May 2011 Blog Posts (188)

“संविधान नबनाउने सभासदका छोरी बहिष्कार गरौं ।”

केही दिन देखि फेसबुकमा देखिएको एउटा आपत्तिजनक सञ्जालले हाम्रो पौरुषीक सामाजिक मानसिकतालाई नराम्ररी नङ्ग्याएको छ ।

यो त अत्ति हो, “गर्ने भर्ने हनुमान अपजस पाउने ढेरुँ” हैन संविधान नबनाउने लाई घुक्र्याऊ न, हिम्मत हुनेले सिध्याए नी भो, यस्तो संवेदनशील विषयमा जातिय, वर्गीय, लैङ्गीक कुरालाई मुद्दा बनाएर गर्न के खोज्या हुन ।

कसैको छोरी चेलीलाई किन कसैले बहिष्कार गर्नुपर्यो बरु गर्नेजतीलाई सामाजिक बहिष्कार गरों ।आउनुस यस्ता सामाजिक सञ्जालका भिजलान्तेहरुलाई हामी सबै मिलि बहिस्कार गरौं…

बाँकी

Added by Santosh Devkota on May 31, 2011 at 3:49pm — 1 Comment

पेल्ट्रिक सेट बगाउँदा ५० घर मार्कामा

सुरजकुमार भुजेल

मकवानपुर, १७ जेठ

मकवानपुरको दुर्गम डाँडाखर्क गाविसमा जडान गरिएको पेल्ट्रिकसेट पहिरोले पुरिँदा गाउँ नै अन्धकार भएको छ । जिल्ला विकास समिति मकवानपुरको सहयोगमा २०६६ सालमा डाँडाखर्क गाविस वडा नं। ९ छ्याङदुङमा निर्माण भएको…
बाँकी

Added by RAMKUMARELAN.COM on May 31, 2011 at 2:59pm — No Comments

Looming pessimism in Nepal

The aspirations of Nepali people have turned to ashes when the leaders of the country failed to make the constitution for the consecutive third time. The extended deadline is over on May 28 and the political parties are still searching out the possibilities.



Flashing back the days when thousands of people swarmed into the streets in April 2006 participating in Janaandolan II. People back then held high hope with political parties that the overthrowing…

बाँकी

Added by Ajeeta Sigdel on May 31, 2011 at 10:00am — 1 Comment

सन्तोषम् परम् सुखम्:

हुन त दिनहुँजसो मेरो रिपोर्टसंगको आमने सामने अब त सामान्य झै भइसकेको छ । साथिहरु पनि तीन सय नाघिसके, त्यस्तै अनेक समय सन्दर्भका सैकडौ अगाडि आउन नसकेका, ओझल परेका, स्पष्ट नपारीएका विषयवस्तु समेतले पक्कै पार्नुपर्ने ठाउँमा धेरै–थोरै असर पारेकै हुनुपर्छ ।

पछिल्लो दुई साता देखि एउटा विषयलाई मैले खुब पछ्याएँ, मेरो रिपोर्टको टप टेन योगदानदाताको सूचीमा दुई सन्तोष नामधारी मित्रलाई कहिले लहरै कहिले एक दुई साथिको तल माथि पाउँथे, अनि आफूलाई भेट्थे कहिले १० औं स्थानमा त कहिले ११, १२ औं मा । आज…

बाँकी

Added by Santosh Devkota on May 31, 2011 at 9:52am — 1 Comment

अन्ततः सत्यकै जीत भो

पत्रकारीतामा जीतसंगै अर्को अध्याय शुरु ।

पत्रकार वीरेन्द्र साहका हत्यारा मध्येका सहनी र मेनेजर नामले चिनिने दुईलाई एक वर्ष अघि पक्राऊ गरीएको भएपनि हालसम्म कुनै निर्णयमा पुग्न नसकेको कानूनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । फरार रहेका माओवादी कार्यकर्ता कुन्दन फौज्दार लालबहादुर चौधरी, हरेराम पटेलको नाममा वारेन्ट जारी गरी न्यायालयले ढिलै भएनी एउटा आशा जगाएको छ । स्मरणीय रहोस् चार वर्ष अघि माओवादी कार्यकर्ताको अपहरणमा परी अज्ञात रहेको एक महिनापछि बारास्थित डुमरवानाको जंगलमा…

