MeroReport

Encouraging and supporting citizen journalism in Nepal

May 2011 Blog Posts (197)

बन्दको विकल्प खोज्न आयोगको आग्रह

केहि समय यता विभिन्न संघ संस्था, समुह र राजनैतिक दलबाट भैरहेको बन्द हड्ताल प्रति राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगन्जले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बन्द, हड्तालले नागरिकको निर्वाधरुपमा आवत जावत गर्ने, पेशा व्यवसाय गर्ने , अधिकार, शिक्षा स्वास्थ्य लगायत आर्थिक सामाजिक अधिकारहरु कुण्ठित भएको भन्दै आयोगले बन्द फिर्ता लिन आह्वान गरेको छ । आयोगले विज्ञप्ती मार्फत बन्दले नागरिकहरुको दैनिकी अत्यन्त कष्टकर हुदै गैरहेकोले बन्दको विकल्प खोज्न आग्रह गरेको छ । आफ्नो माग पुरा गराउन… Continue

Added by srijana acharya on May 25, 2011 at 6:30pm — No Comments

रुकुमको झुला गाबिसमा झाडापखाला

रुकुमको झुला गाबिसको दलित बस्तिमा फैलिएको झाडापखालाका कारण उक्त गाविसका सबै विद्यालयहरु बन्द गरिएका छन । विद्यालयमा पनि विद्यार्थीहरु बिरामी हुन थाले पछि विद्यालय अनिशितकालका लागि बन्द गरिएको निम्न माद्यायामिक विद्यालय झुलाका शिक्षक मनवहादुर मल्लले जानकारी दिनुभयो । एक साता अघि गाबिसका वडा न ९ र ८ मा फैलिएको झाडापखालाबाट एउटै परिवारका तीन जना बिरामी परेका थिए । उनीहरुको अझै पनि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । बिरामीहरुमा पातलो दिशा गर्ने, वान्ता गर्ने लगाएतका लक्ष्यणहरु देखा परेका छन् ।… Continue

Added by srijana acharya on May 25, 2011 at 6:00pm — No Comments

अखिलका पदाधिकारी अनसनमा

www.greaterhetauda.com

राजन दाहाल

हेटौँडा, ११ जेठ

एमाले पार्टी कार्यालय मकवानपुरमा अखिलकै पदाधिकारी अन्सनमा बसेका छन् । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी मकवानपुर आजबाट तीनदिने रिले अन्सनमा बसेको छ । पार्टीमा देखिएको उपगुट विद्यार्थी संगठनमा देखिएको भन्दै मकवानपुरका उनीहरु अन्सनमा बसेका हुन् । मकवानपुर अखिलको विवाद मिलाउन दबाब सिर्जना गर्न संगठनका जिल्ला उपाध्यक्ष अच्युत पराजुलीसहित जिल्ला कमिटी सचिव मधु…

Continue

Added by रामकुमार एलन on May 25, 2011 at 2:30pm — 1 Comment

भगवान वरु मलाइ पशु वनाइदेउ ।

आज वन्द थियो नेपाल, तर भाग्य वस सवैसाथिले अफिस आउँदा जाँदा माइक्रो भेटे उनिहरु भन्दा म अलि नै भाग्यमानी रहेछु क्यार उता जाँदा यता आउने माइक्रो भेटे यता आउँदा उता जाने .......यो वन्दको प्रभाव अरुलाइ प¥यो कि परेन मलाइ त साह्रैनै प¥यो । तर मलाइ दुःख त्यति लागेन ४ घण्टा एक्लै हिड्दा पनि । दुःख त त्यो वेला लाग्यो जव समाचारमा वुटवलको एकजना मोटरसाइकल चालकलाइ मोटरसाइकल संगै पेट्रोल छर्केर जलाएको देखेँ । यो समाचार पछि साँच्चै आँखा वाट आसु झरे मेरा । ओहो कस्तो निर्ममता पुर्वक जलाएको ? आखिर किन जलाएको… Continue

Added by Kranti Darai on May 25, 2011 at 1:30pm — 3 Comments

नयाँ संबिधान : आकाशको फल आँखा तरी मर ।

सबैका लागी आकाशको फल आँखा तरी मर भनेझै भएको छ नेपालको नयाँ संविधान ।



मुलुकको शासकीय स्वरुपमा कायापलट भएसँगसँगै देशले नयाँ नियमनयाँ कानुनको आवश्यता महशुस गर्यो । त्यही आवश्यकतालाई प्राप्ती बनाउनुपर्छ अर्थात देशलाई नयाँ स्वरुपमा ढाल्न समयसान्दर्भिक ऐन कानुन दिनुपर्छ भनेर एकताका नेताहरु खुवै तात्तिए पनि । सोझासिधा जनताले उतिबेला हो मा हो लगाए । अहिले हात लाग्यो शुन्य भएको छ नेताहरुप्रति जनताको विश्वास र मत ।

