January 2017 Blog Posts (6)

बल्झिरहने द्वन्द्वका घाउहरू

२०५९ साल बैशाख महिनाको एक दिन । दिउँसो घरको कामकाज सकेर १५ दिनकी सुत्केरी आराम गर्दै हुनुहुन्थ्यो । उहाँका श्रीमान र सासु उहाँका बिरामी जेठाजुलाई भेट्न अर्कै गाउँ गएका थिए । घरमा कोही थिएनन् । त्यति बेलै आर्मीहरू आए । उहाँका श्रीमान माओवादीको सुराकी रहेको भन्दै केरकार र लछारपछार गरे । तर, त्यतिले उनीहरूलाई पुगेन र उनीहरूमध्येकै एकजनाले उहाँलाई बलात्कार गरे । १५ दिनकी सुत्केरी उहाँ बलात्कृत हुनुभयो । “बलात्कार भएपछि धेरै दिन सम्म रगत बग्यो र जेठानीलाई यो कुरा भने ।…

बाँकी

Added by Sunita Chaudhary on January 27, 2017 at 11:30am — No Comments

मन मनमा मनरुपा !

महिना दिन जति अघिको कुरा हो । चितवन भण्डाराका  खेमराज डल्लाकोटी सपरिवार बुटवल गए । बाटैमा पर्ने दाउन्नेमा एकछिन बिसाइ फेरे । मनले खाजा खोज्यो, आँखाले मनरुपा होटेल । होटेलहरुको लस्करमा ससर्ती आँखा डुलाए, देखेनन । वरिपरीका होटेलवालाहरुलाई सोधे भेउ पाउन सकेनन,भेटिएन मनरुपा होटेल । नभेटिदाँ सम्म खोजिबस्ने समय पनि भएन उनीसँग । दाउन्नेकै कुनै होटेलमा खाजा खाए, पेट भरियो, तर मन भरिएन । कारण स्पष्टै थियो मनले खोजेको मनरुपा होटेल भेटिएन । डल्लाकोटीको जस्तै चितवन, नवलपरासी…

बाँकी

Added by Binu Subedi on January 27, 2017 at 10:00am — 1 Comment

भूकम्पीय सुरक्षाको बलियो आधार: भुईचालाे थेग्ने घर र भौतिक पूर्वधार!

नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन् । त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ । नेपाल भूकम्पीय जोखिमको दृष्टीकोणले विश्वकै ११औँ स्थानमा पर्छ । अझ राजधानी काठमान्डौको अव्यवस्थीत सहरीकरण र वर्षौ पुराना भौतिक संरचनाले यहाँ भूकम्पीय क्षतिको जोखिम झन बढाएको छ । भूकम्पलाई विभिन्न प्राकृतिक प्रकोपहरुमध्ये सबैभन्दा भीषण प्रकोप मानिएको छ । भीषण कुन अर्थमा भने यसले ठूल्ठूला भवन र भौतिक संरचनाहरु मात्र नभएर समस्त…

बाँकी

Added by santosh pandey on January 25, 2017 at 8:00am — 1 Comment

KOICA partnering with Kathmandu University for the Integrated Rural Development of Nepal

 22 January, 2017

Dhulikhel, Kavre

Korea International Cooperation Agency and Kathmandu University Nepal signed the Record of Discussion (RoD) of the project “Integrated Rural Development of Nepal through Strengthening Research and Development Capacity of Kathmandu University”. The RoD was signed by the Mr. Sung Ho Choi, Vice President of KOICA and Prof. Dr. Ram Kantha Makaju Shrestha, Vice…

बाँकी

Added by Shekhar KC on January 23, 2017 at 9:44am — No Comments

पुनर्निर्माणको अर्थ

पुनर्निर्माणको अर्थ व्यक्तिको भत्केको घर पुनः ठड्याउने मात्र नभएर त्योसंगै एकीकृत पूर्वाधार र जीविकोपार्जनका उपायहरू संगसंगै विकास गर्नु हो । त्यसैगरी पूर्ण क्षती भएका ८ हजार विद्यालय र पर्यटक आकर्षणका केन्द्र पुरातात्विक तथा ऐतिहांसिक धरोहरहरूको पुनर्नर्माणको रणनीतिक कार्ययोजना खोई?

Added by Kamala Pokharel on January 17, 2017 at 11:22am — No Comments

राजनीतिमा महिला सक्रियता

२०६२–६३ सालको जनआन्दोलनपछि राजनीतिक दलहरूले देशलाई सुम्पिएका आठजना प्रधानमन्त्रीले आफ्नो नेतृत्वको परीक्षण गराइसकेका छन् । दोहोर्‍याएर परीक्षणमा उत्रिएका पुष्पकमल दाहाल यो १० वर्षमा ९ औं प्रधानमन्त्री हुन् । मन्त्रिपरिषद विस्तार भइसकेको छैन, तथापि दाहालले आफ्नो पार्टीको भागमा परेका नौ मन्त्रीमा एकजना पनि महिला समेट्न सकेनन् । बरु मन्त्री हुन्छन् रे भनेर हल्ला चलाइएका २ महिलालाई राज्यमन्त्री

मै सीमित गरियो । राजनीतिको पछिल्लो १० वर्षे आरोह—अवरोहमा १ सय ८५ जना मन्त्रीहरू छानिए । तीमध्ये…

बाँकी

Added by Binu Subedi on January 13, 2017 at 2:25pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service