Featured Blog Posts – February 2013 Archive (11)

उच्च शिक्षाको विकासका लागि अभिभावकहरुद्वारा क्याम्पसलाई भूमिदान

राज्यबाट उपेक्षा गरिएको तथा नेता र राजनितिक दलहरुबाट केबल भोट बैंक बनाइको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका ५ जना स्थानिय बासिन्दाले आफ्नो ठाउँको क्याम्पसको विकासका लागि भन्दै जग्गा दान दिएका छन । कञ्चनपुरको दक्षिणी भेग बेल्डाँडी गाविस ८ मा रहेको रौलेश्वर बहुमुखी क्याम्पसलाई स्थानियहरुले संयुक्त रुपमा ७ कट्टा ४ घुर जग्गा दिएको रौलेश्वर बहुमुखी क्याम्पसले जनाएको छ । रौलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशव साउदले क्याम्पसको विकासका लागि भन्दै…

बाँकी

Added by mohan bist on February 24, 2013 at 9:00pm — No Comments

यथार्थ जीवनको वास्तविक कहानी

"आमा र समय "

जीवनका रहरहरु भिन्दा–भिन्दै, तर जहिले पनि रहरहरु रहरमा मात्र सिमीत बन्दा । किन मानव भए छु भन्ने प्रश्न आज छ भोली र निरन्तर, सबै को मनहरुमा किन ? समयको पावन्दि जहीले कठोर अनि बलवान पनि । समयले कसैलाई पर्खदैन । तर सबै जीवनले समय चिन्न सकिरहेको हुदैन रत आज पनि धेरै जीवनहरु समय बिनाको संसरामा रनभुल्ल भए छन् । कसैले समयनै छैन भन्दा मलाई अचम्म लाग्छ । छन त छ नी समय । समय जहिल्यै आफ्नै परिबेशमा हुन्छ तर मानव समय अनुसर चल्न नसक्नु नै…

बाँकी

Added by Jivan Nepal on February 24, 2013 at 6:30pm — No Comments

बिद्यालयको पुस्तकालयमा स्वास्थ्य चौकी संचालन

बाजुराको छतारा गाबिसमा रहेको छतारा स्वास्थ्य चौकीको आफ्नै भवन नहुदा त्रिभुबेनेश्वरी उच्च माबिको पुस्तकालयमा संचालन हुदै आएको छ । २०५० सालमा स्वास्थ्य चौकी स्थापना भएको भएपनि आफ्नै भवन र जग्गा नहुँदा बिद्यालयको पुस्तकालयमा संचालन हुदै आएको स्वास्थ्य चौकीका ईन्चार्ज हिक्मत बुढाले बताउनु भयो । केही बर्ष सम्म गाबिसको कार्यलयमा स्वास्थ्य चौकी संचालन भएको भएपनि द्धन्द कालमा माओवादीले गाबिस भवन भत्काएपछि बिगत ८ बर्ष देखी नै बिद्यालयको पुस्तकालयमा संचालन हुदै आएको छ । ‘अहिले संचालनमा रहेका स्वास्थ्य…

बाँकी

Added by Chandra Budha on February 24, 2013 at 6:00pm — No Comments

शुसासनका सवाल र सोसल मिडिया

जहाँ शुसासन (good governance) हुन्छ त्यहाँ भ्रष्टाचार (corruption) हुन्न भन्ने आमबुझाई सत्यताको नजिक छ । तथापी शुसासन भनेको त्यतिमात्र हैन । शुसासन भनेको कुनै पनि देशको आर्थिक, राजनीतिक र प्रशासनिक काम कार्वाहीहरुको व्यवस्थापन कसरी भैरहेको छ भनेर अध्ययन गर्ने बिषय हो । शुसासनले…

बाँकी

Added by Binaya Shekhar on February 18, 2013 at 8:00am — No Comments

प्रधानमन्त्रीका महत्वपूर्ण १२ काम उनकै शब्दमा

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर आगामी जेठको तेस्रो सातासम्ममा चुनावमा जान दलहरु सहमत भएपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भएका कामको सूची बनाएका छन् । प्रधानमन्त्री भट्टराईले आफ्नो कार्यकालमा १२ वटा उपलब्धी भएको ट्वीटरमा लेखेका हुन्…
बाँकी

Added by Binod Sharma on February 16, 2013 at 10:30am — No Comments

मैनाले निशुल्क ‘मैना’ हेर्न पाउने

यदी तपाईको नाम मैना हो भने तपाईलाई खुशीको खबर छ । मैना नाम भएका सवैले आजदेखि देशभर सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘मैना’ हेर्न पैसा तिर्नुपर्दैन । चलचित्र मैना हेर्नका लागि फोटो सहितको परिचयपत्र लिएर आउँदा जुनसुकै हलमा पनि निशुल्क प्रवेश गर्न पाउने चलचित्रका निर्देशक केपी पाठकले बताए । उनले भने, “चलचित्र ‘मैना’ काभ्रेको खरेलथोककी १५ वर्षे विद्यार्थी मैना सुनार माथि घटेको सत्य घटनामा आधारित फिल्म भएकोले यो नाम भएका सवैलाई निशुल्क हेर्न पाउने व्यवस्था गरेका हौं । तर उसका लागि फोटो सहितको…
बाँकी

