March 2011 Blog Posts (39)

कार्यकर्ता सार्बजनिक

सुरेन्द्र सिंह

जाज।कोट १५, चैत

प्रहरी हिरासतमा रहेका भुमिगत माओवादी कम्यिुनिष्ट केन्द्र नेपालका कार्यकर्तालाई प्रहरीले मंगलबार सार्बजनिक गरेको छ ।  पाँच दिनदेखि  नियन्त्रणमा रहेका केन्द्र नेपालका तीन जना कार्यकर्तालाई  पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो ।

प्रहरीले गत शुक्रवार देखि आफ्नो नियन्त्रणमा रहेका भुमिगत माओवादी कम्यिुनिष्ट केन्द्र  नेपालका कार्यकर्तालाई पाँच दिन पछि मंगलवार सार्वजनिक गरेको हो ।  पार्टी प्रचार संगै चन्दा असुली , वालपेन्टि¨ , पार्टी संगठन  लगाएतमा सकृय… बाँकी

Added by Surendra Singh on March 30, 2011 at 8:30pm — 1 Comment

३ निरिक्षक निष्काशित, २ विद्यार्थी पक्राउ

megraj khadak, rukum

१६ चैत्र, एसएलसी परिक्षाको पाँचौं दिन हिजो विज्ञान विषयको परिक्षामा रुकुम छिवाङ्ग चौतारा परिक्षा केन्द्रबाट ३ निरिक्षक निष्काशित भएका छन्। परिक्षामा अमार्यादित रुपमा चिट चोराउन लागेका बेला प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवालीको नेतृत्वमा गएको जिल्ला स्तरीय अनुगमन टोलीले उनीहरुलाई निष्काशन गरेको हो।



महेन्द्र उच्च मावि परिक्षा केन्द्रका निरिक्षक पद्मवहादुर विष्ट, कर्णवहादुर ओली र चन्द्रवहादुर नेपालीलाई चिट चोराउदैं गरेको अवस्थामा निष्काशित गरिएको अनुगमन… बाँकी

Added by megraj khadka on March 30, 2011 at 11:52am — No Comments

एफ.एम. रेडियोको खस्किदो स्तर

मार्कोनिको प्रशारण माध्यम रेडियो आमसञ्चारको एक यस्तो शसक्त माध्यम बनेको छ जसको प्रभाव जानी नजानी हरेक क्षेत्रमा परिरहेको हुन्छ । नेपालमा रेडियो नेपालबाट सुरु भएको रेडियोको प्रशारण हाल असङ्ख्य एफएम (frequency modulation) सम्ममा पुगेको छ । बग्रेल्ति खुलेका एफ.एम का जमातमा नयाँ नयाँ फ्रिक्वेन्‍सि र नामका एफ.एम दिनानुदिन…

बाँकी

Added by सरोज कार्की on March 30, 2011 at 7:13am — No Comments

फेसबुकबाट जन्मदिनमा बोलाउदा १लाख ८० हजार पाहुना आउन तयार

एजेन्सी/अष्ट्रेलीयाकी एक युवतीले आफ्नो बर्थ डेको लागि फेसबुकबाट निमन्त्रणा दिदाँ १ लाख ८० हजार पाहुनाले उनको… बाँकी

Added by सरोज कार्की on March 30, 2011 at 7:00am — No Comments

गैरजिम्मेवार केयु प्रशासन, विद्यार्थी, राजनैतिक चलखेल र मैले बुझेको कुरा

हिजो विद्यार्थीहरुको भेला ले केयुलाई बन्द  र राजनितिमुक्त क्षेत्र भनेर घोषणा गर्यो ! तर आज नेविसंघ का कार्यकर्ताहरुले धुलिखेल आउँदै गरेको केयु को बसलाई साँगा मा रोकेर, बाटै बाट फर्काइदिए, केयु आज पनि बन्द नै रह्यो । केयु बन्द भएको २८ औँ दिन भइसक्यो । विद्यार्थी कल्याणपरिषद को चुनावको निहुँमा सुरु भएको बन्द को सिलसिला आज सम्म पनि कायम नै छ ।…

