रका बुवाले निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

सोही गाविसकी २२ बर्षकी विवाहित महिला पद्माकुमारी बिसीसंग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले निर्घात कुटपिट गरी देशनिकाला गरेका हुन् । महेन्द्रको…

बाँकी

Added by Purna Bahadur Khadka on May 22, 2013 at 8:00am — No Comments

दोबाटोमा जिन्दगी: आमाले हार्नुभयो, मैले जिते र म बाँचे!

न खानको टुङ्गो छ, न थाकेको बेला आराम गर्ने फुर्सद नै । बिहान जुरुक्क उठ्छु, चिया होस् या केही नास्ता जे पाकेको छ अलिकति खान्छु, अनि हिड्छु । मायाको भोक आँखामा सजाएर मलाई नै सर्बस्व ठान्ने श्रीमती र छोरालाई अँगालोभरी माया दिन नसकी नसकी ढोकाबाट बाहिर खुट्टा राख्छु । यस्तो लाग्छ म हिडिरहेको छैन दौडिरहेकोछु । बेलुका अबेर घर फर्कन्छु, जे पाकेको छ खान्छु । दिनभरीको थकाईले होला खासै धेरै बोलचाल नगरीकन ओछ्यानमा पल्टिन्छु । बाउ आउला, एकछिन खेल्ला, होमवर्क सिकाईदेला, ट्याब्लेटमा एकछिन टेम्पल रन खेलौला…

बाँकी

Added by Binaya Shekhar on May 22, 2013 at 8:00am — No Comments

बाजुरा छतारा बासी आत्म निर्भर बन्दै ।।

सिजनमा समेत खानलाई तरकारी नपाइने बाजुराको छतारा गाविसमा हाल बेमौसमी तरकारीले बजार लिएको छ । गाउँमा सिंचाईको व्यवस्था भएसँगै किसानहरुले व्यवसायिक तरकारी खेती गर्न थालेपछि गाविसमा बेमौसमी तरकारीले उत्पादन बढेको हो । छतारामा हाल वर्षभरी बेमौसमी तरकारी पाइने गरेको छ । स्थानीयले आफ्नै बारीमा फलेको ताजा तरकारी खान थालेका छन् । खानलाई समेत तरकारी पाइदैन्थ्यो, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना सञ्चालन भएदेखि सुरु गरिएको व्यवसायिक तरकारी खेतीका कारण विक्रि गर्नलाई तरकारी फलाउने गरेको स्थानीय अर्जुन…

बाँकी

Added by Purna Bahadur Khadka on May 22, 2013 at 7:05am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service