Added by Binod Sharma on February 16, 2013 at 10:30am — No Comments

१० वर्षपछि बुहारी खोज्न धेरै टाढा जानुपर्छ : डा श्याम थापा

दुइ वा दुइ भन्दा बढी बच्चा भएका महिलाले एक भन्दा बढी पटक गर्भपतन गराउने गरेको एक अध्ययनले देखाएको छ । डा श्याम थापा र डा शैलेश न्यौपानेले गरेको अध्ययन अनुसार २ वा त्यो भन्दा बढी बच्चा भएका ४२ दशमलव ६ प्रतिशत महिलाले एक भन्दा बढी पटक गर्भपतन गराएका छन् । सरकारी क्लिनकको रुपमा रहेको प्रसुती गृह र नीजि क्षेत्रबाट सञ्चालित चावहिलमा रहेको मेरी स्टोप्स ईन्टरनेशनलको क्लिनिकमा सन् २००९ को डिसेम्बर २३ देखि सन् २०१० को मार्च ५ सम्ममा गर्भपनत गराउन आएका १ हजार १ सय ७२ महिलामा गरिएको…
बाँकी

Added by Binod Sharma on February 5, 2013 at 7:00pm — No Comments

प्रचार प्रसारको अबभावमा पर्यटकिय क्षेत्र रामारोशन ओझेलमा परेको सरोकारवालाको भनाई

अछामको पर्यटकिय क्षेत्र रामारोशन प्रचार प्रसारको अबभावमा ओझेलमा परेको सरोकारवालाहरुले बताएका छन् । प्रशस्तै प्राकृतिक सुन्दरताले भरिएको रामारोशनमा संरक्षणको कमिका कारण त्यसक्षेत्रमा रहेका महत्वपुर्ण सम्पदाहरु लोपहुने अबस्थामा रहेका छन् । पछिल्लो चरणमा यहाँका केहि सरोकारवालाहरुको अगुवाईमा अहिले भने यसको प्रबद्र्धनका लागि लागि परेका छन् ।

जसअनुसार आउदो बैशाख ५ देखि २० गते सम्म गन्तब्य रामारोशन २०७० को आयोजना गरिएको छ । साथै उद्योग बाणिज्य संघ अछामका अध्यक्ष एबं गन्तब्य रामारोशनका संयोजक…

बाँकी

Added by Chandra Budha on February 5, 2013 at 8:30am — No Comments

युवा स्वरोजगारको रकम लिन शौचालय अनिवार्य

बाजुरा जिल्लामा युवा स्वरोजगार रकम लिन शौचालय अनिवार्य हुनु पर्ने रहेको छ । यस्तो निर्णय बाह्रबिस गाबिसमा रहेको सुर्योदय सहकारी संस्थाले शौचालय नबनाएकालाई युवा स्वरोजगारको रकम नदिने निर्णय गरेको छ । गाबिसलाई चैत महिना सम्म खुला दिशामुक्त गरिसक्ने निर्णय अनुसार सहकारीले यस्तो निर्णय गरेको सहकारीका अध्यक्ष रामचन्द्र जोशीले बताएका छन् । सहकारी संस्थाले युवा स्वरोजगारको ३० लाख रुपैया पाएको छ । सहकारीले पहिलो किस्ता बाफतको ९ लाख रुपैया शौचालय निर्माण गरेकालाई ऋण स्वरुप स्वरोजगारको रकम बितरण गरेका…

बाँकी

Added by Prakash Singh on February 4, 2013 at 3:00pm — No Comments

जीवन र जीवनको सार्थकता

यस संसारमा कुरा सबैले गर्छन आफ्नै बिचार माथि  राख्न पनि कोशिष गर्दछन तर जुन बिचार तपाईलाइ ठिक लाग्छ , राम्रो लाग्छ र सही छ सन्त महात्मा हरुको बचन हो र शास्त्र लिखित छ भगवान बाणी पनि हो भने त्यही नै श्रेयस्कर हुन्छ । ध्यान दिनु पर्ने बिषय छ मानब जीबनको यो जीबन अत्यन्त दुर्लभ एबं बहुमुल्य छ । श्रीमद्भागबत अनुसार ः–



     “दुर्लभो मानुषो देहो देहिनां क्षण भङ्गुर तत्रापि दुर्लभं मन्ये बैकुन्ठः प्रिय दर्शनम्”



    मानवीय शरीर परं दुर्लभ छ यो शरिर त महान देबताहरुले पनि प्राप्त…

बाँकी

Added by Kamal Paudyal"बालक बबुरो " on February 2, 2013 at 3:30pm — No Comments

अध्यक्ष प्रचण्ड ज्यू, रंगमञ्चमा नेपालीले तपाईँको नाटक किन हेर्ने ?

महाधिवेशनको सन्दर्भमा अध्यक्ष प्रचण्डलाई अल्टरकान्छोको पत्र

अध्यक्ष प्रचण्ड ज्यू लालसलाम ।

आम नेपाली जनताको मुक्तीका लागि भनेर थालिएको जनयुद्धको आज अर्थ खोज्नको लागि यो पत्र कार्दै छु । यो प्रश्न मेरो मात्र होइन् आम मुक्तिकामी नेपालीको हो । आज देखि सुरु हुँदै गरेको एकीकृत नेकपा माओवादीको साताँै महाधिवेशनको…

बाँकी

Added by अल्टर कान्छो’ on February 2, 2013 at 9:30am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service