March 2015 Blog Posts (20)

KATHMANDU DECLARATION on Technology Justice, 2015

"Technology Justice for all”

The National Summit on Technology Justice, the first of its kind in Nepal was organised to initiate dialogue and action plan to achieve justice in the sector of technological access in context of Nepal. A group of organisations working to promote Technology Justice in Nepal; Nepal Academy of Science and Technology (NAST), Ministry of Science Technology and Environment, Nepal Agricultural Research Council…

बाँकी

Added by MeroReport on March 31, 2015 at 10:30am — No Comments

प्रेमले जात खोजेपछि ...

लभ इज ब्लाइन्ड। हो, प्रेम अन्धो हुन्छ। प्रेमी र प्रेमिकाको हृदयमा गढेको यो यथार्थ डाइलग हो। पवित्र प्रेमको मूल मन्त्र पनि यही हो भन्ने लाग्छ।

पवित्र प्रेम यस अर्थमा अन्धो हो, जहाँ कुनै धनी, गरिब, रंग, धर्म र जातको मतलब हुँदैन। जहाँ निस्वार्थ माया प्रेम गरिन्छ एक अर्कालाई। जब युवा र युवतीबीच आत्मीयता बढ्छ, एकअर्काप्रति अपनत्व भाव पैदा हुन्छ। हो, त्यहीँबाट प्रेमको बिजारोपण हुन्छ एकअर्काको हृदयमा। बिस्तारै प्रेम पलाउँदै, हुर्कंदै, बढ्दै जान्छ अनि प्रेमी र प्रेमिका एकअर्कामा आफ्नोपना…

बाँकी

Added by Kp anmol on March 26, 2015 at 3:00pm — No Comments

KOICA and MoF Sign an Agreement to Improve Maternal and Child Health Care in Mugu

Ministry of Foreign Affairs of the Republic of Korea and the Ministry of Finance of the Government of Nepal signed a Memorandum of Understanding for the project “Improving Maternal and Child Health Care in Mugu”. The MOU was signed by the H. E. Choe Yong-jin, Korean Ambassador to Nepal and Mr. Suman Prasad Sharma, Secretary of the Ministry of Finance on March 24, 2015 at the Ministry of Finance. …

बाँकी

Added by Shekhar KC on March 24, 2015 at 5:00pm — No Comments

बाल संरक्षण तथा आचार संहिता निर्माण बिषयक अभिमुखीकरण

प्लान नेपाल बाँकेको साझेदारीमा राईजीङ्ग आईडल्स बाँकेको आयोजनामा संचालन गरिएको सामाजिक बिकासका लागि युवा कार्य परियोजना अन्तर्गत मिति २०७१ साल चैत्र ०७ गते बसुदेवपुर गा.बि.स हाल नेपालगंज उपमहानगरपालिका ( २५ मा रहेको सुनौलो भविष्य र क्षमता अबृधि किशोरी क्लबको पदाधिकारी तथा सदस्यहरुको लागि आयोजना गरेको एक दिने बाल…

बाँकी

Added by Som Gurung on March 23, 2015 at 3:30pm — No Comments

शिष्टाचार अभियानको थालनि गरौं

जिल्ला कृषि बिकास कार्यालय, बाँकेले निजामति दिवसको अबसरमा केही बर्ष अघि कार्यालयमा आएका सेवाग्राहीहरुलाई फुलमाला लगाएर स्वागत गरेको थियो । जुन कार्यको प्रसंशा उल्लेख्य मात्रामा भएको थियो । तर यस्ता शिष्टाचारपूर्ण कार्य सरकारी कार्यालयहरुद्धारा कमै मात्रामा आयोजना हुन्छन् । समय सापेक्ष रुपमा सेवाग्राहीहरु प्रति जवाफदेहिता अभिबृद्धि गर्नका लागि सेवादायि सँस्थाहरुले सकारात्मक कामको थालनि गर्नु पर्दछ ।

बिश्वका धेरै मुलुकका सरकारी कार्यालयहरुले कार्यालयमा आएका सेवाग्राहीहरुलाई फुल दिएर,…

बाँकी

Added by Namaskar Shah on March 22, 2015 at 10:30pm — No Comments

भाइ जीवन विकलाई खुल्लापत्र : भाइ ! तिमीले मात्रै पाएका हौ र प्रेममा धोका ?

