February 2014 Blog Posts (19)

Rupa Lake - Pokhara

Added by ramesh khatri on February 28, 2014 at 7:03am — No Comments

भागबन्डाको राजनीति, जातिबाद र मन्त्रालय बाँडफाँड

बिहान कलेज जाने बेलामा कान्तिपुर एफएमको समाचार सुन्दै गाडी हाँक्दै थिए । हिजो नियुक्त भएका मन्त्रीहरुको कुरो आयो । दलित, जनजाती, मधेसी, महिलाको सहभागिता कोटा अनुसार हुन सकेन रे । कांग्रेसबाट देउवा पक्षले दिएको नामहरु चाँही समावेशी भयो, संस्थापन पक्षको चाँही भागबन्डाको राजनीतिले गर्दा मिल्न सकेन रे । एमालेमा पनि पार्टीलाई सहयोग गर्नेलाई मौका दिने भन्दै सभाषद पनि नभएकालाई समेत मन्त्री बनाईएछ । जसले गर्दा बिस्तारित मन्त्रीमण्डलमा बाहुनको संख्या बढी, क्षेत्री कम र महिला साह्रै कम र अरु बर्गपनि…

बाँकी

Added by Bigyan Lohani on February 26, 2014 at 12:30pm — No Comments

अस्तित्व

हात् भरिको कुचिले,
क्यान्भास् मा,
रङ् मात्र के उतारेथेँ,
कसैले हस्तक्षेप् गरेर भन्यो,
अर्काको चित्र बनाउनु राम्रो होइन,
मैले प्रस्ट पारेँ,
रङ्हरु मेरा हुन्,
तर उस्को एउटै जिकिर् थियो,
रङ् तिम्रो भए पनि,
रङिएर बनेको आकृति,
अर्कैको हो।।।

Added by Rejina Rai on February 25, 2014 at 9:42am — No Comments

सपनाहरु बाँचेको दिन (भू-मध्यसागरसम्मको यात्रा-भाग ४)

क्षितिजमा लाली पोतिएको थियो । म आँखाले भ्याउञ्जेल सागरका लहरहरु र त्यसको पल्लो छेउमा लागेको बादलको पर्खाल चिर्दै माथि उक्लँदै गरेको घाम हेरिरहेको थएँ । बादलका कारण सिनेमामा देखाए जस्तै पानीबाट निक्लँदो घाम हेर्ने मेरो चाह पुरा नभएपनि म त्यहाँ जीवनले दिएको अनेपेक्षित मौकामा रमाउन खोज्दै थिएँ । कुनै दिन यसरी सागर किनारामा सूर्योदयको प्रतीक्षा गर्दै बसौँला भन्ने सोचेकै थिएन । बाच्नु मात्रै पर्दो रहेछ, जीवनमा नियतीले लुकाएर राखेको…
बाँकी

Added by Raman Paneru on February 24, 2014 at 1:30pm — No Comments

दलित हकअधिकारको सुनिश्चितता गर्ने गरी नया संविधान निर्माण गरिनुपर्छ

सामन्तबादी हिन्दुबर्णश्रम व्यवस्थामा आधारित जातपात र छुवाछुत प्रथा हाम्रो देशको सन्दर्भमा ( ई. पु . २०० -८७९ ई. स ) लिच्छवी काल बाट झाँगिदै वर्तमान सम्म आइपुग्दा चरम बिकसित अवस्थामा रहेको छ । इतिहासकार बाबुराम आचार्यले प्राचीनकालको इतिहासमा लेखेका छन् " हिजो मुलकी ऐन १९१० भन्दा अगाडी बाहुन, छेत्री , कामी, दमै ,…