बाँकी

Added by Santosh Devkota on May 30, 2011 at 9:43pm — No Comments

अन्तर्वार्ता/बहिर्वार्ता

अन्तर्वार्ता मेरो जीजीविषासँग गाँसिएको छ । हरेक दिन अन्तर्वार्ता लिने गरेको छु या मैले अन्तर्वार्ता लिनु परेको छ । पेशा पत्रकारिता हुनाको अर्थ अन्तर्वार्ताबिना समाचार, कार्यक्रम अपुरो हुन जान्छ । म त्यही समाचार वा कार्यक्रम–सीप बेचेर पेटपालो गर्छु । एउटा कलमजीवी भएकाले पाइलापाइलामा खुराक सङ्कलन गर्नका लागि मैले वार्ता गर्नैपर्छ, गरिरहेको छ, यो मेरो दैनिकी हो÷ दैनन्दिन हो । यसो हुँदा मैले कति जनासँग कतिपटकसम्म अन्तर्वार्ता गरेँ हेक्का छैन ।



यो पनि सम्झना छैन कहिलेबाट मैले अन्तर्वार्ता… बाँकी

Added by Ram Sharan Pudasainee on May 30, 2011 at 8:58pm — No Comments

मकवानपुरमा मिडियाको चाप र दक्ष जनशक्ति

विषय प्रवेश

मकवानपुरमा मुलुकमैझैँ मिडियाको चाप बढ्दो छ । सङ्ख्यात्मक रुपमा मात्र होइन, मिडियाले उद्योगको हैसियत र मान्यातासमेत प्राप्त गरेको छ । पछिल्लो दशक मकवानपुरमा बढेको सञ्चारमाध्यामलाई हेर्ने हो भने यसलाई उत्साहप्रद मान्न सकिन्छ । आमसञ्चारको क्षेत्रमा क्रियाशील र अन्य व्यवसायमा संलग्न व्यवसायीहरुले मिडियामा गर्न चाहेको लगानीलाई पनि सकारात्मक नै मान्नुपर्छ । मकवानपुरमा फाट्टफुट्ट रुपमा रुचि वा शौख र विचार अभिव्यक्तिको माध्यमका रुपमा विकास हुँदै आएको पत्रकारिताले यो चरणमा व्यावसायिक… बाँकी

Added by Ram Sharan Pudasainee on May 30, 2011 at 8:35pm — 1 Comment

प्रहरीद्धारा सिन्धुलीमा दुई क्वीन्टल तामाको तार वरामद

सिन्धुली दर्पण/जेठ १६

सिन्धुलीजिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज कमलामाई नगरपालीका-६ गैरी वजारको कृण्ण भाडा पसलवाट दुई क्वीन्टर तामाकोजार वरामद गरेको छ । सिन्धुलीमा केही दिन देखी टेलीफोनको तार चोरी हुन थालेपछि प्रहरीले त्यस सम्वन्धमा अनुसन्धान सुरु गरेको थियो ।



तामाको तार चोरी गर्नेहरुले गैरी वजारको वसिड साह को कृष्ण भाडा पसलमा विक्री गर्ने गरेको सुराकी पाए पछि आजै साहको भाडा पसलमा छापामारेको प्रहरीले वताएको छ । साहको भाडा पसलवाट टेलीफोनगाडीको इन्जीनमा प्रयोग हुने तामाको… बाँकी

Added by एसवी गौतम on May 30, 2011 at 6:30pm — No Comments

पुल निर्माण भैसक्दा पनि भुक्तानी भएन

सिन्धुली दर्पण/जेठ १६

सिन्धुलीको भिमस्थान-वेलघारी जोड्ने चदाहा खोलाको झोलुङ्गेपुल निर्माण भएको दुइ वर्ष वितिसक्दा पनि जिल्ला विकास समितीलॆ पुल निर्माण कम्पनिलाई भुक्तानी दिएको छैन । जिविस सिन्धुलीले स्थानिय विकास मन्त्रालयको झोलुङ्गे पुल शाखाको आर्थिक सहयोगमा पुल निर्माण गर्न ठेक्का दिएको थियो ।

