Featured Blog Posts – May 2012 Archive (46)

छापामार ठिटोको गन्थन

 “उमा सिंह, जेपी जोशी, शुशिल ढुङ्गाना, प्रकाश ठकुरी, विरेन्द्र शाह, डेकेन्द्र थापा, टिका विष्ट, आदिआदिको नियती खेप्नु पर्ला है । बढि लेख्न पायो भन्दैमा जे पायो त्यही लेख्ने होइन । भोलिपर्सि औंला चिरियो भने अनि चेत होला !”

छापामार ठिटो भरखर भरखर छिरेको हो उसको गुटमा । सडकमा गुडेको गाडि पछाडि धुलोका…

बाँकी

Added by Raman Paneru on May 30, 2012 at 9:00pm — 2 Comments

डोटीको खिरसैनमा जिप दुर्घटना, ११को मृत्यु

डोटीको खिरसैन गाविस वडा नं. ३ सेर्मामा आज यात्रु वहाक जिप दुर्घटनाग्रस्त हुदा ११ जनाको मृत्यु भएको छ, भने २२ जना घाइते भएका छन् । चौखुट्टेदेखि सदरमुकाम सिलगढी आउदै गरेको शैलेश्वरी सार्वजनिक यातायातको ना १ ज ३२६१ नम्बरको जिप दुर्घटना ग्रस्त भएको हो ।

दुर्घटनामा परि ८ जनाको घटना स्थलमा, २ जनाको जिल्ला अस्पताल डोटीमा र १ जनाको सुजङ्ग अस्पताल दिपायलमा उपचारका क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गैरागाउ ३ बस्ने ३५ बर्षिय…

बाँकी

Added by Purna Bahadur Khadka on May 30, 2012 at 5:00pm — No Comments

संविधानसभाः ‘हत्यारा’लाई कारवाही गर!

६० वर्षको सकसपछि सम्भव भएको संविधानसभाको निर्वाचन अन्ततः ‘लिग’ चरण नै पार नगरी ‘घर’ फर्कियो । संविधानसभाले ४ वर्षको खेलमा उपस्थिति जनाए स्वरुप दिएको ‘गणतन्त्र’ भन्दा अर्को कुनै दमदार खेल देखाउन सकेन । अन्ततः लिग चरणबाट बाहिरिने समयमा संविधानसभाका खेलाडीहरुको ‘मैदान’मा आँसु रोकिएन, जुन कुरा सो समयमा…

बाँकी

Added by Shiva Adhikari on May 29, 2012 at 1:00pm — No Comments

मान्छेका लागि वन र वनका लागि संरक्षण

मान्छे बाँच्नको लागि अक्सिजन र पानी चाहिन्छ, अक्सिजन र पानी दुबैको स्रोत रूख वा वन हो । हाम्रा वातावरण वरपर निस्केका वा मानव क्रियाकलापबाट पैदा भएका विभिन्न किसिमका ग्याँसहरू रूखले खानाको रूपमा ग्रहण गर्दछ र सो…
बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on May 29, 2012 at 12:00pm — No Comments

जनआन्दोलनका घाइतेद्वारा सम्मान फिर्ता

हेटौंडा-दोस्रो जनआन्दोलन २०६२÷०६३ का घाइते गोकर्ण तिवारीले संविधानसभामार्फत् देशमा नयाँ संविधान निर्माण गर्न नेताहरु असक्षम भएको, आन्दोलनका घाइते र शहीदका सपना पूरा गर्न नसकेको भन्दै गणतन्त्र दिवसको अवसरमा आफूलाई प्रदान गरिएको सम्मान फिर्ता गरेका छन् ।

गणतन्त्र दिवस मूल समारोह समितिले सोमबार विहान आयोजना गरेको प्रभातफेरी कार्यक्रममा हेटौंडाको मुख्य बुद्धचोकमा प्रदान गरेको नगद पाँचहजार रुपियाँसहितको सम्मान घाइते तिवारीले फिर्ता गरेका हुन् । संविधान निर्माणपश्चात् मात्र देश,…

