April 2014 Blog Posts (66)

uff

बारी सुकेर…

बाँकी

Added by Nabeena Adhikary on April 28, 2014 at 5:11pm — No Comments

भनिन्छ

भनिन्छ "भरपर्दो छैन भन्ने
जान्दाजान्दै पनि चरा रूखको कमजोर
हाँगामा बस्छ किनकी उसलाई
हाँगामा भन्दा आफ्ना पखेटामा बढी विश्वास
हुन्छ"  तेसैले तिमी किन परिस्थिती र
समस्यासँग डराउँछौ ! पहिले
आफ्नो क्षमतामा विश्वास गर, तब
मात्र
परिस्थिती तिम्रो नियन्त्रणमा चल्न
थाल्छ

Added by Nabeena Adhikary on April 27, 2014 at 5:41pm — No Comments

सारी चोलो लगाई हिँड्ने इलामे साहित्यकार विष्णु नविनबारे सुनेका कुरा

सानो छँदा घरमा बा र आमा कुरा गर्नुहुन्थ्यो, इलाममा एकजना पुरुष सारी चोलो लाएर हिँड्ने गर्दथ्यो रे । को होला जस्तो लाग्दथ्यो, फेरी पछि कक्षामा नेपाली पढाउने शिक्षकले इलामका लेखक विष्णु नविनको लेख अमेरिकाको विश्वविद्यालयमा पढाइन्छ भन्नुहुन्थ्यो । को होला झैँ लाग्दथ्यो । सुनिरहेपनि चासो दिएकी थिइन । पछि साहित्यिक पत्रिकाहरुमा गणेश रसिक सर अक्सर विष्णु नविनको सम्झनामा लेख लेख्नुहुन्थ्यो । म कती वुध्दु होला, कहिले फर्केर हेर्नेसम्म गरिनँ । अनि गम्भिर भएर समेत सोचिन । अहिले आएर यसो सम्झन्छु…

बाँकी

Added by Rejina Rai on April 27, 2014 at 1:30pm — No Comments

अछामी माग्ने बुढाले ततायो अछामीलाई

मानिसलाई शिक्षा, सुचना जतिको आवश्यक्ता छ त्यतिकै आवश्यक्ता मनोरञ्जनको पनि हुन्छ । मनोरन्जनले मानिसलाई सुखी तुल्याउँछ । दु:खमा भएको मान्छेलाई हसाउँछ भने हाँसेकोलाई पनि रुवाईदिन्छन् कतिपय गितसंगीतले । सानाबालक देखि लिएर बृद्धबृद्धाहरुसम्म  गितसंगीत भनेपछि हुरुकै हुन्छन् । पछिल्लो समयमा टेलीभिजन, रेडियो पत्रपत्रिकाले पनि मानिसलाई मनोरञ्न दिँदै आएको छ । पहिले पहिले टेप्रिकोट (टेपरेकर्डर) हातमा बोकी गीतसंगीत सुन्ने मानिस बिस्तारै समय परिर्बतन र सञ्चारमाध्यामको पहुच बढेसंगै बिभिन्न तरीकाले…

बाँकी

Added by indrasara khadka on April 26, 2014 at 1:30pm — No Comments

शैक्षिक कार्यक्रम एकद्ववार प्रणालीबाट संचालनमा जोड ।।

बैशाख १३

अछाममा शिक्षा क्षेत्रमा संचालन हुने सरकारी तथा गैरसरकारी निकायका कार्यक्रम एकद्ववार प्रणालीबाट संचालन गर्ने पहल सुरु भएको छ । शिक्षा क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले संचालन गर्ने कार्यक्रम कतै दोहोरो परेका तथा कतै नसमेटिएकाले आवश्यकताका आधारमा कार्यक्रम संचालन गर्न शिक्षा जिल्ला शिक्षा कार्यालय अछामले एकद्ववार प्रणालीबाट संचालन गर्ने मापदण्ड निर्धारण गर्न लागेको हो ।

जिल्ला शिक्षा कार्यालय अछामले शुक्रबार शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायको बीचमा…