जिल्ला विकास समितीले भ्याट सहित  ३३ लाख रुपयाँमा टेण्डर लगाएको थियो । सो पुलवाट निर्माण कम्पनीका उद्धव दाहालले भ्याट सहित १९ लाख रुपयाँ भुक्तानी नपाएको गुनासो गरेका छन् ।



काम गरेको… बाँकी

Added by एसवी गौतम on May 30, 2011 at 6:00pm — No Comments

नजन्मदै जेलमा



 



सिन्धुली दर्पण/जेठ १६


नजन्मदै जेलमा भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला नजन्मदै पनि कोहि जेलमा पर्छ भनेर तर सत्य यहि हो । सिन्धुली जिल्लाको कारागारमा ककुरठाकुर गाबिस वडा नं ८ कालिखोलाकि एक बालिका जन्मनुभन्दा २ महिना अघिबाट जेल जिवन बिताईरहेकि छिन्…
बाँकी

Added by एसवी गौतम on May 30, 2011 at 4:39pm — No Comments

मिडियामा नबिक्ने समाचार

This article was published on Nagarik Daily on May 29th (http://nagariknews.com/opinions/98-opinion/27050-2011-05-29-07-07-10.html)

Here's the full text of same article.

 

२ वर्ष अघि संचारकर्मीहरु माझ नेपाली युवाका सवाल र समस्याबारे छलफल भईरहँदा संचारकर्मीहरुलाई यस युवाको…

बाँकी

Added by Brabim Kumar on May 30, 2011 at 1:42pm — 3 Comments

म पो एक नम्वरमा !

मेरो रिपोर्टको सदस्य भएपछि नै मैले टप टेन कन्ट्रिब्युटर्सको लिस्टबाट बाहिरिनु परेको छैन । आज त मेरो नाम एक नम्वरमा पो रहेछ । बेईजंगको यो विरक्तलाग्दो बसाईमा यो यसले थप उत्साह थपेको छ । ब्लगर अफ दि विक एक नम्वरको कन्ट्रिब्युटर जे होस् । धन्यवाद दिन चाहन्छु इक्वेल एक्सेस र मेरो रिपोर्ट परिवारलाई । इक्वेल एक्सेसका पछिल्ला कार्यक्रमहरुमा मेरो उपस्थिति नभए पनि मेरो रिपोर्टमार्फत हाम्रो दोस्ती जमेको छ । असारको १७ पछि नेपाल बसाई र पत्रकारिताका सिँढीमा पक्कै भेट हुनेछ प्रत्यक्ष ।

रामकुमार… बाँकी

Added by RAMKUMARELAN.COM on May 30, 2011 at 10:26am — 3 Comments

सुनमायाले पति सिध्याइन्

www.greaterhetauda.com

हेटौँडा, १६ जेठ

मकवानपुरको खैरांगमा श्रीमतीको पन्यूको प्रहारबाट पतिको हत्या भएको छ । आफ्नै पतिलाई पन्यू प्रहार गरी हत्या गरेको अभियोगमा मकवानपुर खैरांग गाविस,६ की ५१ वर्षीया सुनमाया स्याण्तानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ५ गते ६० वर्षीया पति राम स्याण्तानलाई आपसी विवादमा पन्यूले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यापछि स्थानीय अन्य २ जनाको सहयोगमा शवलाई भीरबाट खसाली लडेर मरेको…

बाँकी

Added by RAMKUMARELAN.COM on May 30, 2011 at 9:30am — No Comments

त्यो अप्रेशन





‘माइक फाइब, माइक टुु’

‘रोजर सर’

‘कति प्रगति भयो ?’

‘हुँदैछ सर, म केटाहरु लगाइराखेको छु ।’

‘ल अलि विचार गरेर गर्नु, दायाँबायाँ कत्तिको पब्लिकहरु छन् ?’

