Featured Blog Posts – April 2014 Archive (10)

सारी चोलो लगाई हिँड्ने इलामे साहित्यकार विष्णु नविनबारे सुनेका कुरा

सानो छँदा घरमा बा र आमा कुरा गर्नुहुन्थ्यो, इलाममा एकजना पुरुष सारी चोलो लाएर हिँड्ने गर्दथ्यो रे । को होला जस्तो लाग्दथ्यो, फेरी पछि कक्षामा नेपाली पढाउने शिक्षकले इलामका लेखक विष्णु नविनको लेख अमेरिकाको विश्वविद्यालयमा पढाइन्छ भन्नुहुन्थ्यो । को होला झैँ लाग्दथ्यो । सुनिरहेपनि चासो दिएकी थिइन । पछि साहित्यिक पत्रिकाहरुमा गणेश रसिक सर अक्सर विष्णु नविनको सम्झनामा लेख लेख्नुहुन्थ्यो । म कती वुध्दु होला, कहिले फर्केर हेर्नेसम्म गरिनँ । अनि गम्भिर भएर समेत सोचिन । अहिले आएर यसो सम्झन्छु…

बाँकी

Added by Rejina Rai on April 27, 2014 at 1:30pm — No Comments

अछामी माग्ने बुढाले ततायो अछामीलाई

मानिसलाई शिक्षा, सुचना जतिको आवश्यक्ता छ त्यतिकै आवश्यक्ता मनोरञ्जनको पनि हुन्छ । मनोरन्जनले मानिसलाई सुखी तुल्याउँछ । दु:खमा भएको मान्छेलाई हसाउँछ भने हाँसेकोलाई पनि रुवाईदिन्छन् कतिपय गितसंगीतले । सानाबालक देखि लिएर बृद्धबृद्धाहरुसम्म  गितसंगीत भनेपछि हुरुकै हुन्छन् । पछिल्लो समयमा टेलीभिजन, रेडियो पत्रपत्रिकाले पनि मानिसलाई मनोरञ्न दिँदै आएको छ । पहिले पहिले टेप्रिकोट (टेपरेकर्डर) हातमा बोकी गीतसंगीत सुन्ने मानिस बिस्तारै समय परिर्बतन र सञ्चारमाध्यामको पहुच बढेसंगै बिभिन्न तरीकाले…

बाँकी

Added by indrasara khadka on April 26, 2014 at 1:30pm — No Comments

लोकतन्त्र दिवसको हार्दिक सुभकामना

नेपाली समाजमा सर्वंङ्गीर्ण र बहुआयमिक बिकास तथा सम्बृद्दिको सपना देखेका नेपाली र नेपालको बिगतका विसंगति, बिकृतिहरुसंग जुझ्दै सर्व आयामिक परिवर्तनका निम्ति आज भन्दा नौ बर्ष अघि आमुल परिवर्तनको सम्भावना र चुनौतीहरु बीच लोकतन्त्रको जग बसाउने काम भएको सर्वबिदितै छ । जुन जगबाट मुलुकको बिगतका सबैखाले अधिनायकतव, एकाधिकार र असमानता एवं बिभेधरु नामेट हुन्छन र लोकतन्त्र अधिनस्त हुनेछ भने थियो । तर पछिलो आठ बर्ष लोकतन्त्र र सुशासनको कल्पना नै गर्न सकिएन…

बाँकी

Added by Gopal siwa on April 25, 2014 at 3:30pm — No Comments

सामाजिक अभियानमा जाग्दै अछाम

पछिल्लो समय अछाम जिल्लामा बिभिन्न सामाजिक अभियान सञ्चालन हुने क्रम तिब्र रुपले बढ्दो छ । अछामलाई सामाजिक रुपमा सफल र सहभागितात्मक बनाउनका निम्ति जिल्लामा बिभिन्न अभियानहरु सञ्चालनरत छन् । अछामलाई स्वस्थ बनाउन खुल्ला दिशामुक्त अभियान सञ्चालन गर्ने क्रममा २०७० बैशाख २५ गते अछाम जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको छ ।

एक घर एक चर्पी सफा राखौ धर्ती भन्ने नाराका साथ अभियान तिब्र रुपमा सफल भइरहेको छ । भनिन्छ,जमाना परिवर्तन भएसगै मानिसहरु पनि सभ्य हुदै जान्छन् । त्यही भएर अछामी जनता पनि…

बाँकी

Added by indrasara khadka on April 25, 2014 at 12:00pm — No Comments

विगतका ती कहालीलाग्दा मेरा दिनहरु ....