बाँकी

Added by Chandra Budha on April 26, 2014 at 6:25am — No Comments

अछाममा जिल्लाका ७५ वटै गाविस पुर्णखोप घोषणा ।।

पूर्णबहादुर खड्का, अछाम बैशाख १२

अछाम जिल्लाका तिमिल्सैन र बस्ती गाविसलाई पूर्ण खोप घोषणा गरिएसंगै अछाम जिल्ला आज पूर्णखोप युक्त जिल्ला बनेको छ । जिल्लाका ७५ वटै गाविसलाई पूर्ण खोप घोषणा गरिएपछि अछाम पूर्ण खोप जिल्ला बनेको हो । पूर्ण खोपको माध्ययमद्धारा बाल मृत्युदर घटाउने उद्देश्यका साथ सुरु गरिएको अभियान सफलताका साथ सम्पन्न भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रामबहादुर केसीले बताउनु भयो । जिल्लाका खोप उमेर समुहका झण्डै ६ हजार २३ महिना सम्मका बालबालिकाले पूर्ण रुपमा खोप पाएको…

बाँकी

Added by Purna Bahadur Khadka on April 25, 2014 at 8:03pm — No Comments

लोकतन्त्र दिवसको हार्दिक सुभकामना

नेपाली समाजमा सर्वंङ्गीर्ण र बहुआयमिक बिकास तथा सम्बृद्दिको सपना देखेका नेपाली र नेपालको बिगतका विसंगति, बिकृतिहरुसंग जुझ्दै सर्व आयामिक परिवर्तनका निम्ति आज भन्दा नौ बर्ष अघि आमुल परिवर्तनको सम्भावना र चुनौतीहरु बीच लोकतन्त्रको जग बसाउने काम भएको सर्वबिदितै छ । जुन जगबाट मुलुकको बिगतका सबैखाले अधिनायकतव, एकाधिकार र असमानता एवं बिभेधरु नामेट हुन्छन र लोकतन्त्र अधिनस्त हुनेछ भने थियो । तर पछिलो आठ बर्ष लोकतन्त्र र सुशासनको कल्पना नै गर्न सकिएन…

बाँकी

Added by Gopal siwa on April 25, 2014 at 3:30pm — No Comments

थारु संयुक्त संघर्ष समिति बन्यो, मधेसीको सूचीबाट नहटाए आन्दोलन गर्ने

सरकारले थारुलगायतका आदिवासी जनजातिलाई मधेसीमा सूचिकृत गरेको भन्दै थारु सम्बद्ध विभिन्न संघ-संस्थाहरु मिलेर ‘थारु संयुक्त संघर्ष समिति’ बनाएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा थारु संयुक्त संघर्ष समितिले तराईका थारुलगायत आदिवासी जनजाति र मुस्लिमलाई मधेसीमा सूचीकरण गरिएकोमा विरोध जनाउँदै आफ्नो हक अधिकार र पहिचानका लागि जस्तोसुकै आन्दोलनमा जाने चेतावनी दिएको छ।

थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक थारु संघ,…

बाँकी

Added by Laxmi Chaudhary on April 25, 2014 at 1:57pm — No Comments

सामाजिक अभियानमा जाग्दै अछाम

पछिल्लो समय अछाम जिल्लामा बिभिन्न सामाजिक अभियान सञ्चालन हुने क्रम तिब्र रुपले बढ्दो छ । अछामलाई सामाजिक रुपमा सफल र सहभागितात्मक बनाउनका निम्ति जिल्लामा बिभिन्न अभियानहरु सञ्चालनरत छन् । अछामलाई स्वस्थ बनाउन खुल्ला दिशामुक्त अभियान सञ्चालन गर्ने क्रममा २०७० बैशाख २५ गते अछाम जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको छ ।

एक घर एक चर्पी सफा राखौ धर्ती भन्ने नाराका साथ अभियान तिब्र रुपमा सफल भइरहेको छ । भनिन्छ,जमाना परिवर्तन भएसगै मानिसहरु पनि सभ्य हुदै जान्छन् । त्यही भएर अछामी जनता पनि…

