Featured Blog Posts – January 2013 Archive (28)

१९९७ सालको झल्को दिँदै ‘विवेकशील नेपाली’

१७ माघ २०६९, मंगलबार, दिउँसोको सवा तीन वजे । ललितपुरको पाटन दरबार स्क्वायरमा २ जना राणा शासनको समयका सेनाका भारदार जस्तै देखिने व्यक्ति देखिए । हेर्दा लाग्थ्यो उनीहरु कसैलाई फाँसी दिनका लागि तयार छन् ।कालो रङ्गको दौरा सुरुवाल लगाएर कम्मरमा पटुका बाँधेका उनीहरुको हातमा फाँसी दिनका लागि आवश्यक सवै चिजहरु थिए । कम्मरमा तरबार भिरेर कालो भादगाउँले टोपी लगाएका उनीहरु सेनाका भारदारभन्दा कम थिएनन् । २ वटा बाँसका खाँबामा एउटा बाँसकै बलो तेर्साइएको थियो । उक्त बलोमा फाँसी दिनका लागि…
बाँकी

Added by Binod Sharma on January 31, 2013 at 2:00pm — No Comments

Call for Contributions for the UN World Youth Report 2013, theme is "Youth and Migration"

The theme of the World Youth Report 2013 is ‘Youth and Migration’. The report will address youth migration from a youth viewpoint, accommodating young peoples’ concerns over migration from their own perspectives, based on their own experiences, and in their own voices. For this purpose, the United Nations Focal Point on Youth of the Department of Economic and Social Affairs invites young people between the ages of 15 and 35 to share their views on the opportunities, challenges,…
बाँकी

Added by Bishnu B. Khatri on January 28, 2013 at 12:30pm — No Comments

अछाममा कुष्ठरोगको प्रभाव बढ्दै !!

सामाजिक अपहेलनाका कारण समुदायमा कुष्ठरोगीहरु रोग पालेर बस्न बाध्य भएका जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरीएको एक कायृक्रमका सहभागिले बताएका छन् । भेदभावको अन्त्य र प्रभावितको पुर्नस्थापना, कुष्ठरोग मुक्त समाज हामी सबैको चाहना भन्ने नाराका साथ ६० औ विश्व कुष्ठरोग दिवसको अवसारमा भएको कार्यक्रममा सहभागिले चेतनाको कमी, पूर्वजन्मको पाप लगायतका मान्यताको उपज भन्ने गलत मान्यता अझै रहेको र समाजका निर्मुल गर्न अप्ठेरो भएको बताउनु भएको छ । कायृक्रममा नेकपा एमालेका यज्ञ बोगटीले अझै यो समस्या रहेको…

बाँकी

Added by Tek Raj Bhandari on January 27, 2013 at 9:40pm — No Comments

Why new media thrives (as traditional media survives)

Building an audience is a protracted and painstaking process which demands perseverance more than anything else. Going into what constitutes the standard for a majority of people is beyond the scope of this article but my message is: you cannot just sell anything. Relevance is also not the sole criteria for an acceptable content of a viable new media outlet. While credibility is the main virtue…
बाँकी

Added by Jiwan Kshetry on January 26, 2013 at 11:00am — No Comments

प्रधानमन्त्री लालध्वजलाई अल्टर कान्छोको खुलापत्र

प्रधानमन्त्री लालध्वज ज्यू नमस्कार,

तपाईँले गत बुधबार खोलेको ट्वीटर एकाउन्टमा ट्वीटेको देखेर यो पत्र कोर्ने हिम्मत गरेको छु । डर त छ है मलाई तर पनि त्यहाँ तपार्इँले लालध्वजसँग नडराउनुस भन्ने उल्लेख गर्नुभएको छ त्यसैले पनि केही आशाको त्यान्द्रो मलाई केही पनि नहोला भनेर पत्र कोर्ने आँट गरेको छु ।