बाँकी

Added by Mukunda Nepal on March 29, 2011 at 5:19pm — No Comments

State's Apathy in the conservation of medicinal plants

Citizen's Report section

Translated by: MeroReport

Posted by: Megraj Khadka on March 29, 2011 at 11:30am

web address:…

बाँकी

Added by MeroReport on March 29, 2011 at 11:30am — 1 Comment

जडिबुटी संरक्षणमा राज्यको ध्यान पुगेन

रुकुम, १४ चैत

जिल्लामा जडिबुटीको प्रबल सम्भावना भए पनि संरक्षण र प्रवद्र्धन हुन नसक्दा त्यसबाट फाइदा लिन सकिएको छैन । मध्यपश्चिम विकास क्षेत्रको दुर्गम जिल्लाको रूपमा रहेको रुकुमका दुई दर्जनभन्दा बढी गाविसमा अमूल्य र दुर्लभ जडिबुटी पाइने भए पनि त्यसका लागि निश्चित योजना नल्याउँदा यस्तो अवस्था आएको हो ।



जिल्लामा यार्चागुन्बु, पाँचऔंले, कटकटुकी, चिराइतो, सर्पगन्ध, देवदार, जटामसी, भलायो, असुरोलगायतका अमूल्य जडिबुटी पाइन्छन् । तर, यस्ता अमूल्य जडिबुटीको महत्व स्थानीय बासिन्दाले…

बाँकी

Added by megraj khadka on March 29, 2011 at 11:30am — 2 Comments

विराटनगरमा बम राखियो

अपडेट2: बम राखिएको ठाउँमा जनतान्त्रिक मधेश मुक्ति टाइगर्सका अध्यक्ष राजन प्रतापको नाम उल्लेख गरिएको ‘नबुझिने' सेतो रंगको कागजमा कालो रंगले लेखिएको केही पर्चा भेटिएको छ। पर्चामा मधेशसँग सम्बन्धी मुद्दा समेटिएको प्रहरीले जनाएको छ।

अपडेट1: भर्खरै प्राप्त समाचार अनुसार पुर्वि पृतना मूख्यालय इटहरी स्थित नेपाली सेना को बम डीस्फोजल टोलील विराटनगरको ट्राफिक चौकमा…

बाँकी

Added by सरोज कार्की on March 29, 2011 at 10:30am — 3 Comments

विराटनगर-जोगवनी खण्डको यात्रुबाहक बस जोखीमपुर्ण



विराटनगर,चैत्र १३ । विराटनगरबाट भारतीय बजार जोगवनीको बोर्डर सम्म चल्ने यात्रुवाहक बसहरू निक्कै पुरानो अवस्थामा रहेकाले यात्रुहरू जोखीमपुर्ण यात्रा गर्न बाध्य छन् । सामानहरू सस्तो पाइने आसमा विराटनगर र यसको आसपासको क्षेत्रबाट घरायसी लगायतका अन्य सामग्रीहरू खरिद गर्न दिनहुँ हजारौं नेपाली भारतीय… बाँकी

Added by सरोज कार्की on March 28, 2011 at 12:30pm — No Comments

सिमा क्षेत्रमा एसएसवि ज्यादती वढ्यो दुई नेपालीलाई कुटपिट

सुनसरी जिल्लाका सिमा क्षेत्रमा केही दिन यता भारतीय प्रहरीको ज्यादती वढेको सिमाक्षेत्रका वासीहरुले बताएका छन् । आईतवार मात्रै सिमा क्षेत्रमा एसएसबिले दुई नेपालीलाई कुटपिटि गरेको छ । सुनसरीको भारतिय सिमावर्ती गावीस कप्तानगंज र भारतका् फुलकाहा सिमा क्षेत्रमा एक संचारकर्मी सहति दुई नेपालीलाई भारतिय प्रहरी एसएसवीले तिन घण्टा नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् । आईतवार विहान कप्तानगजवाट फुलकाहा जादैं गरेका समयमा एसएसवीले सुनसरीको राजगंज सिनुवारी गावीस ४ का पत्रकार सुवोध यादव र स्थानीय वोर्डिगं… बाँकी