बाँकी

Added by indrasara khadka on April 25, 2014 at 12:00pm — No Comments

फरक फरक सस्कृती नयाँबर्षलाई सुदुरपश्चीममा बिसुपर्बको रुपमा मनाईने चलन ।।

ईन्द्रसरा खड्का, अछाम

नयाँ बर्षलाई मानिसले आ आप्नै तरीकाले मनाउने चलन रहेको छ । यस्तै नयाँ बर्षलाई सुदुरपश्चीममा बिसु पर्ब मनाएर मनाउने चलन रहेको छ । बिसुको पनि आप्नो छुटै महत्व रहेको छ । सुदुरपश्चीमका बिभीन्न ठाउमा जस्तै अछाम जिल्लामा सबै महिला जम्मा भएर गीत जस्तै गाएर पुतला खेल्ने चलन रहेको छ । सबैले नयँबार्षमा…

बाँकी

Added by indrasara khadka on April 24, 2014 at 8:53pm — No Comments

सपथ

कालापानी मिचिदा तिम्रो मुटु रुन्छ
भने
नालापानी सम्झिएर तिम्रो मन दुख्छ
भने
सुस्ता अनि टनकपुर
मा तिम्रो छाती रुन्छ
भने
इतिहास को कथा हरुले तिम्रो मन
छुन्छ भने..
उठाई माटो नेपाल को कसम खाउ
साथी
चन्द्र सुर्य ध्वजा फहराउ
सगरमाथा माथि

Added by Nabeena Adhikary on April 24, 2014 at 12:51pm — No Comments

लोकतन्त्र दिवस

मेरो देश १९९७, २००७, २०३६, २०४६ र २०६२, ६३

सम्म स्वतन्त्रताका लागि पटकपटक आन्दोलित भयो तर

परिणाम

१. बिजुली छैन

२. पेट्रोलियम छैन

३. उद्योगधन्दा छैन

४. रोजगारीको अवसर छैन

५. देशप्रेमको भावना (नेताहरुमा) छैन

६. शान्ति छैन

के छ त?

१. भ्रष्टाचार

२. अभाव

३. ढाँडसेक्ने मँहगी

४. अराजकता

५. युवा जनशक्तिको विदेश पलायन

६. जनता कम नेता बढी

७. नेपालीनेपाली बीचको द्वन्द्व

Above all

मेरो देश २०६२,६३ पछि एउटा संविधान त बनाएन तर…

बाँकी

Added by Nabeena Adhikary on April 24, 2014 at 12:20pm — No Comments

मेरो परिचय

मेरो नाम शिव कुमारएए थरु हो । घर राप्ती पारी बिनौना गा बि सा वदा न ८ चाचारफर्का (बाँके) हाल म नेपालगन्जमा बसेर पढ्इरहिकी छु ।अहिले म मध्यपश्चिम मल्तिपल क्याम्पसमा बि एद फर्स्ट एअर्मा अध्ययनर्त छु ।

Added by shiv kumari tharu on April 24, 2014 at 11:59am — No Comments

२०५६ सालको कुरा

२०५६ सालको कुरा हो| म मेरो छोरा लाई नेपालगन्ज पढ्न पठायको थिय छोरा महेन्द्र बह्मुखी क्यम्पसमा पर्थ्यो|पढ्न गयको छोरो मओबादिको होस भ्नी पक्रओ परेयो ६ महिना नजर बन्दमा  राखे र तेह्य बाट  २०५७ साल मा फेरी पक्राउ परेयो र २०५८ साल माघ मा छुतेयो  छोरो लाई ल्यायो|छोरा घर आयो साथमा झोला थियो म छोरा लाई देखे पछी रुन मन लागेयो आफ्नो मन लाई समाले छोराले मलाई धोग ग्र्यो "भागय्मनी होस्" भ्नी कोठा भित्र पसेयो|मेरो छोरो जनबादी बिचार धाराणा को थियो|र फेरी उ २०५९ साल बैशख १० गते फतेपुर गा बि स थपुवा बाट…

बाँकी

Added by sarita chaudhary on April 24, 2014 at 11:58am — No Comments

Neither he had gun nor he had bullet than what was his fault n mistake...why did they take him?when did he come back?Does anyone can give me the answer of my question?

Neither he had gun nor he had bullet than what was his fault n mistake...why did they take him?when did he come back?Does anyone can give me the answer of my question?