सबै भन्दा पहिले त तपार्इँलाई ट्वीटरको गफाडि संसारमा म स्वागत गर्न चाहन्छु । जुन कुरो मैले तपाईँलाई मेन्सन गरे पनि…
बाँकी

Added by अल्टर कान्छो’ on January 26, 2013 at 6:30am — No Comments

रवानाको आदेशसँगै ट्राफिकमा जनशक्ति कम

ट्राफिक व्यवस्थापन कठिन: ट्राफिक प्रमुख भट्ट

चितवनमा जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ देखिएको छ । कम जनशक्ति रहेको कार्यालयमा प्रहरीमा रवानाको खैलाबैलासँगै जनशक्ति झन् घटेको छ । योसँगै सडकमा खटिने ट्राफिक प्रहरीको संख्यामा पनि कमी आएको छ । यसअघि कुल ३१ दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा काजमा रहेका ट्राफिक प्रहरीसँगै कुल ५४ जना प्रहरी रहेकोमा अहिले घटेर ३६ जना ट्राफिकमा सीमित भएको छ । यसले यातायात व्यवस्थापनमा समस्या आएको जिल्ला…
बाँकी

Added by अल्टर कान्छो’ on January 24, 2013 at 9:30am — No Comments

च्यामामा चर्पी बनेपछि..

दोलखाको दक्षिण पुर्वी गाविस च्यामालाई मंगलबार एक भव्य कार्यक्रमका विच खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । दोलखा सदरमुकाम चरिकोटबाट ४० किलोमीटर दक्षिणमा पर्ने च्यामा गाविस पुग्नु भएका दोखलाका स्थानिय विकास अधिकारी टुवराज पोखरलेले गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषण गर्नु भएको थियो ।

कुल ६ सय २ घरधुरी रहेको गाविसलाई डिभिजन खानेपानी तथा सरसफाई कार्यालय दोलखा, गाउँ विकास समितिको कार्यालय च्यामा, ग्रामिण स्वास्थ्य विकास परियोजना र हिमाल पावर लिमिटेड लगाएतका संस्थाहरुको सहयोगमा…

बाँकी

Added by sherbhhadur bhujel on January 23, 2013 at 4:55pm — No Comments

झर्नाखोला नियन्त्रण कसले गर्ने ?

प्रकोपको उच्च जोखिमा रहेको कञ्चनपुर स्थित झर्नाखोला नियन्त्रणका लागी बेल्डाँडी गाविस कार्यालयले विभिन्न संघ संस्थाहरुलाई गुहार्ने भएको छ । प्रकोप नियन्त्रणका कार्यरत रहेका स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुलाई गुहार्ने बेल्डाँडी गाविसले जनाएको छ । झर्नाखोला नियन्त्रणमा बेल्डाँडी गाविसले आफ्नो गाँउ परिषद् बाट बजेट विनियोजित नगरे पनि खोला नियन्त्रणका लागी भने प्रकोपका क्षेत्रमा कार्यरत रहेका विभिन्न संघ संस्थाहरुलाई गुहार्ने निर्णय गरेको बेल्डाँडी गाविसका सचिव पृथ्वीराज…

बाँकी

Added by mohan bist on January 23, 2013 at 10:00am — No Comments

लालध्वज, प्रधानमन्त्री र ट्विटर

भूमिगत नाम ‘लालध्वज’ बाट ट्विटर एकाउण्ट खोलेको भोलीपल्ट प्रधानमन्त्री डा बाबुराम भट्टराईले लोडसेडिङलाई  इतिहास देखिको फोहोरको संज्ञा दिएका छन् । आइतबारमात्रै ट्विटर एकाउण्ट खोलेका प्रधानमन्त्रीले सोमबार इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्ने उल्लेख गरेका छन् ।बीआरबी अन्डरस्कोर लालध्वज नामको ट्विटर एकाउण्टमा लेखिएको छ, “हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं । इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ । भारतबाट थप ७० मे.वा. विजुली ल्याउने…
बाँकी