नेपाली जनताले २००७ साल पहिलेदेखी हालसम्म नेपाललाई… Continue

Added by Bhawana Gurung on May 25, 2011 at 1:30pm — No Comments

सिन्धुली मैसोताका गाइनेमान परम्परागत भाँडा विक्रीवाट मासिक २० हजार आम्दानी गर्दै ।

जेठ,११

सिन्धलीको महादेवस्थान गाविस वडा नं ८ मैसोता निवासी गाइनेमान विश्वकर्माले परम्परागत भाँडा विक्री गरेर मासिक २० हजार रुपैँया भन्दा बढी आम्दानी गरिरहन’भएको छ ।

वि.सं २०३० सालमा जन्मनुभएका वहाँले ११ वर्षको उमेरदेखी नै परम्परागत भाँडा वनाउँदै आएको वताउनुहुन्छ ।

 तामा,पित्तल,सिल्भर लगायतका भाँडा बनाएर वहाँ स्थानीय वजारमै विक्री गर्नुहुन्छ । कच्चा पदार्थ काठमाण्डौदेखी ल्याउनुपर्ने भएको हुँदा भने कच्चा पदार्थ आयात गर्न केही कठिनाई हुने गरेको विश्वकर्माको भनाइ थियो । गाउँ…

Continue

Added by Bhawana Gurung on May 25, 2011 at 11:30am — No Comments

राम्रो होइन अशल हुनु भने बाले

-रामकुमार एलन

राम्रो होइन अशल हुनु भने बाले
फस्टाएको फसल हुनु भने बाले

हिँडेर भोकै पेट स्वाभिमानमा
समाजका अगाडि कुशल हुनु भने बाले

Added by रामकुमार एलन on May 25, 2011 at 11:17am — No Comments

महोत्तरीमा पुरुषले पुरुषलाई नै यौन दुव्र्यवहार गर्ने गरेको खुलासा

जेठ ११

महोत्तरीको मटिहानीमा पुरुषले पुरुषलाई नै यौन दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीमा कक्षा आठमा अध्ययनरत १३ बर्षिय किशोर दुव्र्यवहारमा परेका हुन ।

यज्ञ वल्क्य लक्ष्मीनारायण विद्यापीठका वार्ड सेवक ३० वर्षिय चन्देश्वर मण्डलले आफूलाई्र यौनजन्य दुव्र्यवहार गरेको पीडितले गुनासो गरेका छन् । मण्डलले किशोरलाई गत बैशाख ३१ गते आफूलाई दुव्र्यवहार…

Continue

Added by एसवी गौतम on May 25, 2011 at 10:17am — No Comments

एकोहोरीएको मन……

अघिल्लो हप्ता देखिको बादल हटेको छैन, आकाशमा बादल ग्रुपको ताण्डव चलीरहेका छ । सैनिक गणको तोप सलामी झै हजारौं पटक केहि गर्जिएको आवाज सहरले सुनिसकेको छ । घामले यस अघि कहिले दर्शन दिएको हो थाहा पाउन अभिलेख हेर्नु पर्ने अवस्था छ । तर पनि बजार शान्त छैन , मानिसहरु आशक्त भई सकेका छन् हप्ते झरीबाट ।

एक हुल युवा रेनकोट भिरेर बाटोलाई दाँया पारी कतै लम्किरहेका छन् , सायद फलानो पार्टिको सम्बन्धित ठाँउ घेराउको कार्यक्रममा लागेका पो होलान् । तिनीहरुको विपरित एक युवती पारदर्शि छाता ओडि विस्तारै…

Continue

Added by सरोज कार्की on May 25, 2011 at 8:11am — No Comments

यस्ता पनि शिक्षक !

अफिस (उज्यालो नाइन्टि नेर्टवर्क)मा बसिरहेको बेला टेलिफोनको घन्टि टिरिङ्ग टिरिङ्ग गदै २/४ चोटी बजेपछि रिसिभ गरे । उताबाट अपरिचित आवाजले हेल्लो भने पछि मैले भने 'हजुर को बोल्नु भयो कहाँबाट ?'

उताबाट आवाज आउँछ 'हामी शिक्षक रामेछापबाट एउटा समस्यामा पर्यौ । हाम्रो समस्यालाई समाचार बनाउनु हुन्छ कि भनेर ?'