बिगत केही सातादेखि राष्ट्रिय रुपमा चर्चित एसिड कान्डका अभियुक्त जीवन बिकलाई घटनाको २६ दिनपछि शुक्रबार नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्तले यो घटना प्रेमसम्बन्धमा धोका पाएर बदलाभावको उपज हो भनेर बयान दिएका छन् । विभिन्न अनलाइन छापामा आयेको खबर अनुसार, विकले किशोरी संगीता मगरलाई २०६९ देखि मन पराउँदै आएको र परिवारले उक्त कुरा थाहा पाएपछि उनीहरुबीचको प्रेम भाँडिएको थियो । शुरुमा जीवनले आफ्नो नाम जीवन खड्का बताएको र पछि जीवन विक भन्ने कुरा संगीताले थाहा पाएपछि उनीप्रति हेयभाव…

बाँकी

Added by Naresh Gc on March 21, 2015 at 10:30pm — No Comments

तेजाब आक्रमण र हाम्रो कर्तव्य

अहिले संचारमाध्यमहरुमा तेजाब आक्रमणमा परेकी दुई किशोरी सम्बन्धी समाचारले प्राथमिकता पाएको छ । तेजाव आक्रमणमा परेकी संगिता पुलामी मगर र सीमा बस्नेत दुबै स्वास्थ्य लाभको प्रतिक्षामा अस्पतालमा छन् । एसएलसी परीक्षाका लागी तयारी कक्षामा पढ्दै गर्दा भएको उनीहरुमाथिको आक्रमणले उनीहरुको भविष्यनै अन्योलमा पारिदिएको छ । फलामे ढोका भनेर चिनिने एसएलसी परीक्षा आउन केहि हप्ताको समय बाँकि…
बाँकी

Added by Raman Paneru on March 18, 2015 at 11:30am — No Comments

शिक्षकले गर्यो जिल्ला भेल

एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला भेला शनिबार खाडिचौरको सदाबहार एकेडेमीमा गरेको छ ।

शिक्षकहरुको र्यालीले खाडिचौर बजार परिक्रमा गरि भेलामा सहभागिता जनाएको थियो । भेलालाई एकीकृत नेकपा (माओवादी) का स्थाई समिती सदस्य तथा सभाषद अग्नी सापकोटाले सम्बोधन गरेका थिए ।

नेता सापकोटाले एमाओवादीले संघीयता र बहसपहिचान सहितको राज्यको वकालत गरेको जनाउँदै विपक्षिहरुले गलत व्याख्या गरेको आरोप लगाए । ‘एमाओवादीले जातिय राज्य होईन सबैको समान सहभागिता खोजेको हो’, उनले भने– ‘तर यसको गलत…

बाँकी

Added by Sundar Shireesh on March 15, 2015 at 8:30am — No Comments

‘स्पोर्टस टुरीजम’ का लागि म्याराथुन

जिल्लाको पर्यटकीय क्षेत्र हेलम्बुलाई ‘स्पोर्टस टुरीजम हब’ को रुपमा विकास गर्न हेलम्बु म्याराथुन फेस्टिभल हुने भएको छ ।

चैत ७ गते हुने फेस्टिभल किउलको शेर्माथानबाट सुरु हुने ‘फुल म्याराथुन’ सिङ्गो हेलम्बु क्षेत्र परिक्रमा गरेर किउलको सोही क्षेत्रमा आई टुङ्गिनेछ । विभिन्न किसिमको म्याराथुन हुने सो फेस्टिभलमा ४२ किलोमिटर हुने म्याराथुन कार्यक्रमकै आकर्षण भएको आयोजकले बताएको छ ।

जिल्लामा भएकामध्ये हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा पाँच किलोमिटर दौड, माउन्टेन बाइकलगायत…

बाँकी

Added by Sundar Shireesh on March 15, 2015 at 8:30am — No Comments

पुस्तकालयको निर्माण गर्न सहयोग

शिक्षाको समय सापेक्ष विकास तथा शैक्षिक गुणस्तर निर्माणका लागि प्रयत्नशील सिन्धुपाल्चोक स्थित सरास्वती एजुकेशन फाउण्डेशन बाँडेगाउँलाई पुस्तकालय निर्माण गर्न विभिन्न निकायबाट सहयोग जुटेको छ ।

