March 2012 Blog Posts (335)

सहकारी फोड्ने डाँका निर्घात कुटिए

पालुङ,१६ चैत, 

टिष्टुङ–४ स्थित मेत्राङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा डकैती गरी भाग्न लाग्दा तीन जना डाँकाहरुलाई स्थानीयले पक्राउ गरेका छन् ।

बुधबार राति साँढे १० बजे नौखण्डेस्थित सहकारी संस्थाको मूलढोका फोरी भाग्न लाग्दा स्थानीयहरुले डाँकाहरुलाई पक्राउ गरेका हुन् । पक्राउ

परेपछि स्थानीयको कुटाईबाट डाँकाहरु गम्भीर घाइते भएका छन् । पक्राउपछि राति नै स्थानीयहरुले डाँकाहरुलाई पालुङ प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ पर्नेहरुमा नुवाकोट जिलिङ–४ का ३१ वर्षीय रामनाथ…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:30am — No Comments

वर्कशपको काम, आउँछ दाम

नमस्ते म सरस्वती मगर हुँ । म अहिले मकवानपुर क्याम्पसमा स्नातक तेस्रो वर्ष अध्ययनरत छु । म अहिले २२  बर्षको भएँ । हेटौंडा–१० कर्रामा मेरो घर छ । परिवारमा आमा, बुबा र दिदी हुनुहुन्छ ।

मैले आफ्नो अध्ययन बाहेक समाजमा पुरुषले मात्रै गर्ने भनिएको काम सिकेको छु । मेसिनको मोटर मर्मत गर्ने, पङ्खाको क्वायल बनाउने…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:30am — No Comments

जवाफ फर्काउँदा सर्ट च्यातियो

    हेटौंडा, थुनुवा भेट्न जिल्ला प्रहरी कार्यालय मकवानपुर आइपुगेका एक व्यक्तिको सर्ट बिहीबार प्रहरीले च्यातिदिए । हिरासतमा रहेको गाउँले भाइलाई भेट्न आएका ३६ बर्षीय श्यामबहादुर स्याङ्तानले बोलेको एक वाक्यका कारण प्रहरीको रिस उनको सर्टमा पोखिएको हो ।

    ‘भाइले भोक लाग्यो भन्योे’, च्यातिएकै सर्ट लाएर प्रहरी परिसरमा बसिरहेका लामाले सुनाए,‘थुन्नेले नै खान देलान् नि भनेको थिएँ आएर सर्टै च्यातिदिए ।’

    थुनुवा कक्षको सुरक्षा दिइरहेका प्रहरी सहायक निरीक्षक ऐजनकुमार थापाले हिरासतबाट बाहिर…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:26am — No Comments

बाजा बजाउँदै निबुवाटार दिशामुक्त

    हेटौंडा, सघैंभरि सवारी चापका कारण कोलाहलप्राय हुने हेटौंडा–कुलेखानी–काठमाडौं मार्ग शुक्रबार सांस्कृतिक धुनमा मस्त रहयो । मार्गअन्तर्गत भैंसे–भीमफेदी खण्डको निबुवाटार गाविसमा शुक्रबार दिनभरि सांस्कृतिक कार्यक्रमसहित गाविसलाई खुला दिसामुक्त गाउँ घोषणा गरिएको थियो ।

    यसरी उत्सव नै आयोजना गरेर खुला दिसामुक्त घोषणा गरिएको निबुवाटार मकवानपुरको ४३ मध्ये आठौं गाविस हो । गाविस सचिव तथा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गाउँ अध्यक्ष भुषण श्रेष्ठको सभाध्यक्षता रहेको उत्सवमा…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:22am — No Comments

प्रहरीले माफी मागेपछि राजमार्ग सुचारु

हेटौंडा÷ विहीबार राति चेकजाँचका क्रममा ट्राफिक प्रहरीले चालकलाई कुटपिट गरेको भन्दै शुक्रबार बिहान १० बजेदेखि चालकहरुले अबरुद्ध गरेको पूर्वपश्चिम राजमार्गको हेटौंडा मनहरी खण्ड करिब सात घण्टापछि सुचारु भएको छ । राजमार्ग खुलाउन मध्यक्षेत्र प्रहरी प्रमुख नायव महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठस्वयम् उपस्थित भएर चालकहरुमाझ आइन्दा ट्राफिक चेकिङलाई सभ्य र व्यवस्थितरुपमा गर्न मध्यक्षेत्रभरिका प्रहरी युनिटहरुलाई आदेश परिपत्र गर्ने सहमति जनाएपछि चालकहरुले दिउँसो ३ बजे हेटौंडाको राप्तीपुलमा अबरुद्ध…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:19am — No Comments