Added by Amuna Chapagain on March 27, 2011 at 3:00pm — 2 Comments

उद्योग आज पनि बन्द

सुनसरी - मोरङ्ग औद्योगिक कोरिडोरका उद्योग कलकारखाना मधेशवादी मजदूर संगठनको आन्दोलनको कारण आज तेश्रो दिन पनि ठप्प रहेको छ ।

काठमाडौमा केही मजदूर संगठन र उद्योगी व्यवसायी वीच खाइर्पाई आएको तलव र ज्याला वढाउन भएको संझौतालाई सौदावाजीको संज्ञा दिदै मजदूरले शुक्रवारदेखि थालेको अनिश्चितकालीन औद्योगिक हडतालका कारण कोरिडारका पाँच सय उद्योग ठप्प भएका छन् ।

आन्दोलनको आज तेश्रो दिन विराटनगरमा मजदूरहरुले वृहत र्याली एवं विरोधको कार्यक्रम प्रदर्शन गरेका छन् ।सो आन्दोलनमा अन्य सघ संगठनले समेत सहयोग… बाँकी

Added by Amuna Chapagain on March 27, 2011 at 3:00pm — 2 Comments

मृत्युको पासपोर्ट भने कसो होला ?

लाखौ नेपालीको विदेशिने सपनालाई ब्रान्डमा परिणत गरेर यो चुरोट कम्पनी ले, पासपोर्ट को संज्ञा दिएको छ l  पासपोर्ट त  पासपोर्ट नै हो -मल्टिपल असर हुने जस्तै;  खोकी लाग्ने, छाती दुख्ने  अनि पछि गएर फोक्सो को क्यान्सर हुने l   त्यसैले यसलाई  मृत्युको पासपोर्ट  भने कसो होला… बाँकी

Added by Saraswati Thapa on March 26, 2011 at 10:22am — 5 Comments

"युवाः ४ प्रसङ्ग"

प्रस्तुत प्रसङ्गका घटना तथा पात्र कहिकतै लेखकद्वारा देखिएकै हो त्यसैले कसैसँग पनि मेल खान सक्नेछ  साथै नाम र स्थान संबंन्धि गोप्यताका कारण वास्तविक पात्रहरुलाई आपत्ती हुदैन भन्ने विश्वास लेखकको छ ।…

बाँकी

Added by सरोज कार्की on March 25, 2011 at 8:47am — 2 Comments

सिक्किमकि ति ठिटि

यो सिट खाली हो, ‘हैन, यहाँको मान्छे बाहिर गएकोछ, काकडभिट्टा बोर्डरमा रोकिएको जिप्सिबाट पिङ्क ज्याकेट र एनसेल कलर”(बैजनी) पेन्टमा सजिएकी केटी मेरो प्रश्नमा बोली । यो सिट खाली छ यसमा बस्नु न सुझाव दिने तवरमा उस्ले मलाई ब्याक सिट इङ्गित गरि ओके थ्याङ्क्स म पछाडीको सिटमा गएर बसे ।
नयाँ वर्ष २०११लाई स्वागत गर्ने बहानामा एक मित्र सँग… बाँकी

Added by सरोज कार्की on March 24, 2011 at 6:00pm — No Comments

ट्वीट फर कज #tweetforcause #Nepal

नेपालमा ट्वीटर चलाउने युवाहरूले 'ट्वीट फर कज' भनेर ट्वीटरबाट देश विकास गर्ने सपना देखेका छन् । 'हरेकको मुहारमा मुस्कान ल्याउने ध्येय' (a mission to bring smile on every faces!!) भन्ने नाराका साथ उनीहरूले 'ट्वीट फर कज' अभियान थालेका हुन् ।

 

सोसल नेटवर्किङको महत्वपूर्ण माध्यमको रूपमा स्थापित भएको ट्वीटरमा ट्वीट गरेवापत ट्वीट गर्नेले प्रति ट्वीट नेपाली २० पैसा यस अभियानमा जम्मा गर्नेछन् । यसको संस्थापकहरूले शुरूमा नेपाली एकहजार रूपैंया योगदान गर्नेछन् । यस अभियानमा सहयोग गर्न…