आज भएको सरास्वती एजुकेशन फाउण्डेशनको पाँचौं वार्षिकोत्सव तथा पुस्तकालय उद्घाटन कार्यक्रममा पुस्तकालयको लागि सहयोग जुटेको हो । स्तरीय पुस्तकालयको अभावलाई मध्यनजर गर्दै पुस्तकालय निर्माणमा जोड दिएको फाउण्डेशनका अध्यक्ष भवनाथ आचार्यले जानकारी दिए ।

कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन…

बाँकी

Added by Sundar Shireesh on March 15, 2015 at 8:30am — No Comments

जुरे तालबाट एक बेपत्ता

गत साउन १७ गते पहिरोले थुनिएर बनेको जुरे तालमा पौडी खेल्न गएका एक युवक शनिबार बेपत्ता भएका छन् ।

काठमाण्डौं फरेष्टी कलेज ललितपुरबाट शैक्षिक भ्रमणको लागि जुरेमा आएका २० वर्षिया निरज घिमिरे पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । साथीहरुसँगै पौडी खेलिरहेका घेमिरे तालबाटै बेपत्ता भएपछि उनको खोजीकार्य गरिरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

उनी तालमा डुबेर बेपत्ता भएपछि उनीसँगै आएका काठमाण्डौं फरेष्टी कलेजका सहपाठीहरु निराश बनेका छन् । शनिबार…

बाँकी

Added by Sundar Shireesh on March 15, 2015 at 8:30am — No Comments

कर्णालीसँग जिस्किँदा....

उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखीको सपना यस पटक समयले पुरा गरि दिदाँ म कम्ता खुसी छैन । सधैं कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनि पनि खुसी थिईन । 

राजधानीको उकुसमुस चिर्दै उनिसँगको मिठो भेट अनि स्वर्गिय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिए । भेट्ने ठाँउ सुन्दर-पश्चिमको चिसापानी तय भएको थियो ।

मध्यरातमा म चिसापानी झर्दा उनि मेरो पर्खाईमा रहिछन् त्यो निष्पट्ट रातको कुनै वास्ता नगरी । उनको सिमाना टेक्दा नैं मलाई मिठो सुस्केरा…

बाँकी

Added by Kp anmol on March 14, 2015 at 5:00pm — 1 Comment

‘सबै काम छाडेर छोरीकै सुरक्षामा’

विनोद शर्मा, ‘हामी छोरी हुने अविभावकलाई पछिल्लो समयका घटनाले अत्याएको छ । हिजो आज रातभरी निदाउन सकेका छैनौं । कहिलेकाँहि त लाग्छ सबै काम छाडेर छोरीकै सुरक्षामा लागौं ।’ बारामा बलात्कृत ६ वर्षीया बालिकाको उपचारको क्रममा केही दिनअघि काठमाडौंमा मृत्यु भएको घटनापछि एक अभिभावकको भनाइ हो यो । पछिल्लो समय छोरी हुने अभिभावक आफ्ना छोरीको सुरक्षाको विषयलाई लिएर चिन्तित छन् ।

आर्थिक वर्ष २०७०/७१ मा प्रहरीमा दर्ता भएका बलात्कारका ९ सय १० उजुरीमध्ये पाँच सय भन्दा धेरै बालिकाको…

बाँकी

Added by Binod Sharma on March 12, 2015 at 5:22pm — No Comments

७ सय ३० ले गरे स्वास्थ्य परीक्षण

मेलम्ची नगरपालिका स्थित इन्द्रेश्वरी उच्च माद्यामिक विद्यालयमा शनिबार भएको स्वास्थ्य परीक्षण शिविरमा ७ सय ३० स्वास्थ्य परीक्षण गरेका छन् ।

नेपाल पूजा प्रतिष्ठानले बानेश्वरले गरेको सो शिविरमा नसा तथा मानशिक रोग, निःसन्तान तथा स्त्री रोग, बाल रोग, चर्म तथा यौन रोग, जनरल फिजिसियन (नाक, कान घाँटी) तथा इसिजी परीक्षण गरिएको थियो ।

शिविरमा मेलम्ची तथा आसपासका स्थानीयहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेको यादव दुलालले जानकारी दिए । शिविरलाई मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र र इन्द्रेश्वरी…

बाँकी

Added by Sundar Shireesh on March 7, 2015 at 6:30pm — No Comments

छुट्टाछुट्टै दुर्घटनामा एककोे मृत्यु, दुई घाईते

जिल्लामा शुक्रबार र विहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एककोे मृत्यु, दुई घाईते भएका छन् ।