'भन्नुस के समस्या हो ?' म आग्रह गर्छु ।

'जिल्ला शिक्षा कार्यालय रामेछापले एउटा संस्थासँग मिलेर हामीलाई तालिम दिन मन्थली बोलाएर आएको । तर दैनिक भत्ता १ सय ५० रुपैयाँमात्र दिएकाले हामीले… Continue

Added by Shuphal Kafle on May 24, 2011 at 6:33pm — 2 Comments

संगीतकार बसन्त बन्दको सदुपयोग गर्दै

गीतकार बसन्त सापकोटा बन्दको सदुपयोग गर्दै निर्देशक शिव रेग्मी द्वारा निर्देशन गरिन लागेको नाम नजुराई सकेको चलचित्र को संगीत दिनमा यो बन्दका दिनहरुमा ब्यस्त रहेका छन् । निर्माता गोबिन्द शाहिको निर्माणमा बन्न लागेको चलचित्रका तिन गीत को संगीत संयोजन संगीतकार बसन्त सापकोटाले सकेका छन् । कर्ण प्रिय संगीति भर्ने संगीतकारका रुपमा आफूलाई स्थापित गराई सकेका बसन्तका “सागर सरी चोखो माया” पहिलो सुपर हिट गीत हो । ” म तिम्रै भइसके ” चलचित्रमा उनले उत्कृष्ट काम गरेका छन् । चलचित्र म तिम्रै भइ सकेका गीतहरु… Continue

Added by E Hulaki on May 24, 2011 at 4:35pm — No Comments

तबला बादक प्रमोद अपसेट

नेपाली संगीत क्षेत्रका सफल दबला बाद्यबाधक प्रमोद उपाध्यको पल्सर मोटरबाइक आज किरण कडेलको रेकर्डिंग स्टुडियो बानेश्वर बाट एक्कासि हराए पछि अपसेट भएका छन् । संयोजक किरण कडेलको स्टुडियो मा गीतमा तबला भर्न गएको बेलामा उनले बाइक मुल ढोका बाहिर राखेका थिए । दिनको १ बजे स्टुडियो बाहिर राखेर भित्र संगीत भर्दै गर्दा उनको बाइक हराएको हो । गायक शिब परियारको नयाँ गीतमा तबला भर्न गएका प्रमोदले पल्सर रातो रंगको १५० सिसि को बाइक भर्खरै मात्र किनेका थिए । २ महिना अगाडी रंग कुरेर किनेको उनको बाइकको नम्बर बा.४४.प… Continue

Added by E Hulaki on May 24, 2011 at 4:32pm — No Comments

खबरदार, जनतालाई सबै था छ, झुक्याउने प्रयास नगर

शान्ति र संविधानको लागि ९१ अरब खर्च भै सक्यो ।

तर संविधान खोइ, शान्ति कता गयो?

९१ अरब खाने को हो?

 

खबरदार, जनतालाई सबै था छ, झुक्याउने प्रयास नगर ।

 

सबै जनता मिली जेष्ठ १३ र १४ गते संविधान सभा घेर्दैछौं ।

संविधानसभा छिर्न २ कुरा गरेर आउ ।

कुरा नं. १. तीन वर्षमा समेत संविधान दिन नसकेकोमा सार्वजनिक रुपमा आत्मालोचना गर ।

कुरा नं. २. संविधानसभाको म्याद थप्नु पुर्व शान्ति र संविधानाको लागि ब्यवहारीक कार्यतालिका देउ…

Continue

Added by Kabindra Burlakoti on May 24, 2011 at 2:06pm — 2 Comments

झ्याई कुटि झ्याईका कलाकार मलेसियामा कुटिए

जेठ १०



मलेसियामा २१ मईको झ्याई कुटी झ्याइको शुटिङ्ग जेठ ७ गते हुने भन्ने पत्रपत्रिकामा केहि हप्ता अगाडी छापियो त्यसैले शुटिङ्ग हेर्नेको तांति पनि लामै थियो । लगभग बिहान ११ बजे बाट छायां ङ्गकन शुरु भयो क्यामेरामेनले रोल अन भएको संकेत गरे । कलाकार शेखर खनाल "भुईकटहर" एउटा सुटकेश डोर् याउदै सडक पार गरेर नेपाली रेष्टुरेण्ट खोज्दै आएको दृष्य क्यामेरामा कैद गर्छ, टेक ओके भएको संकेत भए पछि अर्को शट लिन नेपाली रेष्टुरेण्ट "लाली गुराँशू को भर् याङ्ग चढेको दृष्य देखिएको थियो ।



त्यस… Continue

Added by एसवी गौतम on May 24, 2011 at 1:36pm — No Comments

पुस्तौनी जुलुस

पुस्तौनी जुलुस

 

एक करोड ३१ लाख चालिस हजार मिनेट अघि,

दुःख नाम गरेको जिवन

म भित्र प्रवेश गरेको थियो

त्यही दिन देखी सोमल छु म यो जुलुसमा

 

कहिले दुई पाईला अघि बढ्दै

चार पाईला पछि हट्दै

जुलुस बढिरेहछ

अगाडी /पछाडी

दायाँ /बायाँ

 