बाँकी

Added by Bijaya Timalsina on May 29, 2012 at 7:30am — No Comments

मेरी आमा कालोमोसो र चप्पलको माला तयार पारेर वसेकी छन्

 हुने हार दैव नटार आँखिरमा त्यही भयो जे नहुनु थियो त्यही भयो । नेपाली जनताले २०६५ साल चैत्रमा जुन उत्साह र उमङ्गका साथ चुनावमा भाग लिएका थियो त्यो उमङ्ग २०६९ साल जेठ १४ गते अबेर राति सम्म पनि कायम थियो तर त्यो उमङ्गलाई उत्साह र…

बाँकी

Added by अल्टर कान्छो’ on May 28, 2012 at 10:00am — 10 Comments

अलविदा संविधानसभा

    नेपाली नागरिकले ठूलो आशा र भरोसा राखेको संविधानसभाको आयु गएको मध्यरातदेखि आफैं सकिएको छ । यस अर्थमा संविधानसभा शून्य, संविधान शून्य र पर्खाइको जेठ १४ सकिएपछि अलविदा संविधानसभा भन्नुबाहेक आम नेपाली नागरिकसंग अर्को उपाय रहेन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो मध्यरात मंसिर ७ गतेका लागि दोस्रो संविधानसभाको निर्वाचन घोषणा गरेका छन् । पटकपटक सहमतिको प्रयासका बाबजुद यो प्रधानमन्त्रीको अन्तिम अस्त्र थियो । आगामी दशैं तिहार र छठ पर्व सकिएलगत्तै मंसिर ७ गते विहीबार चुनाव हुने प्रायः…

बाँकी

Added by Bijaya Timalsina on May 28, 2012 at 10:00am — No Comments

असफल ४ वर्ष, शुन्य उपलब्धि र अनिश्चित भविष्य

२०६५ साल जेठ १५ गते । नेपालको इतिहासमा ६ दशकदेखिको अनवरत संघर्ष त्याग र बलिदानपछि प्राप्त भएको संविधानसभाको पहिलो बैठक बस्दै थियो । यो बैठक किन महत्वपुर्ण थियो भने यसले देशलाई एउटा सर्वथा नयाँ युगमा प्रवेश गराउँदै थियोः संविधानतः सोही दिनको बैठकबाट गणतन्त्र घोषणा हुँदै थियो । निर्वाचनमा राप्रपा नेपालबाहेक अरु…

बाँकी

Added by Indra Dhoj Kshetri on May 28, 2012 at 9:30am — 9 Comments

त्यस्तो त कहाँ हुन्छ र

“हलो....हलो....अँ केही पनि बुझिएन है अलि टावर आउने ठाँउमा पुगेपछि फोन गर्छु ।” फेरी एकछिनमै फोनको घण्टी बज्छ उनी फेरी पनि त्यसरी नै फोनमा कुरा गर्छन र फोन राख्छन् । अनि दुईतिन मिनेटपछि त मज्जैले टावर आएछ क्यारे उनले त धेरैबेर नै कुरा गरे । “म भोली विहानसम्म आईपुग्छु तिमीहरु हामी सधैँ भेट्ने ठाँउमा पर्खिराखन अनि सँगै जाउला ।

उनी लामो हाँसो हाँसेर तँ पनि कस्तो छस् यार मैले त्यस्तो कहाँ भनेको छु र विहान सात बजेसम्म त जसरी पनि आईपुग्छु बरु म अलि स्पिडमै बस कुदाउँछु” एउटा हात बसको…

बाँकी

Added by sabita Acharya on May 25, 2012 at 4:00pm — 2 Comments

पहिले दियाली गर्थे हरेक जातिले अहिले नेपाल बन्द

हरेक जात जातीको आफ्नै आफ्नै चाडपर्व र रितिरिवाज हरु हुन्छ । तथापी सबैले आफ्नो आफ्नो कुलपुजा र दियाली गर्ने गर्दछन । अँ पैले पैले दियाली गर्थे सबैले आफ्नै पाराले तर अहिले कुल पूजा को रुप फेरिएको छ । अब सबै जात जाती हरु दियाली गर्दैनन अचेल । अचेल त बन्द गर्छन सबैले । कुलको पूजाले कुलको पहिचन युगौ युग सम्म बाँच्दछ भन्ने मान्यता राख्दथे जातजाती हरु । अचेल कुल पूजाले हैन बरु जातिय राज्यले चाँही आफ्नो कुलको युगौ युग सम्म बाँच्दछ भन्न्ने मान्यता राख्दछन जातजाती हरु ।