‘रोजर सर, खासै छैनन्। केटाहरु अप्रेसनमै छन् ।’

‘रोजर......।’

प्रहरीको सञ्चारसेटमा एक जना वरिष्ठ अधिकृत कनिष्ठ अधिकृतलाई निर्देशन गरिरहन्छन् । उनले आफैँले निर्देशन गरेर पठाएका प्रहरी निरीक्षकको अप्रेसन बुझ्नु पनि छ । ड्युटीमा सफल हुन्छ या हुँदैन त्यो पनि त चिन्ताको विषय हो । त्यसैले परीक्षण गर्नु स्वाभाविक… बाँकी

Added by Ram Sharan Pudasainee on May 29, 2011 at 3:06pm — No Comments

संबिधान सभाको म्यद तीन महिना थप,

संबिधान सभाको म्यद तीन महिना थप, शान्ति प्रकि्रया टुड्याइने प्रधानमन्त्रीले राजिनामा दिने<

Added by Bijaya Timalsina on May 29, 2011 at 3:05am — No Comments

संबिधान सभाको म्याद थप्ने नाटक हेरेर निद हराम हुँदै छ

संबिधान सभाको म्याद थप्ने नाटक हेरेर निद हराम हुँदै छ

Added by Bijaya Timalsina on May 29, 2011 at 12:05am — No Comments

Constitution Making in Nepal (इन्टरनेटमा भेटिएको एउटा रोचक पत्र)

Organized by the

Constitution Advisory Support Unit



UNDP

Hon'ble Chairperson Judge of the Supreme Court, The co-coordinator of the programme, Fellow colleagues on the dais, Ladies and Gentlemen

It is indeed a great privilege for me to be invited to share some of my experience in the making of 1990 constitution, particularly at this juncture when the country is preparing itself for the Constitutional Assembly election with a view to draft a new constitution for the… बाँकी

Added by Santosh Devkota on May 28, 2011 at 2:51pm — No Comments

चोरीका मोटरसाइकलमा प्रहरी, ब्याट्री पनि गायव

www.greaterhetauda.com

हेटौँडा, १४ जेठ

तपाइँको मोटरसाइकल हराएको छ  ? एकपटक जिल्ला प्रहरी कार्यालय मकवानपुर आउनुस् । तपाइँको मोटरसाइकल प्रहरीले चढिरहेको पनि हुन सक्छ ।

 हो, चोरीको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरु आफैँ चढेर हिँड्ने गरेको छ । प्रहरीले चोरीको मोटरसाइकल प्रयोग भइरहेको कुरा स्वीकारेको पनि छ ।

प्रहरी नियन्त्रणमा भएकामध्ये ४० वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय मकवानपुरले भन्सार पठाएको छ । प्रहरीले…

बाँकी

Added by RAMKUMARELAN.COM on May 28, 2011 at 2:00pm — 1 Comment

कालो झण्डा

कालो झण्डा

 

एउटा कालो झण्डा किनिदेउ मेरो लागी

कात्रो बनाउँछु म

उनिहरुको दिएको पिडामा जलेको

मेरो स्वाभिमानलाई ओढाएर 

 

 

सपनाहरु कुण्ठा बोकेर

मलामी हिँडेको बेला

कहाँ हराईरहेछन्  ?

उज्यालो खोज्न गएका ६०१ जना

अझै फर्किएनन् ।

 

यो अध्याँरोमा जलाएर सारा तृष्णाहरु

कहिले सम्म पर्खिरहने उनिहरुको उज्यालो 

 

अध्याँरो…

बाँकी

Added by Brabim Kumar on May 28, 2011 at 12:06pm — No Comments

यो पसारो,यो दुर्गति

यो पसारो,यो दुर्गति

                           -आनन्दराम पौडेल

                            anandarampaudel@yahoo.com

 

एकहप्ता अघि अप्पर कर्णाली जलबिद्युत परियोजनाको अफिसमा तोडफोड गरी आगो लगाइयो। यसअघि नै दोलखाको चर्नावती, सिन्धुपाल्चोकको हाँडीखोला र बरम्ची परियोजनाको अफिस तोडफोड भैसकेको थियो। नेपालको शासकीय राजनीतिक क्षितीजमा अबिश्वासका काला बादल मँडारिइरहेका छन्। अबिश्वासले अनास्था उत्पन्न गर्छ, अनास्थाले अराजकतामा  पुर् याउँछ र अराजकताले भद्रगोलको…

बाँकी

Added by Ananda Ram Paudel on May 28, 2011 at 10:50am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service