January 2014 Blog Posts (24)

अतृप्त सपना-'आधुनिकताको आडमा'-प्रथम खण्ड

आज पनि उसको फोन उठाउन कर लाग्यो । किन किन उसको आवाज सुन्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । अनी कहिलेकाही फेरी लाग्छ उस्को आवाज सुनिरहुँ अझ धेरै धेरै । किन दोधार हुन्छ मेरो मन त्यो त बुझ्न सक्दिन कहिले पनि !

ल्याङ्वेज सेन्टर गको थिए अंग्रेजी अलिकति सुधार ल्याउनुपर्‍यो अनी पछि टोफेल/आइएलटिएस् गर्नुपर्ला । आखिर मेरो सपना भन्नु नै बिदेशी भाषामा दख्खल बनाउनु अनी उतै अमेरिका, बेलायत, क्यानडा अथवा अस्ट्रेलिया मै बस्ने दामी केटा सँग घरजम गर्नु…

बाँकी

Added by Basanta Subedi on January 28, 2014 at 8:00am — No Comments

अछामको चाफामाण्डौँ गाविसको तिन नम्बर वडा भयो-'छाउपडी गोठमुक्त वडा'

अछामको चाफामाण्डौँ गाविसको वडा नम्बर तिनलाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । छाउपडी गोठमुक्त अभियान अन्तर्गत वडाका छाउ हुने महिला तथा किशोरीहरु सुरक्षित साथ घरमै बस्न थालेपछि वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । महिला स्वंसेविका देउकला रावलको अध्यक्षतामा हिजो भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि निवर्तमान गाविस अध्यक्ष चक्रबहादुर रावल रहनु भएको थियो भने बिशिष्ट अतिथि छाउपडि गोठमुक्त अभियानका अध्यक्ष दले भुल रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पदम देवकोटा, एमालेका…

बाँकी

Added by Purna Bahadur Khadka on January 27, 2014 at 9:30pm — No Comments

फागुन मसान्त भित्रै पूर्णखोप यूक्त गाविस घोषणा गर्ने ठाँटी गाविसको निर्णय ।।

पूर्णखोप यूक्त गाविस घोषणा गर्ने निर्णय गर्दै ठाँटी गाविसको बैठक सम्पनन भएको छ । बरिष्ठ सदस्य झंकर शाहको अध्यक्षतामा बसेको बैठकले आगामी फागनु २६ गते गाविसलाई पूर्णखोप यूक्त गाविस घोषणा गर्ने निर्णय गरको छ । पूर्ण खोप गाविस घोषणा गर्नको लागी मेगेन्द्र शाहको संयोवक्तवमा ५ सदस्यि तयारी समिती गठगरिएको छ । गाविसमा अहिले अभियान चलिरहेको र गाविसका बालबालिकाले नियमित रुपमा खोप पाईरहेका छन । बैठकको संचालन स्वास्थ्य चौकी ठाँटीका ईन्चार्ज नरेन्द्र शाहले गर्नुभएको थियो । यस्तै सरकारवालाको भुमिका र…

बाँकी

Added by Purna Bahadur Khadka on January 24, 2014 at 9:51pm — No Comments

अछाममा क्रिकेट खेलको विकासका लागी सबैले सहयोग गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुको भनाई ।।

पूर्णबहादुर खड्का, माघ १० अछाम

जिल्ला विकास समिती अछामका योजना अनुगमन तथा प्रशासकिय अधिकृत खेमराज जोशिले अछाममा क्रिकेट खेलको बिकासका आफ्नो तर्फबाट सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ । अछाम क्रिकेट सघको प्रथम साधारण सभामा प्रमुख अथितीको आशन बाट बोल्दै अधिकृत जोशिले अछामका ७५ वटै गाउ परिषद बाट खेलकुद क्षेत्रको बिकासका लागि बिनियोजित रकम क्रिकेट खेलको बिकासमा छुट्याउनु गाबिसलाई आह्वान समेत गरिने बताउनु भएको छ । निर्माण व्यावसायी एव समाजसेवि जय बहादुर साउदको अध्यक्षतामा भएको…

बाँकी

Added by Purna Bahadur Khadka on January 24, 2014 at 9:50pm — No Comments

अछामका बैंकमा निक्षेप १ अरब लगानी १३ करोड मात्र ।।

पूर्णबहादुर खड्का, माघ १० अछाम

अछाममा रहेका बैंकहरुले निक्षेप संकलनको तुलनामा लगानी निकै गरेका पाईएको छ । झण्डै १ अरब निक्षेप रहेको अछाम सदरमुकाम मंगलसैनका ४ वटाबैंकले लगानी भने करिब १३ करोड मात्र गरेका पाईएको छ । अछामकाबैंकहरुमार्फत प्रदान गरिने सेवाका बारेमा रेडियो रामारोशनले गरेको सुदूर सवाल बहसमा बै.कका प्रबनधकहरुले सो कुरा बताएका हुन् । राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, मालिका विकास बैंक तथा जनता बैंककोनिक्षेप संकलन १ अरब बढी रहेको छ भने लगानी भने १३ करोड मात्र रहेकोबताएका…