अन्याय भन्दा पिरो अश्रुग्यांस

बेईमानी भन्दा दह्रो लाठी चार्ज

विचलन…

Continue

Added by Brabim Kumar on May 24, 2011 at 12:14pm — No Comments

मकवानपुरमा बन्दको प्रभाव

www.greaterhetauda.com

हरि हुमागाइँ

हेटौँडा, १० जेठ

नेकपा माओवादीले आव्हान गरेको बन्दको प्रभाव मकवानपुरमा परेको छ । बन्दका कारण बिहानैदेखि मकवानपुरको जनजीवन प्रभाबित भएको छ । मातृका यादवले नेतृत्व गरेको पुनर्गठित नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित भएको हो । नेकपा माओवादीका कार्यकर्ताहरु बन्द गर्न चोकचोकमा नदेखिए पनि हेटाँैडा बजारका फाट्टफुट्ट बाहेक सबै पसलहरु बन्द रहेका छन् । आयोजकविनानै बन्द…

Continue

Added by रामकुमार एलन on May 24, 2011 at 10:30am — No Comments

बिस्वकै फुल बगैचा कुकन हफ

सन्तोष न्यौपाने

बेल्जिएम

सुन्दा अचम्म लाग्न सक्छ कुनै समयमा शिकार को लागि प्रयोग गरिने ठाउ विश्वका धेरै मानिसहरुको आकर्षण को केन्द्रबिन्दु बनेर लोकप्रिय बन्छ भन्ने कुरामा। तर प्रकृति र मानव स्रोत साधन को उपयोग पश्चात सबै कुरा सम्बभ हुने कुरा नेदरल्याण्ड को लिसमा अवस्थित कुकन हफ ले प्रमाणित गरिदिएको छ ।

विश्वमा सबैभन्दा धेरै फोटो खिच्ने ठाउको रुपमा प्रसिद्ध कुकन हफ लाई टुलिप गार्डेन को नामले प्रसिद्धि कमाएको छ । १५ औ शताब्दिमा शिकार क्ष्ँेत्रको रुपमा प्रयोग भएको मैदान लाई सोहि… Continue

Added by santosh neupane on May 24, 2011 at 2:36am — No Comments

परिचयविहीन म

सानैमा बाउले आफ्नो जात क्षेत्री राखिदिए । हुर्किंदै जाँदा थाहा भयो म त क्षेत्री होइन । नत बाहुन नै हुँ । उपाध्याय बाहुन हजुरबुवाले बर्मा गएका बेला राम्री देखेर मेरी क्षेत्रीनी हजुरआमालाई विवाह गरेकोले मेरा बाबु क्षेत्री बने र हामी सबै पुस्ता क्षेत्री नै बन्यौं । स्थानीय भाषामा बाहुनबाट खसेर बनेका खस जाती अरे । खसेपछि हाम्रो सामाजिक स्तर पनि एक तह तल हुने नै भयो । क्षेत्रीनी बिवाह गरेर आधा दर्जन छोराछोरी पाइसकेपछि पनि हजुरबुवाले मेरी हजुरआमाले पकाएको खानुभएन । दुइवटी श्रीमतीको धनी भएको र अर्की… Continue

Added by इन्द्रध्वज क्षेत्री on May 23, 2011 at 3:13pm — 2 Comments

सवैभन्दा वढी कुन वेलामा आनन्द आउछ?

 म कक्षा ६ मा पढ्दा शिक्षक अन्जनी ढकालले सोध्नुभयो मैले सरल तरिकाले उत्तर दिए,  थाहा छैन सर !  त्यसपछी उहाँले भन्नथाल्नुभयो;-"गाउँको ठिटो वर्षभरिको कामले वाक्कदिक्क भएको वेला शहर  निस्किने सुरमा कसियोस् । भोलि विहानै छोरा शहर घुम्न जादैछ भनेर आमाले भातमा घरमै वनाएको शुद्ध घ्यूँ घ्याप्पै हालिदिनुहवस् । खान्न खान्न भन्दाभन्दै तोडेर खाईयोस् । नयाँ दौरासुरुवार,ढाकाटोपी हातमा रेडियो सेट वोकेर शहर घुम्न गईयोस् । जव शहर घुम्न थालिन्छ आमाले थपिदिनुभएको घ्यूँ अपच हुदै जावस्…

Continue

Added by एसवी गौतम on May 23, 2011 at 11:57am — 2 Comments

मकवानपुरको बज्रबाराहीमा साँस्कृतिक मेला

सुरजकुमार भुजेल

मकवानपुर

नागरिक उड्यन तथा पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले पूर्ण संविधान बनाउनको लागि थप छ महिना आवश्यक भएको बताउनुभएको छ ।
उहाँले…
Continue

Added by रामकुमार एलन on May 23, 2011 at 9:41am — No Comments

Blog Topics by Tags

Monthly Archives

2013

2012

2011

1999

© 2013   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service