Added by Binod Sharma on January 21, 2013 at 7:00pm — No Comments

सुन्दर बन्दै दुर्गम गाँउ

‘बह्रमतोलाको ताप्रा गाँउ पुग्दा दिशाले स्वागत हुन्थ्यो । ताप्रा गाँउ पुग्दा घरवरीपरी, बाटो र चौतारामा दिशा मात्र देखिन्थ्यो । छि छि र थु थु गरेर अपेलित गरीन्थ्यो । तर आज त्यहाँ पुग्दा त निकै परीर्वतन पो भएको रहेछ । नेपाली काग्रेसका युवा नेता दिपक शाहले  भने’ । दुर्गन्धित गाँउका रुपमा चिनिदै आएको थियो, बह्रमतोलाको ताप्रा गाँउ अब भने सुन्दर गाँउ पो रहेछ शाहले थपे ।

जिल्लाकै बाक्लो बस्तिको रुपमा चिनिने बह्रमतोला गाबिसमा २ सय २५ परीवारको बसोबास रहेको छ । गाँउका सबै परीवारले शौचालय निर्माण…

बाँकी

Added by Prakash Singh on January 20, 2013 at 8:57am — No Comments

महिला हिंसा सम्बन्धी अनुगमन समितिको प्रतिवेदन यस्तो छ !

महिला हिंसाका घटनामा भएको अनुसन्धान प्रक्रियाका विषयमा अनुगमन गर्न बनेको समितिले अध्यागमन प्रकरणमा विभागका तत्कालिन महानिर्देशक सुरेश अधिकारी तथा निर्देशक लेखनाथ पोखरेललाई समेत कारवाही गर्नुपर्ने जनाएको छ । समितिले बुधबार प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई बुझाएको प्रतिवेदनमा अध्यागमन ऐन २०४९ को दफा ८ ले धरौटी माग्ने अधिकार तोकिएको अनुसन्धान अधिकृतलाई हुनेमा त्यस विपरित आफैले धरौटी माग्ने आदेश गरेका कारण महानिर्देशक तथा…
बाँकी

Added by Binod Sharma on January 19, 2013 at 7:00pm — No Comments

जेठा दाइको चियापसल बन्द

बिहानै जेठा दाइले फोन गरे । दाइको चोकमा चिया पसल छ । के भएछ दाइलाई भनेर कल रिसिभ गरेँ । बुढा नमज्जाले झोक्किए, ‘हैन हो भाइ, म चिया पसल खोलुँ कि नखोलूँ ?’ मैले हाँस्दै भनेँ, ‘दाइ तपाइँको चिया पसल खोल्ने कि नखोल्ने तपाइँको कुरा भयो नि, मलाई के सोध्नु हुन्छ ?’ उनी झन जंगिए, ‘कहाँ त्यसरी हुन्छ ? पसल खोल्दा फेरि शान्ति प्रक्रिया भाँडिएला !’ यसपटक म झन खित्का छाडेर हाँसे । उनको कुराले झण्डै चिया सर्केको । ‘तपाइँको पसलले शान्ति प्रक्रियालाई के असर पर्छ र जेठा दाई ?’ मैले सोधेँ, ‘बुढा बिहानबिहान…

बाँकी

Added by RAMKUMARELAN.COM on January 16, 2013 at 1:30pm — No Comments

पूर्वप्रहरी निरीक्षकलाई महिला हिंसाको आरोप

रतपुर नगरपालिका –११ छिम्केश्वरी टोलका बासिन्दा भीष्मलाल विक अहिले नेपाल प्रहरीको पूर्वकर्मचारीको हैसियतमा पेन्सन बुझिरहेका छन् । त्यसो त, समाजमा महिला हिंसाका घटना सार्वजनिक भइरहँदा भनपा–११ की जीना विकले आफू उनै भीष्मबाट हिंसापीडित भएको बताएकी छन् । श्रीमान् भीष्मलाल विक र परिवारका अन्य सदस्यहरुबाट आफू पटकपटक हिंसामा परेको जीनाले सञ्चारमाध्यममार्फत सार्वजनिक गरेकी हुन् । जीनाका अनुसार उनका श्रीमान् भीष्म…
बाँकी