बाँकी

Added by Purna Bahadur Khadka on January 24, 2014 at 9:50pm — No Comments

गजल

तिमी मायामा धोकाको कुरा गर्छौ, यहाँ…

बाँकी

Added by Raman Paneru on January 23, 2014 at 9:00pm — No Comments

खै त हामीलाई विकास?

सकिँदो मंसीरको कठ्याङ्ग्रिँदो बिहानी । हिजैदेखि हुस्सु लाग्न सुरु गरेको छ । बिहानको १० बजिसक्दा बल्ल 'आज दिउसो घाम लाग्छ होला' भन्ने अनुमान गर्न सकिन्छ । पुर्वी कैलालीको नारायणपुर गाविस वडा नम्बर सात सिम्रेनी टोलका करिब १६ जना महिलाहरु एकहुल भएर गाउँको एउटा घरमा जम्मा हुन्छन् । हुलमा एकदुईजना पुरुष पनि छन् । उमेर समुह हेर्दा उनीहरु १८ देखि ३५ भित्रका हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।…

बाँकी

Added by Prakash Lamichhane on January 23, 2014 at 12:00pm — No Comments

गरिब, असहाय र एकल महिलामाथि गरिने सामाजिक बिभेदको उपज 'बोक्सी'

समाज वा कानुनबाट न्याय पाएपनि बोक्सी भनी एक पटक कसैले आरोप लगाईसकेपछि आफु र आफ्नो परिवारप्रति समाजले गर्ने हेला दृष्टिका कारण आरोपित र आरोपितका परिवारले कहिलेकाहि ज्यान समेत दिएर त्यसको मुल्य चुकाउनुपर्ने बाध्यता आईपर्छ । बोक्सीको आरोपमा पटक पटक शारीरिक यातनाको शिकार भएकी बारा जिल्ला लक्ष्मीपुर कोतवालीकी ३५ वर्षिया भुखलीदेवी सहनीको यो भनाइले महिलाप्रति गरिने विभेद र हिंसाले तराईका कतिपय महिलाहरु अहिले पनि समाजमा अपहेलित जीवन बिताउनुपर्ने बाध्यता रहेको तितो यथार्थलाई चित्रित गर्दछ…

बाँकी

Added by Mayamitu Neupane on January 23, 2014 at 11:30am — No Comments

आमा

आमा यो दुई अक्षरले बनेको शब्दमा कति माधुर्यता लुकेको छ स्नेहको सागर लुकेको छ । ममताको आँचल लुकेको छ । भन्दा कतिपय मान्छेलाई फरक नपर्ला तर भोग्दा र अनुभव गर्दा धेरै फरक छ यो आमा शब्दमा र धेरै सौन्दर्यता छ । पुर्विय सभ्यताको आदिकाल देखि मान्छेले आमालाई जननी, माता, वात्सल्यकी खानी, ममताकी प्रतिमूर्ति आदि अदि नामले बिभूषित गर्दै आएको छ, यो आमाको स्नेहलाई । सायद यो संसारमा यस्ता मान्छे कमै होलान् जसले आमाको ममतालाई नबुझेका होलान् । बुझ्नेले यसलाई राम्रै मानेका छन् र प्रेम बाँडेका छन् ।…

बाँकी

Added by Kamal Paudyal on January 19, 2014 at 12:00pm — No Comments

सिस्नोले पोलेर माया साटासाट गर्ने चलन !

माघ महिनाको शुरुवात संगै रुकुममा सिस्नो खेलेर माघी मनाउने कार्य शुरु भएको छ । माघ १ गते साँझ कृत्रिम बेहुली बनाएर नदीमा लगेपछि सिस्नो खेल्ने काम सुरु हुन्छ । विशेषगरी युवायुवतीहरु एकले अर्कोलाई सिस्नोले पोलेर माया साटासाट गर्ने चलन रहेको छ । जिल्लाको साँख, पिपल, पोखरा, बाफीकोट, मग्गा लगाएतका गाउँहरुमा यो सँस्कार विगत देखि चलिआएको छ ।

सिस्नोले खुट्टामा जति पनि हिर्काए हुन्छ, सिस्नोले जति पोल्यो त्यति पिरती झाँगिदै जाने विश्वास रहेको छ । संक्रान्तिदेखि माघ महिनाभर रुकुमका गाउँ वस्तीमा…

