January 2016 Blog Posts (4)

आसन्न काँग्रेस महाधिवेशनः गुट उपगुट र प्रत्यासी

काँग्रेस विगतदेखि नै गुट उपगुटमा विभाजित भएर सञ्चालन हुँदै आएको पार्टी हो । विभाजनको मसिनो रेखा आस्था, सिद्धान्त, कार्ययोजनाका आधारमा नभई, व्यक्तिगत सम्बन्ध, उपलब्धि, तत्कालीन परिवेशका आधारमा निर्धारण हुने गरेको विगतका गतिविधीले देखाएको छ । हुन त खेमामा बाँडिएर पनि काँग्रेस कहिल्यै स्पष्ट विभाजन हुन सकेन न त अहिले हुनेछ ।

विगतमा प्रजातान्त्रिक भनेर चिनिएको देउवाको समूह चितवनमा खेमाभित्रको खेमा बन्ने र बनाउने अवस्थामा छैन । तर यसका प्रतिनिधी पात्र बनेका छन्,प्रकाश अधिकारी । व्यक्तिगत…

बाँकी

Added by Tika Raj Panta on January 27, 2016 at 2:30pm — No Comments

रामनामी सल ओढेका सामाजिक फ्रडहरु

३१ डिग्री तातो घाम, कोटेश्वरको बसपार्क छेउ । मिती ४ जेठ हुनुपर्छ । मध्यघाम, मध्यान्ह १२ बजे । झट्ट हेर्दा १७ की जस्तो देखिने किशोरी झोला सिरानी हालेर तीनकुनेपट्टि क्वाँक्वाँ रूँदै थिइन् । पुरानो र मैलो झोलामा सायद केही कपडा थिए । झोला सिरानी हालेर दिउँसै एउटी किशोरी छाती पिटिपिटी रोइरहँदा काठमाडौ‌ं भूकम्पबाट ब्युँतिर हाँस्न खोज्दै थियो । त्यहीँ बाटो हुँदै कोही विमानस्थल छिर्न हतारमा थिए । कोही संविधानसभा आउन । सडक किनारामा एउटी किशोरीको चिच्याहट सुन्न सक्ने धैर्यता र फुर्सद शहरसँग थिएन…

बाँकी

Added by RAMKUMARELAN.COM on January 9, 2016 at 1:00pm — No Comments

साइबर युग र प्रेम

तिमि र म त्यतिबेला पुग्थ्यौ

जतिबेला घाम डुबुल्की मारेर

नदिबाट बाहिर निस्किए जस्तो देखिन्थ्यो

जसरी यौवनले भरिएकी युवती

पानीले भिजेको जिउमा टाँसिएका कपडाले

शरीरलाई देखाएको सुन्दरता र 

धर्ती एउटै देखिए झैँ लाग्छ !

आज पनि उही किनार उही बालुवा

अनि हाम्रो प्रेमको महल बनाएर

भत्काउनु थियो

कुनै अपसोच थिएन

जति बालुवाको महल भत्कन्थे 

त्यति नै हाम्रो प्रेमका जराहरु

हृदयमा तरंगित हुदै…

बाँकी

Added by Ramkrishna poudel on January 8, 2016 at 2:30pm — No Comments

सन २०१५ मा १२ पत्रकारमाथि हमला, चार पत्रकारको मृत्यु

वर्ष २०१५ नेपाली सञ्चार क्षेत्रका लागि धेरै सन्दर्भमा दुःखद् र चुनौतीपूर्ण रह्यो । यद्यपि…

बाँकी

Added by RAMKUMARELAN.COM on January 5, 2016 at 11:30am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service