Added by अल्टर कान्छो’ on January 16, 2013 at 9:30am — No Comments

चार कक्षामा पढ्ने विद्यार्थी पैचालीस वर्षिया

डोटीको निरौली गाविस निबासी ४६ बर्षिया गंगा बोहोरा विद्यालय जान थाल्नुभएको छ । उहा अहिले ४ कक्षामा पढ्दै हुनुहुन्छ । श्रीमान र छोराले ज्यान गुमाएपछी बेसाहारा बनेकी उहाँ विद्यालय जान थाल्नुभएको हो । छोरालाई धेरै पढाउने आफुहरुको इच्छा भएपनि १० बर्षको कलिलो उमेरमा छोराको निधन भएपछि श्रीमानको इच्छा पुरा गर्न आफै विद्यालय जान थालेको गंगाले बताउनु भयो ।

उहाँले अहिले कक्षा ४ को अर्धबार्षिक परिक्षा केदार मावि खसरेबाट दिनुभएको छ । बोहरा बिद्यालय जान सुरु गरेपछी अहिले त्यस ठाउका साना साना बाल…

बाँकी

Added by Chandra Budha on January 15, 2013 at 7:30pm — No Comments

युद्व अपराधको कथा : चलचित्र ‘मैना’

युद्द अपराधको आरोपमा नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परे, दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका ५ जनाको अनुसन्धान भैरहेको छ । तर २०६० साल फागुन ५ मा आफ्नै घरबाट पक्राउ गरी जेलमा चरम यातना दिएर हत्या गरिएकी काभ्रेकी १५ वर्षीया मैना सुनारको हत्या अभियोग लागेका तीन प्रहरी जवानहरु बवी खत्री, निरञ्जन बस्नेत र अमित पुनलाई भने कानुनी कारबाही भएको छैन । उनीहरु अहिले पनि सरकारी जागीरमै छन् ।

अहिले दिनहुँ महिलामाथि भैरहेका हिंसाका घटना बाहिर आइरहेका…

बाँकी

Added by Binod Sharma on January 14, 2013 at 2:00pm — No Comments

लघु जलविद्मुत निर्माणमा महिलाहरु अग्रसर

बझाङको उत्तरी भेगस्थित विकट गाविस रिलुका महिलाहरु विजुली बाल्न अग्रसर भएका छन । विभिन्न गैर सरकारी संस्थाहरुले स्थानिय खोला तल्लो रिलुगाडबाट विद्युत उत्पादन गर्न सहयोग गर्ने भएपछि महिलाहरु नै निर्माण कार्यमा सक्रिय भएका हुन ।  उज्यालोको लागि टुकी,झरो,मैनबत्तीको साहारा लिइ रहेका  विजुली बाल्न पाउने भएपछि स–साना बाल बच्चा,गाईगोरु स्याहार गर्न छोडेर निर्माण सामग्री ओसार–प्रसार गर्न दैनिक साठी–सत्तरी जना महिलाहरु लागिपरेको रिलुगाड लघु जलविधुत आयोजना उपभोक्ता समितिका अध्यक्ष राम बहादुर रोकायाले…

बाँकी

Added by Chandra Budha on January 11, 2013 at 8:30am — No Comments

सुनसान आइटी पार्क अब चल्ने भो!