सहकारीलाई विरुवा हुर्काउने दायित्व

संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई सहकारी बर्ष घोषणा गरी बिश्वभर नै मनाउने निर्णय गरेपछि मकवानपुरका प्रत्येक सहकारीले एकसय विरुवा हुर्काउनु पर्ने भएको छ । 

सहकारी बर्ष मनाउन मकवानपुरमा गठन भएको जिल्ला कार्यान्वयन समितिले बिहीबार सहकारी बर्षको अवसरमा गरिने बार्षिक कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक सहकारीलाई एकसय विरुवा हुर्काउने दायित्व दिइने बताइएको हो । प्रत्येक जिल्लामा स्थानीय विकास अधिकारीको अध्यक्षतामा कार्यान्वयन समिति गठन गरिएको छ । 

समितिले पारित गरेको बार्षिक…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:00am — No Comments

लास पोलेको दाउराले पाक्छ इन्द्रबहादुरको ढिंडो

राप्ती खोलाको बगरमा लास पोलेको बेला  ६२ बर्षीइ इन्द्रबहादुर लामाको ध्यान भने दाउरामा हुन्छ । लास पोलेर बाँकी रहेर खोलामा बगाइएका दाउरा उनको जीवन बाँच्ने सहारा हो ।

पछिल्लो चारबर्षदेखि राप्ती खोलामा लास पोलेर छाडिएका दाउरा छानेर चिर्नु अनि त्यसलाई भारी बनाएर बेच्नु उनको लगभग दैनिकी जस्तै छ । ‘सधैं दाउरा पाइदैन्’, बिहीबार बिहानै खोलाबाट दाउरा निकालेर चिर्ने तयारीमा भेटिएका लामाले भने,‘२–३ दिनमा आउँछु ।’

खिइएर पुरानो भइसकेको ठुटो बन्चरोले सकिनसकी दाउरा चिर्नु, भारी पार्नु र बाकेर…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:00am — No Comments

बादर पीडित दलकहाँ

बादरको उपद्रोपको कारण दिनहुँ दुःख झेल्नुपरेको भन्दै हेटौंडा–१० भुटनदेवी टोलबासीले समस्या समाधानको लागि राजनीतिक दल गुहारेका छन् । पटकपटक जानकारी गराउँदा पनि प्रशासनबाट सुनुवाई नभएको भन्दै उनीहरुले राजनीतिक दलका नेतासमक्ष गुनासो पोखेका हुन् । 

भुटनदेवी टोल विकास संस्थाकी कोषाध्यक्ष भवानी दाहालले आफूहरु बादर पीडित भएको गुनासो गरिन् । ‘बादरलाई रेबिज लागेको छ’, दाहालले सुनाइन्,‘बादरलाई टोक्ने चार कुकुर मरिसके ।’ दाहालसहित टोल विकास संस्थाका पदाधिकारीले शुक्रबार जिल्लाका राजनीतिक दलका…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:00am — No Comments

मुहान सुक्दा मारमा

हेटौंडा, १६ चैत,घरको धारामा पानी आउने मुहान नै सुकेपछि नामटार गाविस वडा नं. २ जमुनाचौर, धनियाँडाँडा र डाँडाघरका उपभोक्ताहरु मारमा परेका छन् । २०३४ सालमा स्थानीयबासी र गाविसको पहलमा निर्मित मुहानमा पानी सुकेपछि उपभोक्ताहरुलाई पिउने पानीको लागि पनि धौधौ परेको छ ।

‘मुहान स्याप्पै सुकेपछि पिउने पानीको लागि पनि हैरान भयो’, खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार रेग्मीले– ‘खानेपानी ल्याउने प्रबन्ध तत्काल नमिलाए गाउँमा हाहाकार मच्चिन सक्छ ।’ खानेपानीको लागि हाल गाउँलेहरु खोला धाउने गरेका…

बाँकी

Added by Bijaya Timalsina on March 31, 2012 at 11:00am — No Comments

मकवानपुर जिविसको नयाँ भवन

पुरानो भवन जीर्ण भएपछि जिल्ला विकास समिति मकवानपुरले आन्तरिक कोष लगानी गरी नयाँ भवन निर्माण सम्पन्न गरेको छ । नयाँ भवनमा यतिखेर धमाधम कार्यालय स्थापना गर्ने कार्य अघि बढिरहेको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ ।

अढाई वर्ष लगाएर भवन निर्माण गरिएको हो । चारतले अत्याधुनिक भवनको कूल लागत २ करोड १९ लाख ५० हजार…