बाँकी

Added by Gopal siwa on February 22, 2014 at 2:30pm — No Comments

परदेशको पैसा

कुरा २०२२ सालको हो, बा हिन्दुस्तान र पाकिस्तानको युद्ध ताका देउकी भन्ने स्थानमा थिए । त्यो बेला उनी एउटा डिस्पेन्सरीमा काम गर्थे । चुहिने छानो भएको घर अनि ६ महिना पनि मज्जाले खान नपुग्ने अन्न उब्जने खेतबारी मात्र देखेका बालाई डिस्पेन्सरीको कमाई राम्रो नै थियो । उनले दुख गरेर २, ४ पैसा भएपनि जोगाएका थिए । केहि पैसा जोगाएपछी उनलाई घरमा खान बस्न राम्ररी नसकेका आमा र भाईहरुको याद आउन थाल्यो । अब बाले घर फर्कने बिचार गरे । केहि दिन नबित्दै बा नेपाल फर्कने भए । अगिल्लो  चोटी  पसिना बगाएर कमाएर…

बाँकी

Added by Raj Pudasaini on February 22, 2014 at 11:30am — No Comments

Unconditional Love & Relationship

I am learning to see my love partner without distortion; to value her as highly as I value myself; to give without expecting anything in return; to commit myself fully to her welfare. Only then can love move freely between us without apparent effort. It’s unconditional love between best friends.
 
When we are able to love in this selfless manner, we experience a release of energy. We cease to be consumed by the details of our relationship, or the need to operate…
बाँकी

Added by Bigyan Lohani on February 19, 2014 at 3:30pm — No Comments

समाजसेवी बन्ने कि ?एउटा प्रेरणा समाजसेवी बन्न |



रविन्द्र मिश्र मैले श्रद्धा गर्ने मान्छे । धेरै पहिले नै उनको दोस्रो किताब खान पुगोस दिन पुगोन मेरो हाथमा परेको थियो । किताब संकलन गर्ने मेरो आन्तरिक ईक्षा मेरो धेरै नै छ तर बिरलै किताबहरु हुन्छन जो मैले पढेर सिध्याउछु । यो पुस्तक पनि मेरो हातमा धेरै अलमलियो तर अचम्मको कुरा रविन्द्र मिश्रका अन्तरवार्ता र कार्यक्रम…

बाँकी

Added by Kamal Paudyal on February 15, 2014 at 9:30pm — No Comments

कादोका (काठमाडौँ-दोलखा-कालिन्चोक) यात्रा-संस्मरण

केहि दिन अघि म मनोज भाईलाई भेट्न भनि भाईको पसलमा गएको भाईले-'दाई भेनाको चरिकोटमा काम छ रे काम पनि हुने घुमघाम पनि हुने…

बाँकी

Added by Gopal siwa on February 14, 2014 at 11:00pm — No Comments

सुदुर पश्चिम को एक असल संस्कृति

सुदुर पश्चिम को नाम सुन्दा जसलाई पनि लाग्छ कि  पिछदियको ठाउँ र कुसंस्कृति ले भरियाको ठाउँ तर यहाँ भयका  राम्रा कुरा को खोजि गर्न नसकेकै कारण आज राज्य ले यसलाई उपेक्षा गर्यो र आज सुदुर पश्चिम यसरि पछ्दि पर्न गयो तर द आज सुदुर पश्चिमकै  एक राम्रो संस्कृति को बारेमा बताउन गइ रहेको छु सल्मुनि देउता ..... सुदुर पश्चीममा योदेउता को नाम चर्चित नै छ  जसको पुजारी मा दास भनेर लेखाउने यी बादी समुदाय को ्यक्ति नै यस मन्दिर को पुजारी हुन पाउने परम्परा छ आफ्ना भाकल हरु चढाउन आउने हरु ले पुजा गरि सके पछि…