बाँकी

Added by Mukunda Nepal on March 24, 2011 at 3:30pm — 3 Comments

छ सय एक असफल मार्कसिट

जब,सुदूर पहाडका 

एकलास गल्छेँडा काटेर 

बीस मिनेट ढिला भएकी निर्दाेश छात्रालाई

अन्धकार भविश्यको 

असफल मार्कसिट थमाएर

परीक्षा भवनबाट गलहत्याइन्छ

जब,सहिदका सपनाका आँखाहरूको

बाटो बरालिएको राजनीति

गुच्चाखेलेर सडकमा

रातो÷तातो रगतमाथि

नाङ्गो नाच नाच्दछ

त्यही समय,

इतिहासको गम्भीर परीक्षामा

समय सीमा नाघेपछि

बेवकुफ परीक्षार्थीहरू

थप समयको दाबी गर्दछन् 

तब,यी चोक, गल्ली र सडकहरू प्रश्न…

बाँकी

Added by shiva gyawali Bankaila on March 24, 2011 at 12:57pm — 2 Comments

एउटी गृहिणी

एउटी गृहणी जो चाहि बिहान सबेरै देखि बेलुका अबेर सम्म पनि घरको काममा व्यस्त हुन्छीन । बिहान दूध समयमा आएन वा पाईएन,धारामा पानि आएन,तरकारीमा हाल्ने मसला सकिएछ,चिया हाल्दा शिशाको कप फुटयो,स्कूल जाने बेलामा बच्चाको एउटा मोजा पाइएन,श्रीमानको घडि वा मोवाईल हरायो,बच्चाको स्कुल बस छुटयो,श्रीमानको लुगामा आइरन लगाउनु थियो बति गयो,तरकारी मिठो भएन,खाना पाक्न ढिला भयो,बेलुका बच्चालाई खाजा के बनाउने,ग्यास सकिएको छ फोहोर लुगा धुनुछ,बिरामि आफन्तलाई अस्पतालमा भेटन जानुछ,बच्चाको फि तिर्न स्कुल जानु छ,घर सफा… बाँकी

Added by Kabita on March 24, 2011 at 11:30am — 11 Comments

SAY NO TO PAPER EXAMS

It takes 15 trees to produce the amount of paper that we use to write one exam. join us in promoting the noble cause of saving trees.

Added by Santosh Devkota on March 24, 2011 at 10:43am — No Comments

मेरा लोग्ने बाँच्याका हुँदा हुन् ता……...................

 

"आजभोलि रिदियो टेप सुन्याँ यति कुरा पायाँ । तेरिमा टोक्ने अहिले मेरा लोग्ने बाँच्याका हुन् बा अहिले औषधी उपचार हुन्याँ थियो आफ्ना लोग्नेका हाँड थीँ बस्ने थियाँ उनका हात गोडा मुसान्र्याँ थियाँ ।"

 यो भनाइ हो नेपालको सुदुरपश्चिमी जिल्ला अछामकी शान्ता आउजीको । भारतमा मजदुरी गर्न गएका उहाँका श्रीमानलाई एचआइभि संक्रमण भएपछि एड्सका कारण  मृत्यु भएको थियो । उती बेला औषधी उपचारका बारेमा थाहा नभएका कारण आफ्नो श्रीमानको चाँडै मृत्यु भएको उहाँको ठहर छ । एचआइभि संक्रमण भएतापनि…

बाँकी

Added by Durga Lamichhane on March 22, 2011 at 2:31pm — 1 Comment

समय र निलो प्रेम

भर्खरै फेसबुकको स्टाटसमा एउटा म्यासेज अपलोड गरेँ । 

मुड त्यति प्रुेस छैन । गर्मीले शरीर लस्त छ । झुलबाट सुटुक्क छिरेको चिसो हावाको स्पर्शले ओइलाएको जाँगर फकि्रन्छ । यो समय म प्राय च्याटिङ र फेसबुकमा बिताउँछु । 

एउटा मासिक पत्रिकको कनिकुथि सम्पादक ।…
बाँकी

Added by shiva gyawali Bankaila on March 22, 2011 at 12:05pm — 1 Comment

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service