शुक्रबार फुल्पिङकट्टीमा ट्रिपर दुर्घटना हु“दा सहचालकको ज्यान गएको छ । निर्माणाधिन शिवश्री हाइड्रोपावर कम्पनीमा सामान पु¥याएर फर्कदैं गरेको बा ३ ख ४१६० नम्बरको ट्रिपर दुर्घटना हु“दा गाती –३ का ३५ बर्षिय सहचालक ईश्वर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीÔक मञ्जिल मुकारुङले जानकारी दिए । दुर्घटनामा फुल्पिङकट्टी –४ का चालक राजु श्रेष्ठ गम्भीर घाईते भएका छन् ।

यता…

बाँकी

Added by Sundar Shireesh on March 7, 2015 at 6:00pm — No Comments

किन बढ्दो छ घरेलु हिंसा ?

‘वषौंदेखि श्रीमानले दिएको यातना सहें,अब मैले न्याय कहिले पाउँछु ?'-अमृता श्रेष्ठ कार्की,बाह्रविसे 

‘श्रीमान र सासुससुराबाट धेरै पटक यातना पाएँ, त्यो क्रम अझैं जारी छ ।’ -मंगली तामाङ,कर्थर्ली–७

‘श्रीमानको पिटाईबाट मेरो नौ महिनाको बच्चा खेर गयो ।’-अनिता श्रेष्ठ ,बाह्रविसे–९

यी केही  उदाहरण मात्र हुन् । जिल्लामा यस्ता धेरै घरेलु हिंसाका घटना…

बाँकी

Added by Sundar Shireesh on March 7, 2015 at 6:00pm — No Comments

जिवन

दु:ख सु:खका चोयाबाट

डोकाहरु बनाउछु 

कोही आउछ

हरियो नोटसँगै 

मेरो अश्मिता लीलाम गरी लान्छ…

बाँकी

Added by Deewakar Subedi on March 6, 2015 at 11:47am — No Comments

पुल नबन्दा जोखिमको यात्रा

वि.स. २०६७ साल जेठ २५ गतेका दिन । हरिहरपुर–६ पाग्माका नागरिकहरु निकै हर्षित थिए । जुन दिन दुई÷दुई जना राज्य मन्त्री पुगेर नजिकैको भेरी नदिमा संयुक्तरुपमा आफ्नो गाउँमा झोलुङगे पुलको शिलन्यास गरे । झोलुङगे पुल निर्माणका लागि पहल गरदिएको भन्दै उनीहरुले पूर्व राज्य मन्त्रीद्वयलाई धन्यवादसमेत ज्ञापन गरे । तर उनीहरुको खुसी धेरै लामो सयम टिक्न सकेन । 

हर्षित मुहारले अब पुल बन्द सहजरुपमा नदी पार गरौंला भन्ने…

बाँकी

Added by Khem Raj wali (awichhinna) on March 4, 2015 at 7:00am — No Comments

कुण्ठा देशको

मैले दियोमा तेल थपिरहे-

देश उज्यालो पार्न भनि,

कोही आयो



त्यही उज्यालोमा "मुतेर" गयो...।…

बाँकी

Added by Deewakar Subedi on March 3, 2015 at 12:30pm — No Comments

संस्कारको धरोहर नन्दनवन

पूर्व पश्चिम महेन्द्र राजमार्ग देखि ३ किलोमिटर उत्तर पूगेपछि आँउछ एउटा मनोरम ठाउँ जसको नाम हो श्री कैलाश आश्रम । स्वामी कृष्णानन्द परमहंसको अगुवाईमा स्थापना भएको कैलाश आश्रममा पूग्ने जो कोही पनि त्यहाँको मनोरम प्राकृतिक वात ावरण हेरेर मन मोहित हुन्छ । बढ्दो आधुनिक कोलाहलको झन्जाबातले आक्रान्त मान्छे त्यो बाताबरणमा पूगेपछि लाग्छ एकछिन यहिँ ध्यान गरेर बसूँ । २०५४ सालमा स्थापना भई बिभिन्न उतारचढाव पार गर्दै २०६१ मा धार्मिक वन कैलाश आश्रम नन्दनवनको रुपमा प्रशासनिक रुपमा दर्ता भई बिभिन्न…

बाँकी

Added by Kamal Paudyal on March 1, 2015 at 9:35pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service