बाँकी

Added by Shiva Kumar Kashi on March 31, 2012 at 8:13am — No Comments

२ दशकपछि सर्ने भयो बस्ती

पर्सावन्य जन्तु आरक्षका वन्यजन्तुको आक्रमण र राप्ती खोलाको कटानले वाक्क भएका मनहरी गाविस ५ प्रतापपुर र ६ रमौलीका बासिन्दाले मुक्ति पाउने भएका छन् । सरकारले दुईवटै बस्ती सार्ने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । २०४१ सालदेखि बस्ती सार्न माग गर्दै आएका रमौली र प्रतापपुर बस्तीका ३ सय ६३ घरपरिवारले अब मनहरी ३ स्थित गोदाम जंगलमा बस्न पाउनेछन् ।…

बाँकी

Added by Shiva Kumar Kashi on March 31, 2012 at 8:00am — No Comments

Unexpected & unusual meeting

I went to airport to accompany one of the brother who was sending some parcel to Nepal. Heathrow airport was quite busy during that hour.

We met another Nepali who was of probably late 50s or early 60s. At first I didn't really try to speak or make eye contact with him. But we sat down to have some coffee. Then we were introduced to him. Me and my sister came to know that he was actually a retired professor of Nepal's top University , Tribhuvan University and a geologist. He is now…

बाँकी

Added by Shaku Limbu on March 31, 2012 at 7:30am — No Comments

सुर्ती किन्न गएकी बालिका १२ दिनदेखि बेपत्ता

 मकवानपुरको सरिखेत गाविस ७ चनौटाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छन् ।

गत चैत ६ गते सरिखेत २ स्थित पलाँसे बजार एक्लै आएकी ८ वर्षीया निरमाया चेपाङ  बेपत्ता भएका हुन् । बुबा राजेन्द्रले सुर्ती किन्न पलाँसे बजार पठाएकामा निरमाया नफर्केकी हुन् । बालिका बेपत्ता भएपछि आफन्त र गाउँघरतिर खोजी गरेपनि फेला नपरेको नेपाल रेडक्रस सोसाइटी सरिखेत उपशाखा सभापति सूर्यवहादुर सिंन्तानले बताए ।



बालिका बेपत्ता भएको खबर प्रहरीमा गरेपनि लामो समयसम्म फेला नपरेपछि घरमा रुवाबासी चलेको…

बाँकी

Added by Shiva Kumar Kashi on March 31, 2012 at 7:30am — No Comments

सडक फराकिलो पार्नै अभियान : घर किन भत्काउने ? ः जिल्ला अदालत

भरतपुर नगरपालिकाले नारायणगढ बजार क्षेत्रका सडकको सीमाभित्र परेका घरहरु विनामुआब्जा हटाउन थालेको भन्दै नगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र जिल्ला ट्राफिक कार्यालय भरतपुरलाई विपक्षी बनाइ जिल्ला अदालत चितवनमा परेको रिटमा अदालतले विपक्षीका नाममा शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ । 

भरतपुर नगरपालिकाले यही चैत १ गतेदेखि सडकको सीमाभित्र परेका घर तथा भौतिक संरचना भत्काउने अभियान नै सञ्चालन गरेको थियो । जसअनुरुप नगरपालिकाले स्थानीय सञ्चारका माध्यमहरुबाट…
बाँकी

Added by अल्टर कान्छो’ on March 31, 2012 at 5:00am — No Comments

loveletter : समयको मागलाई सम्बोधन गर

प्रिय सिर्जन,

लाख लाख सम्झना र समर्पणका पुष्पगुच्छाहरु स्वीकार गर ल...!

अनेकौँ प्रश्नहरु मनमा उत्पन्न भए तिमीले कोरेको पत्र पढ्दा । सिर्जन, तिमी त आजभोलि सहरका गल्लीगल्लीमा हराएका रहेछौै । सहरबाट तिमीले कोरेको पत्र मेरो हातसम्म पर्न पनि कति…
बाँकी

Added by अल्टर कान्छो’ on March 31, 2012 at 5:00am — No Comments

आर्थिक अभावले मृत्यु संग संघर्ष गर्दै मगर

हेटौंडा÷सामान्य परिवार र कृषिबाट जिवन गुजारा चलाउ“दै आएका मकवानपुर हटिया–५ का कृष्ण गङजा मगर यतिखेर आर्थिक अभावका कारण जिवन र मृत्युसंग संघर्ष गरिरहेका छन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टबाट भर्खरै स्नातक तह सकाएका २९ बर्षिय मगरको दुबै मृगौलाले काम गर्न छाडेपछि मृगौला प्रत्यारोपरणका लागि ठुलो खर्च लाग्ने भएपछि उनका बाबु एकहरी जङजा मगर शुक्रवार मकवानपुरको सदरमुकाम हेटौंडा आएर आफ्नो छोराको जिवन बचाइदिन आग्रह गरेका छन् । आर्थिक स्थिती कमजोर रहेको मगर परिवार मृगौला प्रत्यारोपरण गर्न ठुलो…