बाँकी

Added by Jivan Nepal on January 16, 2014 at 3:00pm — No Comments

Status of Food Security in Nepal

Most people are familiar with the terms "national security" or "home security," but relatively few are familiar with the term "food security." These terms convey a sense of an absence of or lowered risk; a home is less likely to be burglarized, a nation's state secrets are less likely to fall into the hands of unfriendly nations. Food security has similar connotations in relation to food. According to the 1996 World Food Summit, food security exists "when every person has physical and…

बाँकी

Added by santosh pandey on January 15, 2014 at 7:23pm — No Comments

भेल

भेल

मायामितु न्यौपाने

मन साट्न लगायो

समयको एउटा संयोगले

साट्यौं मन

बढ्यौं खुशीका रहर लाग्दा उमंगहरु

त्यसैगरी बाढ्यौं दुःखका कहरलाग्दा क्षणहरु

बढ्नु थियो हामीले

बेस्सरी बाढ्यौं

गाँस बाढ्यौं

माया बाढ्यौं

छाँया बाढ्यौ



साट्नु थियो हामीले

साट्यौं यति सम्म कि

तिमी तिमीसँग थिएनौ

म मसँग थिइन

तिम्रो आँखामा भेटिन्थे म

मेरो आँखाभरी लुक्थ्यौ तिमी



केही बाँकी थिएन आफू आफूसँग

सबै रित्तिएर पनि

हामी सम्पूर्ण भरिएका…

बाँकी

Added by Mayamitu Neupane on January 14, 2014 at 9:46am — No Comments

काव्यिक चेतनाको धरातलमा उमेरको नदी

काव्यिक चेतनाको धरातलमा उमेरको नदी

मायामितु न्यौपाने

नेपाली साहित्यका सन्र्दभमा सबैभन्दा धेरै लेखिने विधा कविता पनि एक हो। अझ गोपालप्रसाद रिमालको आमाको सपना  नयाँ नयाँ शैलीको खोजी हुँदै सिर्जनाको फाँटमा कविताको बिस्कुन लाग्न थालेको छ । नवीन प्रस्तुती परम्परा भन्दा भिन्न र नवीन जीवनमूल्यको खोजी आधुनिक कविताको विशेषता हो । अन्य विधा भन्दा कवितामा प्रयोग हुने भाषा तथा शब्दहरु सटीक हुने गर्छ र विशिष्ट पनि हुन्छ । किन कि अन्य गद्य साहित्यको आख्यान विधा भन्दा कविता छोटो हुन्छ र छोटोमा धेरै…

बाँकी

Added by Mayamitu Neupane on January 12, 2014 at 10:17am — No Comments

LUXURY TRAVELING

Having traveled by flight almost all the time for the past few years, I really find tough to travel by road these days. 

Especially during my ‘home travel’ a whole night or whole day journey by road is a nightmare.  
The first thing is there are no luxurious and properly managed buses to my home. 
The problem starts from the bus-park; almost all the time I had to quarrel to get my seat as different ticket agents sell same seat to two-to-three…
बाँकी

Added by Ishwar Rauniyar on January 10, 2014 at 1:00pm — No Comments

मञ्जुलको मूर्तिभित्रको फलामे सपना

मञ्जुलको मूर्तिभित्रको फलामे सपना

मायामितु न्यौपाने

     मूर्तिकला क्षेत्रमा फलामे सपना साकार पार्न तल्लिन मूर्तिकार मञ्जुल मितेरीले ताप्लेजुङमा हेलीकप्टर दुर्घटनामा निधन भएका २४ व्यक्तिको सम्झनामा थप नविन कार्य सम्पन्न गरेका छन् । त्यो नविन कार्य हो दुर्घटनामा मृत्यु भएका २४ व्यक्तिको मूर्ति निशुल्क निर्माण ।

     ” मलाई यस्तै यस्तै खालको काम गर्न मन लाग्छ ।” मञ्जुल आफनो भावना व्यक्त गर्छन । मोरङ टाँडी ५ का मूर्तिकार मञ्जुलले विना शुल्कमा मूर्ति बनाइदिएर मानवीय भावनाको उच्चता…

बाँकी

Added by Mayamitu Neupane on January 10, 2014 at 10:55am — No Comments

नागरिकका प्रधानसम्पादकमाथि आक्रमण गर्ने आठ जना सार्वजनिक

रामकुमार डिसी - नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानमाथि राजधानीस्थित बानेश्वरको भीमसेनगोला मार्गमा प्रधानमाथि गत २३ पुस राती  आक्रमण गर्ने आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले राजधानीमा बुधवार (२५ पुस दिउँसो ) पत्रकार सम्मेलन गरी आक्रमणमा संलग्न आठ जनालाई सार्वजनिक गरेको हो ।