बाँकी

Added by Nirmal Nepali on February 14, 2014 at 3:30pm — No Comments

चपरगौडि बजार अहिले तिब्र गतिमा अटो टाउनको रुपमा बिकसीत हुदै

बाके जिल्लाको कोहलपुर गाबिसको वडा न ४ मा रहेको चपरगौडि बजार अहिले

तिब्र गतिमा अटो टाउनको रुपमा बिकसीत हुदै गएको छ ।

पुर्व पश्चिम महेन्द्र राजमार्गको सुन्दर नगरी कोहलपुर चोकदेखि करिब ४००

मिटर पुर्वमा रहेको चपरगौडि बजारमा ६४ बटा अटोपार्टस मर्मत केन्द्रहरु

रहेका छ ।

दैनिक जसो १५० बटा सवारी साधनको मर्मत सम्भार गरिने कोहलपुर अटो एसोसियसन

बाकेका अध्यक्ष तथा गण्डकी मेसिनरीका पा्रेपराइटर कबिन्द्र अधिकारीले

जानकारी दिनु भयो ।

अहिले चपरगौडी बजारमा १८ बटा अटो पार्टस…

बाँकी

Added by Humhari Bhattarai on February 14, 2014 at 11:52am — No Comments

एक इन्च जमीन बाझो रहदा मन दुःखने किसान

अलिकती जमीन पनि बाझो राख्न हुदैन जमिनको महत्व नबुझेकाले मात्र यस्तो गर्दछन  मलाई अलिकती जमीन बाझो राख्दा पनि मन दःुख छ  यी भनाइ हुन लिला राम शर्माका ।



दुइ कटठा जग्गामा बिभिन्न जातका  उनले घासहरु लगाएका छन ,बारेमास हरियो  घास गाइ भैसीलाई खुवाएर पशुपालन ब्यवसाय गर्नु उनको अर्काे बिषेशता हो । लिलाराम शर्मा…

बाँकी

Added by Humhari Bhattarai on February 14, 2014 at 11:21am — No Comments

माया-प्रेमका गीतमा विद्यार्थीहरुलाई ननचाउन शिक्षा कार्यालय दाङको निर्देशन

जिल्ला शिक्षा कार्यालय दाङले जिल्लाका सबै विद्यालयहरुलाई भड्किला गीतसंगीतमा आफ्ना विद्यार्थीहरुलाई ननचाउन निर्देशन दिएको छ । भड्किला र मायाप्रीतिका गीतसंगीतले बालबालिकाहरुलाई सकारात्मकभन्दा नकारात्मक बाटोतर्फ लैजाने भन्दै यस्तो निर्देशन दिइएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

माघ २४ गते सामुदायिकतर्फका मावि र उच्च माविका प्रधानाध्यापकहरुसंग र माघ २७ गते जिल्लाका संस्थागत विद्यालयका प्रिन्सिपलहरुसंग जिल्लास्तरीय बैठक बसी यस्तो निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर…

बाँकी

Added by Jivan Nepal on February 12, 2014 at 8:00am — No Comments

परदेशमा स्वदेशी (भू-मध्यसागरसम्मको यात्रा-भाग ३)

“ट्यो ट केटी पाएपछि म ट्यस्टै हो । जट्टि टाइम पनि बिटाइडिन्छु ।”
“अँ अनि भोक पनि लाग्दैन होला ।”
“अब खाने नि । यस्लाई पनि लगेर जाने ।” साथमा हिँडिरहेकीलाई चिउँडाले इसारा गर्दै उसले भन्यो । मैले अलि रिसाए जस्तो गरि हेरेँ । फेरि हासेँ ङिच्च दाँत देखाएर ।
उसमा बेग्लै उमंग थियो । खुशी थियो, हाँस्दै थियो ।…
बाँकी

Added by Raman Paneru on February 12, 2014 at 4:00am — No Comments

छाउपडी गोठमुक्त घोषणा अभियान, घोषणा मात्र होईन कार्यन्वयनमा जोडदिनुपर्‍यो ।

पछिल्लो समयमा अछाम जिल्लामा छाउपडी गोठमुक्त घोषणा अभियान तिव्र रुपमा अगाडि बढिरहेको छ । अछामको चफामाण्डौ गाविसका नौवटै वडाहरु छाउपडी गोठमुक्त घोषणा गरिएका छन । गाविसमा चलेको छाउपडी गोठमुक्त अभियान अन्तर्गत शनिबार अन्तिम वडाको रुपमा वडा नम्बर ६ लाई छाउपडी गोठमुक्त घोषणा गरिएपछि गाविसका सबै वडाहरु छाउपडी गोठमुक्त घोषणा भएका छन् ।

गाविसका महिनावारी हुने उमेर समूहका सबै महिला तथा किशोरीहरु सुरक्षित तरिकाले बस्न थालेपछि गाविसका सबै वडालाई छाउपडी मुक्त घोषणा गरिएको स्थानीय वासिन्दाको भनाई छ…

बाँकी

Added by Chandra Budha on February 11, 2014 at 7:30pm — 2 Comments

GMO free Nepal !