बाँकी

Added by Anil Parajuli on March 30, 2012 at 11:02pm — No Comments

पद्मा अस्पतालका २एम्बलेन्स् तोडफोड

कैलालीको अत्तरीयामा रहेको पद्मा अस्पतालका २ वटा एम्बुलेन्स तोडफोड भएका छन् । गयराती पद्मा अस्पतालवाट रिफर गरीएका बिरामीलाई कोहलपुर मेडिकल अस्पतालमा पुगाई आज विहान ४ वजे अत्तरीया फर्कने क्रममा कैलालीको श्रीपुर गाविस लालपुरमा ४३२ र ३३७ नम्वरको एम्बुलेन्सलाई अज्ञात समुहले तोडफोड गरेका हुन । तोडफोडवाट दुवै एम्वुलेन्सका वायापट्टीका सिसा र अगाडीको वोनटमा क्षति पुगेको छ । तोडफोड गर्ने समुहको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलयले जनाएको छ । किन र कसले तोडफोड गरेको भन्ने कुरा खुलेको छैन । केहि दिन… बाँकी

Added by Purna Bahadur Khadka on March 30, 2012 at 5:18pm — No Comments

केहि गर्न भोली नकुर्ने की ?



सायद उनी आफ्नो काखमा रोईरहेको आफ्नो सानी नानीलाई नरुन भन्दै थिईन क्यारे । मैले उनलाई देख्दा त्यस्तै लागेको थियो । ललितपुरको झम्सिखेलमा रहेको अफिसबाट म बेलुका साढे पाँच बजेतीर कोठा तर्फ जादैँ थिए । नमस्ते सुपरमार्केट अगाडिबाट रत्नपार्क जाने माईक्रो चढे । माईक्रोमा मान्छेहरु खचाखच नै थिए, सबै आ–आफ्नै तालमा थिए, तिनैे तालहरुमा मेरो ताल पनि छुट्टै थियो । म आफ्नै सुरमा बसिरहेकी थिए, मनमा अनेक कुराहरु खेलाउदैँ ।

काठमाडौँका सडकहरुमा सबै भन्दा बढी ट्राफीक जाम हुने ठाउँ भनेकै थापाथली होला…

बाँकी

Added by sabita Acharya on March 30, 2012 at 5:14pm — 1 Comment

अर्घाखाँची जिल्लाको एस.एल.सीको अन्तिम गतिविधी

यस वर्षको एस.एल.सी. परीक्षामा अर्घाखाँची जिल्लाबाट कुल ३२० जना विद्यार्थीको एकदिनको परीक्षा रद्ध भएको छ । परीक्षामा अमर्यादित काम गर्नेहरुको परीक्षा रद्ध भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । डिभर्ना परीक्षा केन्द्र बाहेक अन्य सम्पूर्ण परीक्षा केन्द्रबाट विद्यार्थी निष्काशनमा परेका थिए । त्यस्तै दूइ पटक निष्काशनमा परेका विद्यार्थीहरुको भने यो वर्षको परीक्षा समेत रद्ध गरिएको छ । यसरी विद्यार्थी एक वर्षको लागि रेष्टिकेट हुने परीक्षा केन्द्रहरुमा गोखुङ्गा…

बाँकी

Added by अर्घाखाँची न्यूज on March 30, 2012 at 5:05pm — No Comments

भालुको आक्रमणमा परी एक बालिकाको मृत्यु



भालुको आक्रमणमा परी जगन्नाथमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाविस–२ हुनी घर भएका अम्मलाल महत्तराकी ९ वर्षिया छोरी बालकुमारी महत्तरा रहेकी छन् । उनको गाउँ नजिकै रहेको केवल पाटा भन्ने जंगलमा भैसी चराउन गएको बेला भालुले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको कलक ओलीले बताउनुभएको छ । बिहान ११ बजे विद्यालयबाट परीक्षा दिएर भैँसी चराउन जङ्गल पुगेको केही समयमै एकाएक भालुले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक बालिका गाउँमा रहेको विद्यालय कक्षा १ मा अध्ययरत रहेकी…

बाँकी

Added by Purna Bahadur Khadka on March 30, 2012 at 5:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service