आक्रमणमा संलग्न आठ अभियुक्तहरु :

प्रहरीले पत्रकार सम्मेलन मार्फत  सार्वजनिक गरेका आठ…

बाँकी

Added by Ram Kumar D.C. on January 10, 2014 at 12:10am — No Comments

समय

समय

मायामितु न्यौपाने

घामसँग अलिकति

उज्यालो सापट मागेर

जोगाएर राँखे

सूर्यको प्रचण्ड तापलाई

बादलले घुप्लुक्क निलेपछि

रात ओढेर

आकाश मुनि निदाए

दिनको उज्यालोमा

भित्तामा झण्ड्याइएका

क्यालेन्डर फेरिए जस्तै

शताब्दी फेरिदै जान्छ

र समय

रितो थालमा अभाव पस्केर भाग्ने गर्छ

तुँवालोले ढाकेका बस्तीहरु

फाटेको भाग्य जोडन

समय

रात बिछयाइदिन्छ

र सुन्दर विहानी निलिदिन्छ

हामी भने

समयसँगै लडेर अर्को समय…

बाँकी

Added by Mayamitu Neupane on January 9, 2014 at 11:19am — No Comments

कस्ती लाग्छ तिमीलाई म मेरो फेस हेर ।आउ विदेशी साथी मेरो देश हेर ।धेरै ठाउँ घुम्यौ होला, धेरै मान्छे भेट्यौ होला,एकै ठाउँमा हिमाल, पहाड, तराई मधेश हेर । ज्नताले राजा मन्त्री ढालेको खेल देखेका छौ ?एक च…

कस्ती लाग्छ तिमीलाई म मेरो फेस हेर ।
आउ विदेशी साथी मेरो देश हेर ।

धेरै ठाउँ घुम्यौ होला, धेरै मान्छे भेट्यौ होला,
एकै ठाउँमा हिमाल, पहाड, तराई मधेश हेर ।

ज्नताले राजा मन्त्री ढालेको खेल देखेका छौ ?
एक चालमा कसरी ढल्छन् ? चेस हेर ।

जाउ विश्व घुम अनि फेरि आउनु,
प्रकृतिले भरिपूर्ण सबैभन्दा बेश हेर ।
मायामितु न्यौपाने

बाँकी

Added by Mayamitu Neupane on January 9, 2014 at 6:04am — No Comments

नेपालमा चिनी कारखानामा लगानीको अवसर र चुनौति

नेपालमा चिनी कारखानामा लगानीको अवसर र चुनौति

मायामितु न्यौपाने

नेपाल कृषि प्रधान मुलुक भएपनि कृषिजन्य उत्पादनका लागि मुलुक दिन प्रतिदिन परनिर्भर बन्दैगएको छ ।  भारतिय नाका हुंदै नेपालमा भित्रिने बैध र अबैध कृषिजन्य उत्पादनहरुको  चर्चा हामीले प्राय सुन्ने गरेका छौ । भारतिय नाका हुंदै बैध तथा अबैध रुपमा भित्रिने त्यस्तै कृषिजन्य उत्पादनहरु मध्ये चिनी पनि एक हो । नेपालमा झण्डै दुई देखि तिन लाख मेट्रिक टन चिनीको माग रहेको पाईन्छ । तर मुलुकमा रहेका निजी चिनी कारखानाहरुले उत्पादन गर्ने…

बाँकी

Added by Mayamitu Neupane on January 8, 2014 at 10:00am — No Comments

महिलाको मात्र प्रयासले महिला हिंसा अन्त्य हुँदैन

२०७० साल जेष्ठ महिनाको ११ गते बिहानको झिसमिसेसँगै साइरन भएको प्रहरीको पिकअप गाडी जिल्ला प्रहरी कार्यालय बाराको गेटबाट निस्केर एकाएक उत्तर तर्फ हुँईकियो । बारा जिल्लाका प्रहरी उपरिक्षक(एसपी) चढने उक्त गाडी यसरी तेज गतिकासाथ उत्तर तर्फ लागेको देखेपछि सदरमुकाम कलैयाको मुख्य चोकमा बिहानको चियागफ गर्दै बसेका राजनैतिक दलका नेतादेखि व्यापारी र सर्वसाधारणहरुको मनमा अनेक कौतुहल जाग्यो । ति मध्ये अधिकांशको मनमा एउटै शंका थियो कि सदरमुकाम कलैयादेखि उत्तर पर्ने महेन्द्र राजमार्गमा कुनै सवारी दुर्घटना…

बाँकी

Added by Mayamitu Neupane on January 8, 2014 at 9:30am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service