The Supreme Court of Nepal issued an interim order to the government to prohibit imports of genetically modified (GM) seeds on January 08. Then after Genetically-modified foods (GM foods) have made a big splash in the news lately. The concerns about GM foods today are; Are GM foods safe to eat? What are the environmental risks of introducing GM foods in developing countries? Are GM foods unnatural? How are GM foods regulated and what is the government's role in this process?…



बाँकी

Added by santosh pandey on February 10, 2014 at 1:30pm — 2 Comments

भू–मध्यसागरसम्मको यात्रा (भाग–२)

जर्मनीको चिसो हावापानीको दाँजोमा यहाँ केही गर्मी महसुस भयो । मौका यही हो भन्दै म पनि हाफकट्टु र भेस्टमा बाहिर निस्किएँ । ऊ सदा झैँ पाइन्ट सर्टमै बाहिर आयो । मैले उसलाई किनारा छोएर फर्कने भनेको भएपनि म पानीमा गोडा हाल्ने योजनामा थिएँ । त्यसैले पनि त्यो मेरालागि उपयुक्त पहिरन थियो । हामी अनुमानका भरमा अघि बढ्दै गयौँ । सानामा सामाजिक शिक्षाको भूगोल अन्तर्गत समुद्री हावाका बारेमा पढेको कुरा याद आयो । दिनमा जमीन तातेर सतहमाथिको हावा भारी हुने हुँदा जमिनको सतहमा…
बाँकी

Added by Raman Paneru on February 6, 2014 at 3:30am — 2 Comments

धर्मको नाममा जातीय भेदभाब र छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस्

धर्म र समाज एक-अर्कासँग निरपेक्ष हुने कुरा हो । बहुसंख्याक जातीय रुपमा पछाडी पारिएका दलित, उत्पीडित जसले हिन्दु धर्मप्रति आस्था राख्छन तिनीहरुले हिन्दु धर्म भित्रको बर्णश्रमले हामीलाई उत्पीडित बनाउने प्रमुख कारण हो भनेर जेसुकै नाम, उपनाममा एक्यबद्ध हुदा आवाज उठाउदा गैर उत्पीडित, गैर दलित, जातीय रुपमा अगाडी भएकाहरुले जुँगाको लडाईं बनाउनुपर्ने विषय हुँदै होइन। मूल कुरा त  हिन्दु धर्म भित्रको बर्णश्रमको हो जुन आजको आधुनिक समाजमा हजारौ बर्ष अघिको जातीय भेदभाब र छुवाछुत जस्ता परम्परालाई कायम…

बाँकी

Added by Gopal siwa on February 3, 2014 at 10:30pm — 2 Comments

भूमध्यसागरसम्मको यात्रा (भाग–१)

“उऽऽ हेर पानीजहाज !” 

“काँ हुन्छ, ट्यो ट माछा हो ।”

“त्यति ठूलो माछा पनि हुन्छ त?”

“अब ट्यो ह्वेल होला नि ट ?”

“त्यति धेरै?”

हवाइजहाजको झ्यालबाट तल देखिने भूमध्यसागरको सतहका सेता दागहरु तर्फ इंगित गर्दै हामी दुई आ–आफ्ना अनुमान एक अर्कालाई सुनाउँदै थियौँ । म आफ्नो अड्डी थाप्थेँ । ऊ पनि के कम, मरिगए मान्दैनथ्यो ।

वार्सेलोना जाने भनेर म र साथी जगदीश विहानै एयरपोर्टका लागि प्रस्थान गर्‍यौँ । योजना अनुसार वाडेनवुटमवर्गमा एक दिन भरिलाई चल्ने टिकट लिएर रेल चढ्यौँ । समयमै…

बाँकी

Added by Raman Paneru on February 3, 2014 at 3:00am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service