पहिले कुल…

बाँकी

Added by Rabi Mishra on May 25, 2012 at 6:30am — 2 Comments

जनताको पहुँचका लागि विकेन्द्रित सेवा केन्द्रको अवधारणा र आवश्यकता

कुनै पनि देशमा जनतालाई सर्वोपरि मानी विभिन्न किसिमका कार्य व्यवस्था, सेवा प्रणाली, नीति नियम, ऐनकानून बनाइएका हुन्छ । समय-समयमा ती व्यवस्था, प्रणाली, ऐन कानून नियमलाई परिमार्जन गरिन्छ पनि । सरकारले देशको जनतालाई आवश्यक सेवा सुविधा पुर्‍याउने दायित्व हुने भएकोले शासकीय व्यवस्थामा सुधार ल्याई आवश्यक सम्पूर्ण सेवा सरल, सुलभ र छरितो ढंगले पुर्‍याउन नीतिलाई प्रमुखताका साथ लिइन्छ र केन्द्रिय, क्षेत्रिय र स्थानिय अंगहरुमा कार्य विभाजन गरी क्षेत्राधिकार तोकिन्छ । 

द्धितिय विश्व…

बाँकी

Added by Shree Bhagavan Thakur on May 24, 2012 at 5:30pm — 1 Comment

र यस्तो पनि: पृथक शैलीमा पुरानै अभियान

देश संघीयता केन्द्रित आन्दोलनले तातिरहँदा राजधानीका केही युवाहरु भने भिन्न पक्षका लागि यतिबेला सडक तताइरहेका छन् । विशेष गरी विभिन्न पक्षहरु जातीयता र पहिचान सहितको राज्य संरचनाका लागि नेपाल बन्द, चक्काजाम, हड्ताल वा अनसन जस्ता कार्य गरिरहदा, यी युवाहरु भने पृथक शैलीका…

बाँकी

Added by Nikunja Bhandari on May 24, 2012 at 5:00pm — No Comments

जातीयताको राजनीति

सडकमा अहिले जातीय राज्यको समर्थन र विरोधमा नाराहरु लागि रहेका छन् । एकल जातीय पहिचानका आधारमा राज्यहरुको निर्धारण गर्ने वा वहुजातीय पहिचानलाई राज्य निर्धारणको आधार मान्ने भन्ने कुराको बहस अहिले चरममा पुगेको छ ।

नेपाल जस्तो देश जहाँ जुनसुकै स्थानमा पनि विविध जातजातीका मानिसहरु एकआपसमा मिलेर बसेको…

बाँकी

Added by Raman Paneru on May 22, 2012 at 5:30pm — No Comments

‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’

‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ । नातिकाजीको यो गीतलाई लोकप्रिय कलाकार हरिवंश आचार्यले आफ्नो फेसबुक पेजमा लेख्दा छिनभरमै हजारौ लाइक र कमेन्ट जम्मा भयो । आखिर हामी जहाँ जे जे भएपनि नेपाल र नेपाली शब्द सबैभन्दा प्यारो हुन्छ भन्ने कुरा हामीले देखेका अनि भोगेका छौ । नेपालको वर्तमान अवस्थादेखि कति…

बाँकी

Added by razan lamsal on May 22, 2012 at 3:00pm — No Comments

आफना लागि आफै बनाउदैछन् आचारसंहिता

हिजोआज कुनै पनि सार्वजनिक समारोहमा पुरै कार्यक्रमभरी बसिरहने सहभागी पाउनु पनि खुशिको कुरा हो इक्वल एक्सेसका कार्यक्रम संयोजक विनयशेखरका लागि । तर त्यो दिन इक्वल एक्सेसले आयोजना गरेको कार्यक्रममा दिउसो २ बजेदेखि कुर्सिमा बसेका सहभागी युवाहरु साँझ सातबजेसम्म नचलमलाए पछि उनी दंग देखिन्थे ।