विक्रम संवत् २०५५ साल भदौ महिनाको जनैपुर्णिमाको दिन सम्झिँदा पनि मन साह्रै रुन्छ । त्यो कहालीलाग्दो घटनाको साक्षी, हाम्रो परिवार त एउटा प्रतिनीधि पात्र मात्रै हो । हाम्रो मात्र होइन कैयौँ परिवारले यस्ता बज्रपात सहनुपरेको छ विगतको १२ वर्षे शशस्त्र युद्दका दौरानमा । खाना खाएर काममा जान्छु भनेर हिड्नुभएको मेरो बुवा अहिलेसम्म पनि घर फर्किनु भएको छैन । बुवालाई अनाहकमा प्रहरीले समाएर लगेका थिए । आज १५ बर्ष वितिसक्दा पनि केहि अत्तोपत्तो छैन । न लास छ न सास छ । कतिन्जेल कुर्नु हेर्दा हेर्दै थाकिसके…

बाँकी

Added by anu thapa on April 24, 2014 at 10:00am — 1 Comment

गाउँ भरिकाले पढेको चिट्ठी

यसो औंला भाँचेर हिसाव गर्दा निरन्तर समाचार लेख्ने गरेको उन्नाइस वर्ष पुगेछ, तर पत्रकारिता आउँदा उमेर २४ वर्ष भइसकेको थियो । निमाविसम्म गाउँकै विद्यालयमा पढ्दा सर्वोत्कृष्ट विधार्थी, अक्षेर राम्रा र शुद्ध भएकोले धेरैले तानातान गरेर पढ्थे । गुरुहरु र विधार्थी साथीहरु अक्षेरकै कारण मलाई धेरैले मन पराउनुहुन्थ्यो । जव माध्यमिक शिक्षाको लागि बिन्ध्यवासिनीबाट दैलेख सदरमुकाममा आएँ पढाईमा कमजोर साथीको साथका कारण सदरमुकाममा उत्कृष्टता हासिल गर्न सकिएन तर ती उत्कृष्टहरुकै निकटवर्ती…

बाँकी

Added by Equal Access on April 22, 2014 at 10:00am — No Comments

Are we bothered?

Few weeks’ back I was walking along the road in Anamnagar – I saw a group of people gathered in the Chowk and shouting ‘watch out, watch out there’s electric current’. I was curious to know and went towards the crowd. People shouted at me hey, watch out – later I realized that I almost step on the electric current wire that was lying in the street.

 …

बाँकी

Added by Ishwar Rauniyar on April 19, 2014 at 10:30am — No Comments

अछाममा पूर्ण खोपयूक्त गाविसको संख्या ३४ पुग्यो

अछाम जिल्लाको ओलीगाउ गाबिस पुर्णखोप युक्त गाबिस घोषणा भएको छ । गाबिसका खोप उमेर पुगेका सबै बालबालीका र गर्भवति महीलालाई खोपको मात्रा पुरा भएपछि हिजो वलिगाँउलाई जिल्लाको ३३ औँ पूर्णखोप युक्त गाबिस घोषणा गरीएको हो । १ बर्षको अवधिमा खोप पाउने उमरेका जन्मेदेखी २३ महिना सम्मका सबै बालबालिका तथा गर्भवती महिलाले सबै खोप पाएपछि पूर्णखोप यूक्त गाविस घोषणा गरिएको उपस्वास्थ्य चौकी वलिगाँउका अहेब टेकबहादुर नेगीले बताउनु भयो । गाविस सचिव एवं स्वास्थ्य व्यावस्थापन समितीका अध्यक्ष निरक रावलको अध्यक्षतामा…

बाँकी

Added by Purna Bahadur Khadka on April 14, 2014 at 7:30am — No Comments

घोडा मालिक झैँ भएका छन् दलित आन्दोलनकर्ताहरु

धेरै अघि तालिमको सिलसिलामा एउटा कथा सुनेको थिएँ । जस अनुसार सधै गोटागोटा दिशा गर्ने घोडालाई चना खुवाएपछि झन् कब्जियत हुन्छ र घोडा मालिक उपचारको सल्लाह लिन बैद्य कहाँ पुग्छन । बैद्यले तीनथरिको औषधि दिँदै यस तीनथरिको औषधिलाई एकै भाडामा कुटेर मसिनो धुलो बनाई घोडालाई लडाएर बासको सानो गाई बस्तुलाई औषधि खुवाउने पाइपमा धुलो औषधि राखेर एकापट्टी घोडाको मुख भित्र अलिकति छिराएर अर्को पट्टिबाट आफुले बल गरेर फु गरि फुकी दिनु अनि औषधि सिधै घोडाको पेटमा पुगेर तुरुन्तै काम गर्छ भनि खुवाउने बिधि सहित औषधि…

बाँकी

Added by Gopal siwa on April 13, 2014 at 10:30am — No Comments

'आऊ शान्ति आऊ'

सुर्येदयको नविन किरणसँगै

निशाको अन्धकार चिर्ने चन्द्रमा झैँ

अविरल नदीको वेगसँगै

अनि हिमालको झलमल टल्कोसँगै

आऊ शान्ति आऊ ।

हजारौ देशका कर्णाधारलाई जागृत गराऊ

कर्तव्यबोध हुन प्रेरित गराऊ ।

सबै सामु उभिन्न सक्ने साहस देऊ ,

आऊ शान्ति आऊ ।



हर झुप्रोदेखि महलसम्म

न्याय, समानता र मानवताको

अन्याय, अत्याचार र असमानताको

खाड्ल पूर्न

आऊ शान्ति आऊ ।

हरेक वर्षमा साहित्यका

नव प्रतिभालाई ऊजागर गदै

राष्ट्र निर्माणमा…

बाँकी

Added by kabita dhungel on April 12, 2014 at 12:00pm — 1 Comment

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service