एकजना सब–इन्जिनियरको भरमा हालसम्म पार्कलाई कुर्नेबाहेक त्यहाँ केही गतिविधिहरु हुन सकेको थिएन ।

बनेपा । लामो समयदेखि बन्द झैं देखिने सुनसान् आइटी पार्क अब चल्ने भएको छ । सरकारले सूचना प्रविधि विभाग र वातावरण विभागलाई पार्कमा स्थानान्तरण गर्ने निर्णयपछि यहाँ चहलपहल सुरु हुन थालेको हो ।

पार्कको व्यवस्थापन गर्दै आएको सूचना…

बाँकी

Added by MadhuSudhan Guragain on January 10, 2013 at 8:00am — 1 Comment

स्वर्ग जाने होईन, वनाउने हो ।

हाम्रा धर्म–संस्कार र तिनका भारी शास्त्रीय दर्शनले हामीलाई एउटै कुरा लादिरहे दान गर,धर्म गर स्वर्ग जान । मर्ने बेलामा वैतरणी गर, आतुरी दान गर स्वर्ग जान । मरेपछि गाई दान गर आफ्ना वा–आमा वा आफन्तजनलाई स्वर्ग पूर्याउन् ।मन्दिर वनाउँ, धर्मशाला वनाउँ स्वर्ग जान । चारधाम डुल स्वर्ग जान । वाला चर्तुदशीमा सद्विउ छर स्वर्ग जान । वावु–आमा तथा आफ्ना परिवारका मृतकहरुलाई तर्पन देउ, पिण्ड देउ उनिहरुलाई सिधै स्वर्गमा वास वसाउन् । वर्त गर, दैनिक जीवनमा गरिएका पापवाट मुक्त हुन् ।…

बाँकी

Added by ram prasad kharel on January 9, 2013 at 10:30am — No Comments

मालिकद्वारा चालकलाई बसै उपहार

आफ्नो सक्रिय उमेरभर अर्कैको उन्नतीमा लागि खर्चने मजदुरहरुको बारेमा सोच्ने कसको फुर्सद हुन्छ र यहाँ ? फेरी सबै मालिकहरु सबैजस्ता पनि हुँदैनन् । उनीहरुले आफ्नालागि जीवन समर्पण गर्ने मजुरका लागि पनि सोच्छन । यस्तै उदाहरण हुन चितवनका यातायात व्यवसायी बद्रीप्रसाद पौडेल । उनले लामो समयसम्म आफ्नो भाडाको बस चलाएर सेवा गर्ने चालक विशेश्वर हमाललाई ५० हजार नगदसहित सोही बस नै उपहार दिएका छन । नारायणगढ–भण्डारा चल्ने बा १ ख ७१७ नम्बरको बस पौडेलले हमाललाई सोमबार गैंडाकोटमा एक कार्यक्रमका बीच प्रदान गरेका…

बाँकी

Added by अल्टर कान्छो’ on January 8, 2013 at 9:30am — No Comments

झमकसंगको भेट

उनको वारेमा मैले वखान गर्नु तपाइका अगाडी इन्द्रका अगाडी स्वर्गका वयान, भने जस्तै होला,तर मेरो नजरमा उनि एक कुसल साहित्यकार हुन् । उनको हातखुट्टा तपाइ हाम्रो जस्तो सरल र सहज तरिकाले चल्दैनन्,उनलाई देख्दा लाग्छ भगवानले उनलाई अन्याय गरे । तर अर्को कुरा हामीलाई भन्दा धेरै वुद्धि र क्षमता दिएर न्याय पनि गरेरका छन् भन्छु म त । न हिड्न सक्छिन् न वोल्न सक्छिन्, न राम्ररी खान सक्छिन् न राम्ररी सुत्न सक्छिन् तर उनले २ चिज राम्ररी गर्न सक्छिन् त्यो हो सुन्न र लेख्न । त्यसैले त उनि साहित्यमा अव्वल छिन्…

बाँकी

Added by Kranti Darai on January 7, 2013 at 3:30pm — 4 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service