आफै उद्घोषक उनी र…

बाँकी

Added by Devi sapkota on May 22, 2012 at 11:00am — 7 Comments

जहाँ मान्छेले मान्छेलाई मान्छे गन्छ

हिजै मात्र बी.बी.सी. (http://www।bbc।co।uk/news/world-europe-18121914) मा सुनेको समाचार हो यो: नर्वेको बास्तो भन्ने एक टापूमा रहेको कारागारमा बस्ने ११४ बन्धिहरुलाई निश्चय नै निकै मानवीय रुपमा सजाय दिइन्छ। उनीहरुलाई बिना कुनै हतियार निगरानीमा राख्ने ४-५ सुरक्षाकर्मीहरु छन्। उनीहरुले स्वतंत्रताको अनुभूति गर्न निर्बाध रुपले पाएका छन। त्यो एक नूमना कारगार हो, जसलाई एक स्थानीय नर्वेजियन समुदायको संज्ञा दिइन्छ। कारागारका गवर्नरले त…

बाँकी

Added by Vipul Kabra on May 21, 2012 at 3:49pm — No Comments

नेपाली चलचित्रले मारेको फड्को

नेपाली चलचित्रक्षेत्रले विगतका केही दिनहरुमा निकै नेपाली दर्शकहरु बटुल्न सुरु गरेको छ। नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको खडेरी परेको र विदेशी चलचित्रको नक्कल गरेर बनेका चलचित्रहरुका भरमा चलेको नेपाली चलचित्र उद्योगमा अहिले नयाँ नयाँ प्रयोगहरु हुन थालेका छन् ।

विगतको क्रमलाई निरन्तरता…

बाँकी

Added by Raman Paneru on May 21, 2012 at 2:30pm — 2 Comments

हिंसात्मक बन्द र मिडियामा आक्रमण

जनजाती महासंघ आयोजक, थारु र मधेशीको समेतको समर्थनमा ७२ घण्टे बन्दको पहिलो दिन, बैशाख ७, २०६८ । साँझतिर जावालाखेलको चियापसलमा भेटिएकी एक महिला उनका एक पुरुष साथीसँग कुरा गर्दै थिईन्, “यस्तो दिन मैले आजसम्म देख्या थिएन ।” कुनै जातीप्रति लक्षित उनको कडा प्रतिकृया सुनेपछि अर्को छेउमा बसेका पुरुषले मुखमा लिएको चिया झन्नै सर्काए । महिलामित्रलाई चेतावनीशैलीमा भन्न थाले, ”सबथोक बोल्नोस् अहिले बोलेजस्तो शब्द र बाक्य कहिल्यै नबोल्नोस् ।” त्यसपछि पनि दुवैले धेरै कुरा गरे । जागीरबाट फर्किएको साथीसँगै…

बाँकी

Added by Binaya Shekhar on May 21, 2012 at 10:00am — 2 Comments

कुरीकुरीssss: निरीह नेपालीलाई म "बन्द" को खुल्लापत्र

हाहाहाहा । खित्का छोडेर हाँस्न मनलाग्यो शुरुमै । रामायणको रावण हाँसेजसरी । किन थाहा छ? तिमी मानव जो पृथ्वीको यो नेपाल नामक भुभागमा बसेको छौ तिमेरलाई देखेर यस्तो अट्टहास निकालेको मैले । कुरीकुरीकुरीकुरी..। लाज मलाई लाग्नुपर्ने हो तर कुरीकुरी तिमीलाई भन्दैछु । तिम्रो निरिहता र लाचारी देखेपछि के गर्नु, सारै दया पनि लागेर आउँछ । बिचरा, कस्तो अभागी तिमी? कति दुर्भाग्य तिमीलाई? हाहाहाहाहुहुहुहु... बिचरा नेपाली मानव । मेरै कारणले लाचार, अशक्त । हातपाउ बाँधिएका, चाहेर पनि केही गर्न नसक्ने तिमी ।…

बाँकी

Added by Binaya Shekhar on May 20, 2012 at 9:55am — 3 Comments

थिएटरमा जम्दै स्कुले नानीहरु, रंगमञ्च जोगाउँन खुत्रुके अभियान

‘यति साना नानीहरुले यस्तो कला देखाँउछन् भन्ने कल्पनै गरेको थिइँन्,’ पसिना पुछ्दै महेन्द्र राई भन्दै थिए, ‘नानीहरुको प्रस्तुतीले मलाई भावुक बनायो ।’ …
बाँकी

Added by Yatri Shekhar on May 18, 2012 at 9:00pm — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service