बाँकी

Added by Pratigya Upreti on April 24, 2014 at 10:40am — No Comments

रमाइलो दिन

मेरो नाम शान्ती चौधरी हो| म यस सिदार्थ होटेल्मा "शान्तिको प्रायस र न्यायका लागी रेडियो केन्दृत परियोजना" तीन दिने सुच्ना प्रबिधी कार्यशालाको तालिममा आयकी हु| यहाँ आएर मैले धेरै कुरा सिके| सिकाउने सर म्याम धेरै राम्रो हुनुहुन्छ्|म यहाँ आएर आफुलाई एकद्म भागएमानी थानेकी छु|

Added by shanti chaudhary on April 24, 2014 at 10:37am — No Comments

लोकतन्त्र दिवस ।।

नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको ८ वर्ष पूरा भएको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६२÷६३ ले बैसाख ११गतेका दिन सफलता प्राप्त गरेको थियो । । जनताको सासन स्थापना गराउने धेयका साथ २५ जना नेपालीले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । ठुलो संघर्ष गरेर लोकतन्त्र स्थापना भएतापनि जनताले अझैं शाान्तिको सास फेर्न पायका छैनन । लोकतन्त्रका उपलब्धीहरु सस्थागत नभएको…

बाँकी

Added by Chandra Budha on April 24, 2014 at 10:30am — 1 Comment

दोन्द्धको साईनो....

मेरो घर जाजरकोट जिल्लाको लहँ गाविस वडा न ४ मा रहेको छ । हाम्रो घरमा ६जनाको परि वार थियो । जसोतसो हामीलाई खान लाउँन पुगेकै थियो । मेरो अंकलको किराना पसल रहेको थियो । र अंकल शिक्षक पनि हुनुहुन्थ्यो ।

.....अन्टिले पसल हेर्ने गर्नुहुन्थ्यो ।यसै क्रममा हाम अंकलको घर माओवादि पक्षले कब्जा गरेर आफनो हातमा लिएको थियो । घर कब्जा गरेर पनि भएन किराना पसल लुटपाट संगसंगै आगो पनि लगाए ।त्यसपछि अंकललाई कब्जा गरेर जुम्ला लगे । जुम्लामा विभिन्न किसिमको सजाय हरु दिए। यसरी माओवादि पक्षले विभिन्न सजाय…

बाँकी

Added by sapana rawal on April 24, 2014 at 10:09am — 1 Comment

मेरो यात्रा....

सकिरहेकी छैन मैले ती दिनहरुलाई बिर्सिन । हो साच्चै सकिरहेको छैन  ती विगतका घटेका घटना विर्सन । जिन्दगी जिउनु भनेको बाचुन्जेल आफ्नो जीवन भोगाइसँग लडनु नै रहेछ । त्यस लडाईमा कहिल्यै तितो भन्दा तितो अनुभव त कहिल्यै जिन्दगीको मीठो अनुभव नै जिन्दगीको हिस्सा बन्दोरहेछ । कहिले जिन्दगीलाई नै विष झै गराइदिने तितो अनुभव त कहिले साह्रै मीठो गराइदिने अमृतको अनुभव । यी दुई कुरामा जीवन फुल्ने रहेछ । मैले यस्तै बुझेँ जीवनलाई किनभने यसै गरी विताइरहेकी छु मैले जीवनलाई ।

माली विनाको बगैचा र पानी विनाको…

बाँकी

Added by Pratigya Upreti on April 24, 2014 at 10:00am — 2 Comments

विगतका ती कहालीलाग्दा मेरा दिनहरु ....

विक्रम संवत् २०५५ साल भदौ महिनाको जनैपुर्णिमाको दिन सम्झिँदा पनि मन साह्रै रुन्छ । त्यो कहालीलाग्दो घटनाको साक्षी, हाम्रो परिवार त एउटा प्रतिनीधि पात्र मात्रै हो । हाम्रो मात्र होइन कैयौँ परिवारले यस्ता बज्रपात सहनुपरेको छ विगतको १२ वर्षे शशस्त्र युद्दका दौरानमा । खाना खाएर काममा जान्छु भनेर हिड्नुभएको मेरो बुवा अहिलेसम्म पनि घर फर्किनु भएको छैन । बुवालाई अनाहकमा प्रहरीले समाएर लगेका थिए । आज १५ बर्ष वितिसक्दा पनि केहि अत्तोपत्तो छैन । न लास छ न सास छ । कतिन्जेल कुर्नु हेर्दा हेर्दै थाकिसके…

बाँकी

Added by anu thapa on April 24, 2014 at 10:00am — 1 Comment

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service