March 2016 Blog Posts (9)

अछाममा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने १ लाख २४ हजार

टेकराज भण्डारी अछाम चैत्र १५

हाल सम्म अछाम जिल्लाको कुल मतदाता संख्या १ लाख २४ हजार १ सय २४ रहेको पाईएको छ । जिल्ला निर्वाचन कार्यालयले हालै जिल्लाका ३१ गाविसमा संचालन गरेको अभियान मार्फत ८ सय बढीले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय अछामवाट गत फागुन १४ देखी चैत ४ गतेसम्म सञ्चालन भएको फोटो…

बाँकी

Added by Tek Raj Bhandari on March 29, 2016 at 4:58pm — No Comments

अछाममा एसएलसी परिक्षाको तयारी तीब्र, २२ वटै केन्द्रमा प्रश्नपत्र पुगे

आउँदो चैत्र १८ गतेबाट शुरु हुने प्रवेशिका एसएलसी परिक्षाको अछाममा तयारी तिब्र रुपमा भैरहेको छ । परिक्षाका लागि केन्द्र निर्धारण गर्ने, उत्तरपुस्तिका परिक्षा केन्द्रमा पुर्याउने लगायतका कार्य भैसकेका छन् भने अन्य आवश्यक कार्य पनि भैरहेको जिल्ला शिक्षा कार्यालय अछामले जनाएको छ ।

गत बर्ष झै यो बर्ष पनि २२ वटा केन्द्रमार्फत परिक्षा संचालन हुने जिल्ला शिक्षा अधिकारी झंकर बिष्टले बताउनु भयो । परिक्षा केन्द्र र त्यसमा रहने अन्य विद्यालयको टुंगो लगाईसकिएको छ । अछाममा यो बर्ष नियमित, आंशिक र…

बाँकी

Added by Tek Raj Bhandari on March 21, 2016 at 9:00am — No Comments

उपभोक्ता सचेतना अभियान सम्पन्न

भक्तपुर । विश्व उपभोक्ता दिवसको उपलक्ष्यमा फे्रण्ड्स सर्भिस काउन्सिल नेपाल र उपभोक्ता हित संरक्षण मञ्च नेपालकोे संयुक्त आयोजनामो उपभोक्ता सचेतना अभियान कार्यक्रम गत विहीबार श्रीकृष्ण उच्च मावि खरिपाटीको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव रामेश्वर दंगालले नेपालीहरुको दैनिक व्यवहारको शैली अन्य देशको भन्दा फरक भएको बताउनुभयो । हाम्रो देशमा अलिकती दुध, बारिमा उव्जिएको थोरै तरकारी देखि जो भएको बस्तु सोझै बजारमा लगेर विक्रि…

बाँकी

Added by santosh pandey on March 17, 2016 at 8:30pm — No Comments

Nepali pop songs

Nepali pop Songs

Added by Nigesh Shreshta on March 17, 2016 at 1:29pm — No Comments

Dollar Rate In Nepal

If you want to know dollar rate in Nepal Check this out http://goldpriceinnepal.com

Added by Nigesh Shreshta on March 17, 2016 at 1:22pm — No Comments

अछाम जिल्लाकाे अागामि अार्थिक बर्षकाे बजेट १ अर्ब ७४ कराेड ।।

टेकराज भण्डारी , अछाम फागुन २९

अछाम जिल्लाकाे अागामी अार्थिक बर्षका लागि १ अर्ब, ७४ कराेड ३२ लाख ५३ हजारकाे अनुमानित बजेट सार्वजनिक गरिएको छ । अाज सम्पन्न जिल्ला परिषदमा स्थानीय विकास अधिकारी शिवप्रसाद हुमेगाईँले साे बजेटकाे अनुमानित नीति तथा कार्यक्रम पेश…

बाँकी

Added by Tek Raj Bhandari on March 15, 2016 at 1:41pm — No Comments

स्वास्थ्य क्षेत्रमा अछाम देशकै दोस्रो स्थानमा

अछाम जिल्ला स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो नम्बरमा परेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहका विभिन्न ३५ सुचकमा गरेको मूल्यांकनका आधारमा अछाम देशकै दोस्रो नम्बरमा परेको हो । स्वास्थ मन्त्रालयले आर्थिक वर्ष २०७१र७२ को अवस्थाबारे शुक्रबार गरेको…

बाँकी

Added by Tek Raj Bhandari on March 15, 2016 at 1:30pm — No Comments

देशकै प्रमुख धाम बैद्यनाथमा धुमधाका साथ पुजाआजा

महाशिवरात्रीको अवसरमा देशकै प्रमुख चार धाम मध्यको एक अछामको बैद्यनाथमा आज धुमधामका साथ पुजाआजा गरिएको छ । बैद्यनाथ धाममा आज विहानै देखि श्रद्धालुभक्तजनल पुजाआजा गरेका छन् ।

दिनभर जसो नै दर्शनार्थीको बैद्यनाथ धाममा घुईचो भएको बैद्यनाथ क्षेत्रविकास संस्थाका सदस्य सचिव पदमराज भण्डारीले बताउनु भयो । बैद्यनाथमा लाग्ने महाशिवरात्री मेलालाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको छ भने पुजाआजाको क्रममा सहज होस् भनेर लाईनको व्यवस्थापन पनि प्रभावकारी रुपमा गरिएको बताईएको छ । आज…

बाँकी

Added by Tek Raj Bhandari on March 7, 2016 at 3:00pm — No Comments

कांग्रेसको महाधिबेशनले धकेलिएको अछामको जिल्ला परिषद फागनु २९ मा हुने ।।

अछाम जिल्ला परिषद आउँदो फागुन २९ गते हुने भएको छ । परिषदका लागि सबै तयारी पुरा भएको र २९ गते नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री एवं एमाले उपाध्यक्ष भीम रावलले परिषदको उद्दघाटन गर्ने बताईएको छ ।

आवश्यक तयारी पूरा भएको र अब आर्थिक बर्ष २०७३/७४ लागि कार्यक्रम तथा योजना सार्वजनिकीकरण गर्न जिल्ला परिषद फागुन २९ गते गरिने जिल्ला विकास समिति अछामले जनाएको छ । फागनु १३ गते पाँचओटै विषयगत समितिका बैठक तथा १६ गते एकीकृत योजना तर्जुमा समितिको बैठक सकिएपछि अब जिल्ला परिषद गरिने स्थानीय…

बाँकी

Added by Tek Raj Bhandari on March 7, 